स्वास्थ्य / शिक्षा

जापान मेला चैत १६ देखिजापान मेला चैत १६ देखि

काठमाडौँ । नेपाल जापान इन्टरनेसनल स्टुडेन्ट समितिको आयोजनामा आगामी चैत १६ र १७ गते ‘नेपालमा जापान मेला २०१३’ हुने भएको छ । पछिल्लो समयमा अध्ययन र रोजगारीका लागि जापान जाने नेपालीको संख्या बढ्दै गएपछि जापानी विश्वविद्यालयको सहभागितामा पहिलो पटक बृहत् मेला हुन लागको हो । जापानमा पढ्न जान चाहने नेपाली विद्यार्थी, तिनका अभिभावक र सोसँग […]

२०६९ फाल्गुन २६ गते, शनिबार

कम उमेरमा गर्भ, किशोरी मृत्युको मुख्य कारणकम उमेरमा गर्भ, किशोरी मृत्युको मुख्य कारण

काठमाडौँ । एक नयाँ रिपोर्टका अनुसार किशोरीहरुको मृत्युको मुख्य कारण कम उमेरमै गर्भाधारण गर्ने देखिएको छ । सेभ द चिल्ड्रेनले गरेको अध्ययनमा उल्लेख छ कि प्रसवका क्रममा संक्रमण वा विरामी भएर १० लाख किशोरी मर्ने गरेको वा केही न केही रुपमा जोखिममा पर्ने गरेको छ । यो समस्याका सबैभन्दा महत्वपर्ूण्ा कारण गर्भनिरोधकसम्म नपुग्नु रहेको पनि […]

२०६९ फाल्गुन २६ गते, शनिबार

स्ववियु निर्वाचनको तयारीस्ववियु निर्वाचनको तयारी

काठमाडौं, । त्रिभुवन विश्वविद्यालयले एक हप्ताभित्रमा स्ववियु निर्वाचनको कार्यक्रम ल्याउने गरी तयारी गरेको छ । वि.स. २०६५ यता हुन नसकेको स्ववियु निर्वाचन गराउन विश्वविद्यालयले आफ्नो आन्तरिक गृहकार्यका साथै विद्यार्थी सङ्गठनसँगको छलफललाई तीव्र बनाएको छ । अघिल्ला वर्षनिर्वाचनको प्रक्रियामा नै विद्यार्थी सङ्गठनबीच चरम विवाद भएकोमा यस वर्षभने सबै विद्यार्थी सङ्गठनहरु मिश्रति निर्वाचन प्रणालीमा लगभग सहमत भएका […]

२०६९ फाल्गुन २६ गते, शनिबार

लसुनको औषधीय रुपलसुनको औषधीय रुप

काठमाडौ । लसुनमा औषधीय गुण हुन्छ । त्यसैले यसलाई घरायासी औषधिको रुपमा प्रयोग समेत गर्ने गरिएको छ । आयुर्वेदमा लसुनलाई जवान बनाइराख्ने औषधिको रुपमा लिइन्छ र जोर्नीको दुखाई कम गर्ने औषधिको रुपमा पनि लसुनलाई नै लिइन्छ । यसरी परम्परागत घरेलु औषधिको रुपमा तथा आयुर्वेदिक औषधिको रुपमा प्रयोग हुदै आएको लसुनमा औषधीय गुण हुन्छ भन्ने कुरा […]

२०६९ फाल्गुन २० गते, आईतवार

संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९ जारीसंस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९ जारी

काठमाडौँ । गत मंगलबारको मन्त्रीस्तरीय निर्ण्र्ााले संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९ जारी गरेको छ । शिक्षा विभागले मन्त्रीस्तरीय निर्ण्र्ााबाट स्वीकृत निर्देशिका देशभर लागु गराउन निर्देशन दिएको विभागका निर्देशक टेकनारायण पाण्डेले जनाए। निर्देशिकामा आधारभूत तह -कक्षा १ देखि ८) र मार्यामिक तह -कक्षा ९ देखि १२)का लागि छुट्टै परिच्छेदमा ड्रेस कोड तोकिएको छ। मापदण्डमा […]

२०६९ फाल्गुन १३ गते, आईतवार

स्वास्थ्यका लागि नरिवलको पानीस्वास्थ्यका लागि नरिवलको पानी

काठमाडौँ । नरिवलको पानी खानु मान्छेको स्वास्थ्यका लागि लाभदायक छ । अझ नरिवलको पानी खानु पुरुषको लागि भन्दा महिलाको लागि बढि फाइदाजनक हुन्छ । अनुसन्धानले नरिवलको पानी महिलाको स्वास्थ्यका लागि निकै लाभदायक देखाएको छ । पिसाब पोल्ने, शरीरमा पानीको कमी अर्थात् डिहाइड्रेसन हुने समस्याबाट मुक्ति पाउन मात्र होइन छालाको सुन्दरता र स्वास्थ्यका साथै मोटोपन घटाउन […]

२०६९ फाल्गुन १३ गते, आईतवार

अव मुटु र फोक्सोको पनि प्रत्यारोपणअव मुटु र फोक्सोको पनि प्रत्यारोपण

काठमाडौं । मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले पाँच वर्षभत्र मुटु, फोक्सो, कलेजो, प्यांक्रियाज र रक्तमासी प्रत्यारोपण नेपालमा नै गरिने बताएका छन्् । तथ्यांकअनुसार विश्वमा बर्सेनि साढे तीन हजार मुटु प्रत्यारोपण हुने गरेको छ भने करिब आठ लाख व्यक्तिको मुटु समस्याले प्रत्यारोपण गर्ने अवस्था हुन्छ । छिमेकी राष्ट्र भारतमै ६० भन्दा बढी मुटु […]

२०६९ फाल्गुन ६ गते, आईतवार

महङ्गियो वीर अस्पतालमहङ्गियो वीर अस्पताल

काठमाडौ, – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कार्यकारी परिषद्को ७३ औं बैठकले मंगलबारदेखि लागू हुने गरी वीर अस्पतालको सेवामा २५ देखि सय प्रतिशत शुल्क बढाएको छ । सरकारले बजेट कटौती गरेपछि परिषद्ले शुल्क बढाउने निर्णय गरेको हो । वीरका निर्देशक डा.बुलन्द थापाले सबै शाखालाई नयाँ शुल्क तालिकाबारे परिपत्र जारी गर्दै परिमार्जित शुल्क लिन निर्देशन दिएका छन् […]

२०६९ फाल्गुन १ गते, मंगलवार

सत्र वर्षपछि शिक्षक पदपूर्तिको तयारी

काठमाडौ। मन्त्रिपरिषद्ले शिक्षक सेवा आयोग नियमावली, २०५७ संशोधन गरेपछि शिक्षक सेवा आयोगले सत्र वर्षपछि खुला प्रतिस्पर्धाबाट शिक्षक पदपूर्तिको तयारी गरेको छ । नियमावलीले २०६३ वैशाख ११ गतेपछि रिक्त दरबन्दीमा शिक्षकको पदपूर्ति गर्नसक्ने व्यवस्था गरेको छ । त्यसयता रिक्त दरबन्दी करिब १५ हजार रहेको अनुमान गरिएको छ । सरकारले शिक्षक सेवा आयोग नियमावली संशोधन गरेपछि बाटो […]

२०६९ मंसिर २७ गते, बुधबार