कला तथा साहित्य

‘चैतन्य’ लाई पारिजात सिर्जना सम्मान

काठमाडौं,– पारिजात स्मृति केन्द्रको छनौट तथा मूल्याङ्कन समितिले पारिजात सिर्जना सम्मान २०६९ वरिष्ठ माक्र्सवादी सौन्दर्य चिन्तक एबं नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणलाई पुरस्कार दिने निर्णय गरेको छ । वैद्यले सौन्दर्य शास्त्रका विषयमा चैतन्यका नाममा कलम चलाउछन । त्यस्तै पारिजात संघर्षशील नारी सम्मान वरिष्ठ महिला नेतृ सहाना प्रधान, पारिजात कला सम्मान नारदमूनी हार्तम्छाली र पारिजात […]

२०७० बैशाख ५ गते, बिहीबार

माइ मिस्टेकको च्यारिटी शो सम्पन्न

काठमाडौं । सामाजिक जनचेतना फैलाउने उद्देश्यले निर्माण गरिएको लघु चलचित्र ‘माइ मिस्टेक’ को च्यारिटी शो सम्पन्न भएको छ । संवाद डबलीमा गरिएको पहिलो शोको क्रममा निर्माता डम्बर रावल ‘निराजन’ ले युवा-युवती कसरी ड्रगको कुलतमा फस्छन्, त्यसको परिणम के हुन्छ र अभिभावकले कसरी कुलतलाई साथ दिइरहेका हुन्छन् भन्ने कथा बस्तु समेटिएको जानकारी दिए । उनले भने, […]

२०६९ चैत्र १८ गते, आईतवार

गणगौर पर्वसुरु

काठमाडौँ । मारवाडी समुदायका महिलाले मनाउने गणगौर -गौरा ) पर्वसुरु भएको छ । घरका पुरुषहरू रंग खेल्नमा व्यस्त रहेकै बेला होलीका दहनको खरानीमा गोबर मिसाएर शिव -गण) र पार्वती -गौरा) को १६ पिण्ड बनाएर महिलाहरू धार्मिक अनुष्ठानको तयारीमा जुट्छन् । होलीको भोलिपल्टदेखि लगातार १६ दिनसम्म शंकरपार्वती रूपी ती पिण्डको पुजा हुन्छ । अविवाहितले असल श्रीमान […]

२०६९ चैत्र १७ गते, शनिबार

हरिवंशको आत्मकथा ‘चिना हराएको मान्छे’

काठमाडौं । हास्यव्यंग्य कलाकार, अभिनेता एवं गायकको रुपमा परिचित हरिवंश आचार्य आफ्नो जीवन भोगाइका कथाव्यथा समेटेर पुस्तक निकाल्न लागेका छन । उनको पुस्तकको रुपरेखा तयार भैसकेकाले छिटै बजारमा ल्याउने तयारी छ ।फाइनप्रिन्टको प्रकाशनमा आचार्यको ‘चिना हराएको मान्छे’ नामक आत्मकथा यही महिनाको अन्त्यसम्म बजारमा ल्याउने तयारी छ । फाइनपि्रन्टले ललितपुरमा बिहीबार पत्रकार सम्मेलन गरी चैत महिनाको […]

२०६९ चैत्र ८ गते, बिहीबार

‘ बोगोटा ’ एक परिचय — छत्र मैनाली

समुन्दि् सतहबाट द्द,टद्दछ मिटर -ड,टज्ञद्दफिट )को उचाइमा रहेको बोगोटा दक्षिण अमेरिकी मुलुक कोलोम्बियाको राजधानी हो/ कुन्दिनामर्का बिभाग अन्तर्ग पर्न राजधानी बोगोटा वरिपरी पहाडले घेरेको हरियाली सफा सुन्दर सहर हो आधुनिक बिकाशपथमा द्रुत गतिमा लम्की रहेको राजधानी समय अनुकुल परिवर्तको लिकमा दौडी रहेको छ /प्राय दिन रात ब्यस्त रहने राजधानी सहरको जीवनी व्यस्ततामै बिती रहेको हुन्छ […]

२०६९ माघ ५ गते, शुक्रबार

युद्ध — आयाम लम्जेल

युद्धको इतिहास कति भयावह छ, कति निर्मम छ तर पनि युद्धसंग मेरो कत्ति पनि विरक्ति छैन, म टुप्पाको लक्ष्य बाकेर हिडेको थिए कयौा उकालीहरू नाध्दै लम्केको थिए, टुप्पो पुग्दा नपुग्दै धोका भयो, म र मेरा विरोधी सबैले युद्ध लड्यौ आ-आफ्नो वर्ग हितका खातीर रातको कालो मगेजो छिचोल्दै युद्धले माग्यो रगत दिलाए युद्धले माग्यो आासु, अनि […]

२०६९ माघ ५ गते, शुक्रबार

मनीषाको ६ घण्टा लामो शल्यक्रिया सम्पन्न

न्युयोर्क, मंसिर २६ – अभिनेत्री मनीषा  कोइरालाको पाठेघरको शल्यक्रिया भर्खरै सम्पन्न भएको छ । स्थानीय समय मुताविक सोमबार राति साढे एघार बजे अर्थात नेपाली समय अनुसार मंगलबार बिहान सवा दश बजे शल्यक्रिया पूरा भएको थियो । म्यानहाटन स्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा ४२ बर्षीया  कोइरालाको शल्यक्रिया चिकित्सक डेनिस ची ले गरेका थिए । शल्यक्रिया […]

२०६९ मंसिर २६ गते, मंगलवार