बिश्व

राष्ट्रपति ओबामा क्यूवामा

काठमाडौं, ७ चैत । अमेरिकी राष्ट्रपति बाराक ओबामा ऐतिहासिक भ्रमणका क्रममा क्युबा पुगेका छन् । ओबामाको यो भ्रमणसँगै अमेरिकी इतिहासमा ८८ वर्ष यता अमेरिकी राष्ट्रपतिले क्यूवा भ्रमण गरेको यो पहिलो पटक हो । यसअघि सन् १९२८ मा तत्कालित अमेरिकी राष्ट्रपति केल्बिन कुलिजले क्युवाको भ्रमण गरेका थिए । अमेरिका र क्युबाबीच ब्यापार र राजनीतिक सम्बन्ध बिस्तारका […]

२०७२ चैत्र ८ गते, सोमबार

राष्ट्रपति निर्वाचन गम्भिर मोडमा

काठमाडौं, ७ चैत । विश्वकै उन्नत प्रजातन्त्र मानिएको अमेरिकामा आगामी राष्ट्रपतीय निर्वाचनका क्रममा अनेक खाले दृश्य देखिन थालेका छन् । राष्ट्रपति पदका लागि पार्टीका तर्फबाट उम्मेदवार बन्न समर्थन जुटाउनका लागि भएका प्रारम्भिक चरणकै मतदानका क्रममा प्रजातन्त्रको मूल्य मान्यताका लागि नसुहाउने हर्कतहरु हुन थालेका छन् । आफ्नै र अर्का पार्टीका उम्मेदवारबीच अवाञ्छित लाञ्छना लगाउनेदेखि समुदाय विशेषप्रति […]

२०७२ चैत्र ७ गते, आईतवार

रसियामा विमान दुर्घटना

काठमाडौं, ६ चैत । रसियामा फ्लाई दुबईको विमान दुर्घटना भएको छ । दुर्घटनामा चालक दलका सदस्यसहित सबै ६१ जनाको मृत्यु भएको छ । दुबईबाट रसियाका लागि उडेको एफजेड ९८१ फ्लाइट नम्बरको फ्लाई दुबईको बोइङ ७३८–८०० विमान आज विहान दक्षिणी रसियाको रास्तोव अन–दनमा अवतरणका क्रममा दुर्घटना हुँदा चालक दलका सदस्यसहित ६१ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले […]

२०७२ चैत्र ६ गते, शनिबार

मुशर्रफले पाकिस्तान छोडे

काठमाडौ, ५ चैत । पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफ विदेशिएका छन् । विदेश भ्रमणमा उनीमाथि लाग्दै आएको प्रतिबन्ध फुकुवा भएलगत्तै उनी दुबई प्रस्थान गरेका हुन् । केही दिनअघि पाकिस्तानको सर्वोच्च अदालतले मुशर्रफको विदेश भ्रमणमा लगाइएको प्रतिबन्ध हटाउन सरकारलाई आदेश दिएको थियो । सोही आदेश लगत्तै मुशर्रफले देश छोडेको पाकिस्तानी संचारमाध्यमहरुले जनाएका छन् । मुशर्रफका वकिलले […]

२०७२ चैत्र ५ गते, शुक्रबार

राष्ट्रपतिको निर्णय कार्यान्वयनमा अदालत बाधक

काठमाडौं, ५ चैत । ब्राजिलकी राष्ट्रपति डिल्मा रुसेफले पूर्व राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई आफ्नो मूख्य प्रशासक नियुक्त गर्ने निर्णयलाई अदालतले रोक लगाएको छ । सिल्भालाई मुख्य प्रशासन नियुक्त गरेको केही घण्टामै अदालतले राष्ट्रपति रुसेफको निर्णयमा रोक लगाएको हो । तर सरकारले अदालतको फैसलाविरुद्ध अपील गर्ने जनाएको छ । सिल्भालाई ब्राजिलको सरकारी तेल कम्पनी […]

२०७२ चैत्र ५ गते, शुक्रबार

डेनमार्क विश्वकै सर्वाधिक खुशी राष्ट्र

काठमाडौं, ४ चैत । विश्वको सबैभन्दा खुशी राष्ट्रमा यस वर्ष पनि यूरोपेली देश डेनमार्कले बाजी मारेको छ । विश्व हेप्पीनेश रिपोर्टका अनुसार सबैभन्दा खुशी राष्ट्रमा डेनमार्क पहिलो स्थानमा परेको हो भने स्वीट्जरल्याण्ड दोस्रो र आइसल्याण्ड तेस्रो स्थानमा छन् । १५६ देशमा गरिएको अध्ययन तथा अनुसन्धानका आधारमा यो सूची बनाईएको हो । जसमा सन् २०१३ देखि […]

२०७२ चैत्र ४ गते, बिहीबार

बसमा विस्फोट , १५ जनाको मृत्यु

काठमाडौं, ३ चैत । पाकिस्तानमा आज सरकारी कर्मचारी सवार एउटा बसमा विस्फोट भएको छ । पेशावरमा भएकमो सो विस्फोटमा कम्तीमा पनि १५ जनाको मृत्यु भएको बताइएको छ । सरकारी अधिकारीहरुका अनुसार विस्फोटबाट अन्य २५ जना घाइते भएका छन् । घाइतेहरुलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । […]

२०७२ चैत्र ३ गते, बुधबार

जेलमा चिसो कफी दिएपछि

काठमाडौं, ३ चैत । नर्वेको एक अदालतमा ७७ जनाको हत्याका दोषीका गुनासो उपर सुनुवाई हुँदैछ । दक्षिणपन्थी विचारधाराका आन्द्रे बेहरिक ब्रिभिकलाई अदालतले ७७ जनाको हत्यामा संलग्न भएको आरोपमा जेल सजाय तोकिसकेको छ । तर उनले जेलमा आफूलाई सुविधा नदिइएको आरोप लगाउँदै सरकारविरुद्ध उजुरी गरेपछि उनका गुनासोमाथि अदालतमा सुनुवाइ भइरहेको हो । अदालतमा उपस्थित हुँदा ब्रिभिकले […]

२०७२ चैत्र ३ गते, बुधबार

सैनिक विमान दुर्घटना , २२ जनाको ज्यान गयो

काठमाडौं, ३ चैत । दक्षिण अमेरिकी मुलुक इक्वेडरमा सैनिक विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । पूर्वी प्रान्त पास्टासाको अमेजन क्षेत्रमा भएका दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको हो । इक्वेडरका राष्ट्रपति राफाइल कोरेयाले ट्वीट गरेर दुर्घटनाको पुष्टि गर्दै विमानमा सवार सबैको मृत्यु भएको जानकारी दिएका हुन । उनले मृतकका परिवारमा समवेदनासमेत व्यक्त […]

२०७२ चैत्र ३ गते, बुधबार

आइएसका शीर्ष कमान्डर मारिए

काठमाडौं, २ चैत। अमेरिकाले सिरियामा गरेको हवाई आक्रमणमा इस्लामिक अतिवादी समूह ‘आइएस’का शीर्ष कमान्डर ओमार अल शिशानी मारिएका छन् । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले ओमार शिशानीले उत्तर पूर्वी सिरियामा गरिएको कारबाहीमा मारिएको जनाएको छ । यसअघि, अमेरिकी आक्रमणबाट उनी बच्न सफल भएको हुनसक्ने समाचार आएको थियो । आक्रमणमा शिशानीका धेरै सुरक्षा गार्डसमेत मारिएका छन् । […]

२०७२ चैत्र २ गते, मंगलवार