समाज

आज अन्तर्राष्ट्रिय विपद् न्यूनीकरण दिवस

काठमाडौ, २७ असोज। आज अक्टोबर १३ अर्थात् अन्तर्राष्ट्रिय विपद् न्यूनीकरण दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाईंदैछ । यस वर्षको दिवस वृद्धवृद्धामा केन्द्रित गरिएको छ । हरेक वर्ष आजकै दिन अन्तर्राष्ट्रिय विपद् न्यूनीकरण दिवस मनाइन्छ ।संयुक्त राष्ट्र सङ्घको विपद् न्यूनीकरण अन्तर्राष्ट्रिय राणनीतिले सन् २०११ मा बालबालिका तथा युवा व्यक्ति, सन् २०१२ मा महिला तथा बालिका, […]

२०७१ आश्विन २७ गते, सोमबार

सेतो छडी दिवस मनाइदै

काठमाडौं, २६ असोज । नेपाल नेत्रहीन संघले अन्तर्राष्ट्रिय सेतो छडी दिवसको अवसरमा आजदेखि सप्ताहव्यापी कार्यक्रम गर्दैछ । प्रभातभेरी, अन्तरक्रिया कार्यक्रम, क्षमता विकास तालिम सहित सेतो छडी वितरण गरिने नेपाल नेत्रहीन संघले जनाएको छ । संघका अनुसार आज पहिलो दिन कास्की, तनहुँ, बाग्लुङ र पर्वतमा सेतो छडी वितरण गरिने र क्रमशः अरु जिल्लामा पनि वितरण गरिने […]

२०७१ आश्विन २६ गते, आईतवार

प्रधानमन्त्री कोइरालालाई जेल हाल्न माग

प्रधानमन्त्री कोइरालालाई जेल हाल्न माग काठमाडौं । नेपाल प्रहरीका चार नायब महानिरीक्षकलाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न दिइएको परमादेशको आदेश कार्यान्वयन नगरेकामा शुक्रबार सर्वोच्च अदालतमा सरकारविहरूद्ध अपहेलना मुद्दा दर्ता भएको छ ।सर्वोच्च अदालतको एक इजलासले जारी गरेको आदेश कार्यान्वयन नगर्दा आफूहरु न्यायबाट विमुख हुन पुगेको भन्दै प्रहरी नायब महानिरीक्षक यादव अधिकारी, पर्शुराम खत्री, विश्वराजसिंह शाही र […]

२०७१ आश्विन २५ गते, शनिबार

विश्व मानसिक स्वाथ्य दिवस मनाइदै

काठमाडौं, २४ असोज ।आज विश्व मानसिक स्वाथ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । मानसिक स्वास्थ्य सम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्षको अक्टोबर १० तारिखमा यो दिवस मनाईंन्छ । सन् १९९२ देखि अक्टोबर १० तारिखमा दिवस मनाउने गरिएको हो । विश्वमा अहिले मानसिक स्वास्थ्य समस्या बढ्दै गएको संगठनले जनाएको छ । बढ्दो बेरोजगारी, […]

२०७१ आश्विन २४ गते, शुक्रबार

आज विश्व हुलाक दिवस

काठमाडौ, २३ असोज । आज विश्व हुलाक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संसारभरको हुलाक सेवालाई स्तरीय र सुदृढ बनाउने उद्देश्यले विश्व हुलाक संघको स्थापना भएको दिन प्रत्येक बर्ष अक्टोबर ९ मा यो दिवस मनाइन्छ । विश्वभर सञ्चार सम्पर्क गराई आपसी सम्बन्ध, भाइचारा र आर्थिक, सामाजिक विकासमा सहयोग पुराउने उद्देश्यले सन् १८७४ अक्टोबर […]

२०७१ आश्विन २३ गते, बिहीबार

आज चन्द्रग्रहण लाग्ने

काठमाडौँ, २२ असोज । आज दिउँसो दुई बजेर ५९ मिनेटपछि खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । खण्डग्रास चन्द्रग्रहण बेलुकी छ बजेर १९ मिनेटमा समाप्त हुने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताएका छन् । दिउँसो दुई बजेर ५९ मिनेटबाटै ग्रहणले स्पर्श गरेपनि नेपालबाट भने चन्द्र उदाएपछि पाँच बजेर ५१ मिनेटपश्चात् मात्र देख्न सकिनेछ ।जम्मा २८ मिनेटमात्र देखिने […]

२०७१ आश्विन २२ गते, बुधबार

आज कोजाग्रत पूर्णिमा

काठमाडौं, २१असोज । आज बडादशैंको अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमा । घटस्थापना गरी प्रारम्भ गरिएको बडादसैं आज साँझ घरघरमा महालक्ष्मीको पूजा–आराधाना गरी सकाइँदैछ ।दसैंको टीका कोजाग्रत पूर्णिमादेखि सकिने भएकाले घटस्थापनाका दिन दसैंघर र कोतमा राखिएका जमरा आजै विसर्जन गरिन्छ ।पौराणिक मान्यताअनुसार आजकै दिन महालक्ष्मी बैकुण्ठबाट पृथ्वीमा को जागा छ भनी आउँदा एक किसान दम्पतीका घरमा […]

२०७१ आश्विन २१ गते, मंगलवार

आज बकर इद

काठमाडौं, २० असोज । मुस्लिम धर्मावलम्बीहरुले आफ्नो महान् चाड बकर इद आज उत्साह र हर्षोल्लासका साथ मनाउँदैछन् । तीनसम्म मनाइने यस पर्वलाई ‘इदुल जोहा’ पनि भनिन्छ ।इस्लामिक पात्रोअनुसार १४३५ हिजरी संवत्को अन्तिम महिना जिलहिज्जा १० तारिखका दिन विश्वभरका मुस्लिम समुदायले मनाउने यो पर्व नेपालमा आज (सोमबार)देखि पर्सीसम्म मनाइँदैछ । पर्व मनाउन सरकारले आज देशभर सार्वजनिक […]

२०७१ आश्विन २० गते, सोमबार

बस दुर्घटना, १७ जना घाइते

काठमाडौं , १८ असोज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनपुरमा आज बिहान एक यात्रुबाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पूर्व क्षेत्रीय प्रहरी विराटनगरका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु१ख ५७२८ नम्बरको बस आज बिहान कञ्चनपुरमा अनियन्त्रित भई सडकको बायाँ किनारमा पल्टिएको हो ।गम्भीर घाइते भएका नौ जनालाई उपचारार्थ न्युरो अस्पताल विराटनगर ल्याइएको […]

२०७१ आश्विन १८ गते, शनिबार

दसैंको शुभ साइत बिहान १० .४५ मा

काठमाडौँ । नेपाल पञ्चाङग निर्णायक समितिले यस वर्षो दसैँको साइत र्सार्वजनिक गरेको छ । असोज १७ गते शुक्रबार महानवमी र विजयादशमी एकै दिन परेको छ । त्यस दिन महानवमीको पूजापाठ आदि कार्य सकेर मात्र विजयादशमीको पूजापाठ आदि कार्य सुरु गर्नुपर्ने शास्त्रीय विधि रहेको पनि बताइएको छ । असोज १७ गते शुक्रबार देवी विर्सजनको साइत बिहान […]

२०७१ आश्विन १६ गते, बिहीबार