बिश्व

पाकिस्तानमा मे १६ मा आम चुनाव हुने

काठमाण्डौं । पाकिस्तानमा १६ मे मा आम चुनाव हुने भएको छ । गत मार्च १६ का दिन पाकिस्तान पीपुल्स पार्टीको नेतृत्वको सरकारले पांच बर्षको आफ्नो कार्यकाल पुरा गरेको थियो । यहांको संसदीय इतिहासमा यो पहिलो पटक हुनेछ, जब चुनावका माध्यमले सत्ताको हस्तान्तरण एक निर्वाचित सरकारबाट अर्को निर्वाचित सरकारलाइ दिनेछ ।प्रधानमन्त्री राजा परवेज अशरफका तर्फबाट चुनावको […]

२०६९ चैत्र ८ गते, बिहीबार

अवैध सम्बन्ध राख्नेलाई मृत्युदण्ड

काठमाडौँ । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रका सैनिक अनवार उद दिनलाई एकजना बालिकासँगको अवैध सम्बन्ध आरोपमा ढुङ्गाले हानेर मृत्युदण्ड दिइएको छ । पच्चीस वषर्ीय ती सैनिकलाई पाकिस्तानको जातीय बाहुल्यता रहेको जिल्ला पर्चिनारको कुराम जिल्लाको जातीय परिषद्ले सो मृत्युदण्डको सजाय सुनाएको थियो । अनवार उद दिनलाई स्थानीय एक बालिकासँग अवैध सम्बन्ध रहेको आरोप लगाइएको थियो । उक्त परिषद्ले […]

२०६९ चैत्र ३ गते, शनिबार

चाभेजको पार्थिब शरीरलाई सुरक्षित राख्न कठिन

काठमाडौँ । भेनेजुएलाका पूवराष्ट्रपति हृयुगो चाभेजको पार्थिव शरीरलाई सुरक्षित राख्न अत्यन्त गाह्रो हुने कायमुकायम राष्ट्रपति निकोलस मडुरोले बताएका छन् । राष्ट्रपति चाभेजको ५८ वर्षो उमेरमा गत मार्च ५ का दिन निधन भएको थियो । उनी करिब दुइ वर्षेखि क्यान्सर रोगबाट पीडित थियो । उनको शरीरलाई समाधिमा नलगीकन संरक्षित र सुरक्षित रुपमा संग्रहालयमा राखिने भनी यसअघि […]

२०६९ चैत्र ३ गते, शनिबार

चीनमा सत्ता हस्तान्तरण हुँदैचीनमा सत्ता हस्तान्तरण हुँदै

हङकङ । नयाँ नेतृत्वलाई सत्ता हस्तान्तरणका लागि चिनियाँ नेसनल पिपुल्स कंग्रेस -एनपीसी) को १२ औँ अधिवेशनको पहिलो सत्र गतमंगलबारबाट सुरु भएको छ । बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा करिब दर्ुइ हप्ता लामो चल्ने बैठकमा मुलुकभरबाट झन्डै ३ हजार प्रतिनिधि सहभागी छन् । यस पटकको बैठकले नेतृत्व परिवर्तनको समेत घोषणा गर्ने भएकाले संसारको ध्यान पुनः […]

२०६९ फाल्गुन २६ गते, शनिबार

युद्धमा हराएका सैनिक ३३ वर्षछि भेटिएयुद्धमा हराएका सैनिक ३३ वर्षछि भेटिए

काठमाडौँ । तत्कालिन सोभियत संघको सहयोगमा भएको अफगान युद्धका क्रममा हराएका एक सैनिक ३३ वर्षछि जिवितै फेला परेका छन् । युद्धका बेला घाइते भई हराएका सैनिक अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा फेला परेका हुन् । पूवसोभियत संघअर्न्तर्गत् मध्यएसियाली राज्य उज्वेकिस्तानका नागरिक बख्रेदिन खाकिमोभ नामका ति सैनिक अहिले शेख अब्दुल्लाहको नाममा अफगानिस्तानमा आयुर्वेद उपचार गर्दै फिरन्ते जीवन […]

२०६९ फाल्गुन २६ गते, शनिबार

भेनेजुयलाका राष्ट्रपति ह्युगो चाभेजको निधनभेनेजुयलाका राष्ट्रपति ह्युगो चाभेजको निधन

काराकास– दुई वर्षदेखि प्राणघातक रोग क्यान्सरसँग संघर्ष गरिरहेका भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेजको ५८ वर्षको उमेरमा निधन भएको छ । आफूलाई २१ औं शताब्दीको समाजवादी र अमेरिकी साम्राज्यवादको शत्रुका रुपमा चिनाउन चाहने चाभेजलाई मन्दविष दिएर मृत्युको मुखमा पु-याएको दोष अमेरिकामाथि लगाइएको छ । करिब १४ वर्ष भेनेजुयलाको सर्वाेच्च पदमा रहेका चाभेजको स्थानीय समयअनुसार मंगलबार अपरान्ह ४ […]

२०६९ फाल्गुन २३ गते, बुधबार

चिनिया सेनाको वेभसाइटमा अमेरिकी आक्रमणचिनिया सेनाको वेभसाइटमा अमेरिकी आक्रमण

काठमाडौ । चिनिया प्रतिरक्षा मन्त्रालयसहित सेनाका दुई वेबसाइटमा अमेरिकामा बसोबास गरिरहेका हृयाकहरुले आक्रमण गरेको र गत वर्ष यस्तो आक्रमण प्रतिमहिना एक लाख ४४ हजार पटक भएको जानकारी मन्त्रालयले बिहीबार दिएको छ । चीनले यस प्रकारले आरोप लगाएको यो पहिलोपटक हो र अमेरिकी इन्टरनेट सुरक्षा कम्पनीले गत साता चिनिया सैनिक एकाइले अमेरिकी संस्थाहरुमा शृंखलाबद्ध आक्रमण गरेको […]

२०६९ फाल्गुन २० गते, आईतवार

प्राचीन भूखण्डको अवशेष फेला पर्योप्राचीन भूखण्डको अवशेष फेला पर्यो

काठमाडौ । वैज्ञानिकहरुले आधुनिक संसार निर्माण प्रक्रिया सुरु हुने बेलाको प्राचीन भूखण्डको अवशेष फेला परेको दाबी गरेका छन् । हिन्द महासागरमा फेला परेको सो प्राचीन भूखण्ड २ हजारदेखि ८ करोड ५० लाख वर्ष पुरानो हुन सक्ने वैज्ञानिकहरुको अनुमान छ । हिन्द महासागरको मौरिसियाको किनारमा भटिएको हुनाले वैज्ञानिकहरुले सो भूखण्डलाई मैरिसिया नाम दिएका छन् । उनीहरुले […]

२०६९ फाल्गुन २० गते, आईतवार

गुगललाई कारवाही गर्ने चेतावनी गुगललाई कारवाही गर्ने चेतावनी

काठमाडौँ । आफ्ना प्रयोगकर्ताको गोपनियतासम्बन्धी नीति परिवर्तन नगरे युरोपियन यूनियनले इन्टरनेट दुनियाँको हस्ती कम्पनी गुगललाई कारवाही गर्ने भएका छन् । गुगलले आफ्नो छुट्टाछुट्टै साइटको प्रयोगकर्ताहरूको व्यक्तिगत जानकारी एकै ठाउँमा भण्डार गर्ने नीतिले प्रयोगकर्ताको व्यक्तिगत गोपनियताको हक खतरामा परेको यूनियनको ठहर छ । गोपनियता अधिकारसम्बन्धी अनुगमन गर्न प|mान्सेली निकायले ८ महिना लगाएर निकालेको निश्कर्षा युरोपियन युनियन […]

२०६९ फाल्गुन १३ गते, आईतवार

बेलायतमा बेरोजगारको संख्यामा कमीबेलायतमा बेरोजगारको संख्यामा कमी

लन्डन । आर्थिक मन्दीको मारमा परेको युरोपेली क्षेत्रमा बेरोजगारीको संख्यामा बृद्धि भइरहेका बेला बेलायतमा भने सो संख्यामा केही कमी आएको सङ्केत मिलेको छ । डिसेम्बरमा समाप्त त्रैमासिकमा बेलायतको बेरोजगार संख्या घटेको बिहीबार र्सार्वजनिक गरिएको तथ्याङ्कमा देखाइएको समाचारमा उल्लेख छ । सोही अवधिमा काम गर्ने मानिसकोे संख्यामा वृद्धि भएर नयाँ तथ्याङ्क बनेको उक्त समाचारमा जनाइएको छ […]

२०६९ फाल्गुन १३ गते, आईतवार