मुख्य समाचार

माओवादी आन्दोलनमा उत्रन्छ : किरण

काठमाडौं, नेकपा–माओवादीले अहिलेको संविधानसभाको जग कमजोर रहेको निष्कर्ष निकाल्दै संविधानसभा बाहिरबाटै राजनीतिक निकास खोज्नुपर्ने दोहोर्‍याएको छ । आज माओवादी मुख्यालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष मोहन वैद्य किरणले सबै राजनीतिक शक्तिहरुबीच संविधानसभा बाहिरै बृहत छलफल हुनुपर्ने र त्यसबाट नयाँ सहमति गर्नुपर्ने बताए । विगतमा भएका सबै सहमति, सम्झौताहरुको औचित्य सकिइसकेको भन्दै किरणले अब नयाँ आधारमा नयाँ […]

२०७० माघ २० गते, सोमबार

सहमतिको सरकार गठनमा महाभारत

काठमाडौँ । राष्ट्रपति रामवरण यादवले सहमतिको सरकार गठनको लागि दिएको समयसीमा लगभग सकिन लागेको छ । दलहरूको कार्यशैली हर्ेदा राष्ट्रपतिले तोकिदिएको समयसीमाभित्र सहमतिको सरकारको निम्ति तयार हुने कुनै छाँटकाँट देखिँदैन । नेपाली काँग्रेसले सरकारमा जानको लागि आफ्नो संसदीय दलको नेता चुनिसकेको छ । तर, एमाले र एमाओवादीले अहिलेसम्म संसदीय दलको नेता नै छान्न सकेको छैन […]

२०७० माघ १८ गते, शनिबार

प्रचण्ड र बाबुरामलाई गोली ठोक्ने धम्की

काठमाडौं, १२ माघ ।एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराईलाई आफ्नै पार्टीका सदस्यवाट गोली ठोक्ने धम्की आएको छ। एमाओवादीको युवा संगठन वाइसिएलका एक सदस्यले नै प्रचण्ड र बाबुरामलाई गोली हान्ने धम्की दिएका हुन् ।युद्धमा लागेर आफ्ना सपना भताभुंग पारिएको भन्दै वाइसिएल कार्यकर्ताले आक्रोश व्यक्ति गर्दै उक्त धम्की दिएका हुन् । यसरी […]

२०७० माघ १२ गते, आईतवार

लुटको अखडा बन्दैछ संविधानसभा

काठमाडौँ । दोस्रो संविधानसभाका सभासदहरु यतिबेला एभरेष्ट बैंकमा खाता खोल्न व्यस्त देखिएका छन् । संसद् सचिवालयले सभासद्को तलब भत्ता निकासाको लागि बैंक खाता खोल्न भने पछि सभासद्हरु लर्को लागेर एभरेष्ट बैंकमा खाता खोल्न पुगिरहेका छन् । बिगतमा चार वर्षम्म संविधान बनाउने नाममा राष्ट्रको ढुकुटीमा लुट मच्चाएका गरीव देशका धनी राजनीतिक दल तथा नेताहरुले दोस्रो संविधानसभामा […]

२०७० माघ ११ गते, शनिबार

संविधानसभा विघटनको विकल्प छैन : किरण

काठमाडौ, ११ माघ । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य किरणले राजनीतिक निकासका लागि संविधानसभा विघटन गर्नुको विकल्प नभएको बताएका छन् ।अहिलको संविधानसभा विघटन गरी सर्वपक्षीय भेलाबाट संबिधान निर्माण गर्नुपर्ने आफ्नो पार्टीको अडान किरणले पुन दोहोर्याए ।नवलपरासीमा भएको कार्यक्रममा अध्यक्ष किरणले संविधान सभामा २०५२ सालकै पार्टीहरु रहेकाले जनअपेक्षा अनुसारको संविधान नबन्ने निश्चित भएको अध्यक्ष दावी गरे ।दलहरुबीच […]

२०७० माघ ११ गते, शनिबार

नेपालको संविधान ‘बाहिर’बाट बनेर आइसकेको छ : गौरब

काठमाडौं, ९ माघ – नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेल गौरबले नेपालको संविधान ‘बाहिर’बाट बनेर आइसकेको भन्दै त्यसको अनुवाद मात्रै गर्न बाँकी रहेको बताएका छन् । आज रिपोटर्स क्लबले गरेको कार्यक्रममा बोल्दै गौरबले जनताको संविधान नबने पछि पश्चगामी संविधान बन्न एक वर्ष पनि नलाग्ने बताए । गौरबले नेपाली जनता ब्यस्त रहेको बेला दशैंका फुलपातीको बेला जारी गर्ने […]

२०७० माघ ९ गते, बिहीबार

संविधानसभा भवन अगाडी ३३ दलको नाराबाजी

काठमाडौं ,८ माघ । दोस्रो संविधानसभाको पहिलो बैठक बस्दै गर्दा नेकपा- माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले संविधानसभा अगाडी नाराबाजीसहित विरोध प्रदर्शन गरेका छन् ।नेकपा- माओवादी नेतृत्वको ३३ दलीय मोर्चाका कार्यकर्ताले ‘राष्ट्रघाती संविधानसभा खारेज गर’ भन्दै नाराबाजी गरेका छन् । नेकपा माओवादीको नेतृत्वमा रहेको मोर्चाले संविधानसभा भवन अगाडि विरोध प्रदर्शन गर्नुका साथै सभासदलाई कालो भण्डा देखाउने […]

२०७० माघ ८ गते, बुधबार

संविधानसभाको बैठक बस्दै ३३ दलिय मोर्चाले बिरोध जनाउने

काठमाण्डौ ,८ माघ। दोस्रो संविधानसभाको पहिलो वैठक आज बस्दैछ भने नेकपा- माओबादी नेतृत्वको ३३ दलिय मोर्चाले कथित संविधानसभा-२ को विरोधमा “राष्ट्रघाती र जनघाती संविधानसभा-२ लाई अस्वीकार गरौं ! र्सवपक्षीय राजनीतिक गोलमेचसभाको आयोजना गरौं !!” भन्ने मूल नारासहित संविधानसभा भवनको अगाडि दिनको २ देखि ३.३० बजेसम्म कालो झण्डा र कालो व्यानर सहित विरोध प्रदर्सन गर्ने भएको […]

२०७० माघ ८ गते, बुधबार

भोलिदेखि आन्दोलन चर्कन्छ: गौरब

काठमाडौं, ७ माघ । नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेल गौरबले सरकार र प्रमुख तीन दल आफूहरुको मागलाई सम्बोधन नगरी अघि बढेको भन्दै भोलिदेखि आन्दोलन थाल्ने बताएका छन् । आज राजधानीमा भएको कार्यक्रममा गौरबले भोलि संविधानसभा घेराउ गरेर आन्दोलनको थालनी गरिने जानकारी दिए ।गौरबले अहिलेको सरकार गठन भएदेखिका सबै घटनाक्रम असंवैधानिक भएको भन्दै ती सबै निर्णय खारेज […]

२०७० माघ ७ गते, मंगलवार

सरकार गठनमा भाले भिडन्त

काठमाडौँ । संविधानसभाको दोस्रो चुनावको परिणामले गर्दा सरकार गठनमा दलहरूबीच भाले भिडन्त सुरु भएको छ । संविधानसभाको अहिलेको शक्ति सन्तुलनले सरकार निर्माणमा सहमतिको सरकार, काँग्रेस-एमालेको सरकार, काँग्रेस-एमाओवादीको सरकार, एमाले-एमाओवादीको सरकारका केही विकल्प देखिएका छन् । सहमतिको सरकार, काँग्रेस-एमालेको सरकार, काँग्रेस-एमाओवादीको सरकार, एमाले-एमाओवादीको सरकार जस्ता सरकार गठनमा दलहरूबीच भाले भिडन्त सुरु भएको छ । अल्पमतको सरकार […]

२०७० माघ ४ गते, शनिबार