राजनीति

सरकारको नेतृत्व लिन एमाले तयार : ओली

बिराटनगर, आषाढ २२ । एमाले अध्यक्ष केपी ओलीले संविधान आएपछि बन्ने राष्ट्रिय सरकारको नेतृत्व एमालेले गर्ने बताएका छन् । एमाले जिल्ला कमिटी मोरङले गरेको अगुवा कार्यकर्ता भेलामा ओलीले एमाओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले राष्ट्रिय सरकारको नेतृत्व एमालेले गर्न भनिरहेकाले सरकारको नेतृत्व लिन एमाले तयार रहेको जानकारी दिए । एमाले चूप बसेका बेलामा पनि सरकारको […]

२०७२ असार २२ गते, मंगलवार

चार दलद्धारा संविधानसभा बैठक बहिष्कार

काठमाडौं, २१ असार । संविधानको मस्यौदामाथि संविधानसभामा छलफल भइरहेको छ । तर, मस्यौदाप्रति असहमति जनाउँदै चार दलले सोमबार पनि संविधानसभाको बैठक बहिस्कार गरेका छन् । बैठकको प्रारम्भमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संघीयतासहितको लोकतान्त्रिक संविधानका लागि जनताले आन्दोलन गरे पनि त्यसअनुरुपको मस्यौदा नल्याइएको भन्दै आपत्ति जनाए । उनले मस्यौदामा नागरिकताका सवालमा मधेसीमाथि अन्याय गरिएको, […]

२०७२ असार २१ गते, सोमबार

वैद्य माओवादीको अध्ययन भ्रमण टोली चीन प्रस्थान गर्दै

काठमाडौँ, २१ असार । चिनिया कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेकपा–माओवादीका केन्द्रीय सदस्य तथा नेकपा – माओवादी केन्द्रीय पार्टी स्कुल विभागका सचिव एवं माक्र्सवादी लेखक हस्तबहादुर के.सी.को नेतृत्वमा नेकपा–माओवादीको ५ सदस्यीय एक अध्ययन भ्रमण मण्डल चीनको विविध क्षेत्रको अध्ययनका लागि भोलि चीनतर्फ प्रस्थान गर्दैछ । यस टोलीका अन्य सदस्यहरुमा नेकपा–माओवादीका केन्द्रीय सदस्य देवेन्द्र श्रेष्ठ (भक्तपुर), केन्द्रीय सदस्य […]

२०७२ असार २१ गते, सोमबार

मधेसी दलद्वारा संविधानसभाको बैठक बहिष्कार

काठमाडौं, २० असार । मधेश केन्द्रित केही दलले संविधानसभाको बैठक बहिष्कार गरेका छन् । आफ्ना भनाइ संविधानको मस्यौदामा नराखिएको भन्दै संघीय समाजवादी फोरम नेपालसहितका चार मधेशी दलले बैठक बहिष्कार गरेका हुन् ।बैठक सुरु हुनेवित्तिकै विशेष समय लिएर बोल्दै तराई मधेश लोकतान्त्रिक पार्टीका सभासद् सर्वेन्द्रनाथ शुक्लाले मस्यौदा माथिको छलफल आफूहरुका लागि अर्थहीन भएको बताए । उनले […]

२०७२ असार २० गते, आईतवार

बीपी राजमार्ग नेपाललाई हस्तान्तरण

काठमाडौं। काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने बीपी राजमार्ग जापान सरकारले शुक्रबार नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।काभ्रेको बनेपादेखि महोत्तरीको बर्दिबास जोड्ने १६० किलोमिटर सडक जापानले निर्माण गरेको हो ।२०५३ सालमा निर्माण थालिएको उक्त सडक शुक्रबार काभ्रेको धुलिखेलमा आयोजित कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावा र जाइकाका प्रमुख तुतोमु सिमिजुले संयुक्तरुपमा प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका […]

२०७२ असार १८ गते, शुक्रबार

जोन जिङकाे अभिव्यक्तिप्रति पत्रकार महासंघको कडा अापत्ति

काठमाडौं १८ असार । संयुक्त राष्ट्रसंघअन्तर्गत मानवीय मामिला संयोजन प्रमुख जोन जिङकाे अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले कडा अापत्ति जनाएकाे छ । शुक्रबार एक विज्ञाप्ति जारी गर्दै महासंघ जोन जिङकाे अभिव्यक्तिले नेपाली राष्ट्रियता र स्वाधिनतामाथि हस्तक्षेप भएको भन्दै महासंघले जोनलाई कारवाही गर्न संयुक्त राष्ट्रसंघसँग माग गरेको छ । विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले भूकम्प पीडितलाई अखाद्य […]

२०७२ असार १८ गते, शुक्रबार

विपी राजमार्ग हस्तान्त्रण गरिँदै

काठमाडौ, १८ असार । जापानले विपी राजमार्ग आज नेपाल सरकारलाई हस्तान्त्रण गर्ने भएको छ । निर्माण सुरु भएको १७ वर्षपछि १ सय ६० किलोमिटर लामो राजमार्ग सञ्चालनमा केही समय अघि नै आइसके पनि जापान सरकारका तर्फबाट आज हस्तान्त्रण हुन लागेको हो । जापान सरकरको सहयोगमा निर्माणाधिन राजमार्ग अनौपचारीक रुपमा सञ्चालनमा आएसँगै पूर्वी नेपालको तराईका जिल्ला […]

२०७२ असार १८ गते, शुक्रबार

‘आमाका नाममा नागरिकता देउ ‘

काठमाडौ, १७ असार । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा महिला नेतृ र अधिकारकर्मीहरुले नयाँ संविधानमा बुबा वा आमा मध्ये जो कोहीको नामबाट पनि बंशजको आधारमा नागरिकता पाउनु पर्ने ब्यवस्था गर्न माग गरेका छन । नेपाली काग्रेसकी नेतृ सुजाता कोइरालाले संविधानको पहिलो मस्यौदाले महिलाको भूमिकाको अवहेलना गरेको भन्दै आफैले जन्म दिएका छोरा छोरीलाई आमाले […]

२०७२ असार १७ गते, बिहीबार

कृषिमन्त्रीद्वारा राजिनामा

काठमाडौं, १७ असार । राष्ट्रिय धान दिवसका अवसरमा काठमाडौंको मूलपानीमा भएको कार्यक्रममा सहभागी हुँदा महिलाहरुमाथि अभद्र व्यवहार गरेको भन्दै सर्वत्र आलोचना भएपछि कृषिमन्त्री हरिप्रसाद पराजुलीले राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशील कोइरालालाई बालुवाटारमा पुगि भेटेर राजीनामा दिएका हुन् । मन्त्री पराजुलीले असार १५ गते काठमाडौंको मूलपानीमा भएको धान रोपाईंमा सहभागी हुँदै त्यहाँका महिलाहरुमाथि अभद्र […]

२०७२ असार १७ गते, बिहीबार

कृषिमन्त्रीलाई कारबाहीको माग

काठमाडौ, १६ असार । असार १५ को अवसरमा आयोजित रोपाइँ कार्यक्रममा कृषिमन्त्री हरिप्रसाद पराजुलीले हिलो खेल्ने बाहनामा महिलालाई गरेको ‘दुरब्यबहार’को संसदमा आलोचना भएको छ । बुधबारको बैठकमा बोल्ने सभासदहरुले ‘कृषिमन्त्रीको क्रियाकलाप खेदजनक हो’–भनेका छन् ।बैठकमा बोल्दै एकीकृत माओवादीका सभासद जनार्दन शर्माले ‘कृषिमन्त्रीले महिलामाथि गरेको अपमानलाई सबै जनताले प्रश्न उठाएको बताए । उनले मन्त्री पराजुलीलाई कारबाही […]

२०७२ असार १६ गते, बुधबार