सम्पादकीय

एसपीपीपी सम्झौता तत्काल खारेज गर

अमेरिकाले नेपालमा आफ्ना सेना भित्र्याउने योजनाअनुसार स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपीपी) सम्झौता प्रस्ताव गरेको तथ्य सार्वजनिक भएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र नेपाली सेनाबीच हुने भनिएको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपीपी) सम्झौताको मस्यौदा बाहिरिएसँगै नेपाली राजनीतिक बृत्त तरंगित भएको छ । नेपाली सेना र अमेरिकी रक्षा मन्त्रालयबीच हुने भनिएको एसपीपीपी सम्झौतामा हस्ताक्षर भए नेपालको जुनसुकै […]

२०७९ असार ५ गते, आईतवार

सरकार, संसदवादी दल र नेता नै संकटको कारक

देश र जनताको अवस्था दिनप्रतिदिन खस्कँदै गएको छ । देशमा साम्राज्यवादी हस्तक्षेप दिनप्रतिदिन बढ्दै गएको छ भने जनजीविका चौपट भएको छ । एमसीसीको आडमा राष्ट्रयतामाथि धावा बोल्ने कार्य भएको छ भने महँगी, कालोबजारी, भ्रष्टाचार र अनियमितताले जनजीविका संकटग्रस्त बन्दै गएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक बर्षको बैशाख महिनासम्मको आर्थिक स्थितिमा […]

२०७९ जेष्ठ २९ गते, आईतवार

संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद

हालै स्थानीय निकायको निर्वाचन सम्पन्न भएर नयाँ जनप्रतिनिधिले कार्यभारसमेत सम्हालिसकेका छन् । संसद्वादी दलहरुको सत्ता गठबन्धनले स्थानीय निकायको निर्वाचनमा बर्चस्व कायम गर्न सफल भएपछि अब उनीहरुको ध्यान संघीय संसद्को निर्वाचनतर्फ मोडिएको देखिन्छ । सत्ताधारी राजनीतिक दललगायत संसद्वादी दलहरुको यही हर्कतका कारण स्थानीय निकायको निर्वाचनमा जनमतको उचित प्रयोग हुन् सकेन अर्थात सत्ताधारी राजनीतिक दललगायत संसदवादी दलहरुले […]

२०७९ जेष्ठ २३ गते, सोमबार

संघीय लोकतान्त्रिक गणतन्त्र असफलसिद्ध

आज जेठ १५ अर्थात गणतन्त्र दिवस । १० बर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको बलमा २०६५ साल जेठ १५ गते नेपालमा राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरिएको थियो । २०६२–०६३ को आन्दोलनपछि गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ मा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । तर, संसद्वादी दल र नेताको […]

२०७९ जेष्ठ १५ गते, आईतवार

मूल्यवृद्धि नियन्त्रण गर

नेपाल आयल निगमले हालै पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ बढाएर पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य १५३ रुपैयाँ पु¥याएको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले यातायातलगायत सम्पूर्ण सामानहरूमा मूल्यवृद्धि हुनेछ । सम्बन्धित क्षेत्रका जानकारका अनुसार रु. ४७ मा खरिद गरिएको पेट्रोल सबैखाले कर कटाउँदा पनि मुनाफसहितको रु. ७० मा बिक्री […]

२०७९ जेष्ठ ८ गते, आईतवार

भयरहित वातावरणमा मतदान गर्ने व्यवस्था गर

यही वैशाख ३० गते शुक्रबार हुने स्थानीय निकायको निर्वाचनलाई मध्यनजर गर्दै सम्पूर्ण उम्मेदवारले प्रचार–प्रसार कार्यक्रमलाई तीव्रता दिइरहेका छन् । सत्ता पक्ष र प्रतिपक्ष राजनीतिक दलले गठबन्धन गरी खडा गरेका उम्मेदवारलगायत अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत अहिले विभिन्न सभा – सम्मेलन र घर दैलो कार्यक्रम गरी चुनावी अभियानमा होमिएका छन् । चुनावमा आफ्नो एजेन्डा जनतासामु […]

२०७९ बैशाख २६ गते, सोमबार

कसैको प्रभाव र दबाबमा नपरौं

यही वैशाख ३० गते स्थानीय निकायको निर्वाचन हुँदैछ । स्थानीय तहको निर्वाचनमा स्वच्छ छवि भएका जनप्रतिनिधि छनौट गर्ने प्रक्रियालाई प्रभावित गर्ने गरी सत्ता पक्ष र प्रतिपक्ष राजनीतिक दलले गठबन्धन गरी उम्मेदवार खडा गरेका छन् । जसका कारण स्वच्छ र इमान्दार नेता चुनावमा भाग लिनबाट बन्चित भएको समाचारहरु सार्वजनिक भइरहेका छन् भने जनताले स्वच्छ छवि भएका […]

२०७९ बैशाख १८ गते, आईतवार

नेपाल कम्युनिष्ट पार्टीको धैर्यतालाई नजरअन्दाज नगर

सरकारले यही वैशाख ३० गते स्थानीय निर्वाचन गर्ने घोषणा गरे बमोजिम आजदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुन् लागेको छ । तर, सरकारले करिब चौध महिना अघि तीन बुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा प्रवेश गराएको नेपाल कम्युनिष्ट पार्टीलाई स्थानीय निर्वाचनमा सहभागी हुने सहज वातावरण बनाएन, जुन सरकारको ठूलो कमजोरी हो भने नेकपाले स्थानीय निर्वाचन प्रयोग गर्ने […]

२०७९ बैशाख ११ गते, आईतवार

सरकार द्वन्दको कारक नबनोस्

सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमति भएको तेर्ह महिना पूरा भएर चौध महिना लागेको छ । २०७७ फागुन २१ गते दिनको २ बजे विशेष समारोह गरी सार्वजनिक गरिएको उक्त सहमतिमा नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट […]

२०७९ बैशाख ४ गते, आईतवार

नेपाल कम्युनिष्ट पार्टीलाई चुनावमा जाने वातावरण बनाऊ

सरकारले आगामी वैशाख ३० गते स्थानीय निर्वाचन गर्ने घोषणा गरेको छ । यही क्रममा नेपाल कम्युनिस्ट पार्टीको हालै सम्पन्न केन्द्रिय समितिको बैठकले स्थानीय निर्वाचन प्रयोग गर्ने निर्णय गरेको छ । तर,  सरकारले नै १३ महिना अघि तिन बुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा प्रवेश गराएको नेकपालाई चुनावमा जाने वातावरण बनाएको देखिँदैन । सरकारले १३ महिना बितिसक्दा […]

२०७८ चैत्र २७ गते, आईतवार