समाज

हलिया मुक्तिको घोषणा नारामामात्र सीमित

काठमाडौँ । सरकारले २०६५ सालमा हलिया मुक्तिको घोषणा गरे पनि अहिलेसम्म उनीहरुको उचित व्यवस्थापन हुन सकेको छैन । सरकारले हलिया मुक्तिको घोषणा गरेअनुसार पुनस्र्थापना प्रक्रिया अगाडि बढाए पनि वास्तविक हलियाले अझै परिचयपत्र पाउन सकेका छैनन् । पुनस्र्थापना नहुँदा थुप्रै हलिया फेरि हलिया बस्न बाध्य भएका छन् । सरकारी लगतमा थुपै्र हलियाले फाराम भरेको भएपनि नाम […]

२०७२ पुष २५ गते, शनिबार

भूकम्पपछि रोकिएको सम्पदा निर्माण सुरु

काठमाडौं , २४ पुस । गत वैशाख १२ गतेको भूकम्पपछि रोकिएको भक्तपुर दरबार स्क्वायर क्षेत्रभित्रका सम्पदा जीर्णोद्धार सुरु भएको छ । पुरातत्व विभाग तथा दरबार हेरचाह कार्यालय भक्तपुरले यहाँको बद्रीनारायण मन्दिर, दुईमाजूको मन्दिर, बालाखु गणेश पाटी, रामेश्वर मन्दिर र तलेजु मन्दिरको जीर्णोद्धार सुरु गरेको हो । भूकम्पका कारण काम सम्पन्न गर्न नसकेपछि आव २०७१÷७२ मा […]

२०७२ पुष २४ गते, शुक्रबार

नाकाबन्दीले साढे बाह्र लाख भूकम्पपीडित भोकमरीको चपेटामा

काठमाडौँ, २३ पुस । “भुइँचालोले घर लग्यो, दुःखजिलो गरी पालमा बस्दै आएका थियौँ, अहिले त ग्यास छैन, भोकभोकै” – पासाङल्हामु चोक नजिकै महाङ्कालको चौरमा बस्दै आउनुभएकी शान्ति गुरुङले सुनाउनुभयो । सिन्धुपाल्चोकमा भूकम्पले घर भत्किएपछि गुरुङ विगत नौ महिनादेखि तीन सन्तानसहित चौरमा बस्दै आउनुभएको छ । कुल्ली काम गरेर उहाँका श्रीमान प्रेम गुरुङले कमाएको पैसाले बिहान–बेलुकाको […]

२०७२ पुष २३ गते, बिहीबार

मैनबत्ती बालेर बिरामीको उपचार

काठमाडौं, २३ पुस । जिल्ला अस्पताल जाजरकोटमा विद्युत् नहुँदा मैनबत्ती बालेर बिरामीको उपचार हुँदै आएको छ । दैनिक विद्युतको अभावमा जिल्ला अस्पतालका बिरामीलाई मैनबत्तीको भरमा उपचार गर्दा निकै सास्ती व्यहोर्नु परेको स्वास्थ्यकर्मीले बताएका छन् । अक्सिजन दिने बिरामी आए पनि विद्युतको अभावमा अक्सिजन दिन नसकिएको स्वास्थ्यकर्मी नारायणी शाहको भनाई छ । एक हातमा मैनबत्ती, अर्को […]

२०७२ पुष २३ गते, बिहीबार

देउवाको दिवा भोज , सभापतिका लागि सहयोग गर्न आग्रह

काठमाडौैँ, २२ पुस । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आगामी १३औँ महाधिवेशनबाट आफूलाई सभापति बन्न सहयोग गर्न आह्वान गरेका छन । आज आयोजित दिवा भोज कार्यक्रममा उनले आफूलाई सभापतिमा सहयोग गर्न पार्टीका नेताहरुसँग आह्वान गरेका हुन् । पार्टीलाई उत्साहका साथ समावेशी समानुपापतिक सिद्धान्तका आधारमा अगाडि बढाउने उनले अठोट व्यक्त गरे । नेपालमा प्रजातन्त्रप्रति पूर्ण […]

२०७२ पुष २२ गते, बुधबार

आजवाट निजी गाडीलाई इन्धन दिइदै

काठमाडौ, २२ पुस । सरकारले आज निजी गाडीहरुलाई तेल उपलब्ध गराउने भएको छ । उपत्यकाकाका ५३ ओटा पम्पहरुबाट आज निजी कारलाई वितरण गराउने नेपाल आयल निगमले जनाएको छ । तोकिएका पम्पहरुमा बिहान ९ बजेदेखि पेट्रोल वितरण गरिने निगमले जनाएको छ । ब्लु बुक नवीकरण भएका चारपाङ्गे्रे कार तथा जीपलाई निगमका मान्यता प्राप्त पम्पहरुबाट पेट्रोल उपलब्ध […]

२०७२ पुष २२ गते, बुधबार

कार्यदलले समाधान दिन सक्दैन : यादव

काठमाडौं, २१ पुस । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले शीर्ष नेताले समाधान दिन नसकेको विषय कार्यदलले टुंग्याउन नसक्ने टिप्पणी गरेका छन् । मधेसी मोर्चाका तर्फबाट सरकारसँग वार्ता गर्न कार्यदल बनाएलगत्तै अध्यक्ष यादवले कार्यदलको कार्यकुशलता माथि नै प्रश्न उठाएका हुन् । वीरगन्जमा मंगलबार सन्चारकर्मीहरुसँग उनले सरकार र तीन दलले मोर्चालाई वार्तामा बोलाएझैं गरी जनताको […]

२०७२ पुष २१ गते, मंगलवार

न्यायपरिषदमा पहिलो पटक महिला सदस्य

काठमाडौ, २१ पुस। न्यायपरिषदमा पहिलो पटक महिला सदस्य हुने भएको छ ।सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश गिरीशचन्द्र लालले उमेर हदका कारण हिजोदेखि अवकाश पाएपछि परिषद्मा वरिष्ठ न्यायाधिस सुशिला कार्की सदस्य हुने भएको हो । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधिश न्यायपरिषदमा सदस्य हुने व्यवस्था छ । त्यसअनुसार अहिलेसम्म कोही पनि परिषद् सदस्य भएका थिएनन् । न्यायाधिस कार्की वरिष्ठताकै […]

२०७२ पुष २१ गते, मंगलवार

आज ज्येष्ठ नागरिक र अपाङ्गले इन्धन पाउने

काठमाडौ, २० पुस । नेपाल प्रहरीले ७० वर्ष नाघेका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई आजदेखि हरेक सोमबार इन्धन वितरण गर्ने भएको छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेभित्र इन्धन वितरण गर्ने तयारी भएको प्रहरीको भनाइ छ । इन्धन अभावका कारण ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिले भोगिरहेको समस्यालाई मध्यनजर गरी सहजै इन्धन उपलब्ध […]

२०७२ पुष २० गते, सोमबार

बस दुर्घटनामा, ६ जनाको मृत्यु

काठमाडौं, १९ पुस । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदहमा शनिबार राति रात्री बस दुर्घटना हुंदा ६ जनाको मृत्यु भएको छ । मृतकमध्ये चारजनाको मात्र सनाखत भएको छ । सनाखत हुनेमा बर्दिया तारातालका २२ वर्षिय कुशल शर्मा, कञ्चनपुर भिमदत्त नगरपालिका ५ का ३५ वर्षिय प्रकाश शाही, रुपन्देही देवदेहकी ३५ वर्षिया शान्ति दर्जी र बाराका ३२ वर्षिय […]

२०७२ पुष १९ गते, आईतवार