ताजा खबर

महाधिवेशनले क्रान्तिको दिशा निर्देश गर्दै भगौडाहरुलाई उचित जवाफ दियो – ‘प्रतिनिधि प्रतिक्रिया’

बसन्त विक ३१ असोज,कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीको नवौं महाधिवेशन कपिलवस्तुमा जारी छ । महाधिवेशनले पार्टीको राजनैतिक प्रतिवेदन,विधान र जातीय मुक्तिको प्रस्ताव पारित गरिसकेको छ । देशभरका प्रतिनिधि पर्यवेक्षकहरु महाधिवेशनका बारे के भन्छन ? उनीहरुले महाधिवेशनको उपलव्धिलाई कसरी लिएका छन ? महाधिवेशन स्थल शिवगढी पार्टी कार्यालयमा भेटिएका प्रतिनिधि,पर्यवेक्षक र सर्वसाधारणहरुको कस्तो धारण छ त ? […]

२०७९ आश्विन ३१ गते, सोमबार

‘एकीकृत जनक्रान्तिको हतियारमा शाण लागेको छ’ – विप्लव

बसन्त विक ३० असोज,कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले एकीकृत जनक्रान्तिको हतियार क्रान्ति पुरा गर्ने हतियार भएको वताएका छन । आईतवार नवौं महाधिवेशनको बदसत्रमा समूहका नेताहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिदै महासचिव विप्लवले महाधिवेशनले एकीकृत जनक्रान्तिको क्रान्तिकारी हतियारमा शाण लगाउने काम गरेको वताए । उनले अहिलेको भुमण्डलीकृत पूँजीवाद र दलाल संसदीय व्यवस्थाका विरुद्ध लडेर जनताको […]

२०७९ आश्विन ३० गते, आईतवार

दमन र यातनाहरुवाट हामी कहिल्यै बिचलित हुने छैनौं – नरेन्द्र विश्वकर्मा, कोषाध्यक्ष, अखिल (क्रान्तिकारी)

: ० हालै तपाईं प्रहरीको गिरफ्तारीमा परी रिहा हुनुभएको के भन्नु हुन्छ ? हो, म र हाम्रो संगठनका केन्द्रीय सदस्य क. प्रकाश विकलाई फाल्गुन ५ गते विहान ११ः३० बजे संगठनको काममा रहेको अवस्थामा काठमाडौँको मध्यबानेश्वरबाट केपी ओलीको नेतृत्वमा रहेको सामाजिक दलाल, फासिवादी सरकारको रामबहादुर गृह प्रशासनले गैरन्यायिक रुपमा गिरफ्तार गरेको थियो । विहान ११ः३० वजे […]

२०७७ श्रावण ३ गते, शनिबार

नेकपाद्वारा भारतले कालापानी, लिपुलेक अतिक्रमण गर्दै सडक बनाएको विरोधमा चरणबद्ध सङ्घर्षको घोषणा

२०७७ बैशाख २९ गते, सोमबार

ओली–प्रचण्ड नेकपाको सामाजिक फासीवादी मुखुण्डो नेपाल कम्युनिस्ट पार्टी र जनक्रान्तिले च्यातचुत पार्ने छ – प्रकाण्ड

२०७६ फाल्गुन १ गते, बिहीबार

एकीकृत जनक्रान्तिलाई दुनियाका कुनै पनि नवफासीवादले रोक्न सक्ने छैन -प्रकाण्ड

२०७६ फाल्गुन १ गते, बिहीबार

एनसेलबाट अरबौं रकम घुस खाएर देशलाई टाट पल्टाउने अपराध गर्ने संसदवादी पार्टी र तिनका मुख्य नेताहरुलाई पनि कारवाही गर्नका लागि जनताहरुलाई उठ्न आग्रह गर्दछौं – विप्लव

२०७६ भाद्र १९ गते, बिहीबार

अखिल (क्रान्तिकारी)द्वारा सिमा बचाउँ अभियान सुरु, भारतले मिचेको सिमामा काँडेतार

२०७५ माघ ९ गते, बुधबार

ने.क.पा.विरुद्ध दुष्प्रचार, पत्रकार आवरणका दलालमाथि निगरानी

२०७५ माघ ५ गते, शनिबार

विप्लवजी तपाईहरु गाँउ गाँउमा जानुस् संगठन बनाउनुस्, बैचारिक बहस गर्नुस् यसमा त संविधानले प्रष्ट अधिकार दिएको छ – सुदीप पाठक, सदस्य , राष्ट्रिय मानव अधिकार आयोग

२०७५ आश्विन २२ गते, सोमबार