विचार

एमाओबादीको पराजय विचलनको प्रमाण – कमल बुढा “इमान्दार”

कम्युनिष्टका गुरुले त्यसै भनेका हैनन कार्यदिशा सही वा गलत हुनुले सबै कुराको निधो गर्छ भनेर ठिक त्यो भनाइ नेपाली क्रान्तिको सन्दर्भमा पनि लागु भएको छ दश बर्ष सम्म नेपाली जनताका हजारौ सपुतहरुले गरेको बलिदान त्याग र समर्पण बाट नेपालमा गणतन्त्र आयको हो गणतान्त्रिक नेपालको पहिलो तथा नेपालको इतिहासमा पहिलो पटक सम्पन्न भएको संबिधान सभाको पहिलो […]

२०७० मंसिर ८ गते, शनिबार

प्रचण्ड र प्रचण्डपार्टीको पराजय एक टिप्पणी –जनक महतारा

तथाकथित चार दलिय सिण्डिकेट र निर्दलीय सरकारको आह्वानमा मंसिर ४ मा भएको संविधान सभा भाग–२ मा प्रचण्ड र उनले नेतृत्व गरेको पार्टीले सर्वानक पराजयको भार बोकेको तथ्य अहिले हाम्रो सामु छ । नयाँ पुराना संसदवादीहरु सम्मिलीत यो चुनाबमा नयाँ संसदवादीहरुको यो पराजयलाई खासै अनौठो मान्नु पर्ने कारण छैन । तैपनि यसले के कुरालाई थप पुष्टि […]

२०७० मंसिर ८ गते, शनिबार

अबको आवश्यकताः देशभक्त र क्रान्तिकारीहरूबीचको एकता – विष्णु पन्त

दुश्मनलाई मित्र ठान्ने भ्रममा पर्नेहरू आफू एम्बुसमा परेको तथ्य धेरै ढिलो मात्र चाल पाउँदारहेछन् । सिक्किमको भारतमा विलय गराउने प्रमुख पात्र लेन्डुपदोर्जेले पनि धेरै ढिलो मात्र आफूलाई सिद्धाएइको चाल पाएको सत्य हाम्रासामु ताजै छ । एउटा कम्युनिष्ट पार्टी आफ्नो जीत वा हारको विश्लेषण गर्दा माओको दर्शनलाई संझिनु पर्दछ, त्यो हो यदि कार्यनीति सही भयो भने […]

२०७० मंसिर ८ गते, शनिबार

चुनाव नेपालको कि भारतको ? – दीपेन्द्र रावल

लामो र ठूलो विवादका बीचमा सरकार र चार राजनीतिक पार्टीले जबरजस्ती रुपमा गर्दैछन् । यो संविधानसभा किन र केको लागि भन्ने विषयमा विभिन्न प्रश्न सडकदेखी आगनसम्म र सहरदेखी गाउँसम्म उठिरहेको छ । एउटा राजनीतिक शक्तिले यो चुनाव विदेशीको इसारामा र उनीहरुकै चाहनामा हुँदैछ । यो चुनावले नेपाललाई सिक्किमिकरण गर्ने उद्देश्लेले गर्न लागिएको भन्ने आरोप जतिजति […]

२०७० मंसिर ३ गते, सोमबार

द्वन्द्व नबल्झाउ – राजेन्द्र चिमौरिया

चार दलको राजनीतिक एकाधिकारबाट बनेको र त्यसकै निर्देशनमा चल्दै आएको सरकारले अन्य दलहरुलाई वाइपास गरी यही मंसिर ४ गते संविधानसभाको निर्वाचन गर्ने नाममा निरंकुशता लाद्न थालेपछि मुलुक मुठभेर्डतर्फ उन्मूख भएको छ । नेकपा-माओवादीलगायतका ३३ राजनीतिक दलहरुले वर्तमान राजनीतिक संकट दलहरुबीच आपसी सहमति र सहकार्यबाट समाधान गर्नुपर्ने माग गर्दै आएपनि चार दल र सरकारले त्यसको कहिल्यै […]

२०७० मंसिर २ गते, आईतवार

कालो दिन बन्दैछ ‘मंसिर ४’ – हस्तबहादुर केसी

नेपालको राजनीतिक इतिचहासमा २०७० साल मंसिर ४ गते कालो दिन बन्दैछ । मंसिर ४ गते सैनिनको घेराभित्र संगिन, गोला-बारुदका बिच तथाकथित दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न गरेको ढ्वाङ फुकाउँदै साम्राज्यवादी तथा विस्तारवादीहरुका नेपाली दलालहरुबाट नेपाली लेन्डुप दोर्जेहरुबाट दिनको घाम जत्तिकै छल•ै भइसकेको कुरो हो । साम्राज्यवादी तथा विस्तारवादीहरुको निर्देशनमा विशेष गरि भारतिय विस्तारवादीहरुको निर्देशन र ग्राण्ड-डिजाइनमा […]

२०७० मंसिर १ गते, शनिबार

दोस्रो संविधानसभा जहा भारतीय शासकको मात्रै जीत हुनेछ – हुकुमबहादुर सिंह

नेपाली जनता दोस्रो संविधानसभाको नर्ीवाचनमा विभाजित छन् । एकथरी त्यो नर्ीवाचनमा भोट हाल्न जा“दै छन् भने अर्को थरी त्यसको बहिष्कार । बहिष्कारवालाहरू भने यो नवाचन राष्ट्रिय हित र स्वार्थका विपरित र यो नर्ीवाचनमा जसले जिते पनि त्यसले भारतको आधा शताब्दीदेखिको नेपाललाई सिक्किम गराउने रणनीतिको नै जीत हुन्छ, नेपाल र नेपालीको हार हुने छ । यो […]

२०७० मंसिर १ गते, शनिबार

असंवैधानिक निर्वाचनमा विदेशीको भूमिका – विजय नरसिंह के.सी.

नेपालको अन्तरिम संविधान ०६३ को भावना वमोजिम राजनीतिक दलको सहमतीको आधारमा निकास दिनपर्ने वैधानिक वाध्यता विपरित अमेरिका युरोपियन युनियन र भारतको स्वार्थमा सम्पन्न गर्न खोजिएको छ । गैर नेपालीलाई वंशजको आधारमा नागरिकता वितरण गर्ने जस्ता राष्ट्रघाती कदम स्वीकार्दै असमान तवरको चार दलिय सिण्डिकेट खडा गरी असंवैधानिक ११ वुँदे सहमतीको आधारमा सत्ता भागवण्डा मिलाइ असंवैधानिक तथा […]

२०७० मंसिर १ गते, शनिबार

अन्ततः निर्वाचन नहुने- राजेन्द्र चिमौरिया

चार दल र सरकारले एकलौटी ढङ्गले गर्न लागेको निर्वाचन अन्ततः तोकिएको मितिमा नहुने भएको छ । सरकारले निर्वाचनका लागि तोकेको मिति अब करिब एक साता मात्र बाँकी छ । निर्वाचन सम्पन्न गर्न आवश्यक सामग्रीहरू अझै तयार हुन सकिरहेको छैन । यही अवधिमा नेकपा-माओवादीसहितका ३३ दलले भोलि सोमबारदेखि लगातार मंसिर ५ गतेसम्म नेपाल बन्दको आहृवान गरेका […]

२०७० कार्तिक २३ गते, शनिबार

नेपाल बन्द किन ? – हस्तबहादुर केसी

हाम्रो इरादा दुनियाँ बदल्ने हो । हामी नयाँ संसार निर्माण गर्न चाहन्छौं । त्यसको जग भनेको नेपाली क्रान्ति नै हो । त्यसको नेतृत्वदायी अंग नेपाली र्सवहारा वर्गको अग्रदस्ता नेपाली र्सवहारा वर्गको सबैभन्दा उच्चस्तरको संगठित राजनीतिक अग्रदस्ता नेपाल कम्युनिष्ट पार्ट माओवादी र यसले नेतृत्व गरेको ३३ दलीय राजनीतिक मोर्चाले यही २०७० साल कार्तिक २५ गते देखि […]

२०७० कार्तिक २३ गते, शनिबार