विचार

नेपाल बन्द किन ? – हस्तबहादुर केसी

हाम्रो इरादा दुनियाँ बदल्ने हो । हामी नयाँ संसार निर्माण गर्न चाहन्छौं । त्यसको जग भनेको नेपाली क्रान्ति नै हो । त्यसको नेतृत्वदायी अंग नेपाली र्सवहारा वर्गको अग्रदस्ता नेपाली र्सवहारा वर्गको सबैभन्दा उच्चस्तरको संगठित राजनीतिक अग्रदस्ता नेपाल कम्युनिष्ट पार्ट माओवादी र यसले नेतृत्व गरेको ३३ दलीय राजनीतिक मोर्चाले यही २०७० साल कार्तिक २५ गते देखि […]

२०७० कार्तिक २३ गते, शनिबार

असंबैधानिक संबिधान सभा र उपेक्षीत महिला उम्मेदवार – विजय नरसिंह के.सी.

अलोकतान्त्रिक र असंवैधानिक कदमबाट जोड जवजर्स्र्ती विदेशीकोर् इशारामा संबिधान सभाको निर्वाचन गर्ने नाममा देशलाई अर्के द्धन्दमा फसाउने षडयन्त्र भई रहेको छ । संविधान सभावाट संविधान दिन अर्समर्थ भए पश्चात वैधानिकता र जनताको विश्वास गुमाएका चार दलले दलीय स्वार्थमा निर्ण्र गर्दै आफनै सत्ता स्वार्थ पुर्ति गर्ने प्रपञ्च रच्दैछन् । राजनीतिक दलहरूको सहमतीको सरकार निर्माण गर्न राष्ट्रपतिद्धारा […]

२०७० कार्तिक २३ गते, शनिबार

राष्ट्रसंघ होइन, गुण्डासंघ – भरत दाहाल

पाकिस्तानमा ड्रोन हमलाबाट दिनहुँ दर्जनौं निरपराध पाकिस्तानीहरु मारिंदा राष्ट्रसंघले विरोध गरेको छ ? छैन, किनभने आक्रमण अमेरिकाले गरिरहेको छ । भारतको छत्तिसगढ र तेलंगानामा माओवादीका बहानामा भैरहेको वर्वर दमनका विरुद्धमा त्यहाँका नागरिकहरुको बाँच्न पाउने अधिकारका पक्षमा राष्ट्रसंघ बोलेको छ ? छैन, किनभने सो दमन त्यहाँका आदिबासीहरुको जमिन हड्पेर बहुराष्ट्रिय कम्पनिहरुलाई सुम्पिएको निर्णयलाई कार्यान्वयन गर्नका लागि […]

२०७० कार्तिक २२ गते, शुक्रबार

दलालका मतियारहरुले फैलाएका अफवाहहरु – जनक महतारा

आज ने.क.पा.– माओवादी र यसको नेतृत्वलाई बदनाम गराउने उद्देश्ले ठग र कुतर्कपूर्ण राजनीतिको वेश्यावृर्तिमा जीवन धानिरहेका केहि भाट, चाटुकार र चाकरहरुले सत्यमाथी पर्दा हाल्ने काम गरिरहेका छन् । यिनिहरुको दिमाग संसदीय सुधारवादी दलालहरुको रबैयाबाट सञ्चालन हुने गर्छ । यिनिहरु युगबोध देखि डराउँछन्, क्रान्तिकारी जागरण देखेर लघुतावोधमा डुब्छन् र आफ्ना सारा अपराधहरुको सामुन्नेमा गजबको पर्दा हाल्छन् […]

२०७० कार्तिक १५ गते, शुक्रबार

राज्यको पुनः संरचना, निर्वाचन र तत्कालिन सवालहरु – महादीप पोखरेल

नेपाली समाज र राज्यको अन्तरवस्तुमा जादा निम्न सवालहरु उजागार हुन्छन् । क) राज्यको पुनःसंरचना नेपालमा रहेका वाइसे चौविसे राज्यहरु, पूर्वको किराँत लिम्बु र पश्चिमको खस सामन्ती राज्यको एकीकरण भई नेपाल अधिराज्य बनेको इतिहास छ । एकीकृत राज्य बनिसकेपछि यहाँ संघ वा उपराज्यहरुको अस्तित्व छैन । संघीय गणतन्त्रको घोषणा भएको आजको दिनसम्म आउँदा पनि केन्द्रीकृत राज्य […]

२०७० कार्तिक १२ गते, मंगलवार

चुनाव विथोल्न किन हुँदैन ? – भारत दाहाल

आफ्नो हातबाट सबै गुमाएर विदेशी खेतालाका रुपमा रहेका दलहरुले आफूलाई र्सार्वभौम देखाउन चुनाव जसरी पनि हुने उद्घोष गरे । तिनीहरुले नेपालीहरुलाई यसरी आश्वस्त बनाउन खोजे कि मानौँ सत्ता तिनीहरुले नै चलाइरहेका छन् । लोकगाल र निन्दाबाट जोगिन कै लागि मात्र गर्दै आएको यो झूठको खेती अब तिनीहरुको घाँटीमा पासो बन्नेवाला छ । चार दलहरु अदृश्य […]

२०७० कार्तिक १० गते, आईतवार

बेतुकको निर्वाचन – राजेन्द्र चिमौरिया

दोस्रो संविधानसभाको निर्वाचनको मिति जतिजति नजिकिँदैछ, अन्योलता पनि त्यति नै बढ्दै गएको छ । चार दलको राजनीतिक एकाधिकारबाट बनेको सरकार र उसले गराउन लागेको निर्वाचन वर्तमान संकटको निकास नभई झन् संकटको कारक बन्ने भन्दै नेकपा-माओवादीलगायतका ३३ दलहरुले निर्वाचन बहिष्कारको नीति अँगालेका छन् । १० वर्षो जनयुद्धको मुख्य शक्ति नेकपा-माओवादीलाई बाहिर राखेर गर्न लागेको यस निर्वाचनले […]

२०७० कार्तिक ९ गते, शनिबार

माओवादीदेखि अत्तालिए दलालहरू – हस्तबहादुर के.सी

साम्राज्यवादी तथा विस्तारवादीहरूका नेपाली दलालहरू नेकपा- माओवादीदेखि निकै अत्तालिएका छन्, आत्तिएका छन् त्रसित मुदामा छटपटाउँदै ६२००० हजार नेपाली सेना माओवादीका विरुद्ध देशव्यापी रुपमा परिचालन गरेका छन् । दश हजार, अठ्ठाइस मतदान केन्द्रमा ४० जनाका दरले नेपाली सेनाका एउटा प्लाटुनलार्य उपस्थित गराइसकेका छन् । र नेकपा – माओवादीको उच्च नेतृत्व सहित सैयौ माओवादीका नेता, कार्यकर्ताहरूलाई निगरानीमा […]

२०७० कार्तिक ९ गते, शनिबार

जनतामा भ्रम छर्ने अर्को श्रृंखला – विजय नरसिंह के.सी.

जनताको शान्ति र सम्वृद्धिको चाहनाले ल्याएको ०४७को संविधान र ०६३ ०६४ पश्चात संविधान सभामा उत्साहित भएर मतदान गरी जनप्रतिनिधि चुनिएता पनि राजनीतिक दलका नेताहरु नै विदेशीका दलाल भएका तथ्य घटनाक्रमले पुष्टि गर्दै आईरहेको छ । ०४६ को आन्दोलन पश्चात नेपाली काँग्रेसका नेता गिरिजा प्रसाद कोईरालाको सत्तामा वर्चश्व रहेको थियो भने गिरिजाको उत्तर्रार्धमा आतङ्ककारी घोषित प्रचण्डलाई […]

२०७० कार्तिक ९ गते, शनिबार

राष्ट्रिय स्वाधिनता र कथित संविधानसभा निर्वाचन – हस्तबहादुर केसी

विषयप्रवेश अहिले साम्राज्यवादी र विस्तारवादीहरूको निर्देशनमा दोश्रो संविधान सभाको निर्वाचन घोषणा भएको छ । पहिलो संविधान सभाको अबसान गरेर तथाकथित दोश्रो संविधान सभाको निर्वाचनको नौटंकी रचिएको छ । वास्तवमा यो निर्वाचन मुलुकको मुल कानून नयाँ संविधान निर्माण गर्ने नभई देशलाई सिक्किमकरणको दिशातिर धकल्ने उद्देश्यका साथ रचिएको षड्यन्त्र हो । भारतीय विस्तारवादको चाहना बमोजिम नेपाल दलालहरूले […]

२०७० कार्तिक २ गते, शनिबार