स्वास्थ्य / शिक्षा

अखिल क्रान्तिकारी राष्ट्रिय सम्मेलन असोज १२ देखि

काठमाडौँ । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन असोजमा चितवनमा हुने भएको छ । ‘प्रतिगामी संविधान र राष्ट्रघात विरुद्ध एकीकृत जनक्रान्तिको अभियान, जनशिक्षा र जुझारु सङ्गठनका लागि २० औं राष्ट्रिय सम्मेलन’ भन्ने नाराकासाथ अखिल क्रान्तिकारीले २० औं राष्ट्रिय सम्मेलन गर्न लागेको हो । देशैभर राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी अगाडि बढेको उपाध्यक्ष पूर्णबहादुर सिंहले जानकरी […]

२०७२ भाद्र २३ गते, बुधबार

डा. केसीले अपरान्ह ३ बजे अनसन तोड्ने

काठमाडौं ,२० भदौ । त्रिवि शिक्षण अस्पताल महाराजगंजका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले १४ दिनपछि आज अपरान्ह ३ बजे अनसन तोड्ने भएका छन । केसी र सरकारबीच हिजो मद्यरातमा ११ बुँदे सहमति भएको थियो । ११ बुँदे सहमतिसँगै डा. केसीले आज अनसन तोड्ने भएका हुन् । केसीले सरकारी उदासिनता र ब्यथितिकाबिरुद्ध स्वास्थ्य शिक्षा सम्बन्धी […]

२०७२ भाद्र २० गते, आईतवार

शिक्षण अस्पतालमा आन्दोलन चर्कदै

काठमाडाैँ, १५ भदाै । १० दिनदेखि अनसनमा बसेका डाक्टर गोविन्द केसीको माग पुरा नभएपछी शिक्षण अस्पताल महाराजगंजका फ्याकल्टी डाक्टरले पनि आजदेखि आन्दोलन थाल्ने भएका छन् । डाक्टर गोविन्द केसीको माग सम्बोधनका लागि दवाव दिन डाक्टरले आन्दोलन थाल्ने भएका हुन् । माथेमा प्रतिवेदन कार्यान्वयनको माग गर्दै १० दिनदेखि आमरण अनसन बसेका डाक्टर केसीको मागप्रति सरकार गम्भीर […]

२०७२ भाद्र १६ गते, बुधबार

आज पुस्तकालय दिवस

काठमाडौं, १५ भदौ । आज आठौँ राष्ट्रिय पुस्तकालय दिवस , पठन संस्कृतिको विकासका लागि प्रवर्द्धन गर्न सो दिवस मनाइँदैछ । सिंहदरबार मूल ढोकाबाट प्रभातफेरि प्रस्थान गरी रुसी सांस्कृतिक केन्द्रमा पुगी सम्मान र प्रवचनलगायत कार्यक्रम गरी दिवस मनाइने शिक्षा मन्त्रालयका सहप्रवक्ता सरस्वती पोखरेलले जानकारी दिइन । दिवस मनाउन मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितको संयोजकत्वमा मूल समिति गठन […]

२०७२ भाद्र १५ गते, मंगलवार

शिक्षण अस्पतालको डाक्टरहरु आन्दोलित हुदै

काठमाडौं, भदौ १४ – शिक्षण अस्पतलाका आवासीय डाक्टरले ओपिडी सेवामा काम नगर्ने भएका छन् । अनसनमा बसेका डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको भन्दैै डाक्टरले ओपिडी सेवामा काम नगर्ने भएका हुन् । डाक्टर केसीको समर्थनमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका आवासीय डाक्टरले काममा सहभागी नहुने निर्णय गरेका हुन् । आज दिवा सत्र अर्थात […]

२०७२ भाद्र १४ गते, सोमबार

कैलालीका शैक्षिक संस्था सञ्चालन गर : अखिल क्रान्तिकारी

काठमाडाैँ, १२ भदाै । नेकपा माअाेवादी निकट अखिल क्रान्तकारीले तिन सातादेखि बन्द कैलाली शैक्षिक संस्था तत्काल सञ्चालनकाे बतावरण मिलाउन माग गरेको गरेको छ । बन्दले विद्यार्थीकाे पढाइ चाैपट भएकाे भन्दै जिल्ला अध्यक्ष विरेन्द्र बिकले विज्ञप्ति जारीगरि साे माग गरेका हुन् । शैक्षिक संस्था बन्द भएको महिना दिन बित्नै लाग्दा समेत बन्द खुलाउने तर्फ सरकार तथा […]

२०७२ भाद्र १२ गते, शनिबार

बसामाडीका किशोरी : यौनका कुरामा निर्धक्क

काठमाडौँ, १२ भदौ । यौनका कुरा चल्दा लाजले भुतुक्कै हुने बसामाडीका किशोरी अहिले निर्धक्कसँग समाधानको गाँठो फुकाइदिन साथीसङ्गी वा आफन्तसँग आग्रह गर्ने गर्छन् । बसामाडी मकवानपुर जिल्लामा पर्छ । उमेर पुगेका युवती जो कोही पनि लजाउने गर्छन् यौनका कुरा गर्दा । तर, बसामाडीका युवती भने किशोरी जीवनमा आइपर्ने समस्या, अपनाउनुपर्ने सजगता र आफ्ना अधिकारलगायतका विषयमा […]

२०७२ भाद्र १२ गते, शनिबार

कक्षा १२ को विज्ञान र सँस्कृत विषयमा ७१ . ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं,११ भदौ । उच्च माद्यमिक शिक्षा परिषदले कक्षा १२ को विज्ञान र सँस्कृत विषयको परीक्षाफल सार्बजनिक गरेको छ । आज सार्बजनिक नतिजा अनुसार नियमित तर्फ ७१ दशमलव ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत बर्षको भन्दा १ दशमलव २२ प्रतिशत धैरै विद्यार्थीहरु यसपटक उत्तीर्ण भएका छन् । गत बर्ष नियमित तर्फ ७० दशमलव ४३ […]

२०७२ भाद्र ११ गते, शुक्रबार

डोल्पामा पठन-पाठन ठप्प

काठमाडौ, ११ भदौ । हिन्दू धर्मावलम्बीको विशेष पर्व साउन पूर्णिमाको अवसर पारेर धार्मिक कार्यका लागि तीर्थयात्रातिर लाग्ने शिक्षक विद्यार्थीको घुइँचो बढेको छ । यस वर्ष भदौ १२ गते परेको पूर्णिमाको अवसरमा आफ्ना कुलाम्य देवीदेवता र आफूले पुस्तौँदेखि आस्था राख्दै आएका देवतासँगै तीर्थयात्रातिर लागेकाले डोल्पाका सबैजसो विद्यालयको पठनपाठन प्रभावित भएको छ । साउन पूर्णिमा अथवा जनै […]

२०७२ भाद्र ११ गते, शुक्रबार

डा. केसीद्वारा पुन: अनसन सुरु

काठमाडौ, ७ भदौ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक डा. गोविन्द केसीले आज चार बजेदेखि ८ बुँदे माग सहित पुन आमरण : अनसन थालेका छन् । अनसन बस्नु भन्दा अघि पत्रकारहरुलाई आफूले उठाएको मागबारे केसीले ब्रिफिङ गरेका थिए । पत्रकार सम्मेलनमा उनले सरकारले पटक-पटक धोका दिएकोले यसपटक आफूले माग पूरा नभएसम्म अनसन नतोड्ने बताए […]

२०७२ भाद्र ७ गते, सोमबार