विचार

वर्तमान राजनीतिक सङ्कट निकासको निर्विकल्प बाटो 0 केदारनाथ गौतमवर्तमान राजनीतिक सङ्कट निकासको निर्विकल्प बाटो 0 केदारनाथ गौतम

शिशिर ऋतुको बिदाइ र वसन्त ऋतुको आगमनसागै बढ्दो पर्यावरणको तापमानभन्दा चर्को ढंगले राष्ट्रिय सहमति, नया सरकारको गठन र दोस्रो संविधानसभाको चुनावबारेका तीव्र चर्चा-परिचर्चाले मुलुक गर्माइरहेको छ । राष्ट्रपति भवन शितलनिवास तथा सेना समायोजन विशेष समितिको कार्यालयमा दिनहुाजसो एमाओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चाका बैठक जारी छन् । द्विपक्षीय, बहुपक्षीय र आन्तरिक बहस-छलफल तथा मतमतान्तर उत्कर्षमा […]

२०६९ फाल्गुन २० गते, आईतवार

उर्जा संकट र्टार्न नयाँ प्रविधिको आवश्यकता -छत्र मैनालीउर्जा संकट र्टार्न नयाँ प्रविधिको आवश्यकता- छत्र मैनाली

प्राकृतिक जलस्रोतलाई पर्ूण्ा प्रयोगमा ल्याउन सके मुलुकको विद्युत उत्पादन क्षमता ८५ हजार मेघावाट रहेको विभिन्न समयमा गरिएको अनुसन्धान तथ्यांकले पुष्टि गरेको छ । प्राकृतिक स्रोतलाई पर्ूण्ा प्रयोगमा ल्याएर विद्युत् उत्पादन गर्न सकेको खण्डमा विश्व बजारमा खपत हुने विद्युत्को ३ प्रतिशत हिस्सा नेपालको हुनेछ । प्राकृतिक स्रोतबाट मात्र ८५ हजार मेगावाट विद्युत् उत्पादन क्षमता भएको मुलुकमा […]

२०६९ फाल्गुन १३ गते, आईतवार

आजको मुख्य बहसः चार दलको संैधानिक हैसियत के – विष्णु पन्तआजको मुख्य बहसः चार दलको संैधानिक हैसियत के – विष्णु पन्त

संविधानसभालाई मुख्य भनिएका कथित चार दल, राष्ट्रपति, प्रधानमन्त्री र सर्वोच्च अदालत मिलेर खाए । संविधानसभाको विघटन पनि गर्ने अनि पुरानै संविधानसभाभित्रकै हैसियत खोजिरहने, दादागिरि देखाइराख्ने र सिन्डिकेट कायम गरिरहने प्रवृत्ति अहिलेको राष्ट्रिय संकटको मूल कारण हो । अर्को दृष्टिबाट हर्ेदा हिजोको सबै ठूला दलहरू विभाजित छन भन्ने घामजत्तिकै र्छलङ्ग तथ्यलाई छोप्न खोजिएको छ र समस्याको […]

२०६९ फाल्गुन १३ गते, आईतवार

दलको विकल्प नखोजदलको विकल्प नखोज

देश अत्यन्तै गम्भीर संकटमा परिरहेको छ । देशको स्थिति यति धेरै गम्भीर बन्नुको कारक यहीका राजनीतिक दलहरू हुन् । आफूले दलाललाई देशको सबैभन्दा ठूलो दल र आफूलाई सबैभन्दा ठूलो नेता भन्न रुचाउने दल र नेताहरूको हर्कतका कारणले नै वर्तमान संकट निम्तिएको कुरा कसै र कतैबाट छिप्न सकेको छैन । देश र जनतालाई समुन्नत बनाउँछु भनी […]

२०६९ फाल्गुन १३ गते, आईतवार

चार दलको प्रतिगमनकारी निर्ण्य- बिजयनरसिंह के सीचार दलको प्रतिगमनकारी निर्ण्य -बिजयनरसिंह के सी

बर्तमान परिवेशमा देशमा देखापरेको अन्यौलको परिस्थितिको कारण प्रमुख राजनीतिक दलहरू नै हुन र प्रमुख दल तथा नेताहरू नै असफल भएको ले सड०क्रमण कालिन अवस्थामा गुज्रिरहेको व्यवस्थालाई निकास दिन दुरगामी असरहरू लाई विचार विमर्श तथा जनता समक्ष वृहत परामर्श नगरी विदेशी शक्तिको आडमा धुव्रिय राजनीतिक सिद्धान्तको प्रभाव भएपनि राजनीतिक तथा संवैधानिक निकास निकाल्न गरिएको नौलो प्रकारको […]

२०६९ फाल्गुन १३ गते, आईतवार

संसदीय देश लुटेराहरूको अन्तिम दाहसंस्कार – सोनुकुमार सुनारसंसदीय देश लुटेराहरूको अन्तिम दाहसंस्कार – सोनुकुमार सुनार

इतिहाँसमा कुनैपनि घटना , बस्तु तथा सामाजीक नियमहरूको प्रादर्ुभाव हुन्छ भने निश्चित रूपमा त्यसको अन्त्य पनि हुन्छ । जीवन र मरण भन्ने कुरा सवै चिज ले भोग्नु पर्दछ । ठिक ठिक समयको माग अनुसार त्यही परिस्थीती सँग सुँहाउँदो विभिन्न बस्तु घटना तथा सामाजीक नियमहरू को जन्म हुन्छ । कुनै पनि देशको परिस्थितीको माग अनुसार र […]

२०६९ फाल्गुन १३ गते, आईतवार

महान् जनयुद्धको र्सार्थकता – हस्तबहादुर के.सी.महान् जनयुद्धको र्सार्थकता- हस्तबहादुर के.सी.

नेपाली जनयुद्धको महत्व आजको युगमा नेपालमा मात्र होइन विश्व कम्युनिष्ट आन्दोलनमा र आम मुक्तिकामी जनताको बीचमा जीवन्त रहने कुरा निश्चित छ किनकि यो विश्व क्रान्ति कै एक अंगका रूपमा स्थापित हुन पुगेको छ । त्यसो भएर फागुन १ लाई विश्वकै मुक्तिकामी जनताले स्मरण गर्न चाहन्छन् । नेपाललाई मात्र होइन, विश्वलाई नै राम्ररी झकझक्याउन र उथलपुथल […]

२०६९ फाल्गुन १२ गते, शनिबार

दलहरूभित्रैबाट निकास खोज- राजेन्द्र चिमौरियादलहरूभित्रैबाट निकास खोज- राजेन्द्र चिमौरिया

    वर्तमान राजनीतिक संकटको निकासका लागि भन्दै यतिबेला प्रधानन्यायाधीशलाई सरकारको बागडोर सुम्पने तयारीमा एमाओवादीलगायतका केही ठूला दलहरू मरिहत्ते गरेर लागिपरेका छन् । के नेपालका राजनीति दलहरू अक्षम भइसकेका हुन् – के अब उनीहरू देश र जनताको पक्षमा आफूलाई उभ्याउन अर्समर्थ भइसकेका हुन् – यतिबेला आमस्वाभिमानी नेपाली नागरिकले उठाउने गरेको प्रश्न हो, यो । देशको […]

२०६९ फाल्गुन ६ गते, आईतवार

निर्वाचनको नाममा गतिरोध लम्व्याउने रणनीति – बिजयनरसिंह के सीनिर्वाचनको नाममा गतिरोध लम्व्याउने रणनीति – बिजयनरसिंह के सी

संबिधानसभाबाट संबिधान बनाउन नसकेपछि जनतामा नेताहरू प्रति वितृष्णा रहेको अवस्था छ । २ वर्षालको लागि जनताको अभिमत लिएर संविधान वनाउने नाममा आफनो म्याद आफै थप्दै सत्ता र भत्तामा रजाई गर्न पल्केका दलहरूले चार वर्षव्यतित गरे पनि दुरगामी प्रभावको विचार नगरी संविधानसभा अवसान हुन पुगेको यथार्थ जान्दाजान्दै  पनि एक आपसमा आक्षेप लगाएर दोषवाट उम्कन प्रयत्न गर्दैछन् […]

२०६९ फाल्गुन ६ गते, आईतवार

पुरुष हिंसा विरुद्ध कानुन खोइ – सोनु कुमार सुनारपुरुष हिंसा विरुद्ध कानुन खोइ – सोनु कुमार सुनार

नेपाली समाजमा वर्तमान समयमा घरेलु महिला हिंसा का घटना हरू चर्चामा रहीरहने गरेका छन् । विभिन्न समयमा महिला माथी विभिन्न हिंसा भएका समाचारहरू हामी बारबार संचारमाध्यमहरूबाट थाहा पाउने गरेका छौँ । जति पुरुष द्धारा महिला माथी हिंसा हुने गरेको छ त्यसको दोव्वर महिला द्धारा पुरुषमाथी हिंसा हुने गरेको तथ्य हामीसँग छ । आज ९५ प्रतिशत […]

२०६९ फाल्गुन ६ गते, आईतवार