विचार

संविधानसभा विघटनको विकल्प छैन – हस्तबहादुर केसी

कथित दोस्रो मानिएको यो लँगडो संविधानसभा विघटनको दिशातिर गइरहेको छ । कठ्पुतलीका रूपमा रहेका राष्ट्रपति डा. रामवरण यादव र नौटंकी सरकारका अध्यक्ष खिलराज रेग्मीमध्ये कुनले कथित संविधानसभाको बैठक आहृवान गर्ने भन्ने विषयमा खुबै जुँगको लडाइँ चलेको थियो । दुवैले संवैधानिक प्रावधानको कुरा उठाए, जुन दुवै कठ्पुतलीहरू आफैँ असंवैधानिक थिए । त्यसमाथि पनि राष्ट्रपतिका विरुद्ध सर्वोच्चमा […]

२०७० माघ ४ गते, शनिबार

अनिर्णयको वन्दि कहिलेसम्म ? – विजय नरसिंह के.सी.

संक्रमण कालिन परिस्थिति भन्दै असंवैधानिक र अलोकतान्त्रिक तवरले ११ वुँदे सहमती र २५ वुँदे वाधा अडकाउ फुकाउ आदेश जारी गरी शक्ति पृथकिकरणको सिद्धान्त विपरित अन्तरिम संविधान ०६३ धुजा धुजा वनाउँदै कार्यपालिका र न्यायपालिकाको व्यक्ति एउटै वनाएको परिस्थिति र चारदलको अधिनायकवाद चरित्रले गर्दा वार र वेन्चको मदभेद, वौद्धिक वर्ग एवं नागरिक समाज तथा राजनीतिक दलहरूको विरोध […]

२०७० माघ ४ गते, शनिबार

अर्थ-राजनीति र उपभोक्तावाद – नरेन्द्रजंग पिटर

आज आप\नै अनुभूतिबाट लेख सुरुवात गर्दैछु । म त्यस पुस्ताको मान्छे हुँ जो संसारलाई फर्ेन सकिन्छ र पहल लिनर्ुपर्छ भन्ने मान्यताले आर्दश-मुल्य तिर्न तम्स्ोको । मेरो पुस्ताले आप\नै परिवेशसंग व्रि्रोहगर्दै आन्दोलन पछ्याउदै पार्टर्ीीोज्यो । त्यसमा वर्गसंर्घष्ा, भावना, मानविय आर्दशले हाँकिएको थियो । यथास्थितिमा बस्न, रम्न चाहाँदैनथ्यो । सपनालाई फर्ने ज्यावल त संगठन र विँड समात्ने […]

२०७० पुष २९ गते, सोमबार

संविधानसभाको वकालत बन्द गर – राजेन्द्र चिमौरिया

संविधानसभाको दोस्रो निर्वाचन भएको दुइ महिना पुग्दैछ । यति लामो समयसम्म संविधानसभाले पूण्ता पाउन सकेको छैन । प्रत्यक्ष र समानुपातिकतर्फनिर्वाचित ५७५ सभासद्को नाम निर्वाचन आयोगले राष्ट्रपतिलाइ बुझाइसकेको छ । अझै मन्त्रिपरिषद्ले मनोनित गर्न बाकी २६ सभासद् मनोनीत नगरी संविधानसभाले पूण्ता पाउने छैन । राष्ट्रपति कार्यालयले राजपत्रमार्फ् सभासद्हरुको नाम प्रकाशन गरेपछि २१ दिनभित्र संविधानसभाको पहिलो बैठक […]

२०७० पुष २७ गते, शनिबार

माओवादका अन्तरवस्तुहरू – हस्तबहादुर केसी

माओको जन्मजयन्ती मनाउनुको अर्थ अपुरो रहेको कार्यभार पुरा गर्ने प्रतिबद्धता गर्नु पनि हो । चीनको हुनान प्रान्तको साओसानमा सन् १८९३ दिेस्मबर २६ मा जन्मेका माओ चिनियाँ कम्युनिस्ट पार्टी संस्थापक मध्य एक थिए । उनी चीनको कहुचर्चित लामो अभियान, जापानविरोधी युद्ध -सन् १९३७-१९४५) र जनमुक्ति युद्ध -सन् १९४६-१९५०) का नेता एवं नयाजनवादी गणतन्त्र चीनका संस्थापक अध्यक्ष […]

२०७० पुष २७ गते, शनिबार

एकल विचार र सिद्धान्तले संबिधान बन्न सक्दैन – विजय नरसिंह के.सी.

विधिको शासनमा चल्ने लोकतन्त्रलाई विदेशी शक्तिको षडयन्त्रमा फसाउँदै लोकतान्त्रिक मुल्य र मान्यता विपरित निषेधको राजनीति र सेना परिचालन गर्दै मंसिर ४ कोे निर्वाचन गर्नु र दल विषेशलाई जित हारमा धकेलेर आफनो स्वार्थ पर्ुर्ति गर्न खोजिएको अवस्थाले संबिधान सभाको गठन र संबिधान निर्माण हुने कुरामा शंकाहरु प्रशस्त छन् । विदेशी शक्तिको प्रभावमा गुटवन्दि वनेको राजनीतिक दलहरु […]

२०७० पुष २७ गते, शनिबार

आटे उठ्छन्, नआटे बिलिन हुन्छन – भरत दाहाल

समानुपातिक सभासदहरुको मनोनयनको प्रकृया जब सुरु भयो, यसले दलहरु र लोकतन्त्रका नाममा चल्दै आएको अपराधिक सत्ता राजनीतिको मुकुण्डोलाई निकै राम्रोसंग उजागर गर्नपुग्यो । सत्ताको आडमा यसप्रकारका अपराधहरु पहिले नभएका होइनन् । प्रत्यक्ष तर्फो चुनावमा पनि पैसा खाएर तस्कर, काला बजारीया, विदेशी एजेन्ट, गुण्डा, हत्याराहरुलाई उम्मेदवार बनाईएका घटनाहरु र्सार्वजनिक भएका थिए । तर समानुपातिक तर्फो सभासद […]

२०७० पुष २१ गते, आईतवार

विवादको जड् संविधानसभा -राजेन्द्र चिमौरिया

यतिबेला देशका सबै राजनीतिक दलहरू आन्तरिक विवादमा फसेका छन् । दोस्रो पटक संविधानसभाको निर्वाचन गरेर देशलाई संकटबाट मुक्त गरी एक वर्षभत्र संविधान जारी गर्ने बताएका दलहरू संविधानसभालाई नै पूण् रूप दिन सकिरहेको छैन । नेकपा-माओवादीलगायत ३३ दलले देशको वर्तमान संकटको निकास संविधानसभाको निर्वाचन होइन भन्दाभन्दै काँग्रेस, एमाले र एमाओवादीको राजनीतिक लहडको कारण निर्वाचन भयो । […]

२०७० पुष २१ गते, आईतवार

नेपाली जनवादी क्रान्तिको उल्टो यात्रा – महादीप पोखरेल

२००६ सालमा कम्युनिस्ट पार्टीको घोषणा र घोषणापत्रसँगै नेपालमा नौलो जनवादी व्यवस्था स्थापनाको कसम खाइएको थियो । यसका मुख्य नेता पुष्पलाल श्रेष्ठको नेतृत्वमा नयाँ जनवादी क्रान्तिको सुरुवात नभए पनि मृत्युसम्म नै उहाँ यसमा दृढ रहनुभयो । नैतिकता, आदर्श र संस्कृतिमा कम्युनिस्ट भएरै जिउनु भयो र अन्त्यमा मृत्युवरण । नयाँ जनवादी क्रान्तिको कार्यदिशा लागू गर्ने सवालमा अनेकौँ […]

२०७० पुष २० गते, शनिबार

संविधानसभाको औचित्य समाप्त – हस्तबहादुर के.सी.संविधानसभाको औचित्य समाप्त – हस्तबहादुर के.सी.

कथित दोस्रो संविधानसभामा यथास्थितिवादी एवं प्रतिगामी शक्तिहरूको दुइ- तिहाई बहुमत जुरिसकेको छ । यो स्थितिको निर्माण साम्राज्यवादी तथा विस्तारवादी दलले सिर्जना गरिदिएका हुन् भन्ने तथ्य दिनको घाम जत्तिकै र्छलङ्ग हुन पुगेको छ । अब नेपाललाई सिकिमिकरणको दिशमा आगाडि बढाउन सक्ने संविधान बनाउन प्रष्ट दुइ तिहाई बहुमत कथित संविधानसभामा प्राप्त भएकोले नेपालको राष्ट्रिय स्वाधिनता इतिहाँसमै धरापमा […]

२०७० पुष २० गते, शनिबार