सार्वजनिक पार्कमा विस्फोट , ६९ जनाको मत्यु
काठमाडौं, १५ चैत । पाकिस्तानको लाहोरस्थित एक सार्वजनिक पार्कमा विस्फोट हुँदा ६९ जनाको मृत्यु भएको छ । घटनामा अरु तीन सयभन्दा धेरै घाइते भएको सरकारी अधिकारीले जनाएका छन् । पञ्जाव प्रान्तको राजधानी लाहोरको गुलशन इकबाल पार्कको गेटनजिक मानिसहरुको भीड भएको स्थलमा हिजो साँझ विस्फोट गराइएको हो । बिदा मनाउन मानिसहरु भेला भएको स्थानमा विस्फोट गराउँदा […]
२०७२ चैत्र १५ गते, सोमबार