चुनाव गराउनु मात्र महान काम होइन – छत्रबहादुर मैनाली

२०७० आश्विन ५ गते, शनिबार

२०६९ साल असार ५ गते एकीकृत नेकपा माओवादीबाट छुट्टएिर मोहन बैद्य -किरण) को नेतृत्वमा गठन भएको नेकपा-माओवादीले मुख्यतः प्रतिपक्षी भूमिका निभाउँदै आएको छ र संस्थापन पक्षसँगको बैचारिक मतभेदका कारण पार्टर्ीीटुक्रिएपश्चात संविधानसभाको अवसान, भारतसँग गरिएको विप्पा सम्झौता, माओवादी लडाकुको नेपाली सेनामा समायोजन, दलीय सरकारबाट गैरदलीय व्यक्तिको नेतृत्वमा सत्ता हस्तान्तरणदेखि संविधानसभा भाग २ को निर्वाचन घोषणासम्म आइपुग्दा बिगतको सरकारका पालामा भए गरेका कामको सूक्ष्म मूल्यांकन गर्दै अघि बढेको नेकपा-माओवादी यथास्थितिमा हुने संविधानसभा भाग २ को चुनावमा भाग नलिने स्पष्ट पारेको छ र नेकपा-माओवादीको उक्त कदमलाई ३३ दलले र्समर्थन जनाएर अलग्गै ३३ दलीय मोर्चा गठन भएको छ र उक्त मोर्चाको नेतृत्व र्सवसम्मत रुपमा नेकपा-माओवादीले गर्दै आएको छ र नेकपा-माओवादीसहितको ३३ दलीय मोर्चाको मागमध्ये गोलमेच सम्मेलन मूल रुपमा थियो र उच्च स्तरीय नाम दिएको राजनीतिक समिति र आन्दोलनरत दलहरुबीच विभिन्न चरणमा वार्ता भएर करिब-करिब गोलमेच गर्ने टुंगोमा पुग्ने निर्ण्र्ाार्सार्वजनिक भएको सेलाउन नपाउँदै नेपथ्यबाट अबरोधका खेल सुरु हुन पुग्यो नभन्दै गोलमेच सम्मेलनको एजेण्डा बिनाकारण तुहियो र नेपथ्यका खेलाडीले विजयोत्सव मनाए होलान् र यो घटनाले भूतपर्ूवप्रधानमन्त्री डाक्टर बाबुराम भट्टर्राईले व्यक्त गरेको मुलुकको चाबी अन्तै छ भन्ने भनाइ उजागर हुन पुगेको छ र राजनीतिक संक्रमणकालमा गुज्रेको मुलुकमा जोकोही नायक बन्ने खेलमा लाग्नु अस्वाभाविक होइन किनकि हामीले नै त्यो अवसर सिर्जना गरिदिएका छौँ र हामीले नै प्लेट र्फम उपलब्ध गराइदिएका छौँ र आफ्नो कमजोरीलाई जताततै छताछुल्ल पारेर तमासा देखाइरहेका छौँ र मानौँ शरीरको कुनै भागमा पिलो आयो भने पनि निचोर्दिनेको खोजी गर्ने बहानामा लम्पसार परेर त्वम् शरणम परे पछि ख्याल पनि सिंह बनेर गर्जिने गर्दछ र अब निर्वाचनतर्फफर्कौं, यो लेख लेखिरहँदा आगामी मंगसिर ४ गते हुने भनिएको संबिधानसभा भाग २ को चुनाव आउन २ महिना बाँकी छ भने आजैदेखि बडादशैंको संकेत पितृ देवताको सम्झना स्वरुप सोह्रश्राद्ध सुरु भएको छ र सोह्रश्राद्ध सकिएको लगत्तै घटस्थापना शुरु भएर औपचारिक रुपमा बडादशैंको शुरुवात हुन जान्छर बिशेष गरेर फुलपाती सप्तमीदेखि बिजया दशमीको टीका नसकिएसम्म विदा हुने गर्दछ र अझ पुरानो चलनअनुसार कोजाग्रत पूणिर्मासम्म बडादशैँ मान्ने चलन चलिआएको छ र कोजाग्रत पूणिर्मा सकिएपश्चात दीपावली तिहारको चहलपहल बढ्दै जाने हुँदा टाढाटाढा घर भएका अस्थायी काम काज गर्नेहरु दशैं, तिहार एकै पटक मनाएर मात्र फर्किने गर्दछन् करिब एक महिनाको समय चाडवाडमै सकिने बाँकी रहेको समयभित्र संबिधानसभा भाग २ को निर्वाचन सम्भावना न्यून बन्दै गएको छ र चुनाव गराउनु मात्र महान् काम होइन, महान् काम त्यति बेला हुन्छ जब असन्तुष्ट रहेका दलहरुलाई समेटेर निर्वाचनमा सहभागी गराइन्छ र सबै दलहरुको सामुहिक सहभागिता, सम्झौता, सहमतिमा हुने चुनावलाई मात्र प्रजातान्त्रिक पद्धतिअनुरुप लिन सकिन्छ र जवर्जस्ती तवरले चुनाव लादेर मुलुकको ढुकुटी रित्याउने काम मात्र हुनेछ र मुलुकलाई यतिबेला निकास चाहिएको छ । भएका समस्या समाधान गर्दै नयाँ समस्या उत्पन्न हुन नदिनु मुलुकले अपेक्षा गरेको बिषय हो र प्रजातान्त्रिक पद्धतिलाई अक्षरशः पालना गर्ने हो भने कुनै पनि बहानाबाजीमा अलोकतान्त्रिक काम हुनुहुँदैन र हामीले बिगतको नजिरतर्फध्यान दिन जरुरी छ । दर्ुइ स्थानबाट चुनाव हारेका व्यक्तिलाई संबिधानसभामा भित्र्याएर प्रधानमन्त्री बनाउने खेल जुनसुकै बहानाबाजीमा गरिएको भए पनि लोकतान्त्रिक पद्धतिको बिपरित थियो र के-के नै जादू होला जसरी गरिएको कदमले आखिर मुलुकले के पायो त – हो यस्ता अलोकतान्त्रिक नजिर हामीबीच बिद्यमान छ, भोलि यस्तै घटना नदोहोरिएला भन्न सकिन्न र यहाँ जसलाई जे सनक चल्यो त्यही गर्ने परिपाटी स्थापित बन्दै गएको छ र दुनियाँलाई प्रजातन्त्र र लोकतन्त्रको पाठ पढाएर बेबकुफ बनाउने सिवाय स्मरणयोग्य काम भएको जस्तो लाग्दैन र राजनीति जस्तो घृणित खेलमा साम, दाम, दण्ड, भेद नीतिको जगमा उभिएर नीतिको दुरुपयोग त गरे गरे राजनीति स्वच्छ ढंगले पनि गर्न सकिन्छ भन्ने नीतिलाई ठाडो उल्लंघन गरेर जङ्गली युगलाई पुनर्ताजगी गर्न पुगेको परिणाम हो, वर्तमान अवस्था र अब आफैँ सोच्नुहोस्, नयाँ नेपालको परिकल्पना साकार कहिले होला – बिशेष गरेर चार दलको मनोमानीमा हुन गइरहेको संविधानसभा भाग २ को चुनाव नजिकिँदै गएको सर्न्दर्भमा महानवाणी कसरी परिभाषित बन्दै गएको छ र अनुमान लाउन कठिन छैन हरेक दिन जसो महान् वाणी सुन्ने गरिन्छ र कहिले कसको कहिले कसको र कहिले ५ वर्षो समय एकलौटी शासन सत्ता संचालन गर्न मिलेमा मुलुकमा कायापलट गरेर देखाइदिनेदेखि ४० बर्षा मुलुकलाई विश्वकै धनी मुलुक बनाइदिने जस्ता र चुनावमा निमुखा मतदाताको ध्यानाकर्षा गर्ने हल्का महान्वाणी सुनिन थालेको छ र लगत्तै अर्को पक्षको महान्वाणी धाराप्रवाह बग्न थाल्छ र होइन, हामीले जितेको खण्डमा चाहिँ संविधान निश्चित छ र यहाँ ती महान्वाणी कारलाई प्रश्न छ र हिजोको संबिधानसभामा तिमीहरुलाई विजयी बनाएर पठाएकै थिए त खै त तिमीहरुले काम गर्‍यौँ त – पटक-पटक संविधानसभाको म्याद थपेर राज्यको ढुकुटी लुट्नेबाहेक गर्‍यौँ के – कुन मुखले बोल्दै छन् । अब पनि नेपाली जनतालाई भ्रम बाँडेर खलनायक हुने दिवा सपना कतिन्जेल देख्ने हुन् कति टिठलाग्दो छ मुलुकको राजनीतिक प्रणाली र यस्ता चुनावी सपना बिगतदेखि सुन्दासुन्दा कान पाकेर कानेगुजी बाहिर निस्किसक्यो तै पनि शृंखला जारी छ र विगतमा खुब चर्चामा रहृयो मेलम्चीको पानी र राजधानी भित्र्याएर बाँकी रहेको पानी तर्राईसम्म विस्तार गर्ने दिवास्वप्न र यस्ता महत्वाकांक्षी चुनावी विकासका सपना बाँडेर राजनीतिक पेसा स्थापित गर्नेहरु गाउँघर, कुनाकन्दरामा पुगेर कोदालो काँधमा हालेर खाली जमिनमा खाल्डो खने जस्तो गरेर त्यहाँका सोझासिधा जनतालाई बिजुलीको पोल गाड्नको लागि भन्दै आफ्नो स्वार्थपर्ूर्ति पूरा गर्नेतिर लाग्दै होलान् र एकीकृत नेकपा माओवादी पार्टर्ीीई नेपाली जनताले त्यतिकै शर्ीष्ास्थानमा विराजमान गराएका थिएनन् र १० बर्षलामो जनयुद्धमा लागेर हजारौँले बलिदानी दिए र सहिद, अपाङ्ग, घरबारबिहीन, बिधवा त्यतिकै मात्रामा भए र मुलुकमा आमूल परिवर्तनको निम्ति ध्यानको बलिदानी दिएर आजको अवस्थामा पार्टर्ीीई पुर्‍याएका हुन् र आज तिनका योगदानको महत्व दिनप्रतिदिन छायामा पर्दै गएको छ र पार्टर्ीींक्तिमा असहज वातावरण, विरोधका स्वरहरु गुन्जन पुगेको छ र पार्टर्ीी उच्च तहमा रहनेहरुको जीवनशैलीमा परिवर्तन आएको छ र पार्टर्ीीति आस्था राखेर जीवन आहुति दिनेहरुको आत्माले देख्ला नदेख्ला तर यथार्थता भने र्छलङ छ र र्सवद्वारा भनिएको पार्टर्ीीे नेतृत्व गर्न हुने कमरेड प्रचण्डको सुत्ने पलङदेखि लडाकुको रकम, भव्य निवास, नाडी घडी, परिवर्तित जीवनशैलीलगायतका विषयमा पार्टर्ीींक्ति भित्रैबाट कुरो उठ्ने गरेको छ र यो विषयमा कमरेड प्रचण्डले अझै आस्वस्त पार्न सकेको देखिँदैन र विभिन्न राजनीतिक पार्टर्ीीत्र गुट, उपगुट जन्मनु स्वाभाविक भइसकेको छ र एउटा पार्टर्ीीोडेर अर्कोमा प्रवेश गर्नेलाई महान् उत्सवको रुपमा मनाउँदै आएका छन् र यसैमा यिनलाई गर्व र शान छ र अझै सोच्नुस् नयाँ नेपाल यी पात्रबाट बन्ला – ठूला दलदेखि साना दलसम्ममा गुट उपगुटको समस्या छ र यहाँ मिलेर जाने एकताबद्ध भएर संक्रमणकालमा गुज्रेको मुलुकलाई कसरि निकास दिन सकिन्छ – भन्नेतिर फिटिक्कै ध्यान छैन र आज कसलाई भित्र्याउने, कतिको संख्यामा भित्रयाउने भन्नेबाहेक देशको चिन्ता किञ्चित देखिएन र भोलि अखबारका हेडलाइनमा कसको पक्षको समाचारले स्थान पाउने हो भन्ने चिन्तनले नयाँ नेपाल बन्छ – पछिलो ताजा घटनाबारे सामाजिक सञ्जालमा यति बहस भयो लाग्छ हामी नेपाली अर्काकै टिकाटिप्पणी गर्न मात्र जन्मेका हौँ कि – एकजना चल्तीका कलाकार मापसे कारबाहीमा परेर ६ महिना पछि नियमानुसार ट्राफिक क्लास लिएर सवारी चालक अनुमतिपत्र फिर्ता लिएर गएको बिषय समाचार बन्यो त्यही विषय सामाजिक सञ्जालमा बहसको बिषय बन्यो लाइक ठोक्नेदेखि कमेन्ट धम्काएर शेयर गर्नेहरुको ताँती लागेको थियो, यसैलाई प्रशंसकले महान् काम गरेको अनुभूति गरेका होलान् चेतनाको स्तरमा वृद्धि हुन जरुरी छ ?

प्रतिक्रियाहरु