मुख्य समाचार

‘राहतमा भ्रष्टाचार गर्नेलाई कार्बाही गर्छौं ’

काठमाडौँ । नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले भूकम्प प्रभावित जनताका लागि आएको राहत रकम र सामाग्रीमा भ्रष्टाचार गर्ने जुनसुकै भ्रष्ट तत्वलाई पार्टीले कार्बाही गर्ने चेतावनी दिएका छन् । भक्तपुरको नलिनचोकमा भूकम्प प्रभावित जनताको घर पुननिमार्णका लागि खटिएका पार्टीका स्वयसेवक कार्यकर्ताहरुलाई निर्देशन दिँदै प्रवक्ता प्रकाण्डले उक्त चेतावनी दिएका हुन । उनले भूकम्प पछिको उद्धार र […]

२०७२ जेष्ठ २३ गते, शनिबार

चितवन बन्द फिर्ता

काठमाडौं, २३ जेठ । नेकपा माओवादीले आज गर्ने भनिएको चितवन बन्द फिर्ता लिएको जनाएको छ । शुक्रबार पार्टीका चितवन सेक्रेटरी महेश चाैधरीसहित नेता कार्यकर्ता प्रहरीले गिरफ्तार गरेपछि आजको लागि चितवन बन्दको घोषणा गरिएको थियो । तामासालिङ राज्य समन्वय समिति इन्चार्ज चिरन पुनले एक विज्ञाप्ती निकाल्दै आफ्ना नेता कार्यकर्ताको रिहाई गरेकाले शनिबारको बन्द फिर्ता लिएको बताएका […]

२०७२ जेष्ठ २३ गते, शनिबार

भूकम्प पीडितमाथि प्रहरी हस्तक्षेप , भोलि चितवन बन्द

काठमाडौं, २२ जेठ । गत बैशाख १३ गते गएको विनासकारी भुकम्पवाट पिडित गोरखा, सिन्धुली, धादिङ, मकवानपुर, सिन्धुपालचोक, दोलखा सहित विभिन्न जिल्लाका भुकम्प पिडित जनताहरु चितवनको विवादीत तथा सार्वजनिक स्थानमा टहरा बनाएर बसेको स्थानमा प्रहरीले हस्तक्षेप गरेको छ । सो क्रममा भूकम्प पीडितहरु एक दर्जन बढी घाईते भएका छन् भने प्रहरीले माओवादीका जिल्ला सचिव महेश चौधरी, […]

२०७२ जेष्ठ २२ गते, शुक्रबार

भूकम्पको करामत , बहुविवाहको रहस्य छताछुल्ल

काठमाडौं, २२ जेठ । गत वैशाख १२ गतेको विनासकारी भूकम्पले समाजमा हुने र लुकाउने गरेको बहुविवाहको केही घटनालाई पनि उजागर गरेको छ । विनासकारी भूकम्पले बहुविवाह गरी गोप्य तरिकाले राखिएका/बसेका महिलाहरु भूकम्पछि सार्वजनिकरुपमै बाहिर आउन थालेका हुन् । बहुविवाह गरी विभिन्न ठाउँहरुमा गोप्य तरिकाले राखिएका महिलाहरुले भूकम्पका कारण घर भत्किएपछि आफ्ना श्रीमानसँग सम्पतिको हक दाबी […]

२०७२ जेष्ठ २२ गते, शुक्रबार

लिपुलेक सम्झौता खारेज गर्न माग

काठमाडौं, २१ जेठ । नेकपा माओवादी निकट देशभक्त संघिय जनवादी मोर्चाले भारत र चीनबिच भएको ‘लिपुलेक सम्झौत’को विरोध गर्दै सो सम्झौता तत्काल खारेज गर्न माग गर्दै नेपाल सरकार र भारतीय दुतावासमा ज्ञापनपत्र बुझाएको छ । भारत र चीन बिच भएको ४१ बुधे ब्यापार सम्झौताको बुधा नं. २८ मा हाल भारत अतिक्रमीत नेपाली भूमि लिपुलेकमा व्यापारिक […]

२०७२ जेष्ठ २१ गते, बिहीबार

लिपुलेक नाका खोल्ने सहमतिको नेपालका बुद्धिजीवीद्धारा विरोध

काठमाडौं,२० जेठ । राष्ट्रिय बुद्धिजीवी संगठनले आज राजधानीमा गरेको कार्यक्रममा नेपालसँग छलफल नै नगरी विवादित क्षेत्र लिपुलेकमा व्यापारिक नाका खोल्ने चीन र भारतबीच भएको सहमतिको विभिन्न क्षेत्रका व्यक्तित्वहरुले विरोध गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणको क्रममा दुई देशबीच लिपुलेकमा भारत–चीन व्यापारिक नाका खोल्ने सहमति भएको थियो । राष्ट्रिय बुद्धिजीवी संगठनले बुधबार राजधानीमा […]

२०७२ जेष्ठ २० गते, बुधबार

पर्यटनमन्त्रीलाई गृह जिल्ला प्रवेशमा प्रतिबन्ध

काठमाडौं, २० जेठ । पर्यटनमन्त्री कृपासुर शेर्पालाई भोजपुरका महिलाहरुले जिल्ला प्रवेशमा रोक लगाउने बताएका दिएका छन् । अवैध सम्बन्धबाट जन्मिएका छोरालाई नागरिकता प्रदान नगरेसम्म शेर्पालाई भोजपुर प्रवेशमा रोक लगाउने उनिहरुले चेतावनी दिएका हुन् । भोजपुर क्षेत्र नं १ बाट संविधानसभा सदस्य निर्वाचित शेर्पा पर्यटन मन्त्री बनेपछि श्रीमति र छोराको बारेमा सञ्चारमाध्यममा चर्चा भएपछि महिलाहरुले चासो […]

२०७२ जेष्ठ २० गते, बुधबार

‘ पत्रकार बोहरामाथि हातपात गर्नेलाई कारबाही गर ‘

काठमाडौं , २० जेठ । रिपोर्टर्स क्लबमा भएको पत्रकार सम्मेलनमा पत्रकार शिव बोहरामाथि नेपाली कांग्रेसका नुवाकाटका सचिव तथा अर्थमन्त्रि रामशरण महतका पी ए रमेश महतलाइ प्रश्न सोद्धा हातपात गर्नेलाई कारबाही गर्न माग गरिएको छ । नेपाल आर्थिक पत्रकार समाजले कारोबार दैनिकका पत्रकार शिव बोहरामाथि भएको हातपातको भर्त्सना गर्दै हातपात गर्नेलाई कारबाही गर्न माग गरेको छ […]

२०७२ जेष्ठ २० गते, बुधबार

प्रहरीले थाल्यो मनोपरामर्श

काठमाडौं,१९ जेठ । आपराधिक क्रियाकलापमा संलग्नहरुलाई यस्ता गतिविधिबाट मुक्त गरी समुन्त समाज निर्माण गर्ने उद्देश्यले पूर्वी चितवनको ईलाका प्रहरी कार्यालय टाडीले मनोपरामर्श सेवा सुरु गरेको छ । मनोपरामर्श ३ चरण गरिने बताइएको छ । पहिलो चरणमा बालबालिकालाई कसरी र के कारणले यस्तो कार्यमा लागेको भने बुझ्ने, दोश्रो चरणमा बालबालिकाको घरमा गइ अभिभावकसँग बुझ्ने र तेश्रो […]

२०७२ जेष्ठ १९ गते, मंगलवार

खाडीमा महिला कामदार ल्याउने र पठाउनेलाई मोर्चाले कार्बाही गर्ने

काठमाडौं, १९ जेठ । नेकपा माओबादी निकट जन प्रगतिशील मोर्चा कुवेतले अवैधानिक तवरले खाडीमा महिला कामदार ल्याउने र पठाउनेलाई कारबाही गर्ने भएको छ | खाड़ी लगायतका मुलुकमा सरकारले महिला कामदार रोक गरेको अवस्थामा अवैधानिक तवरले घरेलु महिला कामदारहरु दिनानु दिन भित्रिने गरेकाले माओबादी निकट जन प्रगतिशील मोर्चा कुवेतले ध्याकर्षण भएको जनाएको छ भने यस्ता कार्य […]

२०७२ जेष्ठ १९ गते, मंगलवार