बोल्सेविक र नेकपा-माओवादी निर्माणः एक तुलनात्मक अध्ययन – हस्तबहादुर के.सी

२०७० आश्विन १९ गते, शनिबार


विषय प्रवेशः
सोभियत संघको कम्युनिष्ट पार्टी वोल्सेभिक, विश्वकै पहिलो क्रान्तिकारी कम्युनिष्ट पार्टी । यस पार्टी निर्माण विश्व र्सवहारावर्गका महान नेता तथा लेनिनवादका सिद्धान्तकार भ्लादीमिर इल्विच लेनिन हुनुहुन्छ । महान लेनिनकै नेतृत्वमा संचालित वोल्शेविक पार्टी सन १९१७ अक्टुवर २५ तारिखका दिन महान रुसी अक्टुवर समाजवादी क्रान्ति सम्पन्न्ा गरेको थियो । रुसमा पूँजीवादी व्यवस्थालाई समाप्त गरि समाजवादी स्थ्ाापना गर्न सोभियत कम्युनिष्ट पार्टीीे नेता भी.आई लेनिनको नेतृत्वमा मजदूर वर्गको अगुवाईमा किसानहरूको सहयोगमा भएको सन १९१७ को क्रान्तिलाई अक्टुवर क्रान्ति भनिन्छ । यो क्रान्तिले इतिहासमै पूँजीवादी व्यवस्थ्ाालाई पल्टाएर समाजवादी व्यवस्थ्ाको स्थापना गर्ने कार्य गर्यो । अत्ः संसारमा नै मजदुरवर्ग्र्े नेतृत्वमा भएको यो क्रान्तिले राज्यव्यवस्थााको भौतिक चरित्रमा नै आमूल परिवर्तन गरि शोषक वर्गको स्थानमा शोषित वर्गले आम जनव्रि्रोहद्वारा राज्यसत्ता कब्जा गरेर र्सवहारा वर्गको अधिनायकत्व क्रमसँग गरिदिएकै कारणले महानरुसी अक्टुवर समाजवादी क्रान्तिलाई महान अक्टुवर क्रान्ति भनिएको हो ।
सन १९१० को फेब्रुअरी क्रान्तिले जारशाही सत्तालाई च्यूत गरे पनि मेेन्सेविकहरूको नेतृत्वमा अस्थ्ाायी सरकार बनेको थियो । मेन्सेविक भनेको रुसकोे सूधारवादी पार्टर्ीीथयो । त्यसबेला दोस्रो विश्वयुद्ध चलिरहेको थियो । र सोभियत जता युद्धको अन्त्य र शान्तिको स्थापना चाहन्थे । तर सोभियत जनताको त्यो विराट भावनालाई संशोधन गर्न अस्थायी सरकारले सक्ने कुरै थिएन । किनकि त्यो जनताको सरकार नभएर अवसरवादी र सूधारवादीहरूको सरकार थियो । जनताले क्रान्तिकारी र आमूल परिवर्तनकारी, नेतृत्वको माग गरिरहेका थिए । त्यसैबेला ३ अप्रिल १९१७ मा र्सर्ृजल्याण्डको नौ वर्षो निर्बासन पछि लेनिन रुस फर्किनु भयो र अप्रिल ४ मा विश्व चर्चित अप्रिल थेसिस लेनिनले र्सार्वजनिक गर्नुभयो । अप्रिल थेसिस आम जनव्रि्रोहको रणनीतिक कार्यक्रम र कार्यदिशा थियो । अप्रिल थेसिसकावे र्सार्वजनिककरणले आम रुसीजनतालाई आन्दोलित तुल्यायो । उनीहरूमा क्रान्तिको आशा पलायो लेलिन रोटी, जमिन र शान्तिको तात्कालिक नारा दिनुभयो । यस नाराले भोका, नाङ्गा, उत्पीडित तथा शोषित सम्पूण् रुसी मजदूर, किसान काम गरि खाने श्रमजीवी जनसमुदायलाई क्रान्तिका लागि गोलबन्द गर्ने कार्यमा महत्वपूण् भूमिका निर्वाह गर्यो । यसै अवस्थ्ाामा लेनिनको नेतृत्वमा सन १९१७ अक्टुवर २५ का दिन महान रुसी अकटुवर समाज भियतनाम, कम्बोडिया, क्यूवा लगायतका देशहरूमा जनक्रान्तिहरू सम्पन्न गरिए भने पर्ूर्वी युरोपको २०औँ देशहरूमा रुसी मोडेलको समाजवादको स्थापना गरियो । लेनिनको निर्देशन र वोल्सेविकको नेतृत्वमा सम्पन्न गरिएको महान अक्टुवर क्रान्तिले विश्वमा नै क्रान्तिको लहर पैदा गरिदियो ।
यसबाट के शिक्षा प्राप्त गर्न सकिन्छ भने क्रान्ति सम्प्न्न गर्नको लागि लेनिन जस्तो महान क्रान्तिकारी नेता र वोल्सेविक जस्तो क्रान्तिकारी कम्युनिष्ट पार्टीीे आवश्यकता पर्दछ भन्ने नै हो । यस सर्न्दर्भमा नेपालमा दश वर्षो जनयुद्धको जगमा उठान भएको २०६२/०६३ को १९ दिने ऐतिहासिक जनआन्दोलनको परिणम स्वरूप २०६४ चैत्र २८ गते संविधानसभाको ऐतिहासिक निर्वाचन सम्पन्न भयो र यसले २००७ सालदेखि उठ्दै आएको नेपाली जनताको भावनालाई संशोधन गर्यो र २०६५ जेठ १५ गते समान्ती राजतन्त्रलाई अन्त्य गरेर गणतन्त्रका घोषण गर्यो । नेपालले एउटा नयाँ युगमा प्रवेश गर्यो । र संविधानसभा आशा पलाएको थियो । तर दश वर्षम्म जनयुद्धका नेतृत्व समेत गरेको संविधानसभामा सबै भन्दा ठूलो दलको रूपमा उपस्थित हुन पुगेको एमाओवादीको मुख्य नेतृत्व गर्दै आएको प्रचण्ड-बाबुराममा सैद्धान्तिक विचलन पैदा भई नवसंशोधनवादमा पतन हुन पुगे पछि उनीहरूले दश वर्षो जनयुद्धको प्रक्रिया अन्तरगत निर्माण गरिएको आधार इलाकाहरू, जनसत्ता र जनसरकारको खारेज गर्दै, जनमुक्तिको सेनाको विघटन गर्दै हतियार प्रतिक्रियावादी सत्तालाई बुझाउँदै र पार्टीी निर्ण्र्ागरि सकेको संविधानसभाबाट साम्राज्यवाद तथा विस्तावारद विरेधी सारतत्व बोकेको जनताको संघीय गणतन्त्रात्मक संविधान निर्माण गर्ने र यदि यस कार्यमा देशीविदेशी प्रतिक्रियावादी शक्तिहरूबाट षडयन्त्र भएमा जनव्रि्रोह मार्फ नेपाली क्रान्ति सम्पन्न गर्ने भन्ने घोषित क्रान्तिकारी कार्यदिशालाई लत्तायो र त्यस हिस्साले “शान्ति र संविधान” नाम दिइएको मिलारनवादी युरोकम्युनिजमको सैद्धान्तिक सारतत्व बोकेको खु्रश्चोभी कार्यदिशालाई पकडेर र नेपाली क्रान्तिको झण्डालनई बीचबाटोमै लत्राउदै नेपाली जनता र क्रान्तिप्रति समेत गम्भीर प्रकारको विश्वास गर्दै साम्रान्यवादी र विस्तावादीहरूको निर्देशनमा संविधानसभाको समेत अवसान गराउन पुगे पश्चात त्यस पार्टीीभत्रका क्रान्तिकारीहरूले लामो दुइ लाइन संर्घष्ाको परिणाम स्वरूप महान लेनिनले भन्नु भए झै क्रान्तिका लागि क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी पार्टीीे अवाश्यकता पर्ने र यसको अभावमा क्रान्ति असम्भव हुने भएकोले त्यस नेपाली क्रान्ति सम्पन्न गर्ने उद्देश्यले त्यस नवसंशोधवादी हिस्सासीत सम्बन्ध विच्छेद गरि २०६९ असार २-५ को राष्ट्रिय भेलाबाट नयाँ ढंगको क्रान्तिकारी कम्युनिष्ट पार्टीीेकपा-माओवादीको गठन हुन पुगेको हो । यसले एक वर्षपुरा गरिसकेको छ । र सबैखाले संशोधनवादीहरूले नेपलाी कम्युनिष्ट आन्दोलन छियाछिया पारिरहेको र यी संशोधनवादीहरू नेपाल क्रान्तिका मुख्य बाधक बन्दै आइरहेको वर्तमान परिपेक्षमा क्रान्तिका लागि क्रान्तिकारी कम्युनिष्ट पार्टीीतिआवश्यक भइरहने भएकाले यस लेखया वोल्सेविक र नेकपा-माओवादीको निर्माणको तुलनात्मक विश्लेषण् र संश्लेषण गर्ने र यी दुवैको तुलनात्मक रूपमा अध्ययन गर्नेहरूको लागि सहयोगी सामाग्री बन्ने छ भन्ने आशयका साथ यो लेख लेख्ने प्रयत्न गरिएको छ ।
कसरी निर्माण भयो वोल्सेविक –
रुसमा सन १८८३ मा पलेखानोभको नेतृत्वमा मजदूर मुक्तिदल नामक पहिलो मार्क्सवादी समूहको गठन गरिएको थियो । यही नै रुसमा स्थापित कम्युनिष्ट पार्टीीथयो । र यसलाई लेनिनले नयाँ ढंगले विकास गर्नुभयो । यसलाई रुसमा रसियाली सामाजिक-जनवादी मजदूर पार्टीीे नामाकरण गरियो । र १८९८ मा रसियाली सामाजिक-जनवादी पार्टीीे पहिलो महाधिवेशन भई पार्टीीनेको घोषणा गरिएको थियो । तर सच्चा पार्टीीे भने बनिसकेको थिएन ।
त्यतिबेला न कुनै पार्टर्ीीार्यक्रम थियो न त पार्टीे नियम नै । पहिलो महाधिवेशन पछि पार्टर्ीी विचारधारात्मक भ्म र संगठनात्मक अभाव पहिले भन्दा बढेको थियो । त्यसैक्रममा जार-सरकारले पार्टर्ीी क्रान्तिकारी कार्यकर्ताहरूलार्य गिरफ्तार गरेर निर्वाचन, जेल र कठोर सजाय दिन थाल्यो । लेनिनलाई पनि जार-सरकारले साइवेरियामा निर्वासनमा पठायो । साइवेरियाको निर्वासनबाट फर्केने वित्तिकै र “अर्थवादीहरू” सीत लेनिनको मदभेद चर्कदै गयो । १९ सौँ शताब्दिको अन्त्य र २० सौँ शताब्दिको प्रारम्भमा रुसमा अवसरवादी धारा देखा परेको थियो र यस धाराले आर्थिक पक्षलाई मात्र जोड दिने गरेको थियो । यसैलाई अर्थवादन भनिन्छ । राजनीतिमा आर्थिक पक्षलार्य मात्र प्रमुखता दिने भएकोले यसलार्य अर्थवाद भनिएको हो । रुसमा मजदु्र आन्दोलनमा लागेका यी अर्थवादीहरूले राजनीतिक आन्दोलन उदावादी बर्ुर्जुवाहरूले गर्नुपर्छ भन्ने धारणा राख्दथे । अर्थवादीहरूले क्रान्तिको अग्रणी भूमिकालाई स्वीकार गर्दैन्थे । अर्थवादीहरूका विरुद्ध लेनिनले भिषण वैचारिक संर्घष्ा छोड्नुभयो ।
पार्टर्ीीे पत्रिकाले पार्टर्ीींगठन निर्माण गर्न विचारलाई जनतामा पुर्याउन महत्वपूण् मद्दत पुर्याउँछ भन्दै लेनिनले इस्क्रा नामक पत्रिकाले सम्पादन गर्नुभयो । यसमा सम्पादक मण्डलमा लेनिन अल्पमतमा परे पछि प्राप्दा पत्रिकाको प्रकाशन गर्नुभयो । अर्थवादीहरूसीत नाता तोड्न लेनिनले वैचाकि बहस छेड्न भयो र के गर्ने – भन्न पुस्तकको प्रकाशन गरेर लेनिनले यिनै मुख्य सैद्धान्तिक विचारहरूको व्याख्या गर्नुभयो । के गर्ने – या व्याख्या गरिएका सैद्धान्तिक प्रस्थापनाहरू पछि गएर वोल्सेविक पार्टीीे विचारधाराको आधार बने ।
१९०३ मा रुसी कम्युनिष्ट पार्टीीे दोस्रो महाधिवेशनको आयोजना गरियो । संगठन निर्माण सम्बन्धी विधान मस्यौदा समितिमा लेनिनको मार्तोभर्सका भीषण मतभेद उत्पन्न भयो । साथै सैद्धान्तिक रूपमा मार्तोभ पन्थिहरूसीत गम्भीर प्रकारको मतभेद शुरु भयो । रुसमा क्रान्तिकारी पार्टीीनर्माणमा निकै धेरै जोड दिनु भएको थियो । विचार तथा राजनीति र त्यसको संगठनसँग कस्तो सम्बन्ध हुन्छ भन्ने विषयलाई जोड दिदै लेनिनले भन्नु भएको थियो “सत्ता प्राप्तिको निम्ति गरिने संर्घष्ामा र्सवहारावर्ग सँग संगठनभन्दा अर्को कुनै हतियार हुँदैन ।” त्यस्तै सिद्धान्तको मामिलामा लेनिनले भन्नु भएको छ, “र्सवहारावर्गलाई जतिबेला मार्क्सवादी सिद्धान्तको वैचारिक एकताको लाखौँ मजदुरहरूलाई श्रमजीविवर्गको सेनाको रूपमा भौतिक संगठनमा बाध्ने छ, त्यो अपरिहार्य रूपमा अपराजय तागत बन्ने छ, विभिन्न घुम्ति पार गर्न पछि हट्न परे पनि हरेक दिन त्यो सोनाले आफ्नो पहुँचको “विस्तार गरिरहने छ ।” यस विषयमा लेनिनले के संश्लेषण गर्नुभएको छ भने सत्ताका लागि गरिने संर्घष्ाका निम्ति संगठन आवश्यक हुन्छ । शोषण तथा उत्पीडनमा थुप्रै समस्याहरू भएपनि यदि र्सवहारावर्गले मार्क्सवादलाई निर्देशक सिद्धान्तको रूपमा ग्रहण गर्न सक्यो भने त्यसले अपराजय तागत पैदा गर्न सक्छ र त्यो तागतले साम्राज्यवादलाई पराजित गरि छाड्नु छ । मजदुरहरूको संगठित तागतेह समकालिन संशोधनवादका हरेक रूप र अराजक बुद्धिजीविका अर्थहीन बक्वासलाई पनि पराजित गर्नेछ ।
त्यस्तै विचार तथा राजनीतिका साथै लेनिनले संगठन निर्माणको प्रश्नलाई पनि निकै गम्भीरताका साथ लिने गर्नुभएको छ । रुसी कम्युनिष्ट पार्टीीे सन १९०३ को दोस्रो महाधिवेशनमा कुनै व्यक्तिले पार्टीी सदस्यता प्राप्त गर्नको लागि तीनवटा र्सतहरू पुरा गर्नु पर्ने कुरा अगाडि सार्नु भएको थियो । जस्तो पहिलो पार्टीी नीति, कार्यक्रमको र्समर्थन गर्नुपर्ने, दोस्रो पार्टीीई आर्थिक सहयोग -पार्टीीदस्यता शुल्क) अनिवार्य रूपमा चुक्ता गर्नुपर्ने र तेस्रो पार्टर्ीीे कुनै न कुनै तहको कमिटीमा रहेर काम गर्नुपर्ने र्सत अगाडि सार्नू भएको थियो । तर मार्तोभले यी र्सतलाई अस्वीकार गरेपछि मतभेद चरम अवस्थयमा पुग्यो र महाधिवेशनमा मतदान हुँदा लेनिनले बहुमत प्रापत गर्नुभयो भने मार्तोभ अल्पमत परे । बहुमतलाई रुसी भाषामा वोल्सेविक भनि्यो भने अल्पमतलाई मेन्सेविक भनियो । यसरी दोस्रो महाधिवोशनमा रुसी कम्युनिष्ट पार्टीीभत्र धाराहरू खडा पुगे र यो प्रक्रियानिरन्तर अगाडि बढ्यो । त्यसबख त लेनिनले “एक पाइलो अगाडि दर्इ पाइला पछाडि” भन्ने पुस्तक लेखेर यी सबै सैद्धान्तिक कुराहरूलाई जोडदार रूपले राख्नुभयो ।
सन १९१२ सम्म रुसमा वोल्सेविक र मेन्सेविक दुवैधारा अगािड बढिनै रहे । क्रान्तिलाई अगाडि बढाउन र मेन्सेविकहरूले गरेका व्यवहारिक नैतिक जिम्मेवारीहरूलाइै पनि बोक्नुपर्ने हुन्थ्यो, त्यसैले वोल्सेविकहरूले मेन्सेविहरूसीत नाता तोड्नु अनिवार्य बनिसकेको थियो । जनवरी १९१२ मा प्रागमा छैठौँ अखिल रसियाली पार्टर्ीीम्मेलन भयो । त्यस सम्मलेनले मेन्सेविकहरूलार्य निकालेर फ्याकी दियो र वोल्सेृविकलााई अगाडि बढाइयो पार्टर्ीीाम चाही रसियन सामाजिक-जनवादी मजदरुर पार्टीीवोल्सेविक) राखियो र पार्टीीे पुरानो झण्डा र सा.ज.म.पा.को झण्डालाई कायम राखेको थियो । साथै १९१९ सम्म वोल्सेविक पार्टीी कोष्ठमा “वोल्सेविक” शब्द राखेर आफूलाई रसियाली समाजिक-जनवादी मजदूर पार्टर्ीीै भनिराख्यो ।
यसरी माथिनै प्रयाप्त मात्रामा चर्चा गरिसकिएको छ कि लेनिनको नेतृत्वमा वोल्सेविक पार्टर्ीी महान अक्टुवर समाजवादी क्रान्ति सानदाररूपले सम्पन्न गरेर विश्वका मुक्तिकामी श्रमजीवि जनताको प्रेरणाको श्रोत र शिक्षाप्रद इतिहास बन्न पुग्यो ।
लेनिनले दोस्रो अन्तरराष्ट्रियका कयौँ संशोधनवादी गद्दारहरू र पार्टीीभत्रका मार्तोभपन्थि संशोधनवादीहरू, मेन्सेविकी संशोधनवादीहरू, अर्थवादीहरू, ट्राटस्की पन्थि वुद्धिजीवि अराजकतावादीहरूका विरुद्ध भीषण दुइलाईन संर्घष्ा संचालन गरेर त्यसमाथि विजय प्राप्त गर्दै क्रान्तिकारी वोल्सेविक पार्टीीनर्माण हिस्सा नवसंशोधनवादमा पतनहुन पुगे पछि त्यससाीत सैद्धान्तिक र सांगठनिक नाता तोड्दै नेपाली त्रfmन्ति पुरा गर्ने उद्देश्यका साथ यस पार्टर्ीीे निर्माण हुन पुगेको हो । त्यस पार्टीीभत्र बसिरहदा उसले गरेका सबै गल्तीहरको जिम्मेवारीहरू पनि वेहोर्नु पर्ने र क्रान्तिलाई पनि विजयको दिशातिर लैजान नसकिने भएकाले त्यस पार्टर्ीीभत्र रहेका क्रान्तिकारीहरूल् उसँग नाता तोड्नुको विकल्प रहेन र यो बाध्यताको विषय बन्न पुग्यो ।
र्सार्वजनिक भईरहेकै कुरा हो नेकपा-माओवादीको न्यूनतम लक्ष्य नयाँ जनवाद हो भने अधिकतम समाजवाद र साम्यवाद हो । र यसको वर्तमान कार्यदिशा जनयुद्धको जगनमा नयाँ जनवादी क्रान्तिसम्पन्न गर्ने रहेको छ । यहानेर जानिराख्नु पर्ने कुरा के हो भने नेकपा-माओवादी नेपाली र्सवहारा वर्गको सबैभन्दा उच्चस्तरको संगठीत राजनीतिक अग्रदस्ता हो र नेपाली क्रान्तिको निर्ण्र् नेतृत्वदायी शक्ति पनि हो । अर्थात माओवादी पार्टीीर्तमान नेपालीको एकमात्र क्रान्तिकारी पार्टीीो जो मार्क्सवाद लेनिनवाद-माओवादकवो पथप्रदर्शक सिद्धान्तमा निर्देशित भएर अगाडि बढिरहेको पार्टीीो । माओवादी पार्टीीई के कुरामा तुलना गर्न सकिन्छ भने मेन्सेविकहरूले गरेका गल्तीहरूको जिम्मेवारी पनि बहन गर्नुपर्ने र क्रान्तिलाई पनि अगाडि बढाउन नसकिने भएकै कारण लेनिनले ऊ सीत नाता तोडेर वोल्सेविक पार्टीीनाउनु भए झै एमाओवादी भित्र रहेका क्रान्तिकारीहरूले त्यस पार्टीीे मुख्य नेतृत्व गरिरहेको मुख्य हिस्साले आफूलाई नवसंशोधनवादमा पतन गराएर नेपाली क्रान्तिको झण्डालाई बीच बाटोमै लत्राएर क्रान्ति र जनताप्रति गम्भीर प्रकारको गल्ती गरिसेकेको र दश वर्षो जनयुद्धको प्रक्रिया अन्तरगत निर्माण गरिएको आधारइलाका, जनसत्ता, जनअदालतहरू, जनसकारहरको खारेजी गरिसकेको, जनमुक्ती सेनाको विघटन गरिसकेको र हतियारहरू प्रतिक्रियावादी सरकारलाई रूपमा साम्रज्यवाद र विस्तारवादका सामु आत्मर्समष्ण गदैै उनीहरूकै निर्देशनमा महान दश वर्षो जनयुद्ध १९ दिने ऐतिहासिक जनआन्दोलनको म्यान्डेट र नेपाली जनताको भावना र चाहना बमोजिमको साम्राज्यवाद तथा विस्तारवाद विरोधी सारतत्व बोकेको जनताको संघीय गणतन्त्रात्मक संविधान निर्मण गर्ने कार्यलाई बीच बाटोमै लत्राएर संविधानसभालाई अवसान गराए र साम्राज्यवादी र विस्तारवादीहरूको योजना र निर्देशनमा नयाँ संविधानसभाका लागि चुनावको कलाहिन नौटंकी नाटक मन्चन गर्नु पुगे पछि नेपला क्रान्तिका लागि नवसंशोधनवाद सीत नाता तोड्नको विकल्प थिएन, जो तोडेर नयाँ ढंगको पार्टीीनर्माण गरियो । र क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी पार्टीीनर्माणलाई जुन दिइयो यो नै वोल्सेविक तुलना गर्न योग्य विषय बन्न पुगेको छ ।
यस बाहेक नेकपा-माओवादीको निर्माणमा वोल्सेविकसीत तुलना गर्न धेरै लायक विषय बनिरहेको छैनन् । लेनिनले क्रान्तिका लागि क्रान्तिकारी तथा चुस्तदुरुस्त पार्टीींगठनलाई बढि जोड दिनु भएको थियो । यो वोल्सेविक पार्टी निर्माण भएको थियो । यहाँ त्यसो गरिएको छैन । केन्द्रदेखि तल सेल कमिटी सम्म कुनै पनि पार्टीीमिटी निर्वाचित र जनअनुमोदित छैनन् । सबै तहमा मनोनित र टिके प्रथाद्वारा पार्टीींगठनको विस्तार र निर्माण गर्ने गरिएको छ । पार्टीींगठन निर्माण गर्दा मार्क्सवादी शैली र लेनिनवादी संगठनात्मक सिद्धान्तलाई नअंगालेर गैर मार्क्सवादी तौर तरिकाले नातावाद-कृपावाद र जातिपातिवादका आधारमा निर्माण गर्ने सामन्ती र गैर मार्क्सवादी कार्यशैली अपनाए्र यसले क्रान्तिकारी पार्टर्ीीनर्माणको सत्ता पार्टर्ीीर्य वर्ुर्जुवा कारण गर्ने बाटोतिर अग्रसर गराइरहेको देखिन्छ ।
चुस्त दुरुस्त पार्टीीनर्माणको कार्यशैली कही कतै पनि अवलम्बन गरिएको छैन । केन्द्र, राज्य, जिल्ला र तल्लो तहसम्म दिगो प्रचण्ड पथीय शैलीमा निर्माण गरिएको ठूलो, भद्दा र गैर क्रान्तिकारी आकारका पार्टीीमिटी निर्माण कार्यशैली अपनाइएको छ । जसका कारण नियमित पार्टीीमिटीहरूका बैठक बस्ने, जनवादको अभ्यास गर्ने, आलोचना गर्ने वातावरण नै छैन र यसले ठोस निर्णर्य गनै पनि सक्तैननन र गोपनीयता कायम गर्न पनि सक्ने अवस्य रहदैन । पार्टीीनर्माणको यो कार्यशैली वोल्सेविक शैलीसीत मेल खादैन ।
एकातिर पार्टीीत्र पंक्तिमा आर्थिक तथा साँस्कृतिक विचलन तीब्र छ र यसलाई रूपान्तरण गर्ने कुनै मार्क्सवादी मापदण्ड नै अपनाइएको छैन भने अर्कोतिर क्रान्ति, पार्टी जनता प्रति समर्पित आधारभूत तहका क्रान्तिकारी कार्यकर्ताहरूको संुरक्षणको कुनै ठोस योजना कार्यक्रम छैन । यो कार्यशैली वोल्सेविकसीत तुलना गर्न मिल्दैन ।
एकातिर दश वर्षो जनयुद्धको नेतृत्व गरेर आएको बहुमत जनशक्ति यस पार्टी समाहित भएको छ, यो ज्यादै राम्रो पक्ष हो । तर अर्को तीर यसमा हामी जनयुद्धबाट आएका हौँ भन्ने क्रान्तिकारीताको नाममा अंहकारी प्रवृत्ति हावी छ र यो भन्दाका बाहिरका लागि अपहेलित गर्ने र दश वर्षो जनयुद्धको व्याजको पनि स्याज खाने प्रवृत्ति हावी छ यो पनि वोल्सेविक तुलना गर्न लायक कार्यशैली होइन । किनकि वोल्सेविकहरूमा क्रान्तिकारी घमण्ड र आडम्बरी पन विल्कुलै थिएन । जसले गर्दा वोल्सेविक क्रान्तिमा आम रुसीजनतालाई सामेल गराउन सहज भयो । यहा त झापा व्रि्रोहको व्याजको स्याज एमालेले खाइराखेको छ । दश वर्षो जनयुद्धको सबै बढि व्याजको पनि स्याज एमाओवादीले खाइरहेको छ । नेकपा-माओवादीले पनि त्यही खाने प्रवृत्ति अवलम्बन गर्ने हो भने क्रान्तिलाई गम्भीर प्रकारको नोक्सानी हुनेछ । यो कार्यशैल वोल्सेविक कार्यशैली अन्तरगत पर्दैन र त्यससीत तुलना गर्न पनि मिल्दैन ।
वोल्सेविक कार्यशैली कामको स्प्रिट भनेको ठोस परिस्थितिको ठोस विश्लेषण गर्ने र क्रान्तिको कामलाई अगाडि बढाउने हो । पार्टर्ीी निर्णर्यहरूलाई तत्काल कार्यान्वयन गराउनु हो । जस्तो अप्र्रिल थेसिसको र्सार्वजनिकरण पश्चात सहितको नेतृत्व भूमिगत भएर वोल्सेविक क्रान्तिको तयारीमा जुटी हाल्यो । र अन्तिम दश दिनको तयारीमा अक्टुवर क्रान्ति सम्पन्न गरियो तर यहा त पुनगठित माओवादी पार्टीले पारित गरेका कार्यनीतिक कार्यदिशालाई कार्यान्वयनमा लैजाने र आवश्यक तयारीको आश्वकता पर्छ नै तर पनि शान्तिपूण् तरिकाले चलाएका वैधानिक संर्घष्ाका कार्यक्रमहरू पनि झाराटार्ने, दिन धकेल्ने र जनतालाई अल्मल्याउने र अल्छी लाग्ने खालको भइरहेको छ । यो कार्यशैली पनि वोल्सेविकी कार्यशैली सीत तुलना गनृ मिल्दैन ।
यी माथि उल्लेखित चुनौतिहरको सामना गर्ने र रहँदै आएका कमीकमजोरीहरूलाई हटाएर क्रान्तिकारी कम्युनिष्ट पार्टर्ीीे कार्यशैलीलाई वोल्सेविकी कार्यशैलीमा गरेर मात्र यसलाई वोल्सेविक सीत तुलना गर्न लायक हुनेछ । र नेपालमा क्रान्ति सम्पन्न गर्नका लागि लागि नेकपा-माओवादीलाई वोल्सेविकीकरण गर्नुको विकल्प छैन र लेनिन जस्तो डाइनामिक क्षमता भएको सिद्धान्तकार नेता र नेतृत्वको पनि त्यत्तिकै आवश्यक पर्छ । किनकि नेकपा-माओवादीले पनि जनव्रि्ृहद्वारा नेपालीक्रान्ति सम्पन्न गर्ने कार्यदिशा पारित गरिसकेको । वोल्सेविक क्रान्ति पनि जनव्रि्रोह मार्फ सम्पन्न गरिएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु