अब माओवादीको बाटो – हस्तबहादुर केसी

२०७० पुष ६ गते, शनिबार


विषयारम्भः
यतिबेला हामी नेपालका क्रान्तिकारी माओवादीहरू जनयुद्धको जगमा जनव्रि्रोह मार्फ नयाँ नेपाली जनवादी क्रान्ति सम्पन्न गर्ने एक ऐतिहासिक चरणमा प्रवेश गरेका छौ । जनयुद्धको जगमा जनव्रि्रोह यो नोपली क्रानितको वर्तमान कार्यदिशा हो । यस कार्यदिशालाई हामी हाम्रो महान तथा गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टर्ीीमाओवादीले २०६९ पुस २५ माघ १ म आयोजना गरेको ऐतिहासिक सातौं राष्ट्रिय महाधिवेशनबाट पारित गरेका हौं । हामीले महान दश वषेृ जनयुद्धको नेतृत्व समेत गरेर आएका हौं । यद्येपी महान यस जनयुद्धको नेतृत्व गर्दै आएको मुख्य नेतृत्वको एउटा हिस्सा नवसंशोधनवादमा पतन हुन पुगेपछि त्यससीत सम्बन्ध विच्छेद गरेर २०६९ असार २ – ५ मा सुयोजित राष्ट्रिय भेलाद्वारा हाम्रो यो गौरवशाली पार्टीीेकपा – माओवादीको पर्ुनर्गठन गरिएको हो । नेकपा – माओवादी नेपाली र्सवहारा वर्गको सबैभन्दा उच्चस्तरको संगठित राजनीतिक अग्रदस्ता र नेपाली क्रान्तिको निर्णायक नेतृत्वदायी शक्ति समेत भएकोले महान् नयाँ नेपाली जनवादी क्रान्ति सम्पन्न गर्ने ऐतिहासिक दायित्व पनि यही पार्टी काँधमा आएको छ ।
नेकपा -माओवादी महान दश वर्षो सशस्त्र जनयुद्ध गरेर आएको पार्टी । महान जनयुद्धले एक पटक विश्वलाई नै हल्लाएको थियो । त्यही जनयुद्धको परिणाम स्वरूप २०६२/२०६३ को १९ दिने ऐतिहासिक जनआन्दोलन सम्पन्न भयो । पार्टी जनयुद्धकै प्रक्रिया अन्तरगत संविधान सभालाई कार्यनीतिक कार्यदिशाका रूपमा अगाडि सार्दै आएका कारण २०६४ साल चैत्र २८ गते सम्पन्न ऐतिहासिक संविधानसभाको निर्वाचनमा सहभागी बन्यो र संविधानसभामा सबैभन्दा ठूलो राजनीतिक दलको रूपमा उपस्थित हुन सफल भयो । महान दशवर्षो जनयुद्ध र १९ दिने ऐतिहासिक जनआन्दोलनको परिणाम स्वरूप २०६५ साल जेठ १५ गते बसेको संविधानसभाको पहिलो संविधानसभाको बैठकले २४० वर्षो शाह वंसीय सामन्ती राजतन्त्रको अन्तय गरेर गणतन्त्र नेपालको घोषणा गरियो । राजतन्त्रको अन्त्य नेपालको राजनीतिक इतिहासमा नेपाली जनताले ६० वर्षो पहिलेदेखि चलाउँदै आएको संर्घष्ाको परिणाम पनि थियो ।
राजतन्त्रको अन्त्यपछि नेपाल एउटा नयाँ युगमा प्रवेश गर्यो । यसको अन्त्य पछि नेपालको राजनीतिक शक्ति सन्तुलनमा पनि परिवर्तन आयो । खास गरि नेपाली क्रान्तिका प्रमुख दुश्मन र गौण दुश्मन तथा प्धान भित्र शक्ति र गौण भित्र शक्तिहरूमा पनि परिवर्तन आएपछि तत्कालिन नेकपा -माओवादी) ले तत्कालिक कार्यदिशा निश्चित गर्नुपर्ने भएकोले २०६५ मंसिरमा सम्पन्न नेकपा -माओवादी) द्वारा आयोजित खरिपाटी राष्ट्रिय कार्यकर्ता भेलाले सामन्तवाद तथा साम्राज्यवाद विरोधी सारतत्व बोकेको जनताको संघीय गणतन्त्रात्मक -जनसंविधान) संविधान निर्माण गरेर नेपाली क्रान्तिका लागि चार आधार र चार तयारी पूरा गर्ने निर्ण्र्ााएकमतले पारित गर्यो । त्यस ऐतिहासिक निर्ण्र्े देशी विदेशी प्रतिक्रियावादी क्याम्पमा ठूलो भूइचालो ल्यायो । र तत्कालिन नेकपा -माओवादी) नेपाली क्रान्तिको निर्ण्र्ा शक्ति भएको र नेपाली क्रान्ति बिना नेपाली जनता र नेपाल राष्ट्र मुक्त हुन नसक्ने र साम्राज्यवादी तथा विस्तारवादीहरूको नेपालमा आफ्नो हालीमुहाली, र थिचोमिचो र उत्पीडन कायमै राख्न सकिन भएकोले नेपाल स्थित देशी विदेशी प्रतिक्रियावादी क्याम्पले दमनको माध्यमबाट नसकिने निष्कर्षनिकाल्यो र दश वषेृ जनयुद्धको नेतृत्व गर्दै आएको तत्कालिन नेकपा -माओवादी) को मुख्य नेतृत्वलाई नै आफ्नो पकडमा ल्याउने योजना बनायो । त्यसको परिणाम स्वरूप खरिपाटी ऐतिहासिक राष्ट्रिय कार्यकर्ता भेला र २०६७ मंसीरमा सम्पन्न पालुङटार प्लेनमले दिएको म्याण्डेट र त्यसपछि बसेको पार्टीीेन्द्रीय समितिले बहुमतले पारित गरिसकेको सामन्तवाद तथा साम्राज्यवाद विरोधी सारतत्व बोकेको जनताको संघीय गणतन्त्रात्मक संविधान बनाउन पार्टी पहलकदमी लिने, यदी यस कार्यमा देशी विदेशी प्रतिक्रिया शक्तिहरूबाट षड्यन्त्र भएमा जनव्रि्रोहमार्फ नेपाली क्रान्ति सम्पन्न गर्ने भन्ने क्रान्तिकारी कार्यदिशाको कार्यान्वयन त पार्टीे मुख्य नेतृत्वले गर्नुपर्ने हुन्छ । यस निर्ण्रााई कार्यान्वयनको मुख्य भागमा रहेको र तत्कालिन नेकपा -माओवादी) जो २०६५ पुस ११ गतेको नेकपा -एकता मसाल) पार्टीत एकता पश्चात एकीकृत नेकपा -माओवादी) मा परिणत भइसकेपछि साम्राज्यवादी तथा विस्तारवादीहरूले एमाओवादीको मुख्य नेतृत्व गरिरहेका पार्टीध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टर्राईलाई सामन्तवाद र साम्राज्यवादी शक्तिहरूले आफ्नो पकडमा ल्याउन र काँग्रेस र एमालेहरू पहिलेकै पुराना दलालहरू नै थिए भने तत्कालिन एमाओवादीका अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराइलाई आफ्नो नयाँ दलाल बनाउन सफल भयो । त्यस परिघटना पछि २०६८ वैशाखको अन्तिम साता सम्पन्न एमाओवादीको केन्द्रीय समितिको बैठकबाट प्रचण्ड र बाबुरामले पार्टर्ीी पहिले नै निर्ण्र्ाागरिसकेको अर्थात् ऐतिहासिक खरिपाटी राष्ट्रिय कार्यकर्ता भेला र पालुङटार प्लेनमबाट अनुमोदन गरिसकेको तत्कालिन नेपाली क्रान्तिको क्रान्तिकारी कार्यदिशा सामन्तवाद तथा साम्राज्यवाद विरोधी सारतत्व बोकेको जनताको संघीय गणतन्त्रात्मक संविधान बनाउने निर्ण्रााई कार्यान्वयन गरेर नेपाली क्रान्ति सम्पन्न गर्ने कार्यमा पार्टी पहलकदमी लिने यदी यस कार्यमा देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूले षड्यन्त्र भएमा जनव्रि्रोह मार्फ नेपाली क्रान्ति सम्पन्न गर्ने भन्ने पार्टीे क्रान्तिकारी कार्यदिशालाई लत्याएर शान्ति र संविधानको नाम दिइएको साम्राज्यवादी तथा विस्तारवादीहरूले तय गरि दिएको बुर्जुवा सुधारवादी एवं संसदीय पुँजीवादी कार्यदिशा पकडन गएर एमाओवादीको तत्कालिन मुख्य नेतृत्वले जुन नेपाली क्रान्तिप्रति, नेपाली जनताप्रति गम्भीर प्रकारको गद्धारी गर्यो, त्यसको परिणामस्वरूप त्यसले साम्राज्यवादी तथा विस्तारवादीहरूको निर्देशनमा २०६९ जेठ १४ गतेको मध्यरातमा पहिलो संविधान सभाको अवसान गरायो, जनमुक्ति सेना नेपालको विघटन गरायो । क्यान्टोन्मेन्टभित्र कन्टेनरमा राखिएका हतियारहरू प्रतिक्रियावादी सत्तालाई बुझायो । पार्टीीत्रका क्रान्तिकारीहरूलाई पाखा लगायो, पार्टीीवभाजन गराउने वातावरणमा पुर्यायो, पार्टी आधिकारिक लाइनलाई छोड्दै गयो, साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरको गोटी बन्दै गयो, नवसंशोधनवादमा पतन भएर प्रतिक्रियावादीहरूको क्याम्पमा सामेल हुन पुग्यो र साम्राज्यवादी तथा विस्तारवादीहरूको ग्राण्ड डिजाइन र निर्देशनमा एवं योजनामा दोश्रो संविधान सभा निर्वाचनको घोषणा गर्नुपुग्यो । नेकपा – माओवादी र उसले नेतृत्व गरेको ३३ दलीय राजनीतिक मोर्चाले अगाडि सारेका जायज मागहरू र सहमतीय राजनीतिक एजेण्डाहरूलाई कार्यान्वयन हुन नदिन नेकपा – माओवादी सहितको ३३ दलीय राजनीतिक मोर्चालाई वाइपास गर्दै वैदेशिक शक्तिहरू र काँग्रेस, एमाले लगायतका शक्तिहरूलाई आफ्नो प्रभावमा पारेर नेपाली क्रान्तिको निर्ण्ाायक नेतृत्व समेत गर्न तहमा पुगेको नेकपा – माओवादी र उसका सहयोगी शक्तिहरूलाई समेत कथित दोश्रो संविधान सभामा सामेल हुन नदिने नेपालमा साम्राज्यवादी तथा विस्तारवादीहरूको मुख्य दलाल भएर नेपाली सेना समेत परिचालन गरेर मंसीर ४ गतेका दिन नै जुन कथित निर्वाचन सम्पन्न गराउने षड्यन्त्रको जुन मुख्य नेतृत्व गर्यो । त्यसको परिणाम स्वरूप एकीकृत नेकपा -माओवादी) ले त्यस निर्वाचनमा लज्जास्पद पराजय भोग्नुपर्यो । गलत बाटो हिडेपछि गलत लाइन लिए पछि गलतै ठाउँमा पुगिन्छ भने पाठ एमाओवादीको लज्जास्पद पराजयले आम मानव समुदायलाई दिलाएको छ ।
अर्कोतिर हाम्रो गौरवशाली पार्टीीेकपा माओवादीले आफ्नो पुनगर्ठन र पार्टीीनर्माणको प्रक्रियासँगै जुन नेपाली क्रान्तिका लागि नेपाली जनताको मुक्तिका लागि, राष्ट्रियता तथा राष्ट्रिय स्वाधिनताको प्रश्न प्रति अवचलित दृढताका तथा प्रतिबद्धताका साथ जुन आफ्ना राजनीतिक एजेण्डाहरूलार्य अगाडि सार्दै ल्यायो, ती एजेण्डाहरू अहिले नेपालको वर्तमान राजनीतिमा, वर्तमान नेपाली समाजमा अत्यन्तै गहिराइका साथ स्थापित हुन पुगेका छन् । हामीले सही बाटो लिएको सही कार्यदिशा अवलम्बन गरेबाट हामी सफल भएका छौं । हाम्रो एजेण्डाहरू सफल हुँदै गएका छन् भने गलत बाटो लिएको पार्टीीे लाइनलाई छोडेको, नेपाली क्रान्तिको झण्डालाई लत्याएको नेपाली जनता र नेपाली क्रान्ति प्रतिगम्भीर प्रकारको गद्धारी गरेको र प्रतिक्रियावादी कित्तामा सामेल हुन पुगेकै कारणले गर्दा नै आफैले नेपाली सेना परिचालन गरेर मोहन वैद्य किरणले नेतृत्व गरेको नेकपा – माओवादी र ३३ दलीय राजनीतिक मोर्चालार्य समेत दमन मार्फ सिध्याउने कथित दोश्रो संविधान सभा निर्वाचनबाट दुइहिाइ बहुमत ल्याएर संसदको सबैभन्दा ठूलो पार्टीीन्ने गुड्डी हाँक्दै ६२ हजार नेपाली सेना, २९ हजार सशस्त्र प्रहरी, ३८ हजार जनदह प्रहरी र ४५ हजार म्यादी प्रहरी समेत गरि करीव २ लाख, पचास हजार सुरक्षा फौज देशव्यापी रूपमा परिचालन गरेर, नेपाली जनतालाई आतंकित र त्रसित तुल्याएर नेकपा – माओवादी नेतृत्व गरेको ३३ दलीय राजनीतिक मोर्चाले आव्हान गरेको १ दिने नेपाल बन्द -आम हड्ताल) र १० दिने चक्का जामको आहृवानलाई विथोल्न प्रतिकार गर्न नीजि क्षेत्रलार्य उक्साएको कालाव्यापारी, कमिशन खोर व्यापारी, तस्कर व्यापारीहरूको सहयोगमा शहरमा प्रतिकार र्याली गर्न गृहमन्त्रालयबाट अरबौं रकम त्यसतर्फलगाउन कठपुतली सरकारलाई निर्देशन समेत दिएको र ६२ हजार नेपाली सेना देशव्यापी रूपमा परिचालन गरेर सम्पन्न गरिएको कतिथ निर्वाचनमा लज्जास्पद ढंगले पराजित हुन पुगेपछि छाङ्गबाट खसे झैं भएर रन्थनीदै नेपाली सेनाले धादली गर्यो, मतपेटिका नेपाली सेनाले साटेर धादली गरेर आफूलाई पराजित गरायो भन्ने निष्कर्षा पुगेर मतगणाक्रममै हार्दै गएपछि रातको २ बजे जुन पत्रकार सम्मेलन गरेर जुन एमाओवादीले मतगणना प्रक्रियालाई वहिष्कार गर्दै बाहिरियो यो जत्तिको लज्जास्पद र बच्कनापन त अरु हुन त सक्दैन । मतगणना प्रक्रियालाई बहिष्कार गरेर एउटा गल्ती गर्यो । उ नराम्ररी फसी सक्यो र फेरी सच्याउने नाममा पनि झनै फस्दै गइरहेको छ ।
यस्तो परिस्थितिमा नेपाली र्सवहारा वर्गको सबैभन्दा उच्चस्तरको संगठित राजनीतिक अग्रदस्ताको रूपमा रहेको नेपाली क्रान्तिको निर्णायक नेतृत्व प्रदान गर्ने तहमा सम्म पुगेको र नेपाली क्रान्तिको ऐतिहासिक जिम्मेवारी समेत बहन गरिरहेको शक्ति जुन आफूले अगाडि सार्दै आएका राजनीतिक एजेण्डाहरू नेपालको वर्तमान राजनीतिमा र नेपाली समाजमा स्थापित हुँदै आएका छन् यस प्रकारको वर्तमान परिस्थितिमा हामीले अब के गर्ने – हाम्रो गौरवशाली पार्टर्ीीेकपा – माओवादीले अब के गर्ने – अबको बाटो के हुने – अबको यात्रा के हुने – आदि विषयहरू यतिबेला हाम्रो सामु, नेकपा – माओवादीका सामु र सम्पर्ूण्ा क्रान्तिकारीहरूका सामु खडा हुन पुगेका छन् । यी र यस्तै विषयहरूलाई आधार बनाएर यो लेख लेख्न प्रयत्न गरिएको छ ।
नेकपा – माओवादीकोसही लाइन र अडानको प्रश्नः
नेकपा – माओवादी एमाओवादी भित्रको एउटा मुख्य हिस्सा नवसंशोधनवादमा पतन भई नेपाली क्रान्ति र नेपाली जनतालाई धोका मात्र दिएन कि समग्र नेपाली क्रान्ति प्रति गद्धारी गर्न पुगे पश्चात त्यस पार्टीीभत्र क्रियाशिल रहँदै आएका क्रान्तिकारीहरूले लामो र भीषण विचारधारात्मक एवं दुइ लाइन संर्घष्ा गर्दा सम्म पनि उक्त नेतृत्व क्रान्तिकारी रूपान्तरण हुन तयार नभएपछि त्यसभित्रबाट व्रि्रोह गरि पुनगर्ठित हुन पुगेको पार्टो । यो पार्टर्ीीेपाली र्सवहारा वर्गको सबैभन्दा उच्चस्तरको संगठित राजनीतिक अग्रदस्ता मात्र नभएर नेपाली क्रान्तिको वर्तमान निर्ण्ाायक नेतृत्वदायी शक्ति पनि हो । पार्टीीनुगठनको प्रक्रियासँगै नेकपा – माओवादको रक्षा प्रयोग र विकास गर्ने सवालमा सही लाइन र अडान कायम गर्दै आएको छ । नेपाली क्रान्तिका लागि नेकपा – माओवादीले सही दृष्टिकोण र लाइन राख्ने क्रममा पार्टी सातौं राष्ट्रिय महाधिवेशनबाट वर्तमान नेपाली नयाँ जनवादी क्रान्तिको क्रान्तिकारी कार्यदिशा जनयुद्धको जगमा जनव्रि्रोह पनि पारित गरिसकेको छ । र जनव्रि्रोहलाई निर्ण्र्ाा विन्दुमा पुर्याउनका लागि पार्टर्ीी पहिले नै तय गर्दै आएको नेपाली क्रान्तिको चार आधार र चार तयारी पुरा गर्ने तयारीका साथ अगाडि बढिरहेको छ ।
साम्राज्यवादी तथा विस्तारवादीहरूको निर्देशन र ग्राण्ड डिजाइनमा २०६९ जेठ १४ गतेको मध्यरातमा संविधान सभाको अवसान पश्चात २०६९ असारमा मात्र नेकपा माओवादीको पुनर्गठन हुन पुग्यो, जुनबेला नेपालको राष्ट्रिय राजनीतिमा राष्ट्रिय संकट पैदा भइसकेको थियो । महान दश वर्षो जनयुद्धको नेतृत्व गर्दै आएको एमाओवादी एउटा मुख्य हिस्सा प्रतिक्रियावादीहरूको क्याम्पमा सामेल भइसकेको थियो । पार्टीीनर्ण्ायक प्रक्रिया अन्तरगत रहेर पार्टी राष्ट्रिय राजनीतिको वस्तुगत शक्ति सन्तुलनको सरिक संश्लेषण गर्दै संकट निकास समाधानका निम्ति तत्कालिक नाराका रूपमा गोलमेच सभा र राष्ट्रिय सहमतिको राजनीतिक एजेण्डा अगाडि सार्यो । उक्त प्रस्तावलाई सबै राजनीतिक शक्तिहरूको बीचमा व्यापक बहसको विषय पनि गरायो । तर तत्कालिन अवस्थामा साम्राज्यवादी तथा विस्तारवादीहरूका नेपाली दलालका रूपमा दर्ज हुन पुगेका एमाओवादी, एमाले, नेपाली काँग्रेस र मधेशी मोर्चा समेतका संसदीय राजनीतिक शक्तिहरू नेकपा- माओवादीले अगाडि सारेको गोलमेच सभा र राष्ट्रिय सहमतिको सरकारको निर्माणको एजेण्डालाई कार्यान्वयन गर्ने त धेरै टाढाको विषय थियो तर सुन्नसम्म पनि चाहेनन् । यहाँ माओवादी भनेको नेकपा – माओवादी र एमाओवादी भनेको एकिकृत नेकपा -माओवादी) भनिएको हो । त्यस परिस्थितिमा संसदवादी दलहरू माओवादीले अगाडि सार्दै आएको उक्त राजनीतिक एजेण्डाहरू पुरा गर्ने तहमा तयार नभएपछि सडक आन्दोलन चर्काउन समेत पुग्यो । दलालहरू राजनीतिक शक्तिहरू झनै मोर्चाबन्दिका रूपमा तयार भएर २०६९ चैत्र १ गतेको ष्प्रतिगामी तथा पच्चगामी कदम चाल्न पुगे । त्यस परिघटनाले माओवादीको नेतृत्वमा ३३ दलीय जुन राजनीतिक मोर्चा निर्माण गर्ने वाटावरण सिर्जना भयो र ३३ दलीय राजनीतिक मोर्चाले गोलमेचसभा र राष्ट्रिय सहमतिको एजेण्डालाई अगाडि सारेर सडक संर्घष्ा चर्काउँदै लैजाने क्रममा चार सिण्डिकेटीय दलाल शक्तिहरूले २०७० मंसीर ४ गतेका लागि कथित दोश्रो संविधान सभा निर्वाचनको षड्यन्त्र मूलक ढंगले घोषणा गर्न पुगे ।
र्सवविदितै कुरा हो, त्यसपछि २०७० असार १५ – १९ मा सम्पन्न ऐतिहासिक पोखरा बैठकबाट माओवादीले साम्राज्यवादी तथा विस्तारवादीहरूको निर्देशन र ग्राण्ड डिजाइनमा २०७० मंसीर ४ गतेका लागि घोषणा गरिएको कथित दोश्रो संविधान सभा निर्वाचनलाई सशक्त र सक्रिय बहिष्कार गर्ने निर्ण्र्ागर्यो । पार्टी त्यस निर्ण्र्ााछि दलाल राजनीतिक शक्तिहरू निकै अत्तालिएर माओवादीले आफ्नो पोखरा बैठकबाट वार्ताको ढोका खुला राख्ने भन्ने निर्ण्र्ाागरेकोले चारदलीय सिण्डिकेटीय दलाल शक्तिसीत वार्ताको क्रमलाई अगाडि बढायो । दलालहरू शुरुमा गोलमेचसभाको आयोजना गर्न पनि राजनीतिक सहमति गर्न तयार भए तर उनका वैदेशिक महाप्रभुहरूको निर्देशनमा वार्ता भंग मात्र गरेनन् कि वार्ताका सम्पूण् प्रक्रियाहरूलाई समेत भाँड्दै देशव्यापी रूपमा नेपाली सेना परिचालन गरेर भए पनि तोकिएको अवधिमा कथित निर्वाचन गरेरै छोड्ने निर्ण्र् पुगे । उनीहरूले वार्ता भाड्नु र गोलमेचसभाको आयोजना गर्न तयार नहुनु बरु नेपाली सेना परिचालन गर्न सम्मको जोखिम वेहोर्न तयार हुनुको पछाडिको मुख्य कारण माओवादीले अगाडि सारेको गोलमेच सभा र राष्ट्रिय सहमतिको राजनीतिक एजेण्डा सही थियो, सही थियो । नेपालको तत्कालिक राजनीतिक अवस्थाको वस्तुगत स्थितिको ठोस विश्लेषणका आधारमा तय गरिएको वैज्ञानिक दृष्टिकोण थियो त्यो एजेण्डा नेपाली राजनीतिमा सावित हुन्छ, माओवादीको राजनीतिक रूपमा जीत हुन्न भन्ने निष्कर्षा साथ उनीहरूले त्यसलाई लत्याएका थिए । त्यस अर्थले पनि नेकपा – माओवादीले जुन सही लाइन र अडान राख्दै आयो, त्यो अहिले व्यवहारमै पुष्टि हुन पुगेको छ ।
एमाओवादीको लज्जास्पद पराजयको वास्तविकता
हामीले नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने दृष्टिकोण र पार्टीाइनको कुरा गरि रहेको अवस्थामा हाम्रो आफ्नो शक्तिको आंकल गरिरहेको अवस्थामा आफ्ना विरोधी शक्तिहरू, प्रमुख दुश्मन तथा गौण दुशम शक्तिहरूको बारेमा लेखा जोखा गर्नुपर्ने हुन्छ ।
साम्राज्यवादी तथा विस्तारवादीहरूको उक्साहटमा लागेर उनीहरूकै निर्देशन र ग्राण्ड डिजाइनमा योजना बनाएको २०७० मंसीर ४ गतेको कथित दोश्रो संविधान सभाको निर्वाचनमा ६२ हजार नेपाली सेना २९ हजार सशस्त्र प्रहरी ३८ हजार जनपद प्रहरी र ४५ हजार म्यादी प्रहरी समेत गरि करीव २ लाख पचास हजार सशस्त्र फौज परिचालन गरेर आफैले कमान्डिङ्ग गरेको कथित निर्वाचनमा एकीकृत नेकपा -माओवादी) जुन लज्जास्पद ढंगले पराजित हुन पुग्यो । त्यस हारको बारेमा अर्थात् एमाओवादीको लज्जास्पद पराजयका वास्तविक राजनीतिक कारणहरूको वस्तुवादी ढंगले संश्लेषण गरेर मात्र हामीले आफ्ना कामका योजनाहरूलार्य अगाडि बढाउन र कार्यान्वयन गर्न सफल हुनेछौं, सक्षम हुनेछौं । त्यसो भए यहाँ संक्षिप्त रूपमा एमाओवादीको लज्जास्प्रद पराजयका बारेमा सामान्य चर्चा गर्ने प्रयत्न गरिएको छ ।
एमाओवादीले आफैले कमान्डिङ्ग गरेको कथित निर्वाचनमा यसरी लज्जास्प्रद ढंगले पराजित हुनुको मुख्य कारण उसले अंगिकार गरेको गलत लाइन नै हो । क्रान्तिकारी पार्टीीनेपाली जनता प्रति र नेपाली क्रान्ति प्रति जुन गम्भीर प्रकरको गद्धारी गर्यो, त्यो नै एमाओवादीको लज्जास्प्रद हारको अर्को प्रमुख कारण हो । पार्टीीmुट पनि एमाओवादीको हारको दोश्रो मुख्य कारण हो । पार्टीीत्र दक्षिणपन्थि नवसंशोधनवादको विकास गराउनु पार्टीीभत्रका क्रान्तिकारीहरूलार्य पाखा लगाएर पार्टीीई फुट्ने जुन वातावरण बनायो र त्यस पार्टीीभत्रका क्रान्तिकारीहरूले व्रि्रोह गरेर नयाँ ढंगको क्रान्तिकारी पार्टीीेकपा – माओवादी पार्टी पुनर्गठन गर्नुपर्ने बाध्यात्मक स्थिति सृजना गर्यो । यो पनि उसको पराजयको महत्वपूण् कारण बन्न पुग्यो।
एउटा क्रान्तिकारी पार्टी कुन लाईनलाई पकडेको छ, क्रान्तिकारी लाइन पकडेको छ कि गलत अर्थात् सुधारवादी एवं संशोधनवादी लाइन पकडेको छ – भन्ने कुराले उसको भविष्यको निर्धारण गरेको हुन्छ । सहीलाइन लिएपछि सही ठाउँमा पुगिन्छ, गलत बाटो हिडेपछि गलत ठाउँमा पुगिन्छ । पार्टीइनको बारेमा चीनिया कम्युनिष्ट पार्टी अध्यक्ष तथा विश्व र्सवहारावर्गका महान नेता कमरेड माओत्सेतुङले भन्नु भएको छ “विचारधारात्मक तथा राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबैथोकको निर्धारण गर्दछ । जब पार्टी कार्यदिशा सही हुन्छ, त्यो बेला सबै चीज प्राप्त हुन्छन्, यदि अनुयायिहरू छैनन् भने ती पनि प्राप्त हुन सक्छन् । यदि बन्दुकहरू छैनन् भने ती पनि प्राप्त हुन सक्छन् । यदि राजनीतिक सत्ता छैन भने त्यो पनि प्राप्त हुन सक्छ, यदि यसको कार्यदिशा गलत छ भने भएका पनि सबै गुम्दछन् । कार्यदिशा भनेको जालको डोरी हो जब यो तान्निछ पुरै जाल खुल्दछ ।”
कमरेड माओका यी माथिका भनाइहरू मननयोग्य छन् । जस्तो कि एमाओवादी जनयुद्धलाई त्यागेर सरकारमा पुग्यो र जनतालाई पूण् रूपमा भुल्न पुग्यो । एमाओवादीको मुख्य नेतृत्वले साम्राज्यवादी तथा विस्तारवादीहरूसीत लमपसार परेर आत्मर्समर्पण गर्न पुग्यो । पार्टी सही कार्यदिशा -पार्टीीलाइन परित्याग गर्यो र बुर्जुवा सुधारवादी तथा संसदीय पुँजीवादी कार्यदिशा पकड्न पुग्यो । जनसंशोधनवादमा पतन भएर प्रतिक्रियावादीहरूको क्याम्पमा सामेल हुनपुग्यो । कमरेड माओले भन्नु भएझैं एमाओवादीले गलत कार्यदिशा -पार्टीीलाई लिइएकै कारण उसले महान दश वर्षो जनयुद्धको प्रक्रियामा निर्माण गरिएका आधार इलाकाहरू, जनसत्ता र जन अदालतहरू तथा जनकम्युन र जनसरकारहरूको विघटन गरायो । जनमुक्ति सेना नेपालको विघटन गरायो । महान शहीदहरूको रगतले सारिएका हातहतियारहरू प्रतिक्रियावादी सत्तालाई बुझायो । जनयुद्धका प्रक्रिया अन्तरगत किसानहरूले कब्जा गरेको सामन्त तथा जमिन्दारहरूका जग्गा फिर्ता गरायो । सुकुम्वासीहरूलाई प्रतिक्रियावादी सशस्त्र फौज परिचालन गरेर डोजरले उठिबास गरायो । हजारौं सहिद परिवार, घाइते, अपाङ्ग तथा बेपत्ता परिवारहरूलाई विचल्ली पार्यो । पार्टीीत्रका आफ्ना क्रान्तिकारी सहयोद्धाहरूलाई पर्राई ठान्यो, शत्रुलाई आफन्त ठान्यो र शत्रुलाई आफ्ना सबै कुरा सुनायो । पार्टी सबै कुरा वर्ग शत्रुहरूलाई सुनाउँदै भारतीय गुप्तचर विभाग ‘र’ बसेर सबै योजना बनायो ‘र’ उसकै निर्देशन र योजनामा चल्न थाल्यो । साम्राज्यवादी तथा विस्तारवादीहरूको गोरी बन्न पुग्यो । सत्तामा पुग्न र टिकीरहनका निम्ति साम्राज्यवादी तथा विस्तारवादीहरू विशेष गरी भारतीय विस्तारवादी शासनहरूको चाकडी र दलाली गर्दै आयो । सत्तामा पुग्न र टिकीरहने उद्देश्यले सरकारमा भएको बेला भारतीय विस्तारवादी शासकसीत राष्ट्रघाती विप्पा सम्झौता गर्यो । नेपालका सबै विमानस्थलहरू भारतसीत विक्री गर्ने योजना बनायो, सुपुदर्गी सन्धि गर्यो । संगठीत अपराध सम्बन्धि विधेयक पारित गरायो ।
यसका अतिरिक्त पार्टीीभत्रका क्रान्तिकारीहरूलाई पाखा लगाउने र पार्टीीकताका नाममा विजातीय तत्वहरूलाई पनि पार्टीीभत्र्याउने अभियान नै चलायो । कम्युनिष्ट पार्टीीनर्माण र परिचान सम्बन्धी लेनिनवादी संगठनात्मक सिद्धान्त र पद्धतिलाई तिलाञ्जली दियो । भद्धा र अवैज्ञानिक ढाँचाका पार्टीीमिटीहरू निर्माण गर्यो । पार्टर्ीीनर्माणको ढाँचा पारिवारिक संरचना भन्दा माथि उठाउन चाहेन । सातौं राष्ट्रिय महाधिवेशनबाट नयाँ जनवादी क्रान्तिको कार्यक्रमलाई हटाएर त्यसको ठाउँमा पुँजीवादी जनवादी क्रान्तिको कार्यक्रमको नाम दिइएको सोसल डेमोक्रेटिक ढाँचाको कार्यदिशा र कार्यक्रम पारित गरायो । हजारौं हजार कार्यकर्ताहरूको ठोस व्यवस्थापन गरेन । पार्टर्ीीत्र आर्थिक भ्रष्टिकरणको विकास भयो । नेताहरूको जीवनशैलीमा पुरै पुँजीवादी करण बन्दै गयो । आर्थिक तथा साँस्कृतिक विचलनले सिमा नाघ्यो । पार्टर्ीीत्र अनुशासन र पद्धति भन्ने सबै कुरालाई समाप्तै पारियो ।
कथित निर्वाचनमा काँग्रेस, एमाले र फोरमबाट टिकट नपाएकालाई रातारात टिकट दिलाएर उम्मेदवार खडा गरायो । काँग्रेस, एमाले समेतलाई प्रभावबा पारेर माओवादीले नेतृत्व गरेको ३३ दलीय राजनीतिक मोर्चाले अगाडि सारेको सहमति कायम गर्न दिएन । निर्वाचनमा हेलिकप्टरको प्रयोग गर्नु र उम्मेदवारहरूले प्रत्येक निर्वाचन क्षेत्रमा करोडौं खर्च गरेर जुन आर्थिक भड्किलोपन मात्रै पर््रदर्शन गरेन कि एमाओवादीले यस निर्वाचनमा विश्वका पुँजीवादीले गर्ने चुनावी खर्चलाई माथ मार्ने काम गर्यो । सचेत नेपाली जनताले यही कारणले पनि उसलाई दण्डित गरे । अकोृ कुरा एमाओवादीले जनयुद्धदेखिका नेपाली जनताका एजेण्डाहरू लत्याउँदै, परित्याग गर्दै आयो । त्यसो भएर नै जनताले उसलाई निर्वाचनबाटै दण्डित गरेका हुन् ।
अर्को कुरा एमाओवादीका अध्यक्ष प्रचण्डले आफू बाहेक यो दुनियाँमा अरु कोही छैन भन्ने ठान्दथे । प्रचण्डसीत मविना पृथ्वी पनि घुम्न सक्तैन भन्ने जुन घमण्ड र दम्भ थियो, त्यसको परिणाम एमाओवादीको पराजयको अर्को कारण हो । प्रचण्डको घमण्ड र दम्मलाई जनताले निर्वाचनको माध्यमबाट तोडिए ।
एमाओवादीले नेपाली क्रान्ति प्रति, नेपाली जनता प्रति, नेपाल राष्ट्रपति हजार गल्ती गरेको छ, ती सबैको लेखाजोखा यहाँ गर्न सम्भव छैन । बाँकी कुरा अगाडि उजागर हुँदै जाने छन् । मुख्य कुरा हामी माओवादी क्रान्तिकारीहरूले एमाओवादीको लज्जास्प्रद पराजयबाट कसरी पाठ सिक्ने भन्ने कुरा नै गाँठी कुरा हो ।
एमाओवादीको पराजयबाट हामीले के सिक्नु जरुरी छ भने रोमन दास स्पार्र्टोकसहरूले दास मालिकहरूका विरुद्ध भीषण लड्दै गए । अन्त्यमा पराजित भएर दास व्रि्रोहका नेता स्पार्टराासहित सैयौं दासहरूलाई प्रतिक्रियावादी सत्ताले झुण्ड्याएर मार्न थाल्यो, त्यही क्रममा अर्थात् झुण्डयाइएको बेला डेविट नाम गरेका व्रि्रोही दासले स्पार्र्टोकसलाई प्रश्न गरेका थिए “पिताजी हामीले कहाँनेर गल्ती गर्यौं -”
क. कार्यदिशाका सर्न्दर्भमाः
कार्यदिश भनेको क्रान्ति सम्पन्न गर्ने हतियार हो । यो धारिलो हुन आवश्यक हुन्छ । हामीले सातौं राष्ट्रिय महाधिवेशनबाट जुन जनयुद्धको जगमा जनव्रि्रोह सम्बन्धि कार्यदिशा पारित गर्यौँ त्यो नै वर्तमान नेपाली नयाँ जनवादी क्रान्तिको कार्यदिशा हो । त्यसमा जनव्रि्रोहमा सफल भए दीघकालिन जनयुद्ध कार्यदिशा अगाडि सार्ने भन्ने म्याण्डेट सातौं महाधिवेसनले दिएको छ, त्यो विकल्प पनि हामीसितै छ । अब पार्टी जनयुद्धको जगमा जनव्रि्रोह मार्फ नेपाली क्रान्ति सम्पन्न गर्नका लागि पार्टी पहिले नै तय गरि सेको चार आधार र चार तयारी पूरा गर्ने कार्यमा पार्टी समग्र योजना गराएर अगाडि बढ्नुको विकल्प छैन । हालै सम्पन्न हाम्रो पार्टी तेस्रो पूण् बैठकले जनयुद्धको जगमा जनव्रि्रोहको नेपाली क्रान्तिको कार्यदिशालाई अरु थप स्पष्ट र परिमार्जन गरेको छ र सात तयारी पूरा गर्ने निर्ण्र्ाागरेको छ । अबको हाम्रो बाटो भनेको जनयुद्धको जगमा जनव्रि्रोह मार्फ नेपाली क्रान्ति सम्पन्न गर्ने दृढसंकल्पका साथ अगाडि बढ्नु हो ।
पार्टीीे तेस्रो पूण्ा बैठकले नयाँ राष्ट्रिय सहमतिको निर्माण कथित दोस्रो संविधानसभाको विघटन, अधिकार सम्पन्न उच्चस्तरीय तथा र्सवपक्षीय राजनीतिक सभाको आयोजना, राष्ट्रिय संयुक्त सरकारको गठन, जनसंविधानको निर्माण र जन राष्ट्रिय स्वाधिनता तथा र्सार्वभौमिकताको रक्षाको कामलाई नै तात्कालिक राजनीतिक कार्यनीति बनाएको छ । यो राजनीतिक एजेण्डा र मागहरूलाई अगाडि सारेर सशक्त जनआन्दोलनको उठान गर्नु र माग पूरा गर्राई छाड्नु आजको हाम्रो तात्कालिक बाटो हो ।
पार्टी लाइनमा गल्तीगर्नु हुँदैनः
पार्टी निर्धारण गरेको लाइन -कार्यदिशा) नै क्रान्तिकारी पार्टीी त्रान्तिका लागि सबैभन्दा महत्वको विषय हो । हामीले पार्टीनर्माणको प्रक्रियादेखि आजसम्म पार्टीीई प्रति केही कमी कमजोरी बाबजुद कतै पनि गल्ती गरेका छैनौं । गल्ती गर्नु पनि हुँदैन । पार्टी जुन लाइन पारित गरेको यसलाई अझै परिमार्जन गर्ने, क्रान्तिकारी बनाइराख्नका लागि पार्टीीत्र व्यापक छलफल र बहस गर्न र नपुगेका ठाउँमा करेक्सन तयार हुन भने आवधिक हुन्छ । पार्टीीाइन प्रति नै गल्ती गरियो र अलिकति पनि हामी चुक्न पुग्यौं भने हामीले क्रान्तिको कार्यभार पूरा गर्न सक्तैनौं । यसमा बढिभन्दा बढि होसियारी पूवक अगाडि बढ्न जरुरी हुन्छ ।
दस दिने प्रतिरोध संर्घष्ाका उच्चताः
हाम्रो पार्टी हामीले नेतृत्व गरेको ३३ दलीय राजनीतिक मोर्चाले कथित दोश्रो संविधान सभा निर्वाचनको संघारमा जुन दश दिने नेपाल -आमहड्ताल) र चक्क्ाजामनको आहृवान सहित बहिष्कार अभियानलाई सफल पर्ने जनु आहृवान गर्यो, त्यसमा पार्टी कार्यकर्ताहरूले अत्यन्तै साहसीक र वीरतापूण्ा प्रतिरोधको प्रदर्शन गरे । नेपालको राजनीतिक इतिहासमा यस दश दिने प्रतिरोध आन्दोलनले उच्चता प्राप्त गरेको छ । किनकी देशी विदेशी प्रतिक्रियावादीले देशव्यापी रूपमा नेपाली सेना परिचालन गरेर आम जनसमुदायलाई त्रसित र आतंकित तुल्याइरहेको थियो । देशवयापी रूपमा स्वयत आतंक मच्चाइरहेको अवस्था थियो । नेपाली सेनालाई गोली हान्ने आदेश समेत कठपुलती सरकारले दिइसकेको थियो । त्यस जटिल अवस्थामा पनि जुन पार्टीी नेता, कार्यकर्ताहरूले आठ साथ अगाडि बढे जस्तो देशव्यापी रूपमा धरपकड चलायो । झुठ्ठा मुद्दा लगाउदासम्म पनि त्यस खालका निर.कुशतावादी र फाँसीवादी हर्कतहरूलाई पनि चिर्दै जुन साहस, वीरता र सौर्य प्रदर्शन गरियो, त्यो इतिहास उच्च छ र यसलाई पार्टी सधैं सम्मान गर्नुपर्ने हुन्छ । संथागत गर्नैपर्ने हुन्छ ।
पार्टीीुद्धिकरण र सुदृढिकरण तथा रूपान्तरणको प्रश्नः
क्रान्तिका लागि क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी पार्टीे अनिवार्य आवश्यकता हुन्छ भन्ने कुरा लेनिन र माओले ज्यादै महत्वका साथ उल्लेख गर्नु भएको छ । हामीले पनि नेपाली क्रान्ति सम्पन्न गर्नका लागि नवसंशोधनवादसीत सम्बन्ध विच्छेद गरेर नयाँ ढंगको क्रान्तिकारी पार्टीीनर्माण गरेका छौं र हामीसीत नेपाली क्रान्तिकारीलाई मार्क्सवाद लेनिनवाद माओवाद जस्तो क्रान्तिकारी विचार छ । यसकै मार्ग निर्देशन र पथप्रदर्शनमा पार्टीीञ्चालन गर्ने हाम्रो दृढता छ । तर एक पटक निर्माण गरिएको पार्टीँधै क्रान्तिकारी भइरहदैन । त्यसलाई क्रान्तिकारी बनाइराख्नका निम्ति पार्टर्ीीत्र विचारधारात्मक संर्घष्ालाई जीवन्त तुल्याइरहनु पर्दछ । किनकि कम्युनिष्ट पार्टीीनेको विपरित तत्वको एकत्व हो । यसभित्र विविध विचारहरू पैदा हुन आवश्यक हुन्छ । पार्टीीभत्रका विविध विचारहरूलाई एउटा पद्धति संगत ढंगले हल गरिनुपर्दछ ।
अर्को कुरा पार्टीीई क्रान्तिकारी बनाइराख्ने मुख्य साधन चाहिँ सही तथा क्रान्तिकारी कार्यदिशालाई सधै बचाइ राख्नु हो । पार्टीीभत्र विविध प्रकारका अवसरवादी चिन्तन र प्रवृत्तिहरू जन्मिने रहुर्किन खतरा सधै रहन्छ । त्यसको निराकरणको निम्ति पार्टीीभत्र सुद्धिकरण र सुदृढिकरण अभियानलाई विधि र पद्धतिमा आधारित रहेर क्रान्तिकारी रूपान्तरण गर्ने कुरालाई पार्टी गम्भिरतापूवक लिनुपर्दछ । हामी लामो समयसम्म नवसंशोधनवीहरूसीत रहँदै आएकोले अझै पनि सम्म पनि त्यहाँका गलत प्रवृत्ति चिन्तन र व्यवहारहरू जीवितै रहनु अस्वभाविक मानिदैन ।
हाम्रो पार्टर्ीींक्तिभित्र अहिलेसम्म पनि प्रचण्ड प्रवृत्ति जीवितै छ । प्रचण्ड प्रवृत्ति क्रान्तिकारी पार्टी क्रान्ति लागि ज्यादै हानिकारक प्रवृत्ति हो । यस प्रवृत्तिलालाई जति सक्यो छिटो निर्मूल पारियो उति नै पार्टीी क्रान्तिलाई फाइदा पुग्दछ । हामीले विधान बमोजिम संगठनहरू निर्माण गर्न सकिरहेका छैनौं । केन्द्रदेखि स्थानीय तह सम्म मनोनित सदस्यहरूद्वारा कमिटीहरू निर्माण गरिएका छन् र निर्वाचित कमिटीहरू छैनन् । पार्टीीमिटी निर्माणमा टिके प्रथालाई निषेध गर्दै जानुपर्दछ । र जनव्रि्रोहलाई सफल ढल्याउने योजना साथ कमिटी प्रणालीलाई वैज्ञानिकीकरण गर्दै लैजानु पर्दछ । जिाल समिति भन्दा तल पार्टीीमिटीहरू निर्माण हुन सकिरहेका छैनन् । हामीले पार्टीीई पारिवारिक संरचनाबाट मुक्त गर्न सकिरहेको छैनौँ । कार्यकर्ताहरूको उचित व्यवस्थापन र कामको विन्यास हुन सकिरहेको छैन । कार्यकर्ताहरूको व्यक्तिगत जीवन पनि विक्राल बन्दै गएका छन् । शहीद परिवार, वेपत्ता र अपाङ्ग तथा घाइतेहरूको अवस्था ज्यादै जटिल र कठिन बन्दै गइरहेका छन् । यी विषयहरूमा पार्टीी उचित ध्यान दिने र समस्या समाधान गर्न पार्टर्ीी सकिरहेको छैन । एकातिर यस्तो अवस्था छ भने अर्कोतिर नेतृत्वको जीवनशैलीमा खासै परिवर्तन आएको छैन र नेताहरूको जीवनपद्धतिमा र्सवहाराकरण कार्य भइरहेको छैनन् ।
पार्टीीनर्माण सम्बन्धि लेनिनवादी संगठनात्मक सिद्धान्त विधि र पद्धति कमजोर बन्दै गएको अवस्था छ ।पार्टीीभत्रको गोपनीयता रअनुशासनको अवस्था ज्यादै कमजोर बन्दै गएको छ । पार्टीीत्र सामुहिक जीवन पद्धति र सामुहिक नेतृत्व प्रणाली पनि कमजोर बन्दै गएको छ ।
यी त भए हाम्रा पार्टीीरिचालनका कमजोरीहरू । यी विषयहरूमा गम्भीरतापूवक ध्यान दिन जरुरी छ र रूपान्तरण हुन जरुरी छ । पार्टीीमिटीहरू चुस्त दुरुस्त र कामकाजी बनाउन जरुरी छ । पूण्ाकालिन कार्यकर्ताहरूले भरोस पोषण र व्यवस्थापन गर्ने कार्यमा पार्टी गम्भीरतापूवक ध्यान दिन जसरी छ । कामको विन्यास गर्न पनि त्यतिनै आवश्यक छ । कार्यकर्ता भनेका पार्टी सम्पति हुन यस विषयमा पार्टी उचित मात्रामा ध्यान पुर्याउनै पर्ने हुन्छ । यी विषयहरूमा पार्टी उचित ध्यान पुगेको छैन । कार्यकर्ताहरूमा अध्ययन गर्ने प्रवृत्ति समाप्तै भएर भएर गएको छ । पार्टी स्कुलिङ्गको उचित व्यवस्थापन गरेर पार्टीीकुल संचालनगर्न आवश्यक छ । मुख्य कुरा नेतृत्व पंक्तिको जीवन पद्धतिलाई र्सवहाराकरण गर्न अनिवार्य छ । यो कुरा एमाओवादी लज्जास्पद पराजयको घटनाबाट पनि पाठ जरुरी छ ।
निष्कर्षमुलुकको राजनीति दुइ धु्रवमा विभाजित हुन पुगेको छ । एउटा धु्रवमा यथास्थितिवादी, बुर्जुवा सुधारवादी तथा सबैखाले संशोधनवादीहरू सोमल हुन पुगेका छन् । त्यस धु्रवमा नेपाली, काँग्रेस, एमाले, एमाओवादी लगायतका संसदवादी शक्तिहरू पर्दछन् भने अको धु्रवमा क्रान्तिकारी कम्युनिष्ट शक्तिहरू र परिवर्तनशील एवं देशभक्त जनादी शक्तिहरू पर्दछन् । यसमा हम्रो पार्टीीेकपा माओवादी ३३ दलीय राजनीतिक मोर्चामा आवद्ध राजनीतिक शक्तिहरू र कतिपय राष्ट्रिय स्वाधिनताका पक्षधर शक्तहरू पर्दछन् । यी दर्ुइ धु्रवका बीचको संर्घष्ा पुनः पेचिलो बनेर जाने छ । पहिलो ध्रुवले साम्राज्यवादी तथा विस्तारवादीहरूको निर्देशन र ग्राण्डडिजाइनमा यथास्थ्तिवादी संविधान बनाउन तिर ध्यान केन्द्रित गर्ने कुरा पक्का छ भने हामी राष्ट्रिय सहमति कायम गरेर मुलुकलाई निकास दिने सबालमा नै सम्पूण्ा ध्यान केन्द्रीकृत गरेर संर्घष्ालाई अगाडि बढाउनतिर नै लाग्नुपर्ने जुन निर्ण्र्ाापार्टी तेस्रो पूण बैठकले गर्यो । यो नै आजको हाम्रो बाटो हो ।
अब हामी जनयुद्धको जगमा जनव्रि्रोह जुन कायदिशा निक्र्योल गरेका छौ यसको कार्यान्वयनका लागि तत्काल भौतिक तयारी गर्नेतिर पार्टी सम्पूण् ध्यान केन्द्रित गर्नुपर्दछ । जनव्रि्रोह शहर केन्द्रित हुने भएकोले राधानी लगायत मुलुकका ठूला शहरहरूलाई क्रान्तिको केन्द्रभागमा अर्थात् क्रान्तिको थलो बनाउनु पर्दछ भने गाउँलार्य क्रानित्को आधार क्षेत्रका लागि तयार पार्नुपर्दछ । हाम्रो सामु अब जनयुद्धको जगमा जनव्रि्रोह मार्फ नेपाली, क्रान्ति सम्पन्न गर्ने बाहेक अर्को बाटो छैन । यही बाटो नै आजको हाम्रो बाटो हो ।
अहिले आन्दोलनको केन्द्रविन्दु शहर बन्दै गएको र शहरमा गरिने आन्दोलनले प्रतिक्रियावादी तथा सबैखाले संशोधनवादी पनि धक्का पुर्याइरहेको छ । सेना परिचालनको कमाण्डीङ्ग गरिरहेको एमाओवादीलाई राजधानी उपत्यका मूला पखाले झै जनता १५ वटै सिटबाट पखालिनुमा बहिष्कार अभियानका क्रममा राजनधानीमा गरिएको वीरता प्रतिरोध आन्दोलनको धक्का सबैभन्दा ठूलो धध्का हो । कम्युनिष्ट पार्टी खोल आढेर देश विदेशी प्रतिक्रियावादी शक्तिहरू सीत काधमा काँध जोडेर नेपाली सेनाको कमाण्डिङ्ग गर्दै जनतालाई तर्साा निर्वाचन जित्छु भन्ने एमाओवादीको दिव्यस्वप्न जनताले पत्तासाप गर्नुको पछाडि हाम्रो १० दिने प्रतिरोध संर्घष्ाले महत्वपूण् भूमिका खेलेको छ । अब पार्टीीक्त जनव्रि्रोहको तयारीमा लगाउनको एवं विकल्प छैन । जुन अहिले हालै बसेको पार्टी तेस्रो पूण् बैठकले जुन सात तयारी पूरा गर्ने र जनव्रि्रोह मार्फत नेपाली क्रान्ति पूरा गर्ने निर्ण्र्ाागरेको त्यस कार्यदिशालाई थप परिमार्जन र व्यवस्थित गरेको छ । यसकै आधारमा अघि बढ्नु हाम्रो कर्तव्य बनेको छ ।
२०७० पुस ४
मनमैजु ८, काठमाडौँ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु