निर्वाचन सम्वन्धी अध्यादेश स्वीकृत

२०६९ चैत्र २९ गते, बिहीबार


काठमाडौं, -राष्ट्रपति रामवरण यादवले निर्वाचनसम्वन्धी सहित चार अध्यादेश स्वीकृत गरेका छन् । नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश, निर्वाचन सम्वन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत गरेका हुन् ।तर, राष्ट्रपति यादवले बाबुराम सरकारले भदौ ११ गते सिफरिस गरेको विभिन्न ३ वटा अध्यादेश फिर्ता गरिदिएका छन् । सरकारको माग बमोजिम राष्ट्रपतिले निजामती सेवा तेस्रो संशोधन अध्यादेश, नेपाल स्वास्थ्य चौथो संशोधन अध्यादेश र रेल्वे सम्वन्धी अध्यादेश फिर्ता गरेो राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रियाहरु