स्वास्थ्य / शिक्षा

अखिल क्रान्तिकारीले गर्यो मार्गदर्शन एकेडेमीको भण्डाफोर

काठमाडौँ, २७ साउन । शिक्षा क्षेत्रमा भएको ब्यापक अनियमितता र कमिसनको बारेमा बाहिर आउने प्रशस्त घटनाहरु सहित अर्को नयाँ घटना सार्बजनिक भएको छ नक्कली बिद्यार्थि लाई सक्कली बिद्यार्थिद्धारा परिक्षा दिन लगाएर करौडौ कमाउने धुनमा लागेका पोखराका नयाँबजार स्थित मार्गदर्शन एकेडेमीले नर्सिङ्ख क्षेत्रमा नै कालो धब्बा लगाउने काम गरेको रहस्य सार्वजनिक भएको छ । बर्षो देखि […]

२०७२ श्रावण २७ गते, बुधबार

माध्यामिक तहको शिक्षक लाईसेन्सको नतिजा सार्वजनिक

काठमाडौँ, २७ साउन । शिक्षक सेवा आयोगले माध्यामिक विद्यालय तहको स्थायी लाईसेन्सको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ४४ दशमलव ३१ प्रतिशत उत्तीर्ण भएको आयोगले जनाएको छ । परीक्षामा सम्मिलित ११ हजार १ सय ८४ मध्ये ४ हजार ९ सय ५६ जना उत्तीर्ण भएका छन् । पूर्वाञ्चलबाट ९ सय ३१ जना उत्तीर्ण भएका छन् । […]

२०७२ श्रावण २७ गते, बुधबार

डा. केसी पुन अनसन बस्दै

काठमाडौं, २७ साउन । डाक्टर गोविन्द केसी आजदेखि पुन आमरण अनसनमा बस्ने भएका छन् । सरकारले माग पूरा नगरेको भन्दै डाक्टर केसी छैठौं पटक आमरण अनसनमा बस्न लागेका हुन । सरकारले माग सम्बोधन गर्ने लिखित सम्झौता गरेपछि पाँचौ अनसन उनले १२ औं दिनमा तोडेका थिए । उनले यस पटक ६ बुँदे माग राखेका छन् । […]

२०७२ श्रावण २७ गते, बुधबार

अख्तियारमा उजुरीको चाङ्ग

काठमाडौ, २७ साउन । अख्तीयार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौंडामा गएको आर्थिक वर्ष २०७१/०७२ मा ३ हजार ९५ वटा उजुरी परेका छन् । अख्तीयारले यस अवधिमा परेका उजुरी मध्ये एक हजार ७ सय ६५ वटाको फैसला पनि गरको छ । अब एक हजार ३ सय २० वटा उजुरीको फैसला हुन बाँकी रहेको अख्तीयार […]

२०७२ श्रावण २७ गते, बुधबार

शिक्षकलाइ स्थायी अध्यापन अनुमतिपत्र दिइने

काठमाडौँ, साउन २६ गते । अस्थायी अध्यापन अनुमतिपत्र लिएका शिक्षकहरुलाई स्थायी अध्यापन अनुमतिपत्र प्रदान गरिने भएको छ ।शिक्षक सेवा आयोगले २०६८ सालमा अस्थायी अध्यापन अनुमतिपत्र लिएका शिक्षकहरुलाई स्थायी अध्यापन अनुमतिपत्र दिने निर्णय गरेको छ । आयोगका प्रवक्ता सुदर्शन मरहट्टाले स्नातकोत्तर गरेका शिक्षकहरुलाई लिखित परीक्षाका आधारमा अस्थायी अध्यापन अनुमतिपत्र प्रदान गरिएको बताउँदै त्यस्ता शिक्षकहरुले शिक्षाशास्त्र विषयमा […]

२०७२ श्रावण २६ गते, मंगलवार

आँखाको रंग हेरौं , व्यक्तित्वको पहिचान गरौं

काठमाडौँ । आँखाको रंगको आधारमा मानिसको व्यक्तित्वको पहिचान हुन्छ । किन कि आँखा नै त हाम्रो ऐना हुन्छ । कुनै पनि व्यक्तिलाई जान्न, बुझ्नका लागि ऊसँग कुरा गर्नुपर्ने आवश्यकता ठानिन्छ । तर, विशेषज्ञ बताउँछन् कि आँखाको रंग पनि मानिसको बारेमा धेरै कुरा भन्छ । कालो आँखा भएका मानिसहरू रातजस्तै रहस्यमय र अदृश्य हुन्छन् । जब […]

२०७२ श्रावण २५ गते, सोमबार

‘शिक्षक र कर्मचारीमा भेदभाब नगर ‘

काठमाडौँ, २४ साउन । सामुदायिक विद्यालयका कर्मचारीले अस्थायी शिक्षक सरह सेवा सुविधा पाउनुपर्ने माग गरेका छन् । नेपाल विद्यालय कर्मचारी युनियनले पत्रकार सम्मेलन गरी एउटै विद्यालयमा काम गर्ने कामदारको सेवा सुविधामा भेद्भाव गर्न नहुने बताएका छन् । युनियनका अध्यक्ष सुरेन्द्रप्रसाद कानुले सर्वोच्च अदालतले छ महिनाभित्र सेवा ऐन बनाएर कर्मचारीको समस्या समाधान गर्न निर्देशनात्मक आदेश दिए […]

२०७२ श्रावण २४ गते, आईतवार

महिलामा थाइराइडको समस्या बढ्दो

काठमाडाँै । असन्तुलित खानपान र समयमै स्वास्थ्य जाँच नगराउने गर्दा थाइराइड रोगका बिरामी बढ्दै गएका छन् । पुरुषको तुलनामा महिलामा यो रोग बढी पाईएको डाक्टरले बताएका छन् । स्त्रीरोग विशेषज्ञ डाक्टर मनोरदिन सैयदका अनुसार धेरैजसो महिलाले महनावारी र गर्भ रोक्न जथाभावी रुपमा अस्थाई चक्की खाने गरेकाले पनि थाइराइडको समस्या बढी पाइएको हो । हात खुट्टा […]

२०७२ श्रावण २४ गते, आईतवार

सातवटा विश्वविद्यालयको उपकुलपति पद रिक्त

काठमाडौ, २३ साउन । सातवटा विश्वविद्यालयमा आजदेखि एकै पटक उपकुलपति पद रिक्त हुने भएका छन् । त्रिभुवन, नेपाल संस्कृत, पूर्वाञ्चल, पोखरा, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल र कृषि तथा वनविज्ञान विश्वविद्यालय उपकुलपतिको चार वर्षे पदावधि पूरा भएपछि नेतृत्वविहीन भएका हुन् । विश्वविद्यालयहरुमा उपकुलपतिको पदावधि सकिएको छ भने अन्य पदाधिकारीको अवधि पनि केही महिनापछि सकिने छ । नियमानुसार नयाँ […]

२०७२ श्रावण २३ गते, शनिबार

पिसाब पोल्छ, यसो गर्नुस…

काठमाडौँ । पिसाब पोल्ने समस्या धेरैलाई हुन्छ र यसलाई मानिसहरूले सामान्य रुपमा लिएर नजरअन्दाज समेत गर्ने गरेको पाइन्छ । प्राय जसो गर्मी महिनामा बढी यो समस्या देखिने गरेको पाईन्छ । किनकी गर्मीमा शरीरलाई आवश्यक पानीको मात्रा पुगेन भने यो समस्याले सताउने गर्छ ।कहिलेकाहीँ यो समस्या केही समयका लागि मात्र रहन्छ भने कहिलेकाही महिनौँसम्म रहन्छ । […]

२०७२ श्रावण २३ गते, शनिबार