समाज

आज फूलपाती

काठमाडौं, १५ असोज । दसैंको सातौं दिन, आज फूलपाती । फूलपातीको शुभसाइतको प्रतीकका रूपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल तथा अरु नयाँ पालुवासमेत विधिपूर्वक दसैँघरमा भित्र्याइने परम्परा छ ।नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल […]

२०७१ आश्विन १५ गते, बुधबार

यस वर्ष दसैंको नवमी र दशमी एकै दिन

काठमाडौ, १४ असोज । यस वर्ष बडा दसैंको नवमी र दशमी एकै दिन परेपछि नेवाः समुदायको मोहनी चाड मनाउने दिन फरक फरक हुने भएको छ ।करिब करिब तीन सय वर्षपछि यस्तो फरक दिन आएको बताइएको छ । नेवार समुदायमा नवमीको दिन घरमा ज्यावल, हतियार, गाडी, ज्यासल, पुस्तकलगायत पूजा गरेर मोहनी चाड मनाइन्छ । भने बौद्धमार्गीहरुले […]

२०७१ आश्विन १४ गते, मंगलवार

बस ठोक्किदा पाँच जनाको मृत्यु

काठमाडौं , १३ असोज । काठमाडौंबाट कांकड्भिट्टा जाँदै गरेको ना ५ ख ४३८४ नम्बरको बस र म्याग्दीको बेनीबाट काठमाडौं आउँदै गरेको ना ३ ख ७६३३ नम्बरको बस धादिङको भुमेस्थान गाविसको सिम्ले बजार नजिकै ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ ।मृतकको सनाखत हुन सकेको छैन । काँकडभिट्टातर्फ जाँदै गरेको बसमा रहेका नाम नखुलेका आमा–छोरीको मृत्यु भएको […]

२०७१ आश्विन १३ गते, सोमबार

दसैंको शुभ साइत बिहान १० बजेर ४५ मिनेटमा

काठमाडौँ । नेपाल पञ्चाङग निर्णायक समितिले यस वर्षो दसैँको साइत र्सार्वजनिक गरेको छ । असोज १५ गते बुधबार फूलपातीका दिन बिहान ७ बजेर २५ मिनेटमा तुलजा भवानीको यात्राको साइत जुरेको छ भने तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत त्यसै दिन बिहान ८ बजेर ४३ मिनेटमा रहेको छ । फूलपाती भित्र्याउनका लागि भने साइतको आवश्क्ता नपर्ने समितिका […]

२०७१ आश्विन १२ गते, आईतवार

जेष्ठ नागरिकले देशभर आन्दोलन चर्काउने

काठमाडौं । जेष्ठ नागरिक संयुक्त संर्घष्समितिले आन्दोलनको स्वरुपलाई देशव्यापी बनाउने भएको छ । आन्दोलन सुरु गरेको २१ महिनापछि संर्घष्ासमितिले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी देशका ७५ ओटै जिल्लामा संगठन विस्तार गरी जेष्ठ नागरिकले आन्दोलन गर्ने घोषणा गरेका हुन् । आन्दोलनले ‘भ्रष्ट आचरण भएका नेताहरु’लाई लक्षित गर्न संर्घष्ासमितिका अध्यक्ष महाप्रसाद पराजुलीले जानकारी दिए । जेष्ठ नागरिकहरु […]

२०७१ आश्विन ११ गते, शनिबार

ईपीएसकाे भाषा परीक्षा हुँदै

काठमाडौं, १० असोज। रोजगार अनुमति प्रणाली ईपीएस अन्तरगत काम गर्न दक्षिण कोरिया जानेका लागि आज र भोलि भाषा परीक्षा हुँदैछ । परीक्षा सञ्चालनका लागि २२ वटा केन्द्र तोकिएको छ । ईपीएस शाखाका प्रमुख डिल्ली बास्तोलाका अनुसार काठमाण्डूमा १५ र ललितपुरमा ७ वटा केन्द्र तोकिएको छ । उहाँले दिनमा दुई सिफ्टमा परीक्षा सञ्चालन हुने जानकारी दिनुभयो […]

२०७१ आश्विन १० गते, शुक्रबार

सरकारी कार्यालयमा राष्ट्रिय झण्डा फेरिँदै

काठमाडौ, १० असोज । आज सरकारी कार्यालयमा राष्ट्रिय झण्डा फेरिदैछ ।सरकारी कार्यालयका झण्डा फेर्ने साइत बिहान ११ बजेर ५५ मिनेटमा शुभ रहेको पञ्चा¨ निर्णयक समितिले जनाएको छ । यस वर्ष पश्चिम फर्केर झण्डा फेर्नु राम्रो हुने समितिका सभापति प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताए । राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कार्यविधि २०६९ ले यस्ता झण्डा हरेक वर्षको बडा […]

२०७१ आश्विन १० गते, शुक्रबार

आज घटस्थापना

काठमाडौँ, ९ असोज । नेपालीको महान् पर्व बडा दसैँ आजदेखि सुरु भएको छ ।आजदेखि सुरु भएको बडा दसैँ आश्विन शुक्ल पूर्णिमासम्म धूमधामका साथ मनाउने गरिन्छ । बडा दसैँको पहिलो दिन आज घरघरमा घटस्थापना गरी दियो, कलश र गणेश स्थापना गरेर वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आव्हान गरी पूजा आरम्भ गरिन्छ ।आज बिहानै नजिकको नदी […]

२०७१ आश्विन ९ गते, बिहीबार

नदी शिखर सम्मेलन २०७१ समाप्त

काठमाडौं, ८ असोज । प्रथम नदी शिखर सम्मेलन २०७१ पन्ध्र बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । सुनकोशी बिच क्याम्प सिन्धुपाल्चोकमा सम्पन्न सम्मेलनले हरेक बर्ष २३ सेप्टेम्बरलाई अन्तरराष्ट्रिय नदी दिवसको रुपमा मनाउन विश्व समुदायलाई आव्हान गर्ने, विगतका योजना र सन्धीहरु कार्यान्वयनको सन्दर्भमा विस्थपित भएका व्यक्ति र घरपरिवारले अझै उचित क्षतिपुर्ति नपाएको हुँदा यस्ता परिवारको लेखाजोखा […]

२०७१ आश्विन ८ गते, बुधबार

पञ्चेश्वर परियोजना सहमति पत्रमा हस्ताक्षर हुदै

काठमाडौ, ७ असोज । आज नेपाल र भातबीच पन्चेश्वर बहुउद्देश्यीय परियोजना सहमति पत्रमा हस्ताक्षर हुने भएको छ ।नेपाल भारतका उर्जा सचिवहरुको बैठकले आज दुईपक्षीय हितका विषयमा सहमति गरेपछि सम्झौतामा हस्ताक्षर हुने बताइएको छ । बैठक हिजोदेखि काठमाडौमा जारी रहेको छ । हिजो पञ्चेश्वर प्राधिकरणको विधानमा सहमति जुटेपछि १८ बर्षदेखिको प्रतिक्षाको बाटो खुलेको छ ।

२०७१ आश्विन ७ गते, मंगलवार