मुख्य समाचार

फुटको संघारमा एमाओवादी

काठमाडौँ । एकीकृत नेकपा माओवादीका बरिस्ठ नेता बाबुराम भट्टराई पक्षले समानान्तर पार्टी संगठन निर्माण गरेको बताइएको छ । भट्टराई पक्षका केन्द्रीय सदस्यहरुको राजधानीमा हालै बसेको बैठकले समानान्तर पार्टी गठनसहित कार्यविभाजनसमेत गरेको छ । स्रोतका अनुसार अनुसार नेता भट्टराईले पार्टी अध्यक्षसहित सरकार, संविधानसभा र आर्थिक विभाग प्रमुखको जिम्मेवारी लिएका छन् । यस्तै भट्टराईपछिको दोश्रो वरियतामा रहेका […]

२०७१ जेष्ठ २३ गते, शुक्रबार

माओवादीलाई मनाउने गृहकार्य सुरु

काठमाडौँ । नेकपा-माओवादीले बहिष्कार गरेको संविधानसभाले नेकपा-माओवादी नसमेटी संविधान निर्माण गर्नुको औचित्य नहुने ठहर गर्दै उसलाई समेट्ने गृहकार्य सुरु गरेको छ । संविधानसभा मातहतको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको उपसमितिले संविधानसभा बाहिर रहेका राजनीतिक दलहरुलाई संविधान निर्माण प्रक्रियामा सामेल गर्नुपर्ने प्रतिवेदन बुझाएपछि यस्तो गृहकार्य सुरु भएको हो । संविधानसभाको प्रत्यक्षतर्फो निर्वाचन भएको छ महिना […]

२०७१ जेष्ठ १७ गते, शनिबार

प्रचण्डद्वारा गल्ती स्विकार,पार्टी एकताको लागि नेकपा -माओवादीसँग पुनः अनुनय

काठमाडौँ । एमाओवादीका अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियामा आएपछि गल्ती गरेको स्विकार गर्दै पार्टी एकताको लागि नेकपा माओवादीसँग पुनः प्रस्ताव गरेका छन् ।इच्छुक स्मृति दिवसका उपलक्ष्यमा राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले उक्त प्रस्ताव गरेका हुन् । केही दिनअघि राजधानीमा भएको एक कार्यक्रममा पार्टी एकताको लागि साधारण सदस्य भएर बस्न पनि तयार हुने विचार राखेका प्रचण्डले पार्टी एकतामा […]

२०७१ जेष्ठ १२ गते, सोमबार

सरकारको सय दिन फुस्सा साबित- गोलमेच सम्मेलनका लागि सहमत

काठमाडौँ । प्रधानमन्त्री सुशील कोइरालाले सत्ता सम्हालेको सय दिन पूरा भएको छ । कुनै पनि सरकारका लागि मधुमासका रुपमा लिइने सय दिनमा कोइराला सरकारले पनि पूववर्ती सरकारहरुले झै खासै फरकपन दिन सकेन । वास्तविक जीवनमा हनिमुन मनाउन नपाए पनि कोइरालाले सरकारमा बसेर मधुमास त बिताए । तर, सफल हुन सकेनन् । बिगतमा पनि सधैँ सत्ताको […]

२०७१ जेष्ठ १० गते, शनिबार

माओवादीलाइ बेवास्ता गरे आन्दोलन : विप्लब

काठमाडौं, ९ जेष्ठ । नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लबले संसदवादी दलहरु आफूहरुलाई बेवास्ता गरेर अघि बढेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् । आज ललितपुरमा माओवादी मजदुर संगठनले गरेको कार्यक्रममा विप्लबले नेकपा–माओवादीलाई बाहिर राखेर शान्ति र संविधान लेखनको प्रक्रिया अघि बढ्न नसक्ने जिकिर गरे ।सचिव विप्लबले नेपाली कांग्रेस लगायतका दलले विस्तृत शान्ति सम्झौता विपरित नेकपा–माओवादीको […]

२०७१ जेष्ठ ९ गते, शुक्रबार

भट्टराईद्वारा नयाँ केन्द्रिय समिती अस्वीकारभट्टराईद्वारा नयाँ केन्द्रिय समिती अस्वीकार

काठमाडौँ ७ जेष्ठ ।एमाओवादीका नेता डा. बाबुराम भट्टराईले हिजो साझ आफु सहितको १४९ सदस्यीय केन्द्रीय समिति गठन गरिएको समाचार सत्य नभएको बताएका छन । राती १० बजे ट्वीटरमा लेख्दै बाबुराम भट्टराईले भनेका छन । आज घोषित १४९ सदस्यीय केन्द्रीय समिति मेरो सहमतिमा बनेको र म पार्टी उपाध्यक्षमा बस्न सहमत भएको भन्ने सत्य होइन । पार्टी […]

२०७१ जेष्ठ ७ गते, बुधबार

पछि हट्दै प्रचण्ड, माओवादीलाई नेतृत्व सुम्पने उदघोष पछि हट्दै प्रचण्ड, माओवादीलाई नेतृत्व सुम्पने उदघोष

काठमाडौँ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकपछि अर्को गर्दै राष्ट्रिय राजनीति र पार्टीेतृत्वमा असफल सावित हुँदै गएपछि अस्तित्व रक्षाको खोजीमा लागेका छन् । विगतमा पटक-पटक नेकपा-माओवादीलाई असन्तुष्टहरुको झुण्ड भन्ने अभिव्यक्ति दिँदै आएका प्रचण्ड अब नेकपा-माओवादीकै नेतृत्व मान्न तयार भएको अभिव्यक्ति दिएका छन् । संविधानसभाको निर्वाचनमा र्समनाक हार व्यहोरेका तथा पार्टीीत्र बाबुरामले बबण्डर मच्याएपछि प्रचण्ड […]

२०७१ जेष्ठ ३ गते, शनिबार

बिघटनको संघारमा एमाओवादी

काठमाडौँ । एकीकृत नेकपा माओवादीको अस्तित्व राष्ट्रिय सम्मेलनपछि झनै संकटग्रस्त भएको छ । विराटनगरको राष्ट्रिय सम्मेलनपछि एमाओबादीको भबिस्यमा ग्रहन लागेको पार्टीार्यकर्ता नै बताउन थालेका छन् । नेतृत्वको असक्षमताको कारण पार्टीबघटनको संघारमा पुगेको उनीहरूको बिस्लेसन छ । पार्टीीत्र रहेको प्रचण्ड प्रवृति नहटेकोले पार्टीबघटनको संघारमा पुगेको बहस अहिले पार्टीीत्र व्यापक रूपमा उठिरहेको छ । पार्टीीत्र रहेको तिक्तता […]

२०७१ बैशाख २७ गते, शनिबार

लुटको अखडा बन्दैछ, स्वरोजगार कोष

काठमाडौँ । युवा तथा साना व्यवसायी स्वरोजगार कोष, कोषकै कार्यकारी निर्देशक विनोदकुमार गुरागाईंको कारण भ्रष्टाचारको अखडामा परिणत भएको कोषका कर्मचारीले बताएका छन् । विगतमा पनि कोषमा ब्रहृमलुट मच्चाएका गुरागाईंले तत्कालीन सरकारले कारवाही गर्न लागेको थाहा पाएपछि राजीनामा दिएर हिँडेका थिए । एमाओवादीको खोल ओढेर स्वरोजगार कोषको कार्यकारी निर्देशक बन्न पुगेका गुरागाईंले एमाओवादीको बद्नामी गरेर करोडौँ […]

२०७१ बैशाख २७ गते, शनिबार

माओवादी गुल्मीको जिल्ला सम्मेलन सम्पन्न

काठमाडौँ । नेकपा-माओवादी गुल्मी जिल्लो दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । जिल्ला सम्मेलनले सेक्रेटरीमा वीरबहादुर कार्की, सहसेक्रेटरीमा विष्णु पन्त र गोविन्द विकलाई चयन गरेको छ । सम्मेलनबाट ४५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ भने १५ जना सल्लाहकार र १५ जनालाई वैकल्पिक जिल्ला सदस्यमा चयन गरेको छ । उक्त जिल्ला सम्मेलनको उद्घाटन नेकपा-माओवादीका सचिव […]

२०७१ बैशाख २७ गते, शनिबार