लोडसेडिङ बढ्यो, अबदेखि दैनिक ९ घन्टा बत्ती जाने
काठमाडौं,१ पुस । नेपाल विद्युत प्राधिकरणले भोलि मंगलबारदेखि लागू हुने गरी लोडसेडिङको समय बढाएको छ । प्राधिकरणलले दैनिक ३ घन्टा लोडसेडिङ बढाएर दैनिक ९ घन्टा पुर्याएको छ । मंगलबारदेखि दैनिक तीन पटक लोडसेडिङ हुनेछ । हप्तामा एक दिन भने बिहान र बेलुका गरी दुईपटकमात्र लोडसेडिङ हुनेछ । नदीमा जलस्थर घट्न थालेपछि विद्युत उत्पादन घटेको भन्दै […]
२०७० पुष १ गते, सोमबार