मुख्य समाचार

संविधानसभाबाट जनताको संविधान बन्दैन : ३३ दलिय मोर्चा

काठमाडौं, – नेकपा-माओवादी नेतृत्वको ३३ दलिय मोर्चाले संविधानसभाबाट जनताको संविधान बन्न नसक्ने निष्कर्ष निकाल्दै संविधानसभाको पहिलो बैठकबाटै सम्पूर्ण प्रक्रियाको विरोध सुरु गर्ने निर्णय गरेको छ । उसले आफ्ना माग सम्बोधनका लागि बृहद राजनीतिक गोलमेच सभाको अडानलाई दोहोर्या।एको छ ।मोर्चाले यही माघ ८ गते पहिलो बैठकको दिन संविधानसभाको बैठक कक्ष बाहिर विरोध प्रदर्शन गरी आफ्ना माग […]

२०७० माघ ३ गते, शुक्रबार

एमाओवादीको केन्द्रीय समिति बस्दै

काठमाडौ, २ माघ । एकीकृत नेकपा माओवादी केन्द्रीय समितिको बैठक आज बस्दैछ । आज दिउँसो १ बजेपछि पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने बैठकले पार्टीको आन्तरिक विवाद समाधान गरि पार्टीको भावी कार्यदिशा र राष्ट्रिय राजनीतिका विषयमा धारणा बनाउने बताइएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने र सङ्क्षिप्त सम्बोधन गरेपछि भोलिबाट छलफल […]

२०७० माघ २ गते, बिहीबार

एमाओवादी केन्द्रीय समिति विघटन गर्ने तयारि

काठमाडौं : एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई सय ६७ सदस्यीय केन्द्रीय समिति विघटनको प्रस्ताब ल्याएका छन्। सबै कमिटी निर्वाचित गराउने योजनाअनुसार प्रचण्डले केन्द्रीय समितिसहित राज्य, जिल्ला र गाउँ कमिटी विघटनको प्रस्ताव ल्याएका हुन्।सातौं महाधिवेशन भएको एक वर्ष पूरा नहुँदै दाहालले केन्द्रीय समिति विघटन गरी संगठनात्मक राष्ट्रिय सम्मेलन आयोजक समिति बनाउने प्रस्ताव ल्याएका छन्। दाहालको […]

२०७० पुष ३० गते, मंगलवार

सभासदको शपथ माघ ७ मा

काठमाडौ, – व्यवस्थापिका संसद् सचिवालयले माघ ७ गते साढे ११ बजे संविधानसभाका नवनिर्वाचित सभासदहरूलाई शपथ खुवाउने भएको छ ।संविधानसभाका ज्येष्ठ सदस्य ८६ वर्षीय सूर्यबहादुर थापाले नवनिर्वाचित सदस्यहरूलाई संविधानसभा भवन बानेश्वरमा शपथ खुवाउने छन् ।ज्येष्ठ सदस्य तथा राप्रपा अध्यक्ष थापालाई राष्ट्रपति रामवरण यादवले आफ्नै कार्यालय शीतल निवासमा माघ ६ गते साढे ११ बजे शपथ खुवाउने कार्यक्रम […]

२०७० पुष २९ गते, सोमबार

ज्ञानेन्द्रको हालत बेहोर्दै ‘राष्ट्रपति’

काठमाडौँ । राष्ट्रपति डा. रामवरण यादवले संविधानसभाको पहिलो बैठक आहृवानबारे छिटो निर्ण्रय गर्ने सरकारलाई आग्रह गरेका छन् । राष्ट्रपतिले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई शीतल निवास बोलाएर सो कुरा बताएका हुन् । खिलराजले रामवरण यादवलाई तीन चित बनाउन लागेको थाहा पाए पछि , यादवले हात उठाएर हार स्वीकार गरेका हुन् । राष्ट्रपति कार्यालयबाट मिडियामा प्रवाह गरिएको […]

२०७० पुष २७ गते, शनिबार

प्रचण्डलाई एसएमएस मार्फत झटारो

काठमाडौं,२५ पुस – एमाओवादीका पूर्वपोलिटब्यूरो सदस्य गोपाल किराँती ‘आलोक प्रवृत्ति’को मान्छे भएको भन्दै उनलाई कारबाही गर्न हिसिला यमीले प्रचण्ड समक्ष माग गरेकी छन् ।यमीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एसएमएस गरेर किराँतीलाई कारबाही गर्न माग गरेकी हुन् । यमीले प्रचण्डलाई पठाएको एसएमएस (मोवाइल सन्देश)मा किराँतीलाई कारबाही गरी पार्टी फुटबाट बचाउन आग्रह पनि गरेकी छन् ।किराँतीले पत्रपत्रिकामा […]

२०७० पुष २५ गते, बिहीबार

राष्ट्रपतिलाई पदमुक्त गर्न सर्वोच्चमा रिट

काठमाडौं,२५ पुस । राष्ट्रपतिको नयाँ निर्वाचन गर्ने नगर्नेबारे दलहरुबीच विवाद चलिरहेका बेला राष्ट्रपति र उपराष्ट्रपतिलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा आज रिट दायर भएको छ ।निर्वाचनपछिको नयाँ म्याण्डेट अनुसार राष्ट्रपति र उपराष्ट्र चयन गर्नु पर्ने माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले रिट दायर गरेका हुन् ।एमाले, एमाओवादीसहितका दलले राष्ट्रपतिको नयाँ निर्वाचन हुनु पर्ने माग गर्दै […]

२०७० पुष २५ गते, बिहीबार

सर्वपक्षीय राष्ट्रिय सभा बोलाउ : किरण

काठमाडौँ,२३ पुस । नेकपा माओवादीका अध्यक्ष मोहन बैद्य किरणले सर्वपक्षीय राष्ट्रिय सभाको माग अघि सारेका छन । गोलमेच सम्मेलनको माग गर्दै आएका किरणले पछिल्लो समय सर्वपक्षीय राष्ट्रिय सभाको माग गरेका छन् ।संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष मोहन बैद्य किरणले दलहरुसँग वार्ताको ढोका खुल्ला राखेको बताउदै पहिलो एजेण्डाका रुपमा सर्वपक्षीय राष्ट्रिय सभालाई अघि बढाउने बताए । संगठन […]

२०७० पुष २३ गते, मंगलवार

प्रहरी राजनीतिक हस्तक्षेपमुक्त संगठन हो :अर्याल

काठमाडौं, २२ पुष– प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी राजनीतिक हस्तक्षेपमुक्त संगठन भएको बताएका छन् ।उनले अपराधीसँग सम्बन्ध राख्ने र फितलो अनुसन्धान गर्ने प्रहरीमाथि कारबाही गर्ने चेतावनी समेत दिएका छन्। आइजिपी भएको तीन महिनापछि आफ्नो कार्ययोजना सार्वजनिक गर्दै उनले संगठित अपराध, गुण्डागर्दी र तस्करी नियन्त्रणमा कठोर नीति अवलम्बन गरिने बताए।भनसुन र प्रभावका आधारमा मात्रै प्रहरीले काम […]

२०७० पुष २२ गते, सोमबार

पाखा लाग्दै प्रचण्ड

काठमाडौँ । संविधानसभामा सबैभन्दा ठूलो दल भइन्छ । सरकार र सत्तामा आफ्नो हालीमुहाली मच्चाउन पाइन्छ भनेर तमाम राष्ट्रवादी र क्रान्तिकारी दलहरूलाई पाखा लगाएर संसद्वादी दलहरूसँग काँध मिलाएर निर्वाचनमा भाग लिएको एमाओवादी अन्ततः संविधानसभाकै विषयमा विवाद भएर बर्बादीको बाटो पछ्याउन उद्यत भएको छ । निर्वाचनमा र्समनाक हार बेहोरेको एमाओवादीले आफ्नो लाज लुकाउन केही समय संविधानसभामा नजाने […]

२०७० पुष २० गते, शनिबार