विचार

इतिहासको बकपत्र – भारत दाहाल

असोज ५ गतेको मेरो फेसबुक स्टाटस ‘सचेतताका लागि जानकारि’का बारेमा आएका केहि भ्रमपूर्ण प्रतिकृयाहरुलाई सच्चिन सहयोग पुग्ने हेतुले थप केहि तथ्यहरु प्रकाश पार्न आवश्यक देखिएको छ । मेरा विचारहरु कुनै उत्तेजना वा मनोगत तर्कका रुपमा नभएर इतिहासको सिलसिलालाई वर्तमानको संकटसंग जोडेर हेर्ने प्रयासका रुपमा आएका हुन् । यी विचार सेनाको सिंगो पंक्तिप्रति लक्षित नभएर दल […]

२०७० आश्विन ७ गते, सोमबार

चार दलीय सिण्डिकेट गृहयुद्ध निम्त्याउने तयारीमा – हस्तबहादुर केसी

नेकपा -माओवादीको ऐतिहासिक पोखरा बैठकले मंसिर ४ गतेका लागि घोषणा गरिएको कथित दोश्रो संविधान सभा निर्वाचन सशक्त रूपमा बहिष्कार गर्ने निर्णय ाट तर्सिएको चार दलीय सिण्डिकेट अन्ततः नेपाली सेना परिचालन गरेर रक्तपातपूर्ण वातावरणका बीचबाट भएपनि कथित निर्वाचन सम्पन्न गर्ने निर्णय गर्न पुग्यो । यो निर्णयाट उनीहरू नेपालमा पुनः गृहयुद्ध निम्त्याउन चाहिरहेका छन् । पोखरा बैठकबाट […]

२०७० आश्विन ५ गते, शनिबार

चुनाव गराउनु मात्र महान काम होइन – छत्रबहादुर मैनाली

२०६९ साल असार ५ गते एकीकृत नेकपा माओवादीबाट छुट्टएिर मोहन बैद्य -किरण) को नेतृत्वमा गठन भएको नेकपा-माओवादीले मुख्यतः प्रतिपक्षी भूमिका निभाउँदै आएको छ र संस्थापन पक्षसँगको बैचारिक मतभेदका कारण पार्टर्ीीटुक्रिएपश्चात संविधानसभाको अवसान, भारतसँग गरिएको विप्पा सम्झौता, माओवादी लडाकुको नेपाली सेनामा समायोजन, दलीय सरकारबाट गैरदलीय व्यक्तिको नेतृत्वमा सत्ता हस्तान्तरणदेखि संविधानसभा भाग २ को निर्वाचन घोषणासम्म आइपुग्दा […]

२०७० आश्विन ५ गते, शनिबार

अधुरो शान्ति सम्झौता र व्रि्रोहको सम्भावना – विजय नरसिंह के.सी.

नेपालको राजनीतिमा भारतको भूमिकालाई प्रभावकारी वनाउन व्रि्रोही शक्ति प्रचण्ड वावुरामसंग गोप्य सम्झौता गरे पश्चात सात राजनीतिक दल तथा व्रि्रोही शक्ति माओवादीसंग १२ वुँदे सहमतीको कार्ड प्रयोग गरिएको तथ्य र्सार्वजनिक हुँदै आईरहेको यथार्थ जनता सामु प्रष्ट छ । ०४६ पश्चात नेपाली काँग्रेसको हालि मुहाली रहेको शासन सत्ता भारतको निहित स्वार्थको रणनीतिमा फँसेर ०६३ पश्चात भारत परस्त […]

२०७० आश्विन ५ गते, शनिबार

र्सवदलीय बैठकलाई र्सार्थक बनाउ – राजेन्द्र चिमौरिया

राष्ट्रपति डा. रामवरण यादवले गत शुक्रबार र्सवदलीय बैठक आहृवान गरेर वर्तमान देशको राजनीतिक संकटलाई समाधान गर्न उचित कदमको थालनी गरेका छन् । राष्ट्रपति यादवले आहृवान गरेको र्सवदलीय बैठकमा देशका सबै राजनीतिक दलहरू जिम्मेवार ढङ्गले प्रस्तुत हुनुले र्सवदलीय बैठक वर्तमान संकटको निकास बन्न सक्छ भन्ने कुरामा जनतामा आशा सञ्चार भएको छ । चार दलीय राजनीतिक संयन्त्रले […]

२०७० भाद्र ३० गते, आईतवार

संविधानसभा सम्बन्धमा नेकपा-माओवादीको दृष्टिकोण – हस्तबहादुर केसी

विषय प्रवेश ऐतिहासिक पोखरा बैठकबाट नेकपा-माओवादीले साम्राज्यवादी तथा विस्तारवादीहरूका नेपाली दलालहरूले मंसीर ४ गतेका लागि घोषण गरिएको कथित दोश्रो संविधान तथा निर्वाचन सशक्त रुपले बहिष्कार गर्ने निर्णय गरेर देशव्यापी रूपमा सबैस्तरका पार्टी कमिटीहरूमा बैठकका निर्णयहरु संप्रेसन गरिसकेको छ । साउन १० गते पार्टीले राजधानीलगायत मुलुकका ७५ वटै जिल्लामा निर्वाचन बहिस्कारको उद्घाटन गरेपछि एकातिर मुलुकको राजनीतिक […]

२०७० भाद्र २९ गते, शनिबार

राजनीतिक निकासमा राष्ट्रपतिको भूमिका – विजय नरसिंह के.सी.

सविधान सभा विघठन भए पश्चात आँशिक रूपमा वैधानिक रहेको वावुराम सरकारलाई हस्तक्षेप गरी अन्तरिम संविधान ०६३ वमोजिम आलङ्ककारीक रहेको महामहिम राष्ट्रपतिद्धारा राजनीतिक दललाई सहमतीको सरकार वनाउन आहृवान गरिएको थियो । तर राजनीतिक दलहरू पनि सहमतीय सरकार गठन गर्न असफल भई देशमा समग्र संबैधानिक संकट निम्ताउने काम गरियो । राजनीतिक दलहरू वीच असहमती वीच राष्ट्रपतिको भारत […]

२०७० भाद्र २९ गते, शनिबार

खोइ, मुलुकलाई समुन्नत बनाउने आत्मिय चाहना – छत्र मैनाली

सरकारले मंगसिर १४ गते गर्ने भनेको संबिधानसभा भाग २ को निर्वाचन मिति पुग्न करिब २ महिना बाँकि छ । निर्वाचनको मिति जति नजिकिंदै छ त्यतिकै मात्रामा तोकिएको समयमा निर्वाचन हुन्छ हुन्न भन्नेमा अन्यौलता कायम छ । करिब २ महिना समय सिमा भित्र हिन्दुहरूको महान चाड बडादशैं, तिहार पर्ने हुँदा बिदाका दिन बाहेक काम गर्ने समय […]

२०७० भाद्र २९ गते, शनिबार

निर्वाचन समाधान होइन – राजेन्द्र चिमौरिया

सरकार र चार दलीय राजनीतिक संयन्त्र यतिबेला जसरी भएपनि मंसिर ४ मा निर्वाचन गर्न रट लगाइरहेका छन् । नेकपा-माओवादीसहितको ३३ दलीय मोर्चा र अन्य राजनीतिक दलहरु यथावस्थामा चुनाव हुन नसक्ने र देशको वर्तमान राजनीतिक संकटबाट पार पाउन गोलमेच सम्मेलन गर्नुपर्ने अडानमा छन् । सरकार र चार दल जुनसुकै हालतमा मंसिर ४ मै निर्वाचन गर्न अड्डी […]

२०७० भाद्र २५ गते, मंगलवार

‘निर्वाचन’ निल्नु न ओकल्नु – राजेन्द्र चिमौरिया

सरकार र चार दलले आगामी मंसिर ४ मा जसरी पनि निर्वाचन गर्ने अडान लिएपनि निर्वाचन हुने छाँटकाँट छैन । नेकपा-माओवादी सहितको ३३ दलीय मोर्चाले चैत १ को प्रतिगमन नसच्याए निर्वाचन हुन नदिने स्पष्ट अडान कायम नै राखेको छ । दिनप्रतिदिन निर्वाचनको मिति नजिकिदै छ तर निर्वाचन हुने सुनिश्चिता भने झन घट्दै गएको छ । निर्वाचन […]

२०७० भाद्र २२ गते, शनिबार