विचार

पुरुष हिंसा विरुद्ध कानुन खोइ – सोनु कुमार सुनारपुरुष हिंसा विरुद्ध कानुन खोइ – सोनु कुमार सुनार

नेपाली समाजमा वर्तमान समयमा घरेलु महिला हिंसा का घटना हरू चर्चामा रहीरहने गरेका छन् । विभिन्न समयमा महिला माथी विभिन्न हिंसा भएका समाचारहरू हामी बारबार संचारमाध्यमहरूबाट थाहा पाउने गरेका छौँ । जति पुरुष द्धारा महिला माथी हिंसा हुने गरेको छ त्यसको दोव्वर महिला द्धारा पुरुषमाथी हिंसा हुने गरेको तथ्य हामीसँग छ । आज ९५ प्रतिशत […]

२०६९ फाल्गुन ६ गते, आईतवार

राजनीतिक क्षेत्रमा देखिएको फोहोरी खेल – छत्रबहादुर मैनालीराजनीतिक क्षेत्रमा देखिएको फोहोरी खेल – छत्रबहादुर मैनाली

  इतिहासको पाना  पल्टाउँदा  प्रधानमन्त्री डाक्टर बाबुराम भट्टर्राई कार्यकालसम्म आइपुग्दा ३५ जना व्यक्तित्वले मुलुकको कार्यकारिणी तहमा रहेर नेतृत्व गर्ने अवसर प्राप्त गरिसकेका छन् । इतिहासमा प्रधानमन्त्री भीमसेन थापा र जंगबहादुर राणाको नाम बढी मात्रामा लिने गरिन्छ । उदाहरणको निम्ति वर्तमान  प्रधानमन्त्री डाक्टर बाबुराम भट्टर्राईले भीमसेन थापा जसरी सेरिन पनि तयार छु भनेर दिएको र्सार्वजनिक अभिव्यक्तिलाई […]

२०६९ फाल्गुन ६ गते, आईतवार

क्र्रान्तिकारी संयुक्त मोर्चा निर्माणको आवश्यकता – हस्तबहादुर के.सी.क्र्रान्तिकारी संयुक्त मोर्चा निर्माणको आवश्यकता – हस्तबहादुर के.सी.

    अहिले हाम्रो देश अत्यन्तै संकटग्रस्ट बन्न पुगेको छ । राजनीतिक क्षेत्रमा, आर्थिक क्षेत्रमा, सामाजिक क्षेत्रमा, साँस्कृतिक क्षेत्रमा र राष्ट्रिय स्वाधिनताका क्षेत्रमा हाम्रो देश इतिहास मै संकटग्रस्त  बन्न पुगेको छ । भारतीय विस्तारवादको कठपुतलीको रूपमा सुपरिचित रहेको बाबुराम भट्टर्राईको नेतृत्वको सरकार इतिहासमै भ्रष्ट, नालायक, निकम्मा राष्ट्रघाती र जनघाति सरकारको रूपमा सावित हुन पुगेको छ […]

२०६९ फाल्गुन ५ गते, शनिबार

अशोभनीय अभिव्यक्ति –राजेन्द्र चिमौरियाअशोभनीय अभिव्यक्ति — राजेन्द्र चिमौरिया

देश गम्भीर संकटबाट गुजि्ररहेको हो । राजनीतिक दल र तिनका नेताहरू एक ठाउामा बसेर संकटको निकास खोज्नभन्दा आˆनो र आˆनो दलको स्वार्थ परिपूर्ति गर्ने दाउमा छन् । वर्तमान संकटको निकास दलहरूबीचको आपसी छलफल र सहमति नै भन्नेमा दुईमत छैन । दलहरूले पनि त्यो यथार्थता बुझेकै छन् । तर, किन फेरि तिनीहरू आ-आˆनै दलीय गीत गाउादै […]

२०६९ फाल्गुन ३ गते, बिहीबार

अशोभनीय अभिव्यक्ति — राजेन्द्र चिमौरियाअशोभनीय अभिव्यक्ति — राजेन्द्र चिमौरिया

देश गम्भीर संकटबाट गुजि्ररहेको हो । राजनीतिक दल र तिनका नेताहरू एक ठाउामा बसेर संकटको निकास खोज्नभन्दा आˆनो र आˆनो दलको स्वार्थ परिपूर्ति गर्ने दाउमा छन् । वर्तमान संकटको निकास दलहरूबीचको आपसी छलफल र सहमति नै भन्नेमा दुईमत छैन । दलहरूले पनि त्यो यथार्थता बुझेकै छन् । तर, किन फेरि तिनीहरू आ-आˆनै दलीय गीत गाउादै […]

२०६९ माघ २८ गते, आईतवार

कथित मूलधारे मिडियाहरूको दृष्टिदोष -केदारनाथ गौतमकथित मूलधारे मिडियाहरूको दृष्टिदोष -केदारनाथ गौतम

नेपालका सबैजसो सञ्चार माध्यमहरूले राजनीतिक सूचना/समाचार तथा विचार/बहसको सम्प्रेषणलाई आफ्नो प्रमुख विषयवस्तु बनाउने गरेका छन् । आफूहरूले यथार्थको गहिराइ वा चूरोसम्म पुगेर गहन ढंगले सूचना तथा विचारको अध्ययन, विश्लेषण र सम्प्रेषण गरिरहेको दावी समेत तिनले गर्दै आइरहेका छन् । तर, वास्तविकताको धरातलमा उभिएर हेर्ने हो भने आफूलाई ‘प्रभावशाली’ वा ‘ठूला’ मिडिया दावी गर्नेहरूका उपरोक्त सूचना […]

२०६९ माघ २८ गते, आईतवार

विकासे कार्यदिशाका साथ फर्किंदै एमाओवादी – विष्णु पन्तविकासे कार्यदिशाका साथ फर्किंदै एमाओवादी -विष्णु पन्त

  क्रान्तिकारी कार्यदिशालाई नयाा उचाइमा विकास गरौा भन्ने महाधिवेशन अगाडिसम्मको उसको नारा अन्ततः उत्पादनमा गएर ठोक्किएको छ । उत्पादनको कार्यनीतिलाई पास गरेर त्यसको बढाइचढाइ प्रचार गरेको देख्दा धेरैलाई आश्चर्यचकित पार्‍यो । छुट्याउन गाह्रो भयो कि यो कुनै उत्पादन सहकारी, बैंक वा एनजिओको साधारणसभा हो या एमाओवादीको महाधिवेशन ? सायद विश्व रङ्गमञ्चमा एमाओवादीको सातौा महाधिवेशन हासो-मजाकको […]

२०६९ माघ २८ गते, आईतवार

प्रचण्ड लेण्डुप दोर्जे बन्ने कसरतमा – हस्तबहादुर के.सी.प्रचण्ड लेण्डुप दोर्जे बन्ने कसरतमा – हस्तबहादुर के.सी.

  पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकीकृत नेकपा -माओवादी) का अध्यक्ष हुन् । उनले दस वर्षे सशस्त्र जनयुद्धको नेतृत्व पनि गरेका थिए । अहिले पनि नेपाली लेण्डुप दोर्जे बन्ने कसरमा छन् । उनले हेटौाडामा आयोजना गरिएको एमाओवादीको सातौा महाधिवेशनमा नेपाल र भारतका बीचमा चल्दै आएका सीमा विवाद मिलाउन जनमतसंग्रह गर्ने प्रस्ताव गरेका थिए । यो उनको नेपाललाई […]

२०६९ माघ २८ गते, आईतवार

संविधानसँग कांग्रेसले सत्ता साट्दैन

व्यंग्यको शैलीमा ‘प्याकेज सहमति’लाई राजनीतिका पर्यवेक्षकहरूले ‘प्याज सहमति’ भनेर उडाउन थालेका छन्, जति छोडाए पनि बोक्रोमात्र आउने, गुदी नहुने ‘एब्स्ट्राक्ट चिन्तन’को प्रतीकात्मक अर्थमा । खासगरी सत्ता हस्तान्तरण गर्नुपर्ने यो बेलामा सत्तारुढ एमाओवादीको गठबन्धनले खोजेको ‘प्याकेज सहमति’बारे सुन्नेहरू ‘ताजा निर्वाचन’, ‘साझा सहमति’, ‘जनता’ आदि शब्दावलीहरू अब सत्तामा टाँसिएर त्यसकै दोहन गर्ने फगत हत्कण्डा बन्दै गएको अर्थमा […]

२०६९ मंसिर २६ गते, मंगलवार