‘दमन’ आक्रोश र बिस्फोटको कारक – हरि पन्थी
नेपालका सासक ,प्रशासक, सेना र प्रहरीका अधिकारीहरु कहिल्यॆ देशमा शान्ती चाहन्नन् , देशलाई शान्तीपुर्ण , सबैले अधिकार महसुस गर्ने र मानवता सहितको कानुनी सासनको उनिहरु कहिलै कल्पना सम्म गर्दैनन् । उनिहरु सधै सासकहरुको राजनितीक स्वार्थको मतियार बनेर देशमा हिंसा भड्काउने , अशान्ती मच्चाउने र शान्ति सुरक्षाको नाममा राजनितीक जनता र निरिह सिपाहीहरुको रगतको ब्यापार गरेर […]
२०७० श्रावण १६ गते, बुधबार