५ खर्ब १७ अर्ब २४ करोडको बजेट सार्बजनिक

काठमाडौ, ३० असार । सरकारले आगामी आर्थिक वर्ष २०७०/०७१ का लागि ५ खर्ब १७ अर्ब २४ करोड रुपैयाँको बजेट घोषणा गरेको छ । सरकारले अध्यादेशमार्फत आइतबार उक्त बजेट जारी गरेको हो । यो चालू आर्थिक वर्षको तुलनामा ३९ प्रतिशतको वृद्धि हो । चालू वर्षको बजेट ४ खर्ब ५ अर्ब रहेको थियो । अर्थमन्त्री शंकर कोइरालाले […]
२०७० असार ३१ गते, सोमबार