राजनीति

सबै पक्षलाई मिलाएर संविधान जारी गर : राष्ट्रपति

काठमाडौं, ३१ साउन । राष्ट्रपति डा.रामवरण यादवले सबै पक्षलाई मिलाएर संविधान जारी गर्न प्रमुख दलहरुलाई आग्रह गरेका छन् ।गएराति राष्ट्रपति यादवले आफ्नै निवासमा प्रमुख दलका अध्यक्ष र संवाद समितिका सभापतिलाई डाकेर यस्तो आग्रह गरेका हुन् । राष्ट्रपतिसँगको भेटपछि संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा.बाबुराम भट्टराईले सोमबारसम्म संविधानको मस्यौदा लेखेर संविधानसभामा पेश गर्ने तयारी […]

२०७२ श्रावण ३१ गते, आईतवार

भोलि र पर्सि आमहडताल

काठमाडौं, ३० साउन । नेपाल कम्युनिस्ट पार्टी–माओवादी नेतृत्वको ३३ दलीय मोर्चा र मधेस केन्द्रित राजनीतिक दलले भोलि साउन ३१ र ३२ गते आमहडताल आव्हान गरेको छ । मस्यौदा संविधान प्रतिगामी भन्दै यसको खारेजीको माग गर्दै उनीहरुले आमहडतालसहित संघर्षको कार्यक्रम अगाडी बढाएको बताइएको छ । यसैबीच शान्तिपूर्ण प्रचारप्रसारमा उत्रिएका ३३ दलीय मोर्चा र मधेस केन्द्रित राजनीतिक […]

२०७२ श्रावण ३० गते, शनिबार

बालबालिकाद्वारा नाङ्गो जुलुस प्रदर्शन

काठमाडौ ३० साउन । जुम्लामा बालबालिका सडकमा नाङ्गै उत्रिएर प्रदर्शन गरेका छन् । ‘हाम्रो भविष्य अन्धकार छ, सरकारले सर्वश्व लुट्यो’ भन्दै बालबालिकाहरुले अर्धनग्न प्रदर्शन गरेका हुन् । आफ्नो भविष्य अन्धकार भएको संकेत गर्दै उनीहरुले कालो चश्मा लगाएर प्रदर्शन गरे । प्रदर्शनमा १ देखि १६ वर्ष सम्मका सयौं बालबालिका सडकमा ओर्लिएका छन् । बन्दका कारण बालबालिका […]

२०७२ श्रावण ३० गते, शनिबार

राष्ट्रपति दलका नेताहरुसँग छलफल गर्दै

काठमाडौ, ३० साउन । राष्ट्रपति रामवरण यादवले प्रमुख ४ दलका शीर्ष नेतासँग छलफल गर्दै छन ।संविधान निर्माण प्रक्रिया र सीमांकनको विभाजनपछि भइरहेको विरोधका विषयमा बुझन प्रमुख दलका शीर्ष नेताहरुलाई राष्ट्रपति यादवले शीतल निवास बोलाएका छन । राष्ट्रपति कार्यालयका अनुसार छलफल साँझ मात्रै हुनेछ । ६ प्रदेशका विषयमा विभिन्न जिल्लामा हिंसात्मक घट्ना भइरहेका बेला उनले नेताहरूलाई […]

२०७२ श्रावण ३० गते, शनिबार

प्रभु साह मस्यौदा समितिबाट बाहिरिए

काठमाडौ, २९ साउन । एकीकृत माओवादी सभासद् प्रभु साहले संविधान मस्यौदा समितिबाट राजीनामा दिएका छन । सभासद् साहले विगतका सहमति र सम्झौतालाई मस्यौदा समितिले लत्याएका कारण आज राजीनामा दिएको बताए । मस्यौदा समिति मनोमानी ढंगले अघि बढेको आरोप उनको छ । समिति सभापति कृष्णप्रसाद सिटौलाले एकलौटी गरेको, संवाद समितिमा भएका सहमति पनि उल्टाएको, कार्यदल बनाउँदा […]

२०७२ श्रावण २९ गते, शुक्रबार

अनिश्चितकालिन कर्णाली बन्द जारी

काठमाडौं, २९ साउन । कर्णालीलाई मध्यपश्चिमबाट अलग गरेर सुदूरपश्चिममा मिलाइएको भन्दै जुम्लामा भइरहेको आन्दोलनआजपनि जारी रहेको छ ।जुम्लामा आन्दोलनलाई सफल पार्न स्थानीयबासिन्दाले गाउँमा सार्वजनिक काम बन्द गरेर आन्दोलन गरिरहेका छन् भने गाउँगाउँबाट आन्दोलनका लागि सदरमुकाम आइरहेका छन् ।बन्दले पाँच दिनदेखि कुनै पनि सवारी साधन चल्न सकेका छैनन् भने जिल्लाका सम्पूर्ण शैक्षिक संस्थाहरु पनि बन्द रहेका […]

२०७२ श्रावण २९ गते, शुक्रबार

पूर्वका नौं जिल्ला बन्द

काठमाडौं, २८ साउन ।संघीय लिम्वुवान पार्टी नेपालले सरकारसँग भएका पटक–पटकका सहमति कार्यान्वयन नगरी पहिचानविनाका प्रदेश निर्माण गरिएको भन्दै आज पूर्वका नौ जिल्ला बन्द आह्वान गरेको छ । पूर्वी नेपालको अरुण सप्तकोशी पूर्वका नौ जिल्लासहितको लिम्बुवान राज्य माग गर्दै संघीय लिम्बुवान पार्टी नेपालले बन्द आह्वान गरेको हो । बन्दका कारण सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, […]

२०७२ श्रावण २८ गते, बिहीबार

‘ राज्य धर्ममा तटस्थ हुनुपर्छ’

काठमाडौँ, २७ साउन । राजनीतिक पार्टीका नेता र राजनीतिक विश्लेषकले नयाँ संविधानमा धर्मप्रति राज्य तटस्थ हुनुपर्ने बताएका छन् । बुधबार संवाद डबलीले आयोजना गरेको ‘नयाँ संविधानमा धार्मिक व्यवस्था’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनीहरुले सो कुरा बताएका हुन । कार्यक्रममा बोल्दै नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले नयाँ संविधानमा राज्य धर्मप्रति तटस्थ हुनुपर्ने बताए । “राज्य धर्म […]

२०७२ श्रावण २७ गते, बुधबार

सुर्खेतमा बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म कर्फ्यु

काठमाडौँ, २७ साउन । जिल्ला प्रशसान कार्यालय सुर्खेतले अखण्ड मध्यपश्चिमको माग गर्दै प्रदर्शन हुन थालेपछि आजपनि बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म कर्फ्युको घोषणा गरेको छ । मध्यपश्चिमका सबै जिल्लालाई टुक्र्याउन नहुने भन्दै आइतबारदेखि भएको प्रदर्शनमा सोमबार ३ जनाको ज्यान गएको थियो । उनीहरुको शव परिवारले अझै बुझ्न मानेका छैनन् । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार […]

२०७२ श्रावण २७ गते, बुधबार

एसएसबिद्वारा विविद्यार्थी टोली मुक्त

काठमाडौँ,२७ साउन । भारतीय सिमा सुरक्षा बल (एसएसवि) ले नियन्त्रणमा लिएका बैद्य माओवादी सम्बद्ध अखिल क्रान्तिकारीका विद्यार्थी टोलीलाई जिल्ला प्रशासन कार्यालयमार्फत मुक्त गरिएको छ । लिपुलेक खारेजीको माग गर्दै दार्चुला पुगका टोलीलाई भारतीय सुरुक्षाबलले नियन्त्रणमा लिएपछि झण्डै ४ घण्टा पछि जिल्ला प्रशासन कार्यालयको पहलमा मुक्त गरिएको दार्चुला प्रमुख जिल्ला अधिकारी प्रम सिंह कुँवरले बताए । […]

२०७२ श्रावण २७ गते, बुधबार