समाज

अपाङ्ग आफै जुटे अपाङ्गमैत्री सडक बनाउन

काठमाडौ । सरकारले माग सुनुवाई नगरेपछि अपाङ्गता भएका व्यक्ति आफैाले अपाङ्गमैत्री सडक निर्माण गर्ने भएका छन् । दृष्टिबिहरूीन तथा अपाङ्गता भएको व्यक्तिलाई ध्यानमा राखेर राजधानीको जोरपाटीमा अपाङ्गमैत्री सडक निर्माण गर्न लागिएको छ । अपाङ्गता भएका व्यक्तिले लामा समयदेखि अपाङ्गमैत्री सडक निर्माण गर्न सरकारसाग माग राखेर आन्दोलन गर्दै आएका थिए । ‘सरकारले हरूाम्रो मागप्रति बेवास्ता गरेकाले […]

२०६९ चैत्र १२ गते, सोमबार

रोजगारीका लागि विदेशिनेको संख्या बढेको बढ्यै

काठमाडौ । स्वदेशमा प्रशस्त रोजगारी नभएपछि काम खोज्दै बिदेशिनेको संख्या बढी रहरूेको छ । चालु आवको फागुनमा वैदेशिक रोजगारीका लागि ५५ हरूजारभन्दा बिदेसिएका छन् । फागुनमा वैदेशिक रोजगार विभागबाट अन्तिम श्रम स्वीकृति लिएर ३९ हरूजार एक सय एक र पुनः श्रम स्वीकृतिमा १६ हरूजार तीन सय ३८ जना रोजगारीमा गएका छन् । श्रम विभागका अनुसार […]

२०६९ चैत्र १२ गते, सोमबार

हलियाले परिचयपत्र फिर्ता गर्ने

काठमाडौ । राष्ट्रिय मुक्त हरूलिया समाज महरूासंघले आगामी वैशाखसम्म हरूलिया पुनस्र्थापन हुन नसके परिचयपत्र फिर्ता गर्ने चेतावनी दिएको छ । पुनस्र्थापना नहादा हलिया परिवार पुनः हलिया बस्नुपर्ने अवस्थामा पुगेको भन्दै परियचपत्र फिर्ता गर्न लागिएको हरूो । हलिया मुक्तिको घोषणाअनुसार पुनस्र्थापनमा गरिएको ढिलाइले वैकल्पिक व्यवस्थाको अभावमा मालिकको घरमा र्फकन बाध्य भएको महरूासंघका अध्यक्ष डम्बर विकले बताए […]

२०६९ चैत्र १२ गते, सोमबार

ककनी महोत्सव चैत २९ देखि

काठमाडौ । प्राकृतिक सौन्दर्य र पर्यटकीय महत्वलाई प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनाउने उद्देश्यले यही चैत २९गतेदेखि प्रथम ककनी महोत्सव सञ्चालन हुने भएको छ ।आगामी वैशाख ४ गतेसम्म आयोजना हुने महोत्सवले ककनीको पर्यटकीय महत्वलाई परिचित गराउने संयोजक समीर बलामीले बताए । ‘बलामी फिल्म इन्टरटेनमेन्ट’को मुख्य आयोजनामा हुने महोत्सवको आयोजकमा ‘ककनी पर्यटन विकास […]

२०६९ चैत्र ८ गते, बिहीबार

जथाभावी लोला हान्नेलाई कार्वाही हुनेः गृह

काठमाडौं , फागु पूर्णिमा आउन अब एक हप्तामात्र बाँकी छ । अघिल्ला वर्षहरुमा जथाभावी लोला र पानी हान्नेलाई प्रहरीले पक्रेर कारबाही गर्न थालेपछि होलीको नाममा हुने उच्छृँखल क्रियाकलापमा केहि कमी देखिएको छ । आउँदो चैत्र १३ गते पहाडका जिल्ला र १४ गते तराईका जिल्लामा होली मनाइदै छ । होली आउनु एकहप्ता अघि नै गृहमन्त्रालयले विज्ञप्ती […]

२०६९ चैत्र ६ गते, मंगलवार

विद्युत् प्राधिकरणले सुधारका कदम चाल्ने

काठमाडौँ । विद्युत् प्राधिकरण सञ्चालक समितिका अध्यक्ष लीलामणि पौड्यालले प्राधिकरणमा सुधारका काम सुरु गरेको बताएका छन् । उनले अहिलेसम्म जग्गा अध्रि्रहणमा ‘फर्मूला’ नभेटिएको कारण ट्रान्समिसन लाइन निर्माणमा अवरोध आएको बताउँदै केही समयपछि उक्त काममा विशेष कदम चाल्ने संकेत गरेका छन् । गत माघ अन्तिम साता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत विज्ञप्ति प्रकाशित गरी विभिन्न कारणले […]

२०६९ चैत्र ३ गते, शनिबार

सरकारले नै इजरायलमा कामदार पठाउनेसरकारले नै इजरायलमा कामदार पठाउने

काठमाण्डौं । इजरायलको रोजगारीमा सरकारले नै कामदार पठाउने निर्णय गरेको छ ।म्यानपावर व्यवसायी तथा दलालले इजरायलको रोजगारीमा कामदार पठाउँदा बढी रकम लिन थालेपछि इजरायलको केयर गिभर (घरभित्रको काम) मा सरकारले नै कामदार पठाउने भएको हो । दुबै देशका सरकारबीच सहमति गरेर सस्तो लागतमा कामदार पठाउन लागिएको श्रम तथा रोजगार मन्त्रालय स्रोतले जानकारी दिएको छ ।मन्त्रालयका […]

२०६९ चैत्र १ गते, बिहीबार

सगरमाथा चढ्ने तयारीमा नायक अर्जुन कार्की सगरमाथा चढ्ने तयारीमा नायक अर्जुन कार्की

काठमाडौ । नायक अर्जुन कार्की काठमाडाँ}को पशुपतिनाथबाट हिँडेरै सगरमाथा चढ्ने तयारीमा रहेका छन् । नायक कार्की, पशुपतिनाथको पवित्र जलले भरिएको घडा, राष्ट्रिय झण्डा र चलचित्र कलाकार संघको झण्डा बोकेर चैत्र ५ गतेबाट सगरमाथाको आरोहण थाल्ने बताइएको छ । काठमाडौँमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्र कलाकार संघका अध्यक्ष नबल खड्काले नायक कार्कीलाई कलाकार संघको झण्डा हस्तान्तरण […]

२०६९ फाल्गुन २६ गते, शनिबार

सडक विस्तार गर्न चिनियाँ टोली आउँदैसडक विस्तार गर्न चिनियाँ टोली आउँदै

काठमाडौँ । कलङ्की-कोटेश्वर साढे नौ किलोमिटर लामो सडकलाई दश ‘लेन’ मा विस्तार गर्न एक चिनियाँ टोली आगामी चैत २ गते काठमाडौँ आउने भएको छ । चीन सरकारको अनुदान सहायतामा विस्तार गर्न लागिएको उक्त सडकको निर्माण कार्यअघि बढाउन चाहिने कार्यालय स्थापना गर्न इन्जिनियर र प्राविधिक सम्मिलित चिनियाँ टोली आउन लागेको सडक विभागका नायव महानिर्देशक एवं वैदेशिक […]

२०६९ फाल्गुन २६ गते, शनिबार

एसएसपी श्रेष्ठलाई बर्खास्त गर्न सिफारिसएसएसपी श्रेष्ठलाई बर्खास्त गर्न सिफारिस

काठमाडौ, – प्रहरी प्रधान कार्यालयले अवैध विदेशी मुद्रा तस्करी प्रकरणका मुख्य योजनाकार वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रविराज श्रेष्ठलाई सेवाबाटै बर्खास्त गर्न सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयले अनुसन्धानमा उनी मुख्य योजनाकार देखिएको ठहर गर्दै बर्खास्त गर्नुपर्ने राय बुधबार गृह मन्त्रालय पठाएको हो । मन्त्रालयका सचिव नवीन घिमिरेले उक्त रायसँगै विभागीय कारबाहीको प्रस्ताव निर्णय प्रक्रियामा […]

२०६९ फाल्गुन २५ गते, शुक्रबार