मुख्य समाचार

सहमतिको विकल्पमा माओवादी

काठमाडौ । राजनीतिक संकट गहिरिादै जादा निकासको कुनै सम्भावना तयार हुन सकेको छैन । संकट निम्त्याउनेहरूबाटै निकासको पहल गरिादा, त्यो सम्भावना झनै क्षीण बन्दै गएको छ । संकटको कारक काग्रेस, एमाले, एमाओवादी र मधेशवादी दलहरू भएकाले उनीहरूबाट निकासको अपेक्षा गर्नु स्यालको सिङ खोज्नुसरह हो भन्ने पुष्टि हुदै गएको छ । पुरानै सोच र शक्तिले मुलुकलाई […]

२०६९ मंसिर २७ गते, बुधबार

पेरिसडाँडामा मसाल जुलुस

काठमाडौं, – एमाओवादीको मुख्यालय पेरिसडाँडाबाट बहिर्गमित जनसेनाले मसाल जुलुस निकालेका छन्। पेरिसडाँडामै आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध नाराबाजी गरिसकेका उनीहरुले आज आन्दोलनका थप कडा कार्यक्रम अघि सारेका हुन्। बहिर्गमित जनमुक्ति सेना संघर्ष समितिका संयोजक लेनिन विष्टले मसाल जुलुस सुरु भएको जानकारी दिए। उनीहरुले मसाल जुलुस निकाल्न लागेपछि त्यहाँ प्रहरीको तैनाथी बाक्लो पारिएको छ। बहिर्गमित जनसेनाहरुले […]

२०६९ मंसिर २७ गते, बुधबार

प्रधानमन्त्रीले उही कुरा दोहोर्‍याए

हेटौंडा, मंसिर २६ – अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालाको लागि मकवानपुरको हर्नामाडी आइपुगेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दलहरुबीच चाँडै सहमति हुने दोहोर्‍याएका छन् । राष्ट्रपतिले सहमतीय सरकारको लागि आव्हान गर्दै तेस्रो पटक दिएको ६ दिने म्याद सकिन लाग्दा प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति आएको हो । प्रधानमन्त्री भट्टराईले हिजो सोमबार पनि बिभिन्न कार्यक्रममा दलहरुबीच चाँडै सहमति हुने दाबी गरेका […]

२०६९ मंसिर २६ गते, मंगलवार

मनीषाको ६ घण्टा लामो शल्यक्रिया सम्पन्न

न्युयोर्क, मंसिर २६ – अभिनेत्री मनीषा  कोइरालाको पाठेघरको शल्यक्रिया भर्खरै सम्पन्न भएको छ । स्थानीय समय मुताविक सोमबार राति साढे एघार बजे अर्थात नेपाली समय अनुसार मंगलबार बिहान सवा दश बजे शल्यक्रिया पूरा भएको थियो । म्यानहाटन स्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा ४२ बर्षीया  कोइरालाको शल्यक्रिया चिकित्सक डेनिस ची ले गरेका थिए । शल्यक्रिया […]

२०६९ मंसिर २६ गते, मंगलवार

बढी भ्रष्टाचार हुने मुलुकमा नेपाल

काठमाडौ । नेपाल भ्रष्टाचार हुने मुलुकमध्ये १ सय ३९ औा स्थानमा परेको छ । भ्रष्टाचारसम्बन्धी नियामक संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले १ सय ७६ वटा राष्ट्रमा गरेको सर्वेक्षणपछि गतबुधबार सार्वजनिक गरेको सर्वेक्षणमा नेपाल २७ अंकका साथ मुलुकमध्ये १ सय ३९ औा स्थानमा परेको हो । राजनीतिक संक्रमणको बहानामा सरकार, राजनीतिक दल र नेतृत्व भ्रष्टाचार नियन्त्रणमा गम्भीर हुन […]

२०६९ मंसिर २६ गते, मंगलवार

वन्यजन्तु संरक्षणमा गुगलको सहयोग

काठमाडौ । इन्टरनेट कम्पनी गुगलले वन्यजन्तु संरक्षणको क्षेत्रमा पनि हात हालेपछि गुगलको यो कदमबाट नेपाललाई समेत प्रत्यक्ष फाइदा पुग्ने भएको छ । संकटापन्न वन्यजन्तुको संरक्षण र चोरी सिकारी नियन्त्रणका लागि भन्दै गुगलले एक अन्तर्राष्ट्रिय संंथालाई ५० लाख अमेरिकी डलर सहयोग प्रदान गरेको हो । विश्व वन्यजन्तु कोषलाई दिइएको उक्त सहयोग राशी संकटापन्न वन्यजन्तुको चोरीसिकार गर्ने […]

२०६९ मंसिर २६ गते, मंगलवार

सहमतिको साचो सीमापारी,दुर्घटना निम्त्याउदै सत्ताधारी

काठमाडौ । राष्ट्रिय सहमतिको सरकार गठन गर्न राष्ट्रपतिले पटक-पटक समय तोकेरै आग्रह गर्दासमेत दलहरुबीच सहमति हुन सकेको छैन । राष्ट्रपतिले. पछिल्लो समयमा सहमतिके लागि भन्दै छ दिनको म्याद थपिदिएका छन् । तेस्रो पटक थपिएको समयसीमाभित्र पनि सहमति हुने कुनै छाटकाट छैन । त्यसो त सहमतीय सरकार गठनको प्रयास संविधानसभा निर्वाचनपश्चात् पटक-पटक हुादै आएको छ । […]

२०६९ मंसिर २६ गते, मंगलवार