सुर्खेतमा पुन:आन्दोलन चर्कियो
काठमाडौ, ३ भदौ । अखण्ड मध्यपश्चिम र प्रान्तीय राज्यको राजधानी सुर्खेत हुनुपर्ने माग गर्दै सुर्खेतमा पुन:आन्दोलन चर्काउन थालिएको छ । उनीहरुले स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा तोडेर प्रदर्शन सुरु गरेका छन् । आन्दोलनकारीहरुले निषेधाज्ञा अवज्ञाको आन्दोलन सुरु गरेसंगै फेरि प्रदर्शन उग्र हुने देखिएको छ । वुधबार मात्रै उनीहरुले सरकारी कार्यालय क्षेत्रमा लाग्दै आएको निषेधाज्ञा तोडेर प्रदर्शन […]
२०७२ भाद्र ३ गते, बिहीबार