राजनीति

चार दलको सरकारलाई गलहत्याउने खेल

काठमाडौँ । वर्तमान संकटको निकास भन्दै चार राजनीतिक दलहरूले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सरकारको नेतृत्व लिइदिन अनुनय-विनय गरी राजी गराएका थिए । असारको पहिलो साताभित्रै चुनाव गराउने वातावरण बनाइदिन कुनै कसर बाँकी नराखी दिने बाचा गर्दै उनीहरूले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सरकारको बागडोर सुम्पेका थिए । तर, जब प्रधानन्यायाधीश खिलराज रेग्मीले सरकारको बागडोर सम्हाले त्यसपछि चार दल […]

२०७० बैशाख ७ गते, शनिबार

कोइराला वैद्य निवासमा

काठमाडौँ, । नेपाली काँग्रेसका सभापति सुशील कोइराला र नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यबीच आज वैद्य निवास गोङ्गबुमा भेटवार्ता भएको छ । भेटमा सभापति कोइरालाले उच्चस्तरीय राजनीतिक समितिमा सहभागी हुन र संविधानसभाको निर्वाचनमा भाग लिन नेकपा–माओवादीलाई आग्रह गरेंका थिए ।सभापति कोइरालाले गरेंका आग्रहलाई अध्यक्ष वैद्यले अस्वीकार गर्दै चार दलको उच्चस्तरीय राजनीतिक समितिको कुनै हैसियत नभएको बताएका थिए […]

२०७० बैशाख ५ गते, बिहीबार

एमाओवादी कार्यकर्ता हतियारसहित पक्राउ

काठमाडौं, – एकीकृत नेकपा माओवादीका एक कार्यकर्ता हतियार सहित पक्राउ परेका छन । पक्राउ परेका एमाओवादीका कार्यकर्ता पूर्व सभासद चन्द्रबहादुर थापाका प्रमुख सहयोगी यमबहादुर थापा हुन । थापालाई मंगलबार प्रहरीले गोंगबुस्थित नया बसपार्कबाट पक्राउ गरेको हो ।नया बसपार्कनजिकै रहेको मित्रनगरस्थित एक पसलमा लुकाई राखेको अवस्थामा प्रहरीले थापाको टुटु बन्दुक, एक दर्जनभन्दा बढी तरबार र केही […]

२०७० बैशाख ४ गते, बुधबार

चार दल चारतिर, चुनाव नारामा मात्र सीमित

काठमाडौँ । असार पहिलो हप्ताभित्र संविधानसभाको चुनाव गराउनेभन्दै चार दलले दल बाहिरका व्यक्ति प्रधान न्यायाधीश खिलराज रेग्मीलाई सरकारको बागडोर सुम्पिएका थिए । खिलराज रेग्मी नेतृत्वको सरकारले असारमा चुनाव गर्नु त कता हो कता चुनावको मितिसमेत तोक्न सकेन । यही विषयलाई लिएर अहिले चार दल र सरकारबीच हिलो छ्यापाछ्यापको स्थिति पैदा भएको छ । चार दलले […]

२०६९ चैत्र ३१ गते, शनिबार

सहकारी नामको नयाँ पार्टी

काठमाडौं । ठूला दलहरुको अदूर्दर्शी राजनीतिको कारणले देश र जनताको दुःख पाएको दावी सहित मुलुक र नेपाली जनतालाई समृद्धशाली बनाउने उद्घोष सहित सहकारी पार्टी नेपालको घोषणा भएको छ ।रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै बाटो विराएका राजनीतिक दलहरुलाई सहकार्यमा ल्याउँदै देशको आर्थिक, सामाजिक विकासलाई नयाँ दिशाबाट समृद्धशाली बनाउने उद्देश्यले पार्टीको जन्म भएको जानकारी दिईएको थियो । […]

२०६९ चैत्र ३० गते, शुक्रबार

प्रगतिशील लेखक सङ्घको सम्मेलन आजदेखि

काठमाडौँ। प्रगतिशील लेखक सङ्घको नवौँ राष्ट्रिय सम्मेलन आजदेखि राजधानीमा हुने भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व चयन गर्नुका साथै सङ्घको नयाँ कार्यक्रम समेत तय गर्ने जानकारी दिईएको छ । सम्मेलनमा प्रगतिशील साहित्य लेखनमा योगदान पुर्याउने मोहन वैद्य, मोहनविक्रम सिंह, नारायणमान विजुक्छे, प्रदीप नेपाल र निनु चापागाईंलाई सम्मान गरिनेछ । सम्मेलनमा २५० प्रतिनिधि […]

२०६९ चैत्र ३० गते, शुक्रबार

नेपाली कांग्रेसको महासमिति बैठक सम्पन्न

चारदिने महासमिति बैठकमा सकिएको छ । बैठकको अन्तिममा शीर्ष नेताहरुले विचार राखेर बैठक टुंग्याएका छन् । उपसभापति रामचन्द्र पौडेलद्वारा राखेको राजनीतिक प्रस्ताव परिमार्जन गर्ने निर्णय गरी महासमिति बैठक सकिएको हो ।उपसभापति रामचन्द्र पौडेलले ७ वा १३ प्रदेश सहितको संघीयताको मोडेल सहित समसामयिक राजनीतिक विषयवस्तुबारे राजनीतिक प्रस्ताव बैठकमा पेस गरेका थिए । बैठकमा महासमिति उनको प्रस्तावमा […]

२०६९ चैत्र २९ गते, बिहीबार

रेग्मीको नेतृत्वमा चुनावमा जादैनौं – थापा

काठमाडौं । नेकपा (एकिकृत) को पोखरामा सम्पन्न राष्ट्रिय सम्मेलनले परि थापाको नेतृत्व नयाँ नेतृत्व चयन गरेको छ । सम्मेलन लिएका निर्णय सार्वजनिक गर्न बिहीबार काठमाडौंको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको थियो । ‘नयाँ जनवादी क्रान्तिको तयारीमा जुटौं’ भन्ने नाराका साथ सुरु भएको सम्मेलन चैत्र २० देखी २४ सम्म पोखरामा चलेको थियो । […]

२०६९ चैत्र २९ गते, बिहीबार

निर्वाचन सम्वन्धी अध्यादेश स्वीकृत

काठमाडौं, -राष्ट्रपति रामवरण यादवले निर्वाचनसम्वन्धी सहित चार अध्यादेश स्वीकृत गरेका छन् । नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश, निर्वाचन सम्वन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत गरेका हुन् ।तर, राष्ट्रपति यादवले बाबुराम सरकारले भदौ ११ गते सिफरिस गरेको विभिन्न ३ वटा अध्यादेश फिर्ता गरिदिएका छन् । सरकारको माग बमोजिम राष्ट्रपतिले निजामती सेवा तेस्रो संशोधन अध्यादेश, […]

२०६९ चैत्र २९ गते, बिहीबार

चार दल चार तिर ,असारमा निर्वाचन असम्भव

काठमाडौँ । चार दलले आगामी असारको पहिलो साताभित्र नै निर्वाचन गर्ने जिम्मेवारीका साथ सरकारको बागडोर सम्हाल्न पुगेका अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी चार दलकै कारण असफल हुने भएका छन् । चार दलले अपेक्षाअनुरुप सहयोग नगर्दा सरकारले निर्वाचनको मितिसम्म तोक्न सकेको छैन । चार दल खिलराज रेग्मीलाई सरकारको नेतृत्व सुम्पन जति आतुर देखिएका थिए अहिले […]

२०६९ चैत्र २५ गते, आईतवार