स्वास्थ्य / शिक्षा

काउन्सिलवाट काउन्सेलिङ् हुन नसकेको गुनासो

काठमाडौं, २१ साउन । प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णवहादुर कार्कीले वुधबार राजधानीमा आयोजित नेपाल क्रान्तिकारी पत्रकार संघसँगको छलफल कार्यक्रममा आएका गुनासाहरुको सम्वन्धमा सञ्चारक्षेत्रको समस्याको पहिचान र समाधान गर्न सकारात्मक आलोचना तथा सुझावहरु काउन्सिलका लागि मार्गदर्शन हुने धारणा राख्नुभयो । सरकार र सञ्चारक्षेत्रवीच संयोजनको भूमिका प्रभावकारी वनाउन र काउन्सिलप्रति पत्रकारहरुको अपनत्व बढाउन सरोकारवालाहरुसँग नियमितरुपमा छलफल तथा […]

२०७२ श्रावण २१ गते, बिहीबार

विवादमा माथेमा प्रतिवेदन

काठमाडौं, २० साउन । ‘चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदल’ले सरकारलाई बुझाएको प्रतिवेदन विवादमा तानिएको छ । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाको नेतृत्वमा गठित कार्यदलले प्रधानमन्त्री सुशील कोइरालालाई झण्डै डेढ महिना अघि प्रतिवेदन बुझाए पनि विवाद हुने आशंकाका कारण सरकारले सार्वजनिक गर्न सकेको थिएन । माथेमा प्रतिवेदन सार्वजनिक हुनुपूर्व नै एशोसियसन अफ प्राइभेट मेडिकल […]

२०७२ श्रावण २० गते, बुधबार

एसएलसीको पुरक परीक्षा सुरु

काठमाडौं, २० साउन । एसएलसीको पुरक परीक्षा आजबाट सुरु भएको छ । २०७१ सालको एसएलसी परीक्षामा दुई विषयसम्म अनुत्तिर्ण भएका परीक्षार्थी पुरक परीक्षामा सहभागी भएका हुन् । पुरक परीक्षाको पहिलो दिन आज अंग्रेजी विषयको परीक्षा भएको छ । परीक्षामा १ लाख २४ हजार २ सय ५१ जना सहभागी भएका छन् । त्यसका लागि देशभर २ […]

२०७२ श्रावण २० गते, बुधबार

झोले डाक्टरको विगविगी, सम्बन्धित निकाय मौन

काठमाडौ, १९ साउन । कपिलवस्तुमा झोले डाक्टरको बिगबिगी बढेको छ । अहिले गाउदेखि सहरमा झोले डाक्टरले गैर कानूनी रुपमा खुलेयाम औषधी पसल र क्लिनिक संचालन गरे पनि सरोकारवाला निकाय मौन बसेका छन् । अनुगमन, निरीक्षणमा चासो नदिईदा अबैध औषधी पसल खुल्ने क्रम बढदै गएको हो । औषधी ब्यवस्था बिभाग, प्रशासन, प्रहरी तथा स्वास्थ्य कार्यालय लगायत […]

२०७२ श्रावण १९ गते, मंगलवार

मद्यपान र धुम्रपान गर्नेलाई सार्वजनिक रुपमै कारवाही हुने

काठमाडौ, १९ साउन । सार्वजनिक स्थलमै खुल्ला रुपमा धुमपान तथा मद्यपान गरेको पाइएपछि सल्यानमा प्रहरीले त्यस्ता व्यक्तिलाइ कारवाहि गर्ने जनाएको छ । प्रहरी चौकी कपुरकोटले एक सूचना जारि गरि बजार क्षेत्रभित्र कुनै पनि व्यक्तिले खुल्ला रुपमा मादक पदार्थ तथा सुर्तीजन्य पदार्थ सेवन गरेको फेला परेमा तत्काल नियन्त्रणमा लिइ कानून बमोजिम कारबाही गरिने जनाएको छ । […]

२०७२ श्रावण १९ गते, मंगलवार

सदस्य सचिव कोइरालाको गाडि ताेडफाेड

काठमाडौँ, १८ साउन । उच्च माध्यमिक शिक्षा परिषद्का सदस्य सचिव नारायण कोइरालाको गाडि तोडफोड भएको छ । आइतबार साझ काेइराला चढ्ने वा. ११ च २०९७ नम्बरको गाडि सेतो पुलमा तोडफोड भएकाे हाे । माओवादी निकट अखिल क्रान्तिकारीले भूकम्पपीडित विद्यार्थीलाई निःशूल्क पठनपाठनको व्यवस्था गरिनुपर्ने, पठनपाठन नभएको समयको शूल्क फिर्ता गराइनुपर्ने, विदेशी नाम राखिएका शिक्षण संस्थाको नाम […]

२०७२ श्रावण १८ गते, सोमबार

कीर्तिपुरमा आँखा अनुसन्धान केन्द्र

काठमाडौँ । नेपाल नेत्रज्योति सङ्घले त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरमा अत्याधुनिक आँखा अस्पताल तथा आँखा अनुसन्धान केन्द्र स्थापना गर्ने भएको छ । करिब १० रोपनी जग्गामा रु दुई अर्बको लगानीमा छ महिनाभित्र अस्पताल निर्माण सम्पन्न गरिनेछ । यहाँ आज आयोजित कार्यक्रममा त्रिविका उपकुलपति प्रा डा हीराबहादुर महर्जन र सङ्घका अध्यक्ष प्रा डा तीर्थप्रसाद मिश्रले संयुक्तरुपमा अस्पतालको […]

२०७२ श्रावण १६ गते, शनिबार

एन्ट्यागका कर्मचारी अख्तियारको शरणमा

काठमाडौँ । नेपाली प्राविधिक समूहमा व्यापक आर्थिक अनियमितता भएको भन्दै अनियमितता गर्ने कार्यक्रम प्रबन्धक दीपक थापा, बोर्ड सदस्यहरु मोहन पन्थी र सागर सिंजापतिलगायतलाई कानुनबमोजिम कारवाही गरी बिगोसहित असुलउपर गर्न माग गर्दै एन्ट्याग सम्बद्ध कर्मचारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको स्रोतले बताएको छ । यही २०७२ साल साउन ६ गते प्रबन्धक थापा, बोर्ड सदस्य पन्थी […]

२०७२ श्रावण १६ गते, शनिबार

एम्बुलेन्स दुर्घटनामा तीनजना घाइते

काठमाडौ, १४ साउन । चितवनको भण्डारास्थित लक्ष्मीनारायण चोकमा मकवानपुरबाट बिरामी लिएर तीव्रगतिमा भरतपुरतर्फ आउँदै गरेको एम्बुलेन्स दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित ३ जना घाईते भएका छन् । एम्बुलेन्स चालक २२ वर्षीय दिपेन्द्र अधिकारी, मकवानपुर माडीका ३६ वर्षीय अजय लामा र बिरामी ३५ वर्षीय हिराराम मोक्तान घाईते भएका हुन् । घाईतेहरुलाई उपचारका लागि चितवन मेडिकल […]

२०७२ श्रावण १४ गते, बिहीबार

शैक्षिक सस्थामा तालाबन्दी

काठमाडौँ १२ साउन। अखिल क्रान्तिकारीले शिक्षा बिभाग उच्च माध्यमिक शिक्षा परिसद र परिसदका क्षेत्रीय कार्यालयका साथै जिल्ला शिक्षा कार्यालयमा ताला बन्दि गरेको छ।शिक्षा विभागमा अखिल क्रान्तिकारीका अध्यक्ष रसद रसाइली उच माध्यमिक शिक्षा परिसदमा पूर्ण बहादुर सिंह र परिसदका क्षेत्रिय कार्यालयमा खगेश्वर केसीको नेतृत्वमा ताला बन्दि गरिएको क्रान्तिकारीका नेता दीपेन्द्र चलाउनेले जानकारी दिएका छन् । क्रान्तिकारीका […]

२०७२ श्रावण १३ गते, बुधबार