बन्द भएपनि विद्यालयहरु खुल्ने
काठमाडौ २९ साउन । थरुहट र थारुवान संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दका कारण बन्द रहेका दाङका विद्यालय आजदेखि सन्चालनमा आउने भएका छन् । नेपाल पत्रकार महासंघ दाङको पहलमा भएको सर्वपक्षीय छलफलपछि जिल्लाका सम्पूर्ण विद्यालय खुल्ने समहती भएको संघर्ष समितिले जनाएको छ । उद्योग वाणिज्य संघ, नागरिक समाज, मानव अधिकारकर्मी, प्याब्सन लगायतका हिजो भएको सर्वपक्षीय […]
२०७२ श्रावण २९ गते, शुक्रबार