राजनीति

नन्दकिशोर पुन उपराष्ट्रपतिमा निर्वाचित

काठमाडौं, १४ कार्तिक । एमाओवादी स्थायी कमिटि सदस्य नन्दकिशोर पुन उपराष्ट्रपतिमा विजयी भएका छन् । व्यवस्थापिका संसदमा आज भएको उपराष्ट्रपति पदको निर्वाचनमा पुनले नेपाली कांग्रेसका उम्मेदवार अमियकुमार यादवलाई पराजित गरेका हुन् । पुनले ३२५ मत प्राप्त गरेका छन् भने यावदको पक्षमा २१२ मत खसेको छ । कुल ५४७ मत खसेकोमा १० मत बदर भएको जनाइएको […]

२०७२ कार्तिक १४ गते, शनिबार

उपराष्ट्रपति चुन्न मतदान हुदै

काठमाडौं, १४ कात्तिक । संसद भवन नयाँबानेश्वरमा उपराष्ट्रपति चयनको लागि मतदान सुरु भएको छ । उपराष्ट्रपति चयनको लागि आज दिउँसो दुई बजेसम्म मतदान हुने संसद सचिवालयले जनाएको छ । बेलुका ५ बजे बस्ने संसद बैठकमा निर्वाचनको परिणाम घोषणा हुनेछ । उपराष्ट्रपतिको लागि सत्तारुढ दलको तर्फबाट एकीकृत नेकपा माओवादीका नन्दबहादुर पुन र नेपाली कांग्रेसबाट अमियकुमार यादवको […]

२०७२ कार्तिक १४ गते, शनिबार

उपराष्ट्रपतिका लागि आज उम्मेदवारी दर्ता हुने

काठमाडौं, १३ कार्तिक । व्यवस्थापिका संसद् सचिवालयले उपराष्ट्रपतिका लागि आज बिहान १० बजेदेखि दिउसो १ बजेसम्म उम्मेदवारी दर्ताको आह्वान गरेको छ । संसद् सचिवालयले साढे १ बजे उम्मेदवारको नामावली प्रकाशित गर्ने, २ बजे उम्मेदवारको नामावलीउपर दाबी विरोध गर्ने र साढे २ बजेसम्म उम्मेदवारी फिर्ता लिनका लागि समय निर्धारण गरेको छ । त्यसैगरी ३ बजे उम्मेदवारको […]

२०७२ कार्तिक १३ गते, शुक्रबार

नवनिर्वाचित राष्ट्रपति भण्डारीद्वारा शपथ ग्रहण

काठमाडौं, १२ कात्तिक । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आज पद तथा गोपनियताको शपथ लिएकि छन । आज दिउँसो ३ बजे राष्ट्रपति भवन शीतलनिवासमा आयोजना भएको विशेष समारोहमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठबाट राष्ट्रपति भण्डारीले शपथ लिएकि हुन् । शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री, सभामुखलगायत उच्च पदस्थ व्यक्तिहरुको सहभागिता रहेको थियो । शपथ ग्रहण समारोहमा नेपाली सेनाले डा. रामवरण […]

२०७२ कार्तिक १२ गते, बिहीबार

बन्दकर्तालाई स्थानीयले लखेटे

काठमाडौं,१२ कार्तिक । रौतहटमा राजमार्ग अबरुद्ध गरेर बसेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्तालाई स्थानीयबासिन्दाले लखेटेका छन् । बिरेन्द्र राजमार्गको चन्द्रनिगाहपुर गौर सडकखण्डको गरुडा नगरपालिका–११ बिर्तामा बुधबार राति राजमार्ग अबरुद्ध पारेर बसेका मोर्चाका कार्यकर्तालाई स्थानीय बासिन्दाले प्रतिकार गरेर लखेटेका हुन् । स्थानीयबासिन्दाले मोर्चाका कार्यकर्ता बस्ने त्रिपाल भत्काईदिएर अबरुद्ध राजमार्ग खुलाएका हुन् । पछिल्लो समय स्थानियले सिमापारी […]

२०७२ कार्तिक १२ गते, बिहीबार

नवनिर्वाचित राष्ट्रपति भण्डारीले सपथ ग्रहण गदै

काठमाडौं, १२ कार्तिक । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आज पदको सपथ लिँदैछिन । आज दिउँसो ३ बजे राष्ट्रपति भवन शितल निवासमा गरिने भव्य समारोहमा उनले सपथ लिनेछिन । संविधान अनुसार नवनिर्वाचित राष्ट्रपतिलाई प्रधानन्यायाधीशले सपथ दिलाउनेछन् । सपथ ग्रहणलगत्तै निवर्तमान राष्ट्रपतिले नवनिर्वाचित राष्ट्रपतिलाई पदभार हस्तान्तरण गर्ने कार्यक्रम छ । नवनिर्वाचित राष्ट्रपतिले पदको सपथ लिएलगत्तै निवर्तमान भएका […]

२०७२ कार्तिक १२ गते, बिहीबार

राष्ट्रपति चयनकालागि मतदान हुँदै

काठमाडौं,११ कात्तिक। राष्ट्रपति चयनको लागि व्यवस्थापिका संसदमा आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मतदान हुनेछ । राष्ट्रपति निर्वाचन गोप्य मतदान प्रक्रियाबाट हुनेछ । मतदान सकिएपछि दिउँसो साढे २ बजेदेखि मतगणना हुनेछ भने बेलुकी पौने ५ बजे मतगणनाको परिणाम सभामुखलाई निर्वाचन समितिले हस्तान्तरण गरिनेछ । बेलुकी ५ बजे बस्ने व्यवस्थापिका–संसद्को बैठकमा सभामुख ओनसरी घर्तीले नयाँ […]

२०७२ कार्तिक ११ गते, बुधबार

राष्ट्रपति र उपराष्ट्रपतिका लागि आज उमेदवारी दर्ता हुदै

काठमाडौ १० कार्तिक । व्यवस्थापिका संसदमा भोली हुने राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनका लागि आज उमेदवारी दर्ता हुदैछ । त्यसका लागि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उमेदवारी दर्ता गर्ने समय तोकिएको छ । संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार दिउासो साँढे एक बजे दर्ता भएको उमेदवारको नामावली प्रकाशन गरिने छ । दिउासो साँढे […]

२०७२ कार्तिक १० गते, मंगलवार

विद्या भण्डारी राष्ट्रपतिको उम्मेदवार

काठमाडौं, ९ कात्तिक । नेकपा एमालेको प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको एमाले स्थायी कमिटीको बैठकले उपाध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । संसदमा सत्तारुढ गठवन्धनको बहुमत भएकाले भण्डारी पहिलो महिला राष्ट्रपति बन्ने लगभग पक्का जस्तै भएको छ । सहमतिका आधारका राष्ट्रपति चयन गर्न दलहरु असफल भएपछि संसदले बुहमतीय प्रक्रिया सुरु गरिसकेको छ […]

२०७२ कार्तिक ९ गते, सोमबार

कांग्रेस चियापान समारोह आयोजना गर्दै

काठमाडौ, ९ कात्तिक । नेपाली कांग्रेसले आज दिउँसो हरेक वर्षा जस्तै विजयादशमी, दीपावली तथा छठको अवसरमा चियापान समारोह आयोजना गर्दैछ । दिउँसो १ बजेदेखि ४ बजेसम्म दशरथ रङ्गशालामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम हुने भएको हो । प्रवासमा रहनु भएका नेपाली काँग्रेसका नेता बिपी कोइराला र गणेशमान सिंह राष्ट्रिय मेलमिलापको नीति लिएर २०३३ साल पुस […]

२०७२ कार्तिक ९ गते, सोमबार