महान् जनयुद्धको र्सार्थकता – हस्तबहादुर के.सी.महान् जनयुद्धको र्सार्थकता- हस्तबहादुर के.सी.

२०६९ फाल्गुन १२ गते, शनिबार

नेपाली जनयुद्धको महत्व आजको युगमा नेपालमा मात्र होइन विश्व कम्युनिष्ट आन्दोलनमा र आम मुक्तिकामी जनताको बीचमा जीवन्त रहने कुरा निश्चित छ किनकि यो विश्व क्रान्ति कै एक अंगका रूपमा स्थापित हुन पुगेको छ । त्यसो भएर फागुन १ लाई विश्वकै मुक्तिकामी जनताले स्मरण गर्न चाहन्छन् । नेपाललाई मात्र होइन, विश्वलाई नै राम्ररी झकझक्याउन र उथलपुथल पैदा गर्न सफल महान जनयुद्धले यही फाल्गनु १ गते १७ वर्षपूरा गरेर १८ औं वर्षा प्रवेश गरेको छ । र हामीले देशव्यापी रूपमा महान जनयुद्धको १८ औं जनयुद्ध दिवस भव्यताका साथ मनाइ सकेको छौं । २०५२ साल फाल्गुन १ गते “सामन्तवाद र साम्राज्यवादको आडभरोसामा टिकेको प्रतिक्रियावादी राज्यव्यवस्थालाई ध्वंश गरौं, जनताको जनवादी राज्यसत्ता स्थापना गरौं ।”भन्ने मूल नाराका साथ रोल्पाको होलेरी प्रहरी चौकी, रुकुमको राडीज्यूला प्रहरी चौकी, सिन्धुलीको सिन्धुगढी प्रहरी चौकी र गोरखाको कृषि विकास बैंकका साना किसान परियोजनाको कार्यालयमा एकै समयमा भौतिक आक्रम गर्दै महान सशस्त्र जनयुद्धको थालनी गरिएको थियो ।
महान् जनयुद्धको १८ औं ऐतिहासिक स्थापना दिवस वडो क्रान्तिकारी उत्साह र भव्यताका साथ मनाइरहेको यो महत्वपर्ूण्ा अवसरमा हामी मालेमावादी क्रान्तिकारीहरूले जनयुद्ध किन आवश्यक थियो – भन्ने बारेमा पनि स्मरण गर्न आवश्यक हुन्छ । किनकि जनयुद्ध जारी छ, रोकिएको छैन । खाली वर्ग संर्घष्ाका रूपहरू मात्र परिवर्तन गरिएका हुन् । र अहिले सम्म पनि महान नेपाली क्रान्ति सम्पन्न भइसकेको छैन । नेपाली क्रान्ति जारी छ । र नेपाली र्सवहारावर्गको उच्चस्तरको संगठित अगुदस्ता नेपाल कम्युनिष्ट पार्टर्ीी माओवादीले आफ्नो ऐतिहासिक सातौं राष्ट्रिय महाधिवेशनबाट ‘जनयुद्धको जगमा जनव्रि्रोह’ को वर्तमान नेपाली क्रान्तिको कार्यदिशा पारित गरेर नेपाली नयाँ जनवादी क्रान्ति अर्थात् नयाँ खाले पूँजीवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवाद र साम्यवादसम्म पुग्ने महान कार्यनीतिक योजनाका साथ अगाडि बढिरहेको छ ।
२०५२ साल फाल्गुन १ गते नै जनयुद्ध संचालन गर्न किन आवश्यक थियो त – भन्ने जुन सवाल छ, यो विषय के हो भने त्यतिबेला नेपाली कम्युनिष्ट आन्दोलन दशकौं लामो दक्षिणपन्थी संशोधनवादको मासमा फसिरहेको थियो । संसदवाद, सुधारवाद, सारसंग्रहवाद लगायत सवैखाले अवसरवादबाट नेपाली कम्युनिष्ट आन्दोलन ‘अजियासको तबेला’ को फोहरले पूरै काम नलाग्ने भइसकेको थियो । त्यस्तो बेला नेपाली कम्युनिष्ट आन्दोलनमा ‘अजियासको तबेला’ सफा गर्न तत्कालिन नेपाल कम्युनिष्ट पार्टर्ीीमाओवादी) क्रान्तिकारी हर्कुलसको भूमिका पूरा गर्न महान जनयुद्ध तयारीमा जाने प्रतिबद्धता व्यक्त गर्यो । जुन २०५१ साल फाल्गुन २ देखि ४ गतेसम्म गोरखामा बसेको तेश्रो विस्तारित बैठकले जनयुद्धमा जाने नेपाली नयाँ जनवादी क्रान्ति राजनीतिक तथा फौजी कार्यदिशा पारित गरेको थियो । त्यसपछि २०५२ साल असारमा बसेको माओवादीको केन्द्रीय समितिको बैठकले महान जनयुद्धका लागि ‘चार आधार र चार तयारी’ जस्ता ऐतिहासिक जनयुद्धको पहिलो योजना पारित गर्दै काममा लाग्न सम्पर्ूण्ा पार्टर्ीींक्तिलाई निर्देशन पनि गर्यो । हामीलाई के कुराको याद छ भने त्यसै क्रममा माओवादी जनयुद्ध संचालन गर्न किन आवश्यक छ – यसको लक्ष्य के हुने – माओवादी किन बन्दुक उठाउँदै छ – किन जनवादी क्रान्ति आवश्यक छ – यो लगायत तमाम सवालहरूको जवाफ पनि नेकपा -माओवादी) ले ” जनयुद्धको ऐतिहासिक पहलका लागि सैद्धान्तिक प्रतिबद्धताहरू” नाम दिएर ७ बुँदे प्रतिबद्धाताहरू व्यक्त गरेको थियो र त्यसको ठिक ८ महिनापछि माओवादीले महान जनयुद्धको शुरुवात गरेको थियो । जसले सबैखाले संशोधनवादी, प्रतिक्रियावादीहरूको र्स्वर्गमा ठूलो भुइँचालो ल्याइदिएको थियो । अनि क्रान्तिकारी जनता, विश्वका भाइचाराहरूमा महान क्रान्तिप्रतिको आशा र उत्साहको संचार पैदा गरि दिएको थियो ।
सबैलाई ज्ञान भएकै कुरा हो । महान जनयुद्ध नेपालमा दश वर्षम्म संचालन भयो । महान जनयुद्ध समग्र युद्ध थियो । त्यसले नेपाली समाजको आर्थिक, सामाजिक, साँस्कृतिक प्रक्रियालाई समेटेको थियो । दश वर्षम्म संचालन भएको उक्त महान जनयुद्धको प्रक्रियामा छापामार दस्ता हुँदै जनमिलिसियाको निर्माणकै प्रक्रियाबाट चीनमा सन् १९ १९७६ सेप्टेम्बर ९ मा कमरेड माओत्सेतुङको निधन पश्चात विश्वकम्युनिष्ट आन्दोलनमै सबैभन्दा ठूलो र शक्तिशाली तथा वैज्ञानिक दिमाग र हातहर भएको जनमुक्ति सेना नेपालको निर्माण गरिएको थियो र जुन सातौं डिभिजन सम्म विकास हुन पुगेको थियो । नेपालका अधिकांश ग्रामीण भूभागहरूमा आधार इलाकाहरूको निर्माण गरिएको थियो । नयाँ जनसत्ता र जनअदालतहरू निर्माण गरेर संचालनमा ल्याइएको थियो । जनसरकारहरू निर्माण गरेर पुरानो राज्यसीत समान्तर सरकार समेत संचालन हुन पुगेको थियो र मुलुकको करीव ८० प्रतिशत भू भाग नेकपा -माओवादी) को कब्जामा आइसकेको थियो । महान जनयुद्धकै क्रममा नेपाली आमाका दसौ हजार असल छोराछोरीहरूले जीवन उर्त्र्सग गरेर महान सहीदहरूको कोटीमा लामबद्ध हुन पुगेका थिए । हजारौंलाई तत्कालिन राज्यले ज्यान वेपत्ता पारेको थियो जो आजसम्म र्सार्वजनिक गरिएको छैन । हजारौंको संख्यामा घाइते र अपाङ्ग पारिएको थियो । र यसैको परिणाम स्वरूप २४० वर्षेखि शासन गर्दै आएको शाह वंशीय सामन्ती राजतन्त्रात्मक राज्यव्यवस्गथाको अन्त्य गरेर लोकतान्त्रिक गणतन्त्र अर्थात् वर्ुर्जुवा पूँजीवादी गणतन्त्रात्मक व्यवस्थाको स्थापना हुन पुगेको हो ।
विडम्बना शान्ति प्रक्रियामा आउने प्रक्रियासँगै महान जनयुद्धको मुख्य नेतृत्व गर्दै आएको पुष्प कमल दालहा प्रचण्ड र डा. बाबुराम भट्टर्राईमा सैद्धान्तिक विचलन आयो र त्यसको पराकाष्ठाको रूपमा पुगेर नवसंशोधनवादमा पतन हुन पुग्यो । त्यस पश्चात प्रचण्ड- बाबुरामले साम्राज्यवादीहरू र विस्तारवादीहरू मूलतः भारतीय विस्तारवादीहरूका सामु लमपसार पर्दै सत्रामा पुग्न र टिकीहरनका निम्ति तिनै विदेशी महाप्रभुहरूका सामु आत्मर्समर्पण गर्न पुगेर महान् जनयुद्ध थालनी गर्ने बेला पार्टर्ीीरा प्रतिवद्धता जाहेर गरिएका ७ बुँदे प्रतिबद्धताहरूलाई लत्याउँदै, नेपाली क्रान्तिप्रति गद्धारी गर्न पुगेको नेपाली क्रान्तिको झण्डालाई बाटैमा लत्याएर क्रान्तिदेखि भागेको र मुक्तिकामी नेपाली जनता र आम कार्यकर्ताहरूलाई धोका दिँदै प्रतिक्रियावादी क्याम्पमा सामेल हुन पुगेको कुरा र्सवविदितै छ । त्यस पश्चात माओवादी पार्टर्ीीभत्रका क्रान्तिकारीहरूले नवसंशोधनवादसीत सम्बन्धविच्छेद गरेर नेपाली क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्ने उद्देश्यका साथ नयाँ ढंगको क्रान्तिकारी कम्युनिष्ट नेकपा-माओवादीको पर्ुनर्गठन गरिसकेपछि नेपाली कम्युनिष्ट आन्दोलनको क्रान्तकारी धारा भित्र र भाइचारा शक्तिहरूका बीचमा क्रान्तिप्रतिको आशा र उत्साह पुनः जागृत हुन पुग्यो । त्यहि क्रममा नेकपा-माओवादीले गत महिना मात्र आफ्नो ऐतिहासिक सातौं महाधिवेशनबाट ‘जनयुद्धको जगतमा जनव्रि्रोह’ नाम दिइएको नेपाली नयाँ जनवादी क्रान्तिको वर्तमान कार्यदिशा पारित गरे पश्चात सबैखाले संशोधनवादीहरू र प्रतिक्रियावादीहरूको र्स्वर्गमा पुनः ठूलो भुइँचालो ल्याइदिएको छ । र सबैखाले संशोधनवादीहरू र प्रतिक्रियावादीहरू एउटै कित्तामा एकजुट हुँदैछन् । र यही फाल्गुन १ गतेदेखि नेकपा-माओवादीले जनवाद, जनजीविका, राष्ट्रिय स्वाधिनता लगायतका जनसरोकारका एजेण्डा सहित सशक्त ढंगले जनप्रतिरो आन्दोलन संचालन गर्ने निर्ण्र्ाा र्सार्वजनिक भए पश्चात सबैखाले संशोधनवादी र प्रतिक्रियावादीहरूको क्याम्पमा हुन पुन ठूलो स्केलको भुकम्प पैदा भएको छ ।
नेकपा-माओवादीले ‘जनयुद्धको जगमा जनव्रि्रोह’ को कार्यदिशा पारित गरे पश्चात कार्यदिशाविहिन हुन पुगेको एमाओवादीले आफ्ना सम्पर्ूण्ा प्रतिक्रान्तिकारी एजेण्डाहरूलाई अनुमोदन गराउँदै र एमालेभन्दा पनि अझैं निकृष्ट रूपमा तल गिरेर बर्ुर्जुवा सुधारवादी, पुँजीवादी एवं ख्रुश्चेभपन्थि आधुनिक संशोधनवादी कार्यदिशा पारित गर्दै भरखरै हेटौंडा महाधिवेशन फर्केको छ । यसले नेपाली क्रान्तिको बाटोलार्य सफा र सजिलो बनाइदिएाके छ किनकि नवसंशोधनवादमा पतन भइसकेका प्रचण्ड- बाबुरामहरूले क्रान्ति र व्रि्रोहका चर्का नाराहरू दिएर जनतालाई भ्रममा पारिरहेका थिए र नेपाली क्रान्तिको नेतृत्व प्रचण्ड बाबुराम बाहेक अरुले गर्न सक्तैनन् भन्ने जुन भ्रम फैलाइएर नेपाली क्रान्तिको बाटोमा जुन “अजियासको तबेला” झैं फोहर तुल्याएका थिए, त्यो फोहर प्रचण्ड- बाबुराम आफैले हेटौंडाबाट सफा गर्ने बाटो खोली दिएपछि क्रान्तिकारी माओवादीहरूलाई नेपाली नयाा जनवादी क्रान्तिलाई विजयको दिशातिर अगाडि बढाउन बाटो सफा भएको छ, सजिलो भएको छ ।
यद्यपि नवसंशोधनवादीहरूले महान जनयुद्धले निर्माण गरेको जनमुक्ति सेना, आधार इालकाहरू, जनसत्ता, जनअदालत र जनसरकार लगायत सम्पर्ूण्ा संरचनाहरू कानुनी रूपमा भत्काएर खारेज गरि सकेको भएता पनि हामी अब त्यही महान जनयुद्धहरूको जगमा टेकेर जनव्रि्रोह मार्फ नेपाली क्रान्ति सम्पन्न गर्ने एक ऐतिहासिक मोडमा आइपुगेका छौं । नवसंशोधनवादीहरूले जनयुद्धका सम्पर्ूण्ा संरचनाहरू ध्वस्त पारिसकेको अववस्थामा कसरी जनयुद्धको जगमा जनव्रि्रोह सफल हुन्छ – माओवादीले यो के कार्यदिशा पारित गरेको हो र यसबाट कसरी नेपाली क्रान्ति सम्पन्न हुन्छ भन्ने प्रश्नहरू पनि उठ्ने गरेका छन् । वास्तविकता के हो भने नेपाली नयाँ जनवादी क्रान्तिको जग भनेकै महान जनयुद्ध नै हो । जनयुद्धको जग भनेको त्यसबाट प्राप्त ज्ञान नै हो । हामीले जनयुद्धको क्रमाम जुन जनमुक्ति सेनाको निर्माण गरेका थियौ, आधार इलाकाहरूका निर्माण गरेका थियौ, नयाँ जनसत्ता र जनअदालतहरू निर्माण गरेका थियौं र त्यसबाट जुन जातीय, क्षेत्रीय, लैंगिक, महिला, दलित, पिछडिएको जनजाति, मुस्लिम आदिमा जुन चेतनाको उच्च विकास भयो, त्यो नै जनयुद्धको जग हुन् । अन्तर राष्ट्रिय भाइचारा पार्टर्ीीसँगको सम्बन्ध, हजारौंको बलिदान, घाइते, अपाङ्ग, बेपत्ताहरूको त्याग, जसले चेतनाको आधार उच्च रूपमा खडा हुन पुगेको छ, जनयुद्धको आधार भनेको नै त्यसबाट प्राप्त ज्ञान, अनुभव हो । यी सबै चीज हामीसित छन् । यी चीजहरू नै महान जनयुद्धका जग हुन् । यिनै चिजहरूको संरक्षण गर्दै र अरु वैज्ञानिक ढंगले विकास र संश्लेषण गर्दै नेपाली क्रान्तिलाई विजयको दिशातिर बढाउनु पर्दछ भन्ने कार्यदिशा नै जनयुद्धको जगमा जनव्रि्रोह भनिएको हो । पुराना चीजहरूले मात्र सबै कुराको प्राप्ती हुन सक्तैन नयाँ यी चीजको निर्माण र विकास गर्न आवश्यक हुन्छ । त्यो भनेको नयाँ ढंगको क्रान्तिकारी कम्युनिष्ट पार्टर्ीीे निर्माण, जनसेनाको निर्माण, संयुक्त राजनीतिक मोर्चा आदि भनिएको हो । क्रान्तिकारी पार्टर्ीीेकपा-माओवादी निर्माण गरिसकेका छौं । क्रान्तिकारी विचार हामीसितै छ । हामीले जनमुक्ति सेनाको निर्माण, संयुक्त मोर्चाको निर्माण र आवश्यकता अनुसार अन्य संरचनाहरू निर्माण गरेर नेपाली नयाँ जनवादी क्रान्ति पूरा गर्ने प्रतिवद्धता जाहेर गरिसकेका छौं ।
यो ऐतिहासिक कार्यभार पूरा गर्ने जिम्मा हामी माओवादी क्रान्तिकारीहरूको काँधमा आएको छ । क्रान्तिको बाटो सोझो रेखाबाट अगाडी बढ्न सक्तैन । वाङ्ग टिङ्गा घुमाउरो तथा कठिन र अनगिन्ती अपठ्याराहरू बलिदान, योगदानहरू प्राप्त गरेर मात्र अगाडि बढ्छ । इतिहासले सुम्पेको यो ऐतिहासिक दायित्व पूरा गर्न हामीले पुनः ठूलो बलिदान र योगदानको सामना गर्नुपर्ने छ । महान जनयुद्धले सिकाएको पाठ पनि यही नै हो । महान् जनयुद्धको यस ऐतिहासिक १८औं जनयुद्ध दिवस भव्य रूपमा मनाइरहेको यो महान् अवसरमा हामीले त्यस जनयुद्धको समग्र मूल्याङ्कन, समिक्षा गर्न जरुरी छ । जनयुद्धका उपलब्धिहरू, कमीकमजोरीहरू समेत हर क्षेत्रको वैज्ञानिक ढंगले समिक्षा गरेर त्यसबाट प्राप्त शिक्षालाई आत्मसाथ गर्दै नेपाली क्रान्तिलाई विजयको शिखरमा पुर्याउने प्रतिवद्धता जाहेर गरेर मात्र हामीले यो महान् जनयुद्ध दिवस मनाएको र्सार्थकता रहनेछ । किनकि नेपाली कम्युनिष्ट आन्दोलनमा विगतको इतिहासको जुन व्याज खाने परम्परा छ त्यसलाई न तोडेसम्म क्रान्तिकारीहरू प्रति जनताको विश्वास कायम रहने सम्भावना रहँदैन ।

प्रतिक्रियाहरु