संसदीय देश लुटेराहरूको अन्तिम दाहसंस्कार – सोनुकुमार सुनारसंसदीय देश लुटेराहरूको अन्तिम दाहसंस्कार – सोनुकुमार सुनार

२०६९ फाल्गुन १३ गते, आईतवार

इतिहाँसमा कुनैपनि घटना , बस्तु तथा सामाजीक नियमहरूको प्रादर्ुभाव हुन्छ भने निश्चित रूपमा त्यसको अन्त्य पनि हुन्छ । जीवन र मरण भन्ने कुरा सवै चिज ले भोग्नु पर्दछ । ठिक ठिक समयको माग अनुसार त्यही परिस्थीती सँग सुँहाउँदो विभिन्न बस्तु घटना तथा सामाजीक नियमहरू को जन्म हुन्छ । कुनै पनि देशको परिस्थितीको माग अनुसार र त्यँहाको जनताको माग अनुसार विभिन्न खालका अधिकारहरू प्राप्ती र उपलव्धीपर्ुण्ा क्रान्ति को लागी विभिन्न देशहरूमा राजनितीक पार्टर्ीीको जन्म हुन्छ । राजनितीक पार्टर्ीीे निर्माणको लागी तथा जनसमुदाय लाइ संगठित गर्नको लागी एउटा मार्गदर्शक सिद्धान्तको आवस्यकता पर्न जान्छ । त्यो खालको राजनितीक दर्शन त्यँहाको समग्र बस्तुगत परिस्थितीले निर्धारण गर्दछ । हावादारी जनकल्याणको नाममा विभिन्न दर्शन हरूको जन्म भयो तर ति दर्शन हरू ले अध्यात्मबादको पक्षपोषण गर्ने तथा शोषक वर्गकै पक्षमा वोल्दै रहँदा सन १८४८ मा संसारमा यस्तो शक्तिशाली दर्शनको जन्म भयो जसले राजनितीक अर्थशास्त्र , प्राकृतिक नियमहरू , जिवन र जगतको उत्पति को साँचो कुरा तथा विभिन्न विज्ञानहरूलाइ एकैठाँउमा मिसाउने काम गर्यो । जगतको उत्पतिको बारेमा जुन अध्यात्मबादी भ्रम थियो त्यसलाइ चिर्दै साँचो र वैज्ञानिक तथ्य त्यो दर्शन ले पत्ता लगाउन सक्षम भयो । मानव को उत्पतिको बारेमा पनि विभिन्न प्रकारका बकम्फुसे गलत हल्ला हरू चलाइएको थियो त्यसलाइ पनि ध्वस्त गर्न त्यो दर्शन सफल भयो । सिंगोमानवजातीको मुक्तिको साँचो मार्ग कोर्ने उक्त दर्शन लाइ हामी मार्क्सबाद भन्छौँ । सन १८४८ मा विश्व र्सवहारा वर्गका सवैभन्दा पहिलो नेता हरू कार्ल मार्क्स र प|mेडरिख ऐंगेल्सले आफ्नो जीवनको अत्यन्त कष्टपर्ुण्ा अध्ययन र अनुसन्धान बाट उक्त विज्ञानको निर्माण गर्नुभयो । र्सवहारा वर्गको मुक्तिको लागी कम्युनिष्ट पार्टर्ीीे निर्माण को कुरा उँहाद्धारा जारी कम्युनिष्ट घोषणा पत्रमा थियो । द्धण्द्धात्मक भौतिकबादी दर्शन मार्क्सबाद लाइ मार्गदर्शक सिद्धान्त मान्दै संसारभर र्सवहारा वर्गको मुक्तिको लागी कम्युनिष्ट पार्टर्ीीरूको निर्माण भयो । यो कुरा साँचो हो की मार्क्सबादले मात्रै देश र जनताको मुक्ति गर्न सक्छ र मानवजातीको स्वणिम युग साम्यबादको निर्माण गर्न सक्छ । यो बाहेक कुनै पनि दर्शन ले सवैखालका निकास हरू सम्भव छैन । नेपालमा पनि क्रान्तीको आवस्यकता अनुरूप क्रान्तिकारी कम्युनिष्ट पार्टर्ीीे निर्माण भएको इतिहाँस हामी सामु छ । प्रथमत नेपालमा नयाँ जनबादी क्रान्ति सम्पन्न गर्नर्ुपर्ने निश्कर्षकम्युनिष्ट पार्टर्ीी निकालेको थियो र नयाँ जनबादी क्रान्ति हुँदै समाजबाद र साम्यबादमा पुग्ने उदघोष गरी नेपालमा निर्माण गरिएको कम्युनिष्ट पार्टर्ीीका रणनिती कार्यनितीहरू अहिले सम्म कार्यान्वयन भएका छैनन । कम्युनिष्ट पार्टर्ीीुधारबाद , अवसरबाद तथा दक्षिणपन्थि संसोधनबादको निरन्तर सिकार भइरहनुको कारण नेपालमा क्रान्ति सम्पन्न हुन सकेको छैन । पार्टर्ीीत्रका केही हरू संसोधन बादको , सुधारबादको सिकार भएर क्रान्तिकारी पार्टर्ीीइ ध्वस्त गर्न लागीपरेपनि विचारको रक्षा को लागी एउटा क्रान्तिकारी पंक्ति सधै जिँउदो रहने गरेको छ । नेपालको इतिहाँसमा क्रान्तिकारी विचारको रक्षा गरिरहेको कम्युनिष्ट समुह जव जव शक्ति मा आउने र सरकारमा जाने गर्दछ त्यतिखेर उ सुधारबाद , संसोधनबाद र अवसरबाद तथा आत्मसमपर्ण्र्ाादको सिकार हुने गरेको छ । नेपालमा क्रान्तिको हावादारी गफ गरेपनि मार्क्सबादी विज्ञानको पालना गर्दै क्रान्तिको बाटोमा अगाडी आफुलाइ कम्युनिष्ट भन्ने हरू बढ्न सकेनन । परन्तु २०५२ साल फागुन १ गते देखी शसस्त्र जनयुद्धको सुरुवात गर्दै तत्कालीन नेकपा-माओबादी) ले नेपालमा मार्क्सबादको आलोकमा आफुलाइ उभ्याउन सफल भयो । मार्क्सबाद यस्तो विज्ञान हो जसअनुसार कार्यदिशा अवलम्बन गर्यो भने नभएका सवै चिजहरू प्राप्त हुँदै जान्छन । नेपालमा जनयुद्ध सुरु गर्ने समयमा पनि माओबादीहरूको संख्या सानो थियो । सामन्ती राज्यसत्ता लाइ ध्वंस गर्दै र्सवहारा वर्गको राज्यसत्ता स्थापना गर्ने कुरा लाइ अरु कम्युनिष्ट नामधारी हरूले हाँसो ठट्टा तथा नाटक मानेका थिए । तर जनयुद्ध राष्ट्रिय स्तरमा मात्र नभएर विश्वसाम्राज्यबादलाइनै हल्लाउन सफल भयो । नेपाली जनता का सत्रुहरूलाइ परास्त गर्दै एकपछि अर्काे जित हासिल गर्दै तथा जनताको नयाँ शासनको अभ्यास गर्दै जनयुद्ध अगाडी बढीरहेको सर्न्दर्भमा माओबादी नेतृत्वले ठुलो गद्धारी गर्दै नेपाली जनयुद्धलाइ भारतका सामु विर्सजन गर्न पुग्यो । नेपाली जनता रगतको कसम खाएर र्सवहारा वर्गको राज्यसत्ता स्थापना गर्ने संकल्प तथा प्रण गरेका थिए तर त्यो संकल्प पुरा हुन सकेन । माओबादी नेतृत्व शान्ती , संविधान भन्दै विभिन्न बाहानामा क्रान्तिको हत्या गर्न निरन्तर लागीरहे र अन्तत उनीहरू क्रान्तिको यात्रालाइ लाइ रोक्ने निश्कर्षा पुगे । यसरी नेपाली क्रान्तिको हत्या गर्ने पार्टर्ीी माओबादीले वर्तमान समयमा सरकारको नेतृत्व गरिरहेको छ । नेपालका अरु हावादारी कम्युनिष्ट नामधारी हरू जस्तै माओबादी पनि सुधारबाद , दक्षिणपन्थी संसोधनबाद र आत्मर्समर्पणबादको सिकार भयो । नेपालको राजनितीमा एउटा संसदिय राजनितीक पार्टर्ीीे संख्यामा वृद्धि भयो । नेपालको इतिहाँसमा संसदिय राजनितीक पार्टर्ीी विच भारतिय विस्तारबादको दलालको रूपमा भर्ति हुने विषयमा पहिले देखी नै प्रतिस्पर्धा हुँदै आइरहेको छ । को भारतको सवैभन्दा प्यारो र मायालु दलाल बन्ने र सरकारमा जाने भन्ने विषयमा प्रतिस्पर्धा चलिरहँदा हिँजो क्रान्तिको झण्डालाइ उठाएको पार्टर्ीीमाओबादी भारतको एक नम्बर दलालको रूपमा वर्तमान समयमा स्थापित भएको छ । उक्त पाटीृको तर्फाट सरकारको नेतृत्व गरिरहेका बाबुराम भट्टराइ इतिहाँसकै सवैभन्दा गद्धार घोषित भएका छन र भारतको एकनम्बर दलालको रूपमा पनि उनि उभिँएका छन । सत्ताका लागी उनले कहिल्यै माफी नपाउने सवैभन्दा ठुलो राष्ट्रघात गरेका छन । पञ्चे , राजा , एमाले , कांग्रेस र राणा ले नगरेको राष्ट्रघात अहिले बाबुराम ले गरेको तथ्य कदापी लुकाउन सकिँदैन । एमाओबादी पार्टर्ीी अध्यक्षले आफ्नो पार्टर्ीीे सातौ महाधिवेशनमा भने सिमा विवादको विषयमा जनमत संग्रह गर्नर्ुपर्छ । अनि उनले भने अव यो क्रान्ति , आन्दोलन , माग यी दुनियादार कुरा गर्नु भनेको अपराध हो । अर्काे कुरा उनको निश्कर्षछ नेपालमा नौलो जनबाद आइसक्यो । यी सव कुरा सुन्दा हामीलाइ लाग्छ एमाओबादी पार्टर्ीी अध्यक्षको दिमाग ठिक छैन उनी पागल हुन । तर बास्तविकता त्यस्तो होइन उनी पागल बनेको भने पक्कै होइन तर हिटलर र लेण्डुप दोर्जे बन्न चाँही पक्कै बन्न खोजेको हो । सिक्कीमका राजा ले आफ्नो देशलाइ बुझाउने वेला भनेको थिए सिमा विवादमा जनमत संग्रह गर्नर्ुपर्छ । त्यसरी उनले आफ्नो देशलाइ अर्काको हातमा सुम्पीए । भारतको सवैभन्दा नजीकका दलालको आरोप लागीरहेको वेला प्रचण्डको कुरा ठ्याक्कै लेण्डुप दोर्जे सँग मिल्न जान्छ । अनि उनले अव आन्दोलन गर्नु , माग राख्नु क्रान्तिको कुरा गर्नु सवै अपराध हो भनेका छन । हामी आफ्नो माग राख्न खोज्यौँ भने उनको सरकारले गोली हान्ने रे । समाजबादको हावादारी गफगर्दै यसरी बोल्नु भनेको उनको दिमागमा हिटलरको भुत चढेको देखीन्छ । हिटलरले राष्ट्रिय समाजबादको गफ गर्दै संसारकै फाँसीबादी तथा निरंकुश शासन सञ्चालन गरेर चर्चामा आएका थिए । नेपालमा संसदिय राजनितीक पार्टर्ीीले नेपाली जनताको ६० बर्षको संर्घष्ा बाट प्राप्त उपलव्धीलाइ चक्नाचुर पारेका छन । देशलाइ लुट्ने प्रतिस्पर्धा गर्दागर्दै आज देश नै नरहने परिस्थिती जन्मीएको छ । सरकारमा चलाउने हरू कहिले देश बुझाउनलाइ जनमत संग्रह गर्ने कुरा गर्दै छन त कहिले नेपाल दुइवटा देश मध्य एउटा मा मर्ज हुन्छ भनिरहेका छन यो ज्यादै चिन्ताजनक अवस्थाको सिर्जना भएको छ । तर अव नेपालमा संसदिय राजनितीक पार्टर्ीीको आखीरी दिन आएको छ । संसदिय देशलुटेरा राजनितीक पार्टर्ीी जसले अव केही पनी गर्नेवाला छैनन । हामी हेरेका छौँ यो आधा सताव्दी भन्दा बढी समयमा संसदिय पार्टर्ीीले देश र जनताको हितमा कुनैपनि काम गरेका छैनन । यो विचमा खाली सत्ता बाँडफाड , भ्रष्टाचार , हत्या ,कमिसनतन्त्र र सरकारको लागी भारतको दलाली मात्रै संसदिय पार्टर्ीी ले गरेका छन । नयाँ जनबादी क्रान्ति हुँदै समाजबाद र साम्यबाद सम्म पुग्ने लक्ष्यका साथ क्रान्तिको लम्बे अभियानमा जनतालाइ नेतृत्व गर्ने सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टर्ीीे अस्तित्व मात्र नेपालमा अव सम्भव छ । अहिले देशलुटेराहरू सरकारको कर्ुर्चि बाँडफाँड गर्न नसकेर निर्देलिय शासन तर्फदेशलाइ धकेल्दै छन । यो भनेको देशलाइ पञ्चायत कालमा लानु हो यसको हामी शसक्त भण्डाफोर र निषेध गर्नर्ुपर्दछ । उनीहरू हावादारी संविधान सभाको चुनावको कुरा गरिरहेका छन पहिलो कुरा त नयाँ जनबादी क्रान्ति सम्पन्न नहुँदा सम्म चुनावको कुनै अर्थ छैन र चुनाव गरेर जनताको पक्षमा संविधान लेखिने कुनै पनि प्रकारको आधार छैन । दोस्रो कुरा जुन संसदिय राजनितीक पार्टर्ीी असफल सावीत भइसकेका छन जसले देशलाइ आज विघटनको संघारमा पुर्याइरहेका छन तिनै पार्टर्ीी तिनै नालायक मान्छेहरू चुनावमा सहभागी भइरहँदा उनीहरूलाइ फेरी निर्वाचित गर्नर्ुपर्ने कुनै जरुरी छैन । जवसम्म संसदमा मजदुरहरूको किसान हरूको संख्या को बहुमत हुँदैन तवसम्म जनताको संविधानको कल्पना गर्नु र्व्यर्थ हुन्छ । अहिले चुनाव गरेर फेरी यिनै अपराधी , भ्रष्टाचारी , दलाल र गद्धार असफल मानिसहरूलाइ किन निर्वाचित गर्नु अवत नेपालबाट संसदिय राजनितीक पार्टर्ीीको अन्तिम दाहसंस्कार गर्नर्ुपर्ने बेला आएको छ । देश मा आज डनहरूको राज सुरु हुँदैछ , गुण्डाहरूको राज सुरु हुँदै छ , एमाओबादी अध्यक्षले घोषणा गरिसकेका छन विकासे सेनाको नाममा अव देशमा गुण्डागर्दी गरिने छ भनेर । राज्यका सवै निकाय हरू भंग भइरहँदा हाम्रो देशका हिटलरहरू , लेण्डुप दोर्जेहरूले गुण्डाहरू परिचालन गरेर लुटको र्स्वर्ग को सिर्जना गर्ने तयारी गरीरहेका छन । यो परिस्थितीमा देशलुटेरा हरूको दुइतरिकाले दाहसंस्कार गर्नर्ुपर्ने हुन्छ । पहिलो संविधान सभा को चुनाव बेलामा पहिलो दाहसंस्कार गर्नर्ुपर्दछ । यिनीहरू भोट माग्न आउने वेलामा भोट होइन जनताको चोट को पुरस्कार मार्फ पहिलो दाहसंस्कार गर्नर्ुपर्दछ । हजारौँ नेपाली जनताका हत्यारा संसदिय राजनितीक पार्टर्ीी भएकाले यि हरू जनताका हत्यारा र अपराधीहरू हुन । अर्काे अपराध यिनीहरूले संविधान बनाउने नाउँमा जनताको पसिना मा मोज गरेका छन यो अर्थमा उनीहरू भ्रष्टाचारी हुन । त्यस्तै विस्तारबाद साम्राज्यबादको अगाडी देश सुम्पन तयार रहने बदमासहरू साँचो गद्धारहरू हुन त्यसकारण उनीहरू गाँउमा आउने वेलामा जनताले जनकार्वाही थाल्ने छन । त्यो जनकार्वाही ले उनीहरूको प्राणपखेरु उड्ने नै देखिन्छ । अर्काे दाहसंस्कार भनेको त्यो नयाँ जनबादी क्रान्तिको वेला गर्ने दाहसंस्कार हो । साँच्चै नेपालमा अव नयाँ जनबादी क्रान्तिको नयाँ लडाइ सुरु हुनेवाला छ त्यो लडाइमा अहिले विशेष गरेर विस्तारबाद , साम्राज्यबादका एकाधिकार दलाल पुँजीपति हरूसँग हाम्रो लडाइ हुने हुनाले वर्गविश्लेषण गरी हर्ेदा नेपालका संसदिय राजनितीक पार्टर्ीी केही मान्छेहरूनै रेड लिष्ट मा पर्ने गर्दछन । त्यो वेलामा उनिहरूको निणायक र विधिवत दाहसंस्कार हुनेछ । कुनै परिस्थीतीमा जनताले नै यि संसदिय पार्टर्ीीलाइ जन्माउने र हर्ुकाउने गरेका थिए तर अव जनताले नै गर्नर्ुपर्छ संसदिय देशलुटेरा गद्धारहरूको दाहसंस्कार ।………..

प्रतिक्रियाहरु