विचार

भोट माग्नेहरु जवाफ छ ? – भारत दाहाल

भोट माग्नेहरु, तिम्रो घोषणापत्रमा कालापानी, सुस्तादेखि मानेभञ्ज्याङसम्मको भारत अतिक्रमित भूमि नेपालको हो भनी लेखिएको हुन्छ कि हुँदैन ?, देश लुटेरा अपराधीहरुको सम्पत्तिको राष्ट्रियकरण र त्यस्तामाथि कारवाहिको प्रतिबद्धता हुन्छ कि हुँदैन -, देशलाई लुटेर जोडिएको तिमी त्रि्रा आसेपासेहरुको जायजेथाको स्वेतपत्र जारी गर्ने बाचा हुन्छ कि हुँदैन ?, सन् १९५० लगायतका अपमानजनक सन्धिसम्झौताहरुको खारेजीको विषय पर्छ कि […]

२०७० कार्तिक २ गते, शनिबार

‘निर्वाचन’ नौटंकी मात्रै – राजेन्द्र चिमौरिया

नेकपा-माओवादीलगायतका ३३ दलले असहमति जाहेर गर्दागर्दै चार दलको इशारामा सरकारले निर्वाचनको कार्यक्रम अगाडि बढाएको छ । आगामी मंसिर ४ गते गर्ने भनिएको संविधानसभाको निर्वाचनमा देशकै मुख्य राजनीतिक दल नेकपा-माओवादीसहितका ३३ दल सहभागी नहुनुले यस निर्वाचनले संकटको निकास दिन नसक्ने चर्चा यतिबेला आमजनमानसमा चलिरहेको छ । देशको आमूल परिवर्तनको चाहना राखी १० वर्षो जनयुद्ध लडेको नेकपा-माओवादीलाई […]

२०७० आश्विन २० गते, आईतवार

संकटग्रस्त र्सार्वभौमसत्ता – छत्रबहादुर मैनाली

मुलुकको र्सार्वभौमसत्ता क्षेत्रीय अखण्डता अक्षुण्ण राख्नको निम्ति राजनीतिक वृत्तमा अनेकन बहस हुने गरेको छ । राजनीतिक व्यवस्था परिवर्तनसँगै राष्ट्रियताको बहस पनि सँगसँगै उजागर हुने गर्दछ । १०४ बर्षो निरङ्कुश राणा शासनको अन्त्य गरेर विक्रम संबत २००७ सालमा स्थापना भएको प्रजातान्त्रिक व्यवस्था हुँदै २०१७ सालमा राजा महेन्द्रले लागू गरेको निर्दलीय पञ्चायती व्यवस्था, विक्रम संबत २०३६ सालमा […]

२०७० आश्विन १९ गते, शनिबार

बोल्सेविक र नेकपा-माओवादी निर्माणः एक तुलनात्मक अध्ययन – हस्तबहादुर के.सी

विषय प्रवेशः सोभियत संघको कम्युनिष्ट पार्टी वोल्सेभिक, विश्वकै पहिलो क्रान्तिकारी कम्युनिष्ट पार्टी । यस पार्टी निर्माण विश्व र्सवहारावर्गका महान नेता तथा लेनिनवादका सिद्धान्तकार भ्लादीमिर इल्विच लेनिन हुनुहुन्छ । महान लेनिनकै नेतृत्वमा संचालित वोल्शेविक पार्टी सन १९१७ अक्टुवर २५ तारिखका दिन महान रुसी अक्टुवर समाजवादी क्रान्ति सम्पन्न्ा गरेको थियो । रुसमा पूँजीवादी व्यवस्थालाई समाप्त गरि समाजवादी […]

२०७० आश्विन १९ गते, शनिबार

शान्ति प्रकृया र संयुक्त राष्ट्र संघमा पत्र – विजय नरसिंह के. सी.

असंवैधानिक तथा अलोकतान्त्रिक विधि अपनाई ४ दलले मात्र ११ वुँदे सहमतीमा २५ वुँदे वाधा अडकाउ फुकाउ आदेश मार्फ शक्ति पृथकिकरणको सिद्धान्त विपरित वाहालवाला प्रधान न्यायाधिशलाई सरकार हस्तान्तरण गर्न सहमत हुनु तथा विदेशी शक्तिको दवावमा वाध्य भएको स्वीकारोक्तिले देशको र्सार्वभौम तथा स्वाधिनतामाथि खतराको अनुभव गरिएको छ । अधिनायकवाद तथा निरंकुश शैलीले प्रतिपक्ष लोकतान्त्रिक राजनीतिक दलहरूलाई नियोजित […]

२०७० आश्विन १९ गते, शनिबार

सेना परिचालनः कसको आवश्यकता ? – भरत दाहाल

मंसिर ४ गतेको चुनावी हौवा र त्यससंग जोडिएर आएको सेना परिचालनको विषय अहिलेको राजनीतिभित्र र्सवाधिक चर्चित प्रसंग हो । निर्वाचनमा पहिलो पटक सेना परिचालन हुन थालेको भनिएको यो प्रकरण सेनाको आकांक्षा हो वा दलहरुको योजना हो वा संक्रमणकालको अनिवार्य परिणाम – यी प्रश्नहरुमाथि फरक फरक प्रकारका दृष्टिकोणहरुबाट बहसहरु हुन थालेका छन् । ध्यान दिनुपर्ने पहिलो […]

२०७० आश्विन १३ गते, आईतवार

चार दलीय नौटंकी – राजेन्द्र चिमौरिया

देशको प्रमुख शक्ति नेकपा-माओवादीसहितको ३३ दलीय मोर्चालाई बेवास्ता गर्दै सरकार चुनावको तयारीमा जुटेको छ । चार दल र सरकारले वार्ता र सहमतिबाट समस्या समाधान गर्नुभन्दा बल मिचाइ गरेको कारण थप संकट उत्पन्न भएको छ । नेकपा-माओवादीसहितका अन्य ३३ दलहरुलाई बाहिर राखेर गरिने चुनावको कुनै औचित्य नहुने जान्दाजान्दै पनि सरकार र चार दल एकोहोरो रुपमा अगाडि […]

२०७० आश्विन १३ गते, आईतवार

दिल्लीको आदेशमा नेपालमा सेना परिचालन – हस्तबहादुर केसी

दिल्लीको आदेशमा नेपालमा कथित दोश्रो संविधान सभाको बाहना गरेर नेपालमा राष्ट्रिय सुरक्षाको निम्ति निर्माण गरिएको नेपाली सेना नेपाली जनताको विरुद्ध परिचालन गरिएको छ । मुख्यतः साउथ ब्लकको डिजाइनमा नेपालस्थित साम्राज्यवादी र विस्तारवादीका दलालहरूले खेताला सरकार निर्माण गरेर जुन कथित निर्वाचनको ढ्वाङ्ग पिटेका थिए त्यसका विरुद्ध नेपाली क्रान्तिको नेतृत्व गरिरहेको नेकपा माओवादी सहितको ३३ दलीय राजनीतिक […]

२०७० आश्विन १२ गते, शनिबार

अबैध बाटो हुँदै युरोप र अमेरिका – छत्रबहादुर मैनाली

खाडी मुलुकबाहेक युरोप, अमेरिकी देशहरूमा समेत बैध, अबैध दुवै तरिका अपनाएर नेपालीहरू पुग्ने क्रम जारी छ । कतिपय नेपालीहरू अबैध बाटो हुँदै युरोप र अमेरिका जाने क्रममा बीच बाटोमै बिचल्ली हुनु परेको, कतिपय विभिन्न मुलुकमा पक्राउ परी थुनिनु परेको, कतिले बीच बाटामै प्राण त्यागेर परमधाम हुनु परेको कारुणिक घटना सुन्नु पर्दा जोकोहीको छाती जलेर आउँदछ […]

२०७० आश्विन १२ गते, शनिबार

सत्ता पक्षबाट शान्ति सम्झौता भङ्ग – विजय नरसिंह के.सी.

वैधानिक अवस्थामा नै भविष्यको कार्यदिशा विषयमा वैधानिक मापदण्ड नवनाई संविधान सभाको विघठन भए पश्चात राष्ट्रलाई निकास दिन सक्ने कुनै ठोस आधार नभएका कारण नै राजनीतिक दलहरूको असफलताको क्रम शुरु भयो । काम चलाउ अवस्थामा रहेको भएपनि वैधानिकता पाएको डा. वावुराम सरकारले नयाँ निर्वाचन मार्फ वैधानिक सरकार तथा संविधान सभाको निर्माण गर्न गराउन गरिएको प्रयत्नमा सत्ता […]

२०७० आश्विन १२ गते, शनिबार