विचार

संविधान सभा गठनमा भारतको चासो – विजय नरसिंह के.सी.

सात दल र व्रि्राहि शक्ति वीच १२ वुँदे गोप्य दिल्ली सम्झौता पश्चात १९ दिने जनआन्दोलनको वलमा प्रजातान्त्रिक संविधान ०४७ लाई फालेर राजनीतिक दलहरूको सहमतीको दस्तावेज वृहत शान्ति सम्झौता र अन्तरिम संविधान वमोजिम नयाँ राजनीतिक परिवेश शुरु भएता पनि यसले हाल सम्म देशलाई निकास दिन सकेको छैन । राजनीतिक परिवर्तनको नाममा नेपालको राजनीतिमा भारतका सहयोगवाट मधेशवादी […]

२०७० पुष १३ गते, शनिबार

माओवादीलाई पछ्याऊ – राजेन्द्र चिमौरिया

नेकपा-माओवादीलगायत ३३ राजनीतिक दलले वर्तमान संकटको निकास संविधानसभाको निर्वाचन हुन सक्दैन भन्ने ठोकुवा गर्दागर्दै पनि चार दलीय राजनीतिक एकाधिकारबाट बनेको सरकारले निरङ्कुश ढङ्गले निर्वाचन गराएर छाड्यो । सरकारले जसरी तानाशाही ढङ्गले निर्वाचन गरायो, त्यसको पूण्ापरिणाम नआउँदै निर्वाचनमै संलग्न राजनीतिक दलहरूको चर्को विरोधको सामना गर्नुपर्यो । निर्वाचनमै समावेश भएका दलहरूबाट निर्वाचनको प्रक्रियाप्रति औँला ठड्याइएको स्थिति छ […]

२०७० पुष ८ गते, सोमबार

अब माओवादीको बाटो – हस्तबहादुर केसी

विषयारम्भः यतिबेला हामी नेपालका क्रान्तिकारी माओवादीहरू जनयुद्धको जगमा जनव्रि्रोह मार्फ नयाँ नेपाली जनवादी क्रान्ति सम्पन्न गर्ने एक ऐतिहासिक चरणमा प्रवेश गरेका छौ । जनयुद्धको जगमा जनव्रि्रोह यो नोपली क्रानितको वर्तमान कार्यदिशा हो । यस कार्यदिशालाई हामी हाम्रो महान तथा गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टर्ीीमाओवादीले २०६९ पुस २५ माघ १ म आयोजना गरेको ऐतिहासिक सातौं राष्ट्रिय […]

२०७० पुष ६ गते, शनिबार

विदेशी हस्तक्षेपबाट मुक्त नभएको नेपालको राजनीति- विजय नरसिंह के.सी.

विदेशीको ग्रयाण्ड डिजाईन अर्न्तर्गत नै नेपालको राजनीति अगाडि वढिरहेको र राजनीतिक दलका मुख्य नेताहरू आत्मर्समर्पण गर्दै राष्ट्रियता र स्वाधिनतालाई वन्धक वनाउँदै विदेशी शक्तिको पछि लागिरहेको कारण देशले अप्रत्यासित राजनीतिक घटनाहरूको सामना गरि रहनु परेको छ । भारतको सहयोगमा नै सात राजनीतिक दल र व्रि्रोहि शक्तिको वीच १२ वुँदे दिल्ली सम्झौतावाट शुरु भएको नेपालको राजनीतिक परिवर्तन […]

२०७० पुष ६ गते, शनिबार

‘भ्रष्टाचार’ देश बिकाशको बाधक – छत्र मैनाली

भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले र्सार्वजनिक गरेको सन् २०१३ को तथ्यांकमा १०० मा ३१ स्कोर प्राप्त गरी नेपाल ११६ औं स्थानमा झरेको छ । गत साल सन् २०१२ मा १३९ औं स्थानमा रहेको मुलुकले वर्तमान परिणाम अनुसार बिस्तारै भ्रष्टाचार नियन्त्रण तर्फउन्मुख भएको तथ्यांकले देखाउछ । अझै पनि विश्वमा बढी भ्रष्टाचार हुने मुलुक मध्ये नेपाल […]

२०७० पुष ६ गते, शनिबार

यसकारण एमाओवादीसित पार्टीएकता असंभव – हस्तबहादुर केसी

पटक पटक नेकपा-माओवादी र एकीकृत नेकपा-माओवादी पार्टर्ीीकताको प्रसंगले व्यापक चर्चा पाउने र आम नेपाली क्रान्तिकारीहरु र जनताको वीचमा व्यापक भ्रम सिर्जन गरिने काम हुँदै आएको छ । जुन जुन बेला एमाओवादी जनताका वीचबाट नांगिदै र एक्लिदै जाने र नेकपा-माओवादी जनताका वीचमा स्थापित हुँदै जाने, उसले अगाडि सारेका राजनीतिक एजेण्डाहरु स्थापित हुँदै जान्छन् र नेकपा- माओवादी […]

२०७० मंसिर २९ गते, शनिबार

विदेशी हस्तक्षेपबाट मुक्त नभएको नेपालको राजनीति – विजय नरसिंह के.सी.

विदेशीको ग्रयाण्ड डिजाईन अर्न्तर्गत नै नेपालको राजनीति अगाडि वढिरहेको र राजनीतिक दलका मुख्य नेताहरु आत्मर्समर्पण गर्दै राष्ट्रियता र स्वाधिनतालाई वन्धक वनाउँदै विदेशी शक्तिको पछि लागिरहेको कारण देशले अप्रत्यासित राजनीतिक घटनाहरुको सामना गरि रहनु परेको छ । भारतको सहयोगमा नै सात राजनीतिक दल र व्रि्रोहि शक्तिको वीच १२ वुँदे दिल्ली सम्झौतावाट शुरु भएको नेपालको राजनीतिक परिवर्तन […]

२०७० मंसिर २९ गते, शनिबार

निर्वाचनको परिणामले ल्याएको फाटो – राजेन्द्र चिमौरिया

नेकपा-माओवादीलगायत ३३ राजनीतिक दलहरुलाई बाईपास गरेर निरङ्कुश ढङ्गले संविधानसभाको निर्वाचन सम्पन्न भएको छ । चार दलीय राजनीतिक एकाधिकारबाट बनेको सरकारले स्वतन्त्र, र धाँधलीरहित निर्वाचन गराएको भन्ने चार दलहरुबीच अहिले निर्वाचनमा आएको परिणामलाई लिएर फाटो परेको छ । एमाओवादीलगायतका करिब एक दर्जन राजनीतिक दलहरुले यो निर्वाचनको परिणामलाई लिएर आपत्ति जनाइरहेका छन् र उनीहरु संविधानसभामा भाग नलिने […]

२०७० मंसिर २३ गते, आईतवार

नेपालको संकट र कार्यदिशाको सवाल – भरत दाहाल

नेपाल अहिले समस्याबाट अघि बढेर संकटको चरणमा प्रवेश गरेको छ । समस्याहरुलाई कुनै न कुनै प्रकारका सुधारका कार्यक्रमहरुबाट समाधान गर्न सकिन्छ तर संकट आमूल परिवर्तन बाहेक अर्को तरिकाबाट समाधान हुन सक्दैन । किनभने यसले समाजको समग्र जीवन प्रणालिलाई लिकबाट बाहिर लगिसकेको हुन्छ । नेपालको संकटको समाधानको चर्चा गर्दा र्सवप्रथम यो तथ्यमाथि ध्यान दिन आवश्यक छ […]

२०७० मंसिर २२ गते, शनिबार

शंकाको घेरामा निर्वाचन र परिणाम – विजय नरसिंह के.सी.

सात राजनीतिक दल र व्रि्रोहि शक्ति वीच १२ वुँदे दिल्ली सम्झौताको आधारमा १९ दिने जनआन्दोलनको वलमा सहमतीको दस्तावेज वनेको अन्तरिम संविधान ०६३ ले दोश्रो संविधान सभाको परिकल्पना नगरेको अवस्थामा राजनीतिक र संवैधानिक अडचन पैदा भएको थियो । असंवैधानिक तवरले २५ वुँदे वाधा अडकाउ फुकाउ आदेशको भरमा संविधानको धाराहरुलाई संशोधन गरी राष्ट्रपति, वहालवाला प्रधान न्यायाधिश र […]

२०७० मंसिर २२ गते, शनिबार