मुख्य समाचार

माअाेवादीद्वारा नेता-कार्यकर्ता रिहाईकाे माग गर्दै प्रदर्शन

काठमाडाैँ, १० साउन । नेकपा माअाेवादीले नेपाल बन्दको क्रममा गिरफ्तार आफ्ना नेता तथा कार्यकर्ता नछाेडेकाे भन्दै अाज देशभर प्रदर्शन गरेकाे छ । साउन ८ गते पार्टीले अाह्वान गरेकाे बन्दकाे क्रममा पाेलिट्व्यूराे सदस्य तिलक परियारसहित देशभरबाट ३ सय भन्दाबढि नेता-कार्यकर्ता प्रहरीले गिरफ्तार गरेकाे थियाे । उनीहरूलाइँ नछाेडेपछि नेकपा माअाेवादीले फेरि संघर्षका कार्यक्रम गर्ने भएकाे छ । […]

२०७२ श्रावण १० गते, आईतवार

माओबादी देशभर कोण सभा गर्दै

काठमाडौं, १० साउन । नेकपा माओवादीले आज देशब्यापि रुपमा कोण सभा गर्ने भएको छ ।शुक्रबार भारत र चीनबीच भएको लिपुलेक सम्झौता, चार दलबीच भएको १६ बुदे सहमती खारेजी र भूकम्पपीडितको राहतको भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै गरेको बन्दका क्रममा पक्राउ परेका आफ्ना नेता कार्यकर्ता रिहाइको माग गर्दै माओबादीले आज कोण सभा गर्न लागेको हो । शान्ति […]

२०७२ श्रावण १० गते, आईतवार

माओवादीद्वारा थप संघर्षका कार्यक्रम सार्बजनिक

काठमाडौँ ९ साउन । नेकपा माअाेवादीले नेपाल बन्दका क्रममा पक्राउ परेका आफ्ना नेता, कार्यकर्ता रिहाइ नगरेको भन्दै पुनः संघर्षका कार्यक्रमहरु सार्बजनिक गरेको छ । माअाेवादीले भारत र चीनबीच भएकाे लिपुलेक सम्झाैता, चार दलबीच भएकाे चार बुँदे सहमति खारेजी र भूकम्पपीडितकाे राहतकाे भ्रष्टाचारीलाइँ कारवाहीकाे माग गर्दै शुक्रबार आयोजना गरिएको नेपाल बन्दका क्रममा पक्राउ परेका आफ्ना नेता […]

२०७२ श्रावण ९ गते, शनिबार

एकीकृत जनक्रान्तिको सिद्धान्तलाई व्यवहारिक रुप दिन सुरु

काठमाडौँ । नेकपा माओवादीले आह्वान गरेको एक दिने नेपाल बन्द शानदार रुपमा सफल भएको छ । पार्टी पुनर्गठनपछिको यो उसको पहिलो नेपाल बन्द हो । सिंगो माओवादीले विगतका गरेका बन्दको अनुभवलाई हेर्नेहो भने पनि यो निकै सफल रह्यो । किनभने विगतमा जस्तो बन्द गर्नेका विरुद्धमा सबै बोल्थे । बलियो राजनीतिक शक्ति भए पेलेर बन्द गराउने […]

२०७२ श्रावण ९ गते, शनिबार

बन्द सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद : प्रकाण्ड

काठमाडौं, ८ साउन । नेकपा माओवादीले नेपाल बन्द पाँच बजेबाट सकिएकाे भएको जनाएको छ । पार्टीका प्रवक्ता तथा स्थायी समिति सदस्य खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले एक विज्ञप्ती जारी गर्दै बन्द शानदार रुपमा सम्पन्न भएको जनाएका छन् । प्रवक्ता प्रकाण्डले बन्द सफल पार्नका लागि सहयोग गर्ने सबै जनसमुदाय, पार्टीका शुभचिन्तक, समर्थक, कार्यकर्ता र नेताहरुलाई धन्यवाद ज्ञापन पनि […]

२०७२ श्रावण ८ गते, शुक्रबार

गिरफ्तार नेता कार्यकर्तालाई तत्काल रिहाइँ गर : प्रकाण्ड

काठमाण्डौं, ८ साउन । नेकपा माओवादीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले आज बिहानदेखि शुरु भएको शान्तिपूर्ण बन्दको क्रममा पार्टीका नेताहरु पक्राउ गरेकोमा विरोध जनाएका छन । प्रवक्ता प्रकाण्डले राष्ट्रिय स्वाधीनता सहितका मुद्धामा शान्तिपूर्ण प्रदर्शन र विरोध गर्न पाउने हकलाई समेत कुण्ठित हुने गरी नेता कार्यकर्ता पक्राउ गर्नु सरकारको कायरता भएको दावी गरे । बन्दमा जनताले […]

२०७२ श्रावण ८ गते, शुक्रबार

बन्दको प्रभाव देशभर , बन्दलाई प्रभावित बनाउन प्रहरी हस्तक्षेप

काठमाडौँ, ८ साउन । नेकपा माओवादीले आज आयोजना गरेको नेपाल बन्दको प्रभाव देशभर परेको छ । राजधानी काठमाडौँ लगायत देशभर विहानैबाट सवारी साधन चल्न सकेका छैनन् । माओबादीको बन्दलाई प्रभावित बनाउन प्रहरीले ठाउ ठाउमा हस्तक्षेप गरेको छ । यसै क्रममा प्रहरीले माओवादीका पोलिट्व्यूरो सदस्य तथा संघीय जनवादी मोर्चा नेपालका अध्यक्ष तिलक परियारलाई नयाँ वानेश्वाट गिरफ्तार […]

२०७२ श्रावण ८ गते, शुक्रबार

नेपाल बन्दको प्रभाव देशभर

काठमाडौँ, ८ साउन । नेकपा माओवादीले आयोजना गरेको नेपाल बन्दको प्रभाव देशभर परेको छ । राजधानी काठमाडौँ लगायत देशभर विहानैबाट सवारी साधन चल्न सकेका छैनन् । काठमाडौँबाट कुनै सवारी साधन बाहिरने र भित्रिएका छैनन् । माओवादी केन्द्रीय सदस्य शरद सिंह भण्डारीले दिएको जानकारी अनुसार बन्दको अभज्ञा गर्न खोज्दा काठमाडौँको जडिबुटीमा एउटा बस, भक्तपुरका राधराधेमा स्कार्पियो […]

२०७२ श्रावण ८ गते, शुक्रबार

माओवादीद्वारा देशभर मशाल जुलुस प्रर्दशन

काठमाडौँ, ७ साउन । नेकपा माओवादीले बन्दको पूर्व सन्ध्यामा देशभर एकसाथ मशाल जुलुससहित प्रर्दशन गरेको छ । काठमाडौँको उपत्याकाका तीनवटै जिल्ला र ठूला शहरमा मशाल जुलुसहित प्रर्दशन गरिएको माओवादी प्रवक्ता प्रकाण्डले बताएका छन् । काठमाडौँको बालाजु, रत्नपार्क, महाराजगंज, कलंकी, लालितपुरका लगनखेल र भक्तपुरको सूर्य विनायकमा हजारौँ माओवादी कार्यकर्ता र समर्थक र शुभचिन्तकको सहभागितामा ‘लिपुलेक हाम्रो […]

२०७२ श्रावण ७ गते, बिहीबार

सत्ताधारीका कारण नेपाल बन्द : प्रकाण्ड

काठमाडौँ, ७ साउन । नेकपा माओवादीका प्रवक्ता प्रकाण्डले चार दलका नेताहरुले विदेशी दलालको भूमिका खेल्दा देश खतरामा परेको बताएका छन् । रफत सञ्चार क्लवले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै “हरेक परिवर्तनपश्चात जनताले अधिकार पाउन लाग्दा सत्तासिन दलहरुले दलालको भूमिका खेलेर देशलाई प्रतिगमन तर्फ धकेल्ने काम गर्दै आएका छन्” प्रबक्ता प्रकाण्डले भने । राष्ट्रिय स्वतन्त्रताको लागि […]

२०७२ श्रावण ७ गते, बिहीबार