समाज

काठमाडौ उपत्यकामा भिषण हावाहुरी

काठमाडौ, १५ चैत । अहिले अपरान्ह ४ बजेदेखि काठमाडौं उपत्यकामा ठूलो हावाहुरी आएको छ। हावाहुरीले कार्यालय र सडकमाथि राखेका साइन बोर्ड, होडिङ बोर्ड खसेका छन् । अचानक अाएको भिषण हावाहुरीका कारण बजार र सार्वजनिक स्थलमा रहेका हजारौं सर्वसाधारण प्रभावित भएका छन्। केही दिनयता राजधानीको बायुमण्डलमा धुलो जम्मा भएको थियो। हावाहुरीसँगै धुलो उड्दा सर्वसाधारण प्रभावित भएका […]

२०७२ चैत्र १५ गते, सोमबार

चट्याङले घरमा आगलागी, दुई जना घाइते

काठमाडौं, १५ चैत । ताप्लेजुङमा आज बिहान परेको चट्याङका कारण एक घरमा आगलागी हुनुका साथै दुई जना गम्भीर घाइते भएका छन् । ताप्लेजुङ नगरपालिका तीनस्थित आम्बोटे निवासी कृष्ण सापकोटा विकको घरमा बिहान करिब ५ः३० बजे चट्याङ लाग्दा आगलागी भई घर पूर्णरुपमा जलेर नष्ट भएको छ भने सापकोटा र उनकी बुहारी अम्बिका घाइते भएको स्थानीय धनेन्द्र […]

२०७२ चैत्र १५ गते, सोमबार

नेपाल मलेसियाबीच मैत्रीपूर्ण फुटबल हुदै

काठमाडौ, १४ चैत । नेपालले आज मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । राष्ट्रिय टोलीले मलेसियाको २२ वर्षमुनिको टोलीसँग आज मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार बेलुका पौने सात बजे मलेसियामा हुनेछ । बंगबन्धु गोलडकपको उपाधि र दक्षिण एसियाली खेलकुद सागको फुटबलमा स्वर्ण पदक जितेको नेपाली टोलीले त्यसपछि पहिलो पटक […]

२०७२ चैत्र १४ गते, आईतवार

ग्यास खोज्न प्रहरीको विशेष टोली परिचालन

काठमाडौं, १३ चैत। ग्यासको अभाव नहटेपछि प्रहरीले त्यसको खोजी कार्य तीव्र बनाएको छ । प्रहरीले विशेष टोली परिचालन गर्दै ग्यास वितरक तथा डिपोमा विगत दुई महिनायता आएका र र त्यहाँबाट वितरण गरिएका ग्यास सिलिन्डरको विवरण सङ्कलनको कार्य थालेको हो । उपभोक्ताले बढी मूल्य तिरेर सिलिन्डरसहित खरिद गरे सहजै ग्यास पाउने अन्यथा नपाउने गरेको गुनासो गर्दै […]

२०७२ चैत्र १३ गते, शनिबार

पोपले हिन्दु धर्मावलम्बीको खुट्टा चुमे

काठमाडौं, १२ चैत । क्रिश्चियन धर्म गुरु पोप फ्रान्सिसले सबै धर्मावलम्बीहरु एकै इश्वरको सन्तान भएको जिकिर गर्दै अलग धर्ममा आस्था राख्ने शरणार्थीहरुको खुट्टा धोएका छन् । उनले सार्वजनिक कार्यक्रममै मुस्लिम, हिन्दु, क्याथोलिक धर्म मान्दै आएका शरणार्थीहरुको खुट्टा धुनुका साथै उनीहरुको खुट्टा चुमेका थिए । बेल्जियमको ब्रसेल्समा भएको आतंकवादी हमलाका कारण फेरि एक पटक मुस्लिम विरोधी […]

२०७२ चैत्र १२ गते, शुक्रबार

बारको निर्वाचन अवधिभर बन्द, हडताल नगर्न आग्रह

काठमाडौँ, ११ चैत । नेपाल बार एसोसिएसन केन्द्रीय कार्यसमितिको यही चैत २० गते हुन लागेको निर्वाचन अवधिभर बन्द, हडताल नगर्न आग्रह गरेको छ । आज पत्रकार सम्मेलन गर्दै बारले निर्वाचनमा सहयोग गर्न निर्वाचन समितिले राजनीतिक दल, सङ्घसंस्था सबैलाई आग्रह गरेको हो । पत्रकार सम्मेलनमा निर्वाचन अवधिभर बन्द, हडताल नगर्न सबै राजनीतिक दल र सङ्घसंस्थालाई समितिका […]

२०७२ चैत्र ११ गते, बिहीबार

हावाहुरी चल्ने मौसम भएकाले सावधानी अपनाउ : पौडेल

काठमाडौं, ११ चैत । आज बेलुकीपख पहाडी क्षेत्रको मौसम आशिंक बदली हुने अनुमान गरिएको मौसमविद वरुण पौडेलले बताए । दिउँसो सफा रहेपनि बेलुकीपख पूर्व र पश्चिमको पहाडी क्षेत्रको मौसम आंशिक बदली हुने संभावना रहेको उनको भनाई छ । अहिले हावाहुरी चल्ने मौसम भएकाले सावधानी अपनाउनपनि उनले आग्रह गरेका छन् । मौसमविद पौडेलका अनुसार स्थानीय वायुको […]

२०७२ चैत्र ११ गते, बिहीबार

तराईमा होली मनाइदैं

काठमाडौं, १० चैत । आज तराईमा सद्भाव र आत्मीयता साटासाट गदै फागु अर्थात् होली मनाईंदैछ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एकापसमा मैत्रीभाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रङ दलेर मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान […]

२०७२ चैत्र १० गते, बुधबार

आज फागु पुर्णिमा , उल्लास पूर्वक मनाईंदै

काठमाडौं, ९ चैत । आज फागु पुर्णिमा (होली पर्व ) , काठमाडौं उपत्यकासहित देशका पहाडी जिल्लाहरुमा उल्लासपूर्वक मनाईंदै छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्रीभाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रङ दलेर मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि […]

२०७२ चैत्र ९ गते, मंगलवार

आज विश्व काष्ठ दिवस

काठमाडौ, ८ चैत । आज विश्व काष्ठ दिवस । सोहि दिवस पारेर काठलाई पर्यावरणमैत्री, नवीकरणीय जैविक पदार्थका रुपमा सचेतना फैलाउन सम्मेलन हुन लागेको छ । चार वर्षअघिदेखि सुरु भएको विश्व काष्ठ दिवस र सम्मेलन यो पटक आजदेखि नेपालमा विभिन्न कार्यक्रम गरी मनाईने भएको छ । ‘प्रकृति र संस्कृति’ विषयमा केन्द्रित रहेर मनाईन लागेको उक्त दिवसमा […]

२०७२ चैत्र ८ गते, सोमबार