बिश्व

लिबियाली सरकारका नेताहरु समुद्री बाटो हुँदै त्रिपोलीमा

काठमाडौं, १८ चैत । लिबियामा संयुक्त राष्ट्रसंघको समर्थन प्राप्त राष्ट्रपतीय परिषद्का शीर्ष नेताहरु राजधानी त्रिपोली पुगेका छन् । छिमेकी मुलुक ट्युनिसियामा बसेर आफूलाई लिबियाको आधिकारिक सरकार दावी गर्दै आएका नेताहरु समुद्री बाटो हुँदै डुंगा चढेर राजधानी त्रिपोली पुगेका हुन् । राजधानी त्रिपोली कब्जामा लिएर शासन गर्दै आएका खालिफा घवेलको समुहले पछिल्ला केही दिन त्यहाँको हवाई […]

२०७२ चैत्र १८ गते, बिहीबार

प्रेमीको मुटु झिक्नेलाई मृत्युदण्ड

काठमाडौ, १७ चैत । बंगलादेशमा एउटा अदालतले प्रेमीको मुटु झिकेर हत्या गरेकोमा प्रेमिकालाई मृत्युदण्डको सजाय तोकेको छ । २१ वर्षीया फतिमा अख्तर सोनालीले आफ्नै प्रेमीको विभत्स हत्या गरेकी थिइन् । आफूसँग विवाह गर्न नमानेको भन्दै उनले प्रेमीको हत्या गरेको बताइएको छ । यस अतिरिक्त आफूसँगको यौनसम्पर्कलाई कथित रुपमा ती प्रेमीले भिडियो बनाएको र अर्की एक […]

२०७२ चैत्र १७ गते, बुधबार

पाकिस्तानमा हिंस्रक प्रदर्शन

काठमाडौँ, १६ चैत । पाकिस्तानमा सरिया कानुन लागू गर्न माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुले दर्जनौं सवारीसाधनमा आगजनी गरेका छन् । प्रदर्शन नियन्त्रणका लागि सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गर्दा थुप्रै प्रदर्शनकारी घाइते भएका छन् । राजधानी इस्लामावादमा भेला भएका प्रदर्शनकारीले पूर्व गभर्नर सलमान तासीरका हत्यारालाई दिइएको फाँसीको विरोध गर्दै पाकिस्तानमा सरिया कानुन लागू गर्नुपर्ने माग गरेका छन् । […]

२०७२ चैत्र १६ गते, मंगलवार

सार्वजनिक पार्कमा विस्फोट , ६९ जनाको मत्यु

काठमाडौं, १५ चैत । पाकिस्तानको लाहोरस्थित एक सार्वजनिक पार्कमा विस्फोट हुँदा ६९ जनाको मृत्यु भएको छ । घटनामा अरु तीन सयभन्दा धेरै घाइते भएको सरकारी अधिकारीले जनाएका छन् । पञ्जाव प्रान्तको राजधानी लाहोरको गुलशन इकबाल पार्कको गेटनजिक मानिसहरुको भीड भएको स्थलमा हिजो साँझ विस्फोट गराइएको हो । बिदा मनाउन मानिसहरु भेला भएको स्थानमा विस्फोट गराउँदा […]

२०७२ चैत्र १५ गते, सोमबार

ब्रसेल्स आक्रमणका मुख्य अभियुक्त स्वतन्त्र पत्रकार

काठमाडौं, १४ चैत । गतसाता बेल्जियमको ब्रसेल्समा भएको आक्रमणपछि पक्राउ परेका एक ब्यक्ति नै मूख्य अभियुक्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनालगत्तै पक्राउ परेका फैसल शेफु नामका युवक नै त्यस घटनाका मूख्य अभियुक्त ठहर भएको बेल्जियममा सञ्चार माध्यमहरुले जनाएका छन् । घटनापछि सार्वजनिक गरिएको तस्वीरमा सेता पहिरनमा देखिएका युवक नै मूख्य अभियुक्त मानिएका हुन् […]

२०७२ चैत्र १४ गते, आईतवार

आइएसका दोस्रो नम्बरका कमाण्डर मारिए

काठमाडौं, १३ चैत । सिरियामा गरिएको सैन्य कारबाहीमा इस्लामिक अतिवादी संगठन आइएसका दोस्रो नम्बरमा कमाण्डर अब्दुल रहमान मुस्तफा अल कादुली मारिएको अमेरिकाले दावी गरेको छ । सैन्य कारबाहीको क्रममा आईएसका दोस्रो नम्बरका कमाण्डरसँगै अरु तीन लडाकु मारिएको अमेरिकी रक्षा मन्त्री ऐस कार्टरले जानकारी दिनुभएको हो । आईएसविरुद्धको कारबाहीमा सिरिया र इराकमा अमेरिकी सेनाले महत्वपूर्ण जित […]

२०७२ चैत्र १३ गते, शनिबार

ब्रसेल्स आक्रमणमा संलग्न ६ जना पक्राउ

काठमाडौं, १२ चैत । बेल्जियमको राजधानी ब्रसेल्समा गएको मंगलबार भएको आक्रमणमा संलग्न ६ जना पक्राउ परेका छन् । उनीहरु ब्रसेल्सबाटै पक्राउ परेका हुन् । बेल्जियमको राजधानी ब्रसेल्समा गएको मंगलबार भएको आक्रमणमा ३१ जनाको ज्यान गएको थियो । पक्राउ परेकाका बारेमा विस्तृत जानकारी खुलाईएको छैन । लगातारको विशेष अनुसन्धानपछि उनीहरु पक्राउ परेका ब्रसेल्स प्रहरीले जनाएको छ […]

२०७२ चैत्र १२ गते, शुक्रबार

उत्तर कोरियाले फेरि क्षेप्यास्त्र परीक्षण गर्ने आशङ्का

काठमाडौं, ११ चैत । दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हाइले सेनालाई उच्च रुपमा सतर्क रहन बिहीबार निर्देशन दिनुभएको समाचार छ । उत्तर कोरियाले पुनः अर्काे शक्तिशाली आणविक परीक्षण गर्नसक्ने सङ्केत प्राप्त भएको भन्दै आफ्नो सेनलाई उच्च सतर्कताका साथ प्रतिरक्षाका लागि तयार रहन निर्देशन दिनुभएको बताइएको छ । गएको केही समययता आणविक परीक्षणका कारण विवादमा पर्दै […]

२०७२ चैत्र ११ गते, बिहीबार

पत्रकार सम्मेलनमा कुकुर !

काठमाडौं, ११ चैत । बेलायती संचारमाध्यमहरुमा एउटा कुकुरले राम्रै स्थान पाएको छ । वियोगमा रहेको उक्त कुकुरका बारेमा अधिकांश बेलायती संचारमाध्यमले समाचार प्रकाशित गरेका छन् । रोब र भिक्टोरिया दम्पत्तीले पाल्दै आएको सो कुकुरले वियोग सामना गरिरहेको छ । ती दम्पत्तीले पत्रकार सम्मेलन गर्दै उक्त कुकुरका पीडा सार्वजनिक गरेका हुन् । ६ हप्ता उमेरको सो […]

२०७२ चैत्र ११ गते, बिहीबार

ब्रसेल्स आक्रमणकारीको फोटो सार्वजनिक

काठमाडौं, १० चैत । बेल्जियम सरकारले ब्रसेल्स आक्रमणमा संलग्न तीनजना संदिग्धको तस्विर सार्वजनिक गरेको छ । ब्रसेल्सको जैवेनटेम विमानस्थलमा रहेको सीसीटीभीमा कैद गरिएको दृश्यमा एकै साथ देखिएका तीनजना युवाको तस्विर सार्वजनिक गरिएको हो । तस्वीरमा कालो पहिरनमा दुई जना र एक जना सेतो पहिरनमा रहेको देखाइएको छ । ती मध्ये सेतो पहिरनका युवा भने फरार […]

२०७२ चैत्र १० गते, बुधबार