कला तथा साहित्य

मेरो बुवा – इन्द्र थेगिम

बर्षौं वाद बुवालाई भेट्दा, हर्षित आंखाहरुमा गम भरियो। मेरो बुवा! सुकेर दाउराको ठुटा जस्तै देखें चाउरिएको हाथहरु सुम्सुम्याइ रहें । कमजोर आंतले, शिथिल शरीर लाई भित्र भित्रै खाइरहेको बोल्ने लवज तेसै तेसै कांपिरहेको मेरो बुवा को, चमक रहित मुहार मौनता मा हेरिरहें। उ बेला! आमाको हातको लपेटा भेट्दा हत्तार हत्तार, हाओ! के गरेको तिमीले? भनेको […]

२०७३ मंसिर १० गते, शुक्रबार

ईमेज लोक कलाकार मध्यमाञ्चल अडिसन मंसिर १० देखि

काठमाडौं, ८ मंसिर । ईमेज च्यानलले सुरु गर्न लागेको ईमेज लोक कलाकार प्रतियोगताको मध्यमाञ्चल अडिसन यहि मंसिर १० र ११ गते काठमाडौंमा हुने भएकोे छ । ईमेज च्यानलले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी मध्यमाञ्चल अडिसनबारे जानकारी दिएको हो । सो प्रतियोगितामा सहभागी हुन चाहने कलाकारहरुले आवेदन फारम भरी अडिसनमा सहभागी हुनसक्ने छन् । यसअघि, पोखरामा […]

२०७३ मंसिर ८ गते, बुधबार

मलाई मेरै रुकुम प्यारो लाग्छ – हस्तबहादुर के.सी.

मलाई मेरै रुकुम प्यारो लाग्छ मलाई मेरै रुकुम राम्रो लाग्छ मलाई मेरै रुकुम गौरव लाग्छ त्यो सिस्ने हिमाल त्यो पुछर हिमाल त्यो स्यापू ताल त्यो कमल दह त्यो द्यौउराली गुफा सबैभन्दा सुन्दर र प्यारो लाग्छ मलाई अवीरल बगीरहने त्यो ठूली भेरी नदि त्यो सानी भेरी नदि सबैभन्दा राम्रो लाग्छ मलाई पूर्वको तकसेरा पश्चिमको चौर जहारी […]

२०७३ मंसिर ७ गते, मंगलवार

‘संसारमा सबैभन्दा पुरानो मानव वस्ती नेपाल’

काठमाडौं, ७ मंसिर । नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनले संसारमा सबैभन्दा पुरानो मानव वस्ती नेपाल नै हुनसक्ने बताएका छन् । उनले संवाद डवली र पैरवी प्रकाशनको संयुक्त आयोजनामा आयोजित पुस्तक विमोचन कार्यक्रममा सो विचार ब्यक्त गरेका हुन् । राजनीतिशास्त्री प्रा.डा. गोपाल शिवाकोटीद्धारा लिखित ‘संस्कृति र सम्पदा कोश’ को विमोचन गर्दै उपराष्ट्रपति पुनले भने, ‘संस्कृति समाजको दपर्ण […]

२०७३ मंसिर ७ गते, मंगलवार

सारङ्गी रेटेरै बित्यो ३७ वर्ष

काठमाडौं, ४ मंसिर । ‘आयो गयो फेरियो व्यवस्था । आफ्नो भने उस्तै छ अवस्था ।। कल्ले के गर्छ ? पायसी सबैले आफ्नै पेट भर्छ ।। गुल्मीको वडागाउँ घर बताउने ५७ वर्षीय दिलबहादुर गन्धर्वले सारङ्गी रेट्दै यो गीत गाउँदा म्याग्दीको बगरफाँटका गाउँलेका आँखा रसाए । चार छोरी, एक छोरा, श्रीमती र आफ्नो हातमुख जोड्नका लागि सारङ्गी […]

२०७३ मंसिर ४ गते, शनिबार

काव्य सप्ताह हुदै

काठमाडौं, ३ मंसिर । कपन बानेश्वर साहित्यिक साप्ताहिकले यहि पुस ९ गतेदेखि १५ गते सम्म साहित्य सदन रामहिटीमा काव्य सप्ताह २०७३ आयोजना गर्दै छ । काव्य सप्ताहको तयारीको लागि कपन बानेश्वर साहित्यिक साप्ताहिक पत्रिका लाई आयोजक तोकिएको छ । जसको संयोजकमा अभिनव साहित्यका अध्यक्ष वेदमणि घिमिरे छन् । जसको उप संयोजक उपन्यासकार सङ्कर भारती,सचिव निबन्ध […]

२०७३ मंसिर ३ गते, शुक्रबार

क्रान्तिका पहरेदार – पुष्पगोपाल श्रेष्ठ

आफु भित्र आफु स्वयम् पूर्ण रुपले चोखिन बाँकि चोखि नसकेका यहाँ कतिपय क्रान्तिकारी पण्डितहरु अरुलाई चोख्याउन आफ्नो घाँटि नै सुक्ने गरि मालेमावाद भत्याउन अत्यन्तै सिपालु क्रान्तिकारी पण्डित कहलिएका र कहलाएका छत्तु क्रान्तिकारी पण्डितहरु अन्भैm पार्टीभित्र कहि न कहि कुनै न कुनै भेष भुषामा लुकि छुपि धमिराले भैंm क्रान्तिकारी पार्टीलाई भित्र भित्रै खोक्रो बनाई ध्वष्ट पार्न […]

२०७३ मंसिर २ गते, बिहीबार

इतिहास रच्दै त्रृतु बोहरा

प्रतिभामा प्रकृतिको पनि केही देन हुन्छ भनिन्छ । प्रकृतिले नै प्रतिभा दिएका मानिसलाई सानै देखि हुने बिरुवाको चिल्लो पात भनेर नेपाली समाजमा उखान पनि भन्ने गरीन्छ । यस्तै चिल्लो पातको रुपमा देखा परेकी त्रृतु अहिले कलाकारीता क्षेत्रमा ईतिहास रच्दै अघि बढ्न सफल भएकी छन् । बाल सञ्चारकर्मीको रुपमा सानै उमेरदेखि रेडियो मिर्मिरेमा बाल प्रतिभा कार्यक्रम […]

२०७३ मंसिर १ गते, बुधबार

छोरी मान्छे – इन्द्र थेगिम

खित्तिति उदांङ्गै मुख खोली नहांस् । जामा ह्वाङ्ग पारेर फिला देखाएर नबस् । शरम् गर्न सिक्नुपर्छ बुझिस् । तं त केटि मान्छे होस् । पंधेरो धाउन नपरे पनि सबेरै उठेर मटिया गाग्रोमा पानी भर् । दियो, कलश, ल्होटा माझेर आंगन बढार् । धैर्य गर्न सिक्नु पर्छ सुनिस् । तं अर्काको घरमा जाने जात् । किन […]

२०७३ कार्तिक २८ गते, आईतवार

ईमेज लोक कलाकार अडिसन कात्तिक २७ देखि

काठमाडौं, २३ कात्तिक । ईमेज च्यानलले सन्चालन गर्न लागेको इमेज लोक कलाकारको धरान अडिसनको तयारी पूरा भएको छ । सोमबार धरानमा पत्रकार सम्मेलन गरी यही कात्तिक २७ र २८ गते धरानको रत्न इन होटलमा अडिसन गरिने जानकारी दिइएको हो । सो अवसरमा ईमेज लोक कलाकारका कार्यकारी निर्मार्ता अनुपा श्रेष्ठले लोकगीतको संरक्षण तथा नयाँ कलाकारलाई अवसर […]

२०७३ कार्तिक २३ गते, मंगलवार