अर्थ

विद्युतको महसुल बधाउने तयारी

काठमाण्डौं ,।नेपाल विद्युत प्राधिकरणले पुनः २० प्रतिशत बढाउन विद्युत महसुल निर्धारण आयोगमा प्रस्ताव गरेको छ । विद्युत महसुल बढेको ११ महिना नवित्दै सञ्चित नोक्सान बढ्दै गएको भन्दै प्राधिकरण सञ्चालक समितिले महसुल बढाउन प्रस्ताव लगेको हो ।गत साउनका आयोगले विद्युत खपतका आधारमा २० प्रतिशतसम्म महसुल बढाएको थियो । लोडसेडिङ दैनिक ८ घन्टा रहेका बेला प्राधिकरणले पुनः […]

२०७० जेष्ठ १३ गते, सोमबार

स्वरोजगारका भ्रष्टहरु फन्दामा पर्ने

काठमाडौँ । युवा तथा साना व्यवसाय स्वरोजगार कोषमा व्यापक अनियमितता र भ्रष्टाचार भएको समाचार प्रकाशित भइरहेकै समयमा स्वरोजगार कोषका अध्यक्ष एवं अर्थमन्त्री शंकरप्रसाद कोइरालाले उक्त विषयमा चासो राखेको बताइएको छ । स्वरोजगार कोष, कोषकै उच्च पदस्थ कर्मचारीको कार्यशैलीका कारण धराशयी बन्न लागेको समाचारहरू विभिन्न सञ्चार माध्यममा लगातार आइरहेपछि मन्त्री कोइरालाले यस सम्बन्धमा कोषको बैठकमै आवाज […]

२०७० जेष्ठ ११ गते, शनिबार

क्रान्तिकारी ट्रेड युनियन महासङ्घ धर्नामा

काठमाडौं १० जेठ – नेपालभरका सबै उद्योग कलकारखाना र प्रतिष्ठानमा काम गर्ने मजदुरको न्यूनतम मासिक तलब रु १५ हजार हुनुपर्ने लगायत पच्चीसबुँदे माग राख्दै नेकपा–एमाओवादी सम्बद्व अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले शुक्रवारदेखि उद्योग वाणिज्य महासङ्घको केन्द्रीय कार्यालयमा धर्ना दिएको छ । ट्रेड युनियन महासङ्घले माग पूरा गर्न उद्योग वाणिज्य महासङ्घले पहल गर्नुपर्छ भन्दै दबाबस्वरूप […]

२०७० जेष्ठ ११ गते, शनिबार

स्वरोजगार कोषको रकम वितरण स्थगन

काठमाडौं , युवा स्वरोजगार कोषको रकम ‘चरम दुरुपयोग’ स्विकार्दै सरकारले गरेको छ । पारदर्शी र व्यवस्थित कार्यविधि तयार नहुन्जेल कोषको ऋण प्रवाह रोक्न अर्थ मन्त्रालयले कोषलाई निर्देशन दिएको छ। स्वरोजगार कोषले यसै साता दोस्रो किस्ताबापत ६० करोड रुपैयाँ विभिन्न सहकारीलाई दिँदै थियो । अर्थले कोषलाई अर्को व्यवस्था नहुन्जेल भुक्तानी नगर्न भनेको छ । ‘तत्काललाई कार्यक्रम […]

२०७० जेष्ठ १० गते, शुक्रबार

सुरूङमार्गलाई निर्माण अनुमति

काठमाडौ । करिब ३४ अर्ब लगानीमा निर्माण हुन लागेको काठमाडौं-कुलेखानी-हेटौडा सुरूङमार्ग परियोजनाले निर्माण अनुमती पाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपीबीसीएल) लाई निर्माण अुनमती दिइएको हो ।’पूर्वाधार संरचनाको निर्माण तथा संचालनकालागि निजी लगानी सम्वन्धि नेपाल सरकारको ऐन अनुसार जेठ ६ गतेको मन्त्रीस्तरिय निर्णयले परियोजना संचालन गर्ने अनुमती दिएको […]

२०७० जेष्ठ ८ गते, बुधबार

स्वरोजगार कोषमा भ्रष्टहरूको जगजगी

काठमाडौँ । युवा तथा साना व्यवसायी स्वरोजगार कोष यतिबेला भ्रष्टहरूको लुटको थलो बनेको स्रोतले बताएको छ । स्वरोजगार कोषमा चरम् आर्थिक अनियमितता भएको महालेखाको प्रतिवेदनले पनि प्रस्ट पारिसकेको छ । स्वरोजगार कोषमा यसरी चरम् अनियमितता हुनुमा कोषका कार्यकारी निर्देशक विनोदकुमार गुरागाईंको कार्यशैली नै प्रमुख कारक भएको स्रोतको दाबी छ । कार्यकारी निर्देशक विनोदकुमार गुरागाईंकै कार्य […]

२०७० जेष्ठ ४ गते, शनिबार

औद्योगिक कोरिडर बन्द-हड्ताल मुक्त

काठमाडौँ । पर्सा-बारा औद्योगिक करिडोरलाई बन्द हडताल मुक्त क्षेत्र घोषणा गरिएको छ । मंगलबार यहाँ आयोजित कार्यक्रममा उद्योगी व्यवसायी र ट्रेड युनियनले उक्त प्रतिबद्धतामा हस्ताक्षर गरेका हुन् । वीरगन्ज एवं बारा उद्योग वाणिज्य संघ र विभिन्न ट्रेड युनियनले संयुक्त हस्ताक्षर गरी १९ बुँदे लिखित साझा प्रतिबद्धता गर्दै बन्द हडताल मुक्त घोषणा गरेका हुन् । वीरगन्ज […]

२०७० जेष्ठ ४ गते, शनिबार

आँखुखोलाको विजुली जेठ १५ देखि

काठमाडौँ । यही जेठ १५ गतेदेखि धादिङको आँखुखोला जलविद्युत आयोजनाबाट नियमित विद्युत् उत्पादनको तयारी भएको छ । ८.४ मेगावाट क्षमताको यस आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको निर्माण पक्षले जानकारी दिएको छ । अबको केही दिनमै विद्युत् उत्पादन शुरु गरिने आँखुखोला जलविद्युत् कम्पनीका कार्यकारी निर्देशक विश्वनाथ कँडेलले जानकारी दिए । जेठ १५ गतेभित्र नियमित उत्पादन शुरु […]

२०७० जेष्ठ ४ गते, शनिबार

स्वरोजगार कोषमा विनोदको मनोविनोद

काठमाडौँ । युवा तथा साना व्यवसायी स्वरोजगार कोष, कोषका कार्यकारी निर्देशक विनोदकुमार गुरागाईंको क्रीडास्थलमा परिणत भएको स्रोतले बताएको छ । अहिले युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विनोदकुमार गुरागाईंको मनोविनोद गर्ने थलोको रूपमा विकास भएको सम्बद्ध कर्मचारीहरूले नै गुनासो गर्न थालेको स्रोतले बताएको छ । कोषका कार्यकारी निर्देशक गुरागाईंकै अक्षमताका कारण कोष धराशयी हुन लागेको स्रोतले […]

२०७० बैशाख २८ गते, शनिबार

बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी बर्ढाईने

काठमाडौँ । अहिलेकै पुँजी आधारमा संस्था बलियो हुन नसक्ने र लगानी विस्तारमा पनि समस्या आउने भन्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी वृद्धि गर्ने भएको छ । ‘बैंकहरूले पुँजीको आधार बलियो बनाउँदै लैजानुपर्छ’ राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भने, ‘बैंक तथा वित्तीय संस्थाको दीगोपनाका लागि अहिलेको पुँजीको ५ गुणासम्म वृद्धि गर्नुपर्ने आवश्यकता […]

२०७० बैशाख २८ गते, शनिबार