पुरुष हिंसा विरुद्ध कानुन खोइ – सोनु कुमार सुनारपुरुष हिंसा विरुद्ध कानुन खोइ – सोनु कुमार सुनार

२०६९ फाल्गुन ६ गते, आईतवार

नेपाली समाजमा वर्तमान समयमा घरेलु महिला हिंसा का घटना हरू चर्चामा रहीरहने गरेका छन् । विभिन्न समयमा महिला माथी विभिन्न हिंसा भएका समाचारहरू हामी बारबार संचारमाध्यमहरूबाट थाहा पाउने गरेका छौँ । जति पुरुष द्धारा महिला माथी हिंसा हुने गरेको छ त्यसको दोव्वर महिला द्धारा पुरुषमाथी हिंसा हुने गरेको तथ्य हामीसँग छ । आज ९५ प्रतिशत पुरुषहरूले महिलाका कारण ज्यान फाल्ने क्रम चलिरहँदा पुरुष हिंसा र महिला हिंसाका सम्बन्धमा द्धण्द्धबादी विश्लेषण को आवस्यकता खड्कीरहेको छ । आज भन्दा एक बर्षअगाडी चितवन निवासी युवा अधिवक्ता तथा एकजना कानुनका समानता बादी व्यक्ति केशवराज अर्यालले विभेदकारी कानुनको विरुद्धमा र्सवाेच्चमा रिट दायर गरेर अत्यन्त सकारात्मक कदमको सुरुवात गरेका थिए । उनको रिटमा बलराम के.सी , मोहनप्रसाद सिटौला र प्रेम शर्माको पर्ुण्ा इजलासले पुरुषलाइ पनि समान अधिकार दिनर्ुपर्ने कानुन १ बर्षभत्र बनाउनको लागी व्यवस्थापिका संसदलाइ निर्देशात्मक आदेश जारी गरेको थियो तर त्यो कुरा कँहा पुग्यो हामी अनविज्ञ छौँ । आज हाम्रो समाजमा लोग्नेसँग रिस उठेकी , लोग्नेविरोधीले उकासेकी कुनैपनि आइमाइले चाहेजस्तो घुमाइघुमाइ र मिलाइमिलाइ पुरुषलाइ दुख दिने व्यवस्था कानुनले नै गरेको छ । लोग्ने सँग रिस उठ्यो अथवा लोग्नेविरोधीले उकास्यो भने एउटा बहुविबाहको मुद्धा हालिदिए वा अंश दावि गरिदिए पुग्ने स्थिति छ । विबाहिता महिला ले पतिसँग मिलेर नवस्ने, अलग बस्ने, सम्बन्धविच्छेद पनि नदिने, अर्काेसँग विहे गरेमा जेल हाल्छु भनि धम्की दिने गरेका छन् । कतिपय महिला ले परिवारको सम्पति आफ्नो निजी स्वामित्वमा राख्न खोज्छन् वा त्यसलाई निजी स्वामित्वको भनि दावी गर्छन, त्यसले पनि पुरुष माथी हिंसा हुने गरेको छ । परिवारको सम्पतिसहित अर्कैसँग विबाह गर्नेकाम पनि महिला हरू ले गर्ने गरेका छन् । त्यस्तै सौताको छोरालाइ आफ्नो छोरा सरह व्यवहार नगर्नु, पतिलाई गाली गर्नु, शारिरीक वा मानसिक तनाव दिनु, खानलाउन नदिनु र शिक्षा स्वास्थ्यबाट वञ्चित गर्नु, पतिको श्रमशोषण गर्नु, महिलाले देवर जेठाजुप्रति नराम्रो व्यवहार गर्नु, दर्ुर्व्यवहार गर्नु, अपमान गर्नु, होच्याउनु यी सबै महिला द्धारा पुरुषमाथी हुने हिंसाका ज्वलन्त उदाहरणहरू हुन त्यस्तै यौनसम्बन्ध नभएको लाई पनि भएको भनि दावी गरिन्छ, नातागोता कायम गरिन्छ, मुद्धामामिला गरी उनाउ व्यक्तिलाई पत्नि स्विकार गर्न बाध्य गराउनु जस्ता जटिल पुरुष हिंसाहरू पनि हाम्रो समाजमा हुने गरेका छन्् । हिमाली भेगमा बहुपति राख्नु, सहमतिमा भएको यौनसर्म्पर्कलाई जवरजस्ती हो भन्नु, अश्लिल फोटो भिडीयो खिच्ने र त्यसउपर महिला आफैले कारवाही चलाउने, व्ल्याकमेल गर्ने, आर्थिक क्ष्यति पुर्‍याउनु, मानसिक तनाव दिनु पनि हिंसाका रूपहरू हुन । महिलाले प्रेमको बाहाना बनाएर आर्थिक लाभ लिन्छन् अनि प्रेममा धोका दिन्छन्, पुरुषलाई प्रेममा पागल बनाउँछन् र एवम रितले आत्महत्याको स्थितिमा पुर्‍याउने गरेका छन्् । यो महिलाले पुरुषको हत्या गरे सरह हो । आफ्नो श्रीमानलाई मन नपर्ने क्रियाकलाप हो भन्ने जान्दाजान्दै पनि पटक-पटक त्यसप्रकारको क्रियाकलाप दोहोर्‍याउनु, विना कारण प्रहरी प्रशासन वा अरु कसैको डर देखाउनु, झुठो आरोप लगाइ पक्राउ गराउनु, थुनामा राख्नु वा त्यस्तो गर्ने धम्की दिनु पनि पुरुषमाथीको हिंसा हो । व्यक्ति, परिवार र समाजको अगाडी गाली वेइज्जती गर्दै छोराछोरीलाई ढाल बनाएर पतिविरुद्ध प्रयोग गरिन्छ । पतितर्फा नातेदार, साथीभाइ, इष्टमित्रलाई अनादर र अशिष्ट व्यवहार हुने गर्छ । पतिलाई आफन्त वा साथी भाइ भेटघाटमा रोक लगाइन्छ । अनादर पर्ुवक पतिको नाम लिनु, पति रहेको स्थान, बाटोघाटो वा कार्यालयमा गइ कुनै प्रकारको अपशव्द प्रयोग गर्नु, वेइज्जती गर्नु, कुटपिट गर्नु, सञ्चारमाध्यममार्फ् वा अरु कुनै प्रकारले सताएर महिलाद्धारा हिंसा भइरहेको छ । पतिको बाहिर जाने, आउने, घुम्ने जस्ता स्वतन्त्रतामा रोक लगाइन्छ र अनावस्यक खोजीनीति हुन्छ । पुरुषमाथी बढी कार्यवोझ थोपरिन्छ । महिलाको अन्य चरित्रलाई पनि यौन र अस्मितासँग जोड्ने गरिन्छ । वैवाहिक सम्बन्धलाई बन्धन र बन्धक बनाएर यातना भएका छन्् । पति र अन्य महिला विचको सम्बन्धलाई नकारात्मक सम्बन्धको रूपमा हेरेर पति र अन्य महिला परिवारको वेइज्जती र बदनाम गराउनु पनि हिंसा हो । विनाआधार बहुविबाहमा उजुर गरिन्छ र गर्ने धम्की दिइन्छ । महिलालाई प्राप्त अधिकारको अतिरंजित व्याख्या एवम दुरूपयोग पनि हुने गरेको छ । लोग्नेले स्वास्नीप्रति नराम्रो व्यवहार गर्‍यो भने सबैतिर हल्ला हुन्छ अनेकन कानुन बनाएर कावार्ही हुन्छ । तर स्वास्नीले लोग्नेप्रति गरेको हिंसाको सुनुवाइ गर्ने कुनै निकाय छैन । मानौ की श्रीमतिले श्रीमानलाई कुटिन श्रीमान्ले यसको उजुरी कहाँ गर्ने – कतै भनिहाल्यो भने पनि नामर्दको उपमा जोडिन आउँछ । बरु स्वास्नीको कुटाइ खाने भनेर उल्टै होच्याइन्छ । आफुमाथी हिंसा भइरहेको छ तर पुरुषले सहनुको अर्काे विकल्प छैन । महिलाले पुरुषलाई वेइज्जत गर्ने यतिधेरै बाहाना छन् जसले पुरुषमाथी चरम अमानविय यातना हुने गरेको छ । चाहे महिला जतिसुकै खराव किन नहोस पुरुष विरुद्ध महिलाका आरोप सधै सत्य हुन्छन् भन्ठानीन्छ । लोग्नेको कमाइ हजार रूपैयाँ छ भने स्वास्नीको खर्च २ हजार हुन्छ यसबाट एकातिर पुरुषको भ्रष्ट आचरणको निर्माण हुन्छ अर्काेतिर पुरुषमाथी भारी मानसिक यातना भएको हुन्छ । अर्काे हिंसा भनेको पतिलाई अन्य पुरुषसँग दाँजेर होच्याउने । अरुको श्रीमानले कति धेरै प्रगति गरेको तर हाम्राले त केही न केही भनेर आफ्नो आम्दानी र जिवनशैली प्रति असन्तुष्टि व्यक्त गर्ने महिलाहरू द्धारा पुरुषले यातना पाएका हुन्छन् । पुरुषले आफ्नो श्रीमतीको चाहना विपरित यौनसर्म्पर्क राखेमा बलात्कार ठहर हुने व्यवस्था छ तर कतिपय महिलाले पुरुषको चाहनाविपरित यौन सर्म्पर्क राख्न चाहेमा कानुनतः त्यो बलात्कार र्ठहर्दैन । त्यसैले बलात्कारको कसुर दुवैको हकमा लागू हुन सक्नर्ुपर्छ । विवाह नगरेका महिला वा पुरुष पनि हिंसाको सिकार भएका छन्् । जस्तो एउटा महिलाले पुरुषसँग सहमतिमा यौनसर्म्पर्क राखी तेस्रो पक्षले त्यो सुनेर हल्ला चलायो केटीलाई केटाले विहे गर्दैन, केटीले अर्काे केटासँग विहे गर्न चाहन्छे तर फलानोले विगारेको भनेर उसको विबाह हुन सक्दैन । यो अविवाहिता महिला माथी हुने चरम हिंसा भयो अर्काे हिंसा पुरुषमाथी हुन्छ । विवाहिता वा अविवाहित महिलाले कुनै पनि पुरुषसँग प्रेेम सम्बन्ध गास्छे, प्रेमको नाममा पुरुष भनेजति आर्थिक, शारीरिक र मानसिक व्ययभार खेप्न तयार हुन्छ । कपटपर्ुण्ा प्रेम सम्बन्ध गाँसेर महिलाले नारी अस्मिताको दुरूपयोग गर्न र अर्काे केटासँग लागेर दुखदिने काम भरपुर भएका छन् । विवाह गरिसकेपछि माइति घरसँग लोग्ने घरको तुलना गर्ने र माइतमा यस्तो थियो त्रि्रो त रहेनछ भन्दै दुखदिने काम भएका छन् । लोग्ने मानिसले मति व्रि्रीएर सौता हाल्ने गर्छन तर सवैले त्यसो गरेका हुँदैनन । ५० प्रतिशत घटनाको हकमा श्रीमतीको हिंसा र यातना सहन नसकी सौता हालिएका हुन्छन् । महिलाको हकमा पनि त्यहि कुरा लागु हुन्छ तर कानुन समान छैन त्यसकारण पुरुष पीडित हुने गरेका छन् । शहरमा बहुविवाह भनिएका कतिपय बाहाना पनि हुन सक्छन् । नेपालकै हिमाली भेगमा अझैपनि महिलाले बहुपति राख्ने व्यवस्था कायमै छ तर पुरुषले बहुपत्नी राख्ने कुरा कानुनत मान्य छैन । ग्रामिण समाजमा भन्दा शहरी समाजमा त्यसमा पनि शिक्षित समाजमा पुरुष हिंसा बढी छ । पुरुषले परस्त्रीसँग सम्बन्ध राखेर जति महिला माथी हिंसा हुने गरेको छ महिलाले पनि परपुरुषसँग सम्बन्ध राखेर उत्तिकै हिंसा र यातना पुरुषलाई दिने गरेका छन् । तर कानुन महिलाको गल्तीतर्फत्यति सोझिँदैन जति पुरुषको गल्ती तर्फसोझिन्छ । कानुन भनेको त बरावरी हुनुपर्ने चिज हो । कानुन नै असमान भएपछि न्यायपर्ुण्ा समाज कसरी बन्ने – श्रीमान्को आम्दानीलाई ख्यालै नगरीकन धेरै विलासी हुन चाहने महिलाका कारण पुरुषमाथी आर्थिक हिंसा हुने गरेको छ । पुरुष र महिलाको झगडामा लोग्ने मानिस बढी कारक हुन्छ भनेर भनिन्छ त्यो आधा सत्यमात्र हो । किनभने हिंसाको कारक एकजनामात्र कदापी हुन सक्दैन । पुरुषप्रति हुने कारण र निवारण तर्फध्यान दिएनौँ भने एकातिर हिंसापिडीत पुरुषको संख्या पनि वृद्धि हुँदै जाने र प्रतिहिंसाको कारण हिंसापिडीत महिलको संख्या पनि वृद्धि हुँदै जाने निश्चित छ । महिला माथीको हिंसा अन्त्य गर्नको लागी पुरुष माथीको हिंसा पनि अन्त्य हुनु जरुरी छ । यसै कारण धेरै महिलाले ज्यान गुमाएका छन् । मानसिक रूपमा अस्वस्थ, राम्रो आय भएका महिलाहरू बाट पनि पुरुषमाथी हिंसा हुने गरेको छ । र त्यो भन्दा बढी प्रतिहिंसा हुने गरेको छ । विवाह पर्ुव आमपुरुष प्रति रहेको नकारात्मक धारणाको कारण पनि विवाह पछि महिलाले पति वा पुरुषमाथी हिंसा गर्ने गरेको देखिएको छ । पीडित पुरुषको आवाज सुन्ने ठाँउ नहुनू र सम्बन्धविच्छेदका लागी अदालत जाने सिधाबाटो बन्द भएको कारण विरालोलाई कोठाभित्र थुनेर चुट्दा नराम्रो परिणाम निस्कने संभावना जस्तै महिला हिंसा र प्रतिहिंसाको सिकार भएका छन्् । यसकारण सकारात्मक परिणामका लागी पुरुष र महिला दुवै उपर कुनै पनि हिंसा र विभेद हुनुहुदैन । पुरुषले घरमा श्रीमती र वालबच्चा हुँदा हुँदै परस्त्रीसँग पत्नीवत व्यवहार कायम गरेमा त्यो पुरुषमाथी बहुविवाहको कसुरमा कार्वाही हुन्छ । उसले मानाचामल भर्नर्ुपर्ने, अंश दिनर्ुपर्ने, जस्ता कानुनी व्यवस्थाहरू छन् । तर महिलाले बालवच्चा छाडेर परपुरुषसँग गएमा उ कुन सजाएको भागीदार हुने – कानुनले महिलाबाट भएका त्यस्ता यातनामाथी कुन कार्वाही गर्ने भन्ने बारे केही पनि नवोल्दा त्यसप्रकारको यातनाको संख्या दिनदिनै बढ्दै गइरहेको छ । हामी पुरुष र महिला दुवैले समान अधिकार पाउनु पर्छ भन्ने कुरामा सचेत हुनर्ुपर्छ स्वतन्त्रता भन्नाले राजनीतिक, आर्थिक मात्र होइन पारिवारीक, विबाह र पारपाचुके सम्बन्धी पनि स्वतन्त्रता हुन । लोग्नेस्वास्नीको विचमा सम्बन्धविच्छेदको लागी सहमति भएपनि लोग्नेतिरका र स्वास्नीतिरका परिवारसंगको सम्बन्ध व्रेक गरेपछि मात्र हुने अवस्था छ उसमा पनि लोग्नेले मात्र चाहेको अवस्थामा हालको कानुनी र संरचनागत कारणले सम्बन्धविच्छेद हुने अवस्था छैन । त्यो पनि व्यक्तिगत स्वतन्त्रताविरोधी व्यवस्था हो । त्यस्तै जातभातको कारण देखाएर विवाह गर्ने स्वतन्त्रताबाट वञ्चित गरिने , विधवा वा पारपाचुके भएकी महिला प्रति हर्ेने दृष्टिकोण लगायतका कुरा स्वतन्त्रताविरोधी हुन ।

विवाहलाइ सामाजिक संस्कारको रूपमा हेरिएपनि बर्तमान कानुनले यो विषयलाइ सम्झौता मानेको छ । महिलालाइ आर्थिक रूपमा सक्षम र सवल बनाइ पुरुषमाथीको परनिर्भरतालाइ हटाउन अंश हक , पैत्रिक सम्पति माथीको अधिकारलाइ वैज्ञानिक ढंगले सुनिश्चित गर्नर्ुपर्ने , पैत्रिक सम्पति नलिएको महिलाको सम्बन्धविच्छेद पछि पैत्रिक सम्पति माथीको अधिकार सुनिश्चित गरिनर्ुपर्छ । सम्बन्धविच्छेद भएका वा विधवा महिला प्रतिको कानुनी , सामाजीक  विभेद र हिंसा अन्त्य हुनर्ैपर्छ । त्यसो भएमा पुरुषमाथीको हिंसा स्वत कम हुन्छ । जीवन एकवारको भएको हुनाले बारबार रोइरहने व्यवस्था र अवस्थाको अन्त्य गर्नु , पति पत्नीको रूपमा सँगै बस्न नसक्ने अवस्था सिर्जना भएको खण्डमा हिंसा गर्दै कुनै दर्ुघटना हुने अवस्था तर्फजानुभन्दा बच्चाहरू रहेको अवस्थामा बच्चाहरूको हितलाइ ध्यानमा राखी मानवअधिकार को विश्वव्यापी घोषणा पत्र १९४८ को धारा १६।१ द्धारा प्रदत्त विवाह र पारपाचुके सम्बन्धी स्वतन्त्र र मानवअधिकार व्यवहारिक रूपमा कार्यान्वयन हुनर्ुपर्दछ । बहुविबाहको परिस्थिती र अपराधलाइ न्युनिकरण गर्न सम्बन्धविच्छेदको कानुनि व्यवस्थालाइ खुकूलो बनाइनर्ुपर्छ । सँगै बस्ने इच्छा छैन भने जवरजस्ती बाँधेर राख्नु पनि हुँदैन । लिंगका आधारमा एउटापनि विभेदकारी कानुन हुनूहुँदैन । विभेदकारी कानुन सवै खारेज गर्नर्ुपर्छ । तेस्रोलिंगीको हक अधिकार सवै समावेश हुनर्ूपर्छ। कार्यका आधारमा सजाय हुनर्ूपर्छ लिंगका आधारमा होइन । महिला द्धारा पिडीत पुरुषले आफ्नो पिडा सम्बन्धीत निकायमा गएर राख्न पाउन , निश्पक्ष सुनुवाइको व्यवस्था गर्न र अन्यायमा परेका महिला पुरुष दुवैलाइ न्याय दिन सक्ने एउटा स्वतन्त्र र सक्षम निकायको गठन हुनर्ुपर्छ । जिल्ला अदालतमा पारिवारीक बन्द इजलास-अदालत) गठन गर्नुपर्छ । घरेलु हिंसा , सम्बन्धविच्छेदका सम्बन्धमा स्थानिय निकाय र राष्ट्रिय महिला आयोगलाइ दिइएको विरोधाभाषपर्ुण्ा क्षेत्राधिकार खारेज गर्नर्ुपर्छ । पर्ुव जन्मको फल तथा भाग्यको देन जस्ता गलत संस्कारका कारण पुरुष हिंसा सहन बाध्य भएका छन् । आफु कमजोर छैन भन्ने घमण्डले आफुलाइ अन्यायमा परेको छ भन्ने अरुले विश्वास गर्दैनन भन्ने कारणले पुरुष हिंसा सहन वाध्य भएका छन् । परिवार , छोराछोरी एवं समाजमा पर्ने नकारात्मक असरका कारण पनि हिंसा सहन वाध्य हुन्छन् । आफ्नो कुरा र्सार्वजनिक गर्न चाहदैनन । पत्नी नभएको अवस्थामा आफु वेवारिसे भइन्छ भन्ने आसंका का कारण पत्नीले गरेको हिंसा सहन बाध्य हुन्छन् ।

महिलाकै कारण धेरै पुरुषहरू विभिन्न बाहानामा मारिएका छन् । पुरुषले गर्ने आत्महत्याको ९० प्रतिशत कारण भनेको महिला द्धारा गरिने हिंसा नै हो । लोग्ने मानिसलाइ मर्नको लागी बाध्य पारिन्छ । त्यो देखिँदा आत्महत्या जस्तो तर सारमा हत्या नै हो । पुरुषमाथीको हिंसा र विभेदका कारण धेरै लोग्नेमानिस यतिधेरै नराम्ररी पिडीत भएका छन्की तिनीहरूको कथा ,व्यथा भनेर सुनेर र लेखेर साध्यनै छैन । हामी त्यस्ता पुरुषको जीवनलिलाको बारेमा पिडाहरू सुन्ने गर्छर्ाा जो हरेक पल , हर क्षण आँसुपीएर बाँचीरहेका छन् । कोही मानसिक रूपमा ड्रि्रेशन भइ आफुलाइ सम्हाल्न नसकेर आत्महत्या गर्छन ।पुरुष माथीको हिंसा र विभेदकै कारण स्वयम पुरुष हिंस्रक बन्ने गरेको र थुप्रै अपराधहरूमा संलग्न हुने गरको थुप्रै उदाहरण हरू छन् । जिवनभर आर्जन गरेको सम्पति सहित पत्नीले अर्कै्रसँग विवाह गरेपछि आफुलाइ सम्हाल्न नसकेर मानसिक सन्तुलन गुमाउने र मृत्युवरण गर्ने पुरुषहरूको कहानी र पिडा धेरै छन् । यसरी पुरुषको ज्यान खाने महिलालाइ कार्वाही खोइ – आज यही प्रश्न खडा भएको छ पुरुष हिंसाका विरुद्ध कानुन खोइ ———नेपाली समाजमा वर्तमान समयमा घरेलु महिला हिंसा का घटना हरू चर्चामा रहीरहने गरेका छन् । विभिन्न समयमा महिला माथी विभिन्न हिंसा भएका समाचारहरू हामी बारबार संचारमाध्यमहरूबाट थाहा पाउने गरेका छौँ । जति पुरुष द्धारा महिला माथी हिंसा हुने गरेको छ त्यसको दोव्वर महिला द्धारा पुरुषमाथी हिंसा हुने गरेको तथ्य हामीसँग छ । आज ९५ प्रतिशत पुरुषहरूले महिलाका कारण ज्यान फाल्ने क्रम चलिरहँदा पुरुष हिंसा र महिला हिंसाका सम्बन्धमा द्धण्द्धबादी विश्लेषण को आवस्यकता खड्कीरहेको छ । आज भन्दा एक बर्षअगाडी चितवन निवासी युवा अधिवक्ता तथा एकजना कानुनका समानता बादी व्यक्ति केशवराज अर्यालले विभेदकारी कानुनको विरुद्धमा र्सवाेच्चमा रिट दायर गरेर अत्यन्त सकारात्मक कदमको सुरुवात गरेका थिए । उनको रिटमा बलराम के.सी , मोहनप्रसाद सिटौला र प्रेम शर्माको पर्ुण्ा इजलासले पुरुषलाइ पनि समान अधिकार दिनर्ुपर्ने कानुन १ बर्षभत्र बनाउनको लागी व्यवस्थापिका संसदलाइ निर्देशात्मक आदेश जारी गरेको थियो तर त्यो कुरा कँहा पुग्यो हामी अनविज्ञ छौँ । आज हाम्रो समाजमा लोग्नेसँग रिस उठेकी , लोग्नेविरोधीले उकासेकी कुनैपनि आइमाइले चाहेजस्तो घुमाइघुमाइ र मिलाइमिलाइ पुरुषलाइ दुख दिने व्यवस्था कानुनले नै गरेको छ । लोग्ने सँग रिस उठ्यो अथवा लोग्नेविरोधीले उकास्यो भने एउटा बहुविबाहको मुद्धा हालिदिए वा अंश दावि गरिदिए पुग्ने स्थिति छ । विबाहिता महिला ले पतिसँग मिलेर नवस्ने, अलग बस्ने, सम्बन्धविच्छेद पनि नदिने, अर्काेसँग विहे गरेमा जेल हाल्छु भनि धम्की दिने गरेका छन् । कतिपय महिला ले परिवारको सम्पति आफ्नो निजी स्वामित्वमा राख्न खोज्छन् वा त्यसलाई निजी स्वामित्वको भनि दावी गर्छन, त्यसले पनि पुरुष माथी हिंसा हुने गरेको छ । परिवारको सम्पतिसहित अर्कैसँग विबाह गर्नेकाम पनि महिला हरू ले गर्ने गरेका छन् । त्यस्तै सौताको छोरालाइ आफ्नो छोरा सरह व्यवहार नगर्नु, पतिलाई गाली गर्नु, शारिरीक वा मानसिक तनाव दिनु, खानलाउन नदिनु र शिक्षा स्वास्थ्यबाट वञ्चित गर्नु, पतिको श्रमशोषण गर्नु, महिलाले देवर जेठाजुप्रति नराम्रो व्यवहार गर्नु, दर्ुर्व्यवहार गर्नु, अपमान गर्नु, होच्याउनु यी सबै महिला द्धारा पुरुषमाथी हुने हिंसाका ज्वलन्त उदाहरणहरू हुन त्यस्तै यौनसम्बन्ध नभएको लाई पनि भएको भनि दावी गरिन्छ, नातागोता कायम गरिन्छ, मुद्धामामिला गरी उनाउ व्यक्तिलाई पत्नि स्विकार गर्न बाध्य गराउनु जस्ता जटिल पुरुष हिंसाहरू पनि हाम्रो समाजमा हुने गरेका छन्् । हिमाली भेगमा बहुपति राख्नु, सहमतिमा भएको यौनसर्म्पर्कलाई जवरजस्ती हो भन्नु, अश्लिल फोटो भिडीयो खिच्ने र त्यसउपर महिला आफैले कारवाही चलाउने, व्ल्याकमेल गर्ने, आर्थिक क्ष्यति पुर्‍याउनु, मानसिक तनाव दिनु पनि हिंसाका रूपहरू हुन । महिलाले प्रेमको बाहाना बनाएर आर्थिक लाभ लिन्छन् अनि प्रेममा धोका दिन्छन्, पुरुषलाई प्रेममा पागल बनाउँछन् र एवम रितले आत्महत्याको स्थितिमा पुर्‍याउने गरेका छन्् । यो महिलाले पुरुषको हत्या गरे सरह हो । आफ्नो श्रीमानलाई मन नपर्ने क्रियाकलाप हो भन्ने जान्दाजान्दै पनि पटक-पटक त्यसप्रकारको क्रियाकलाप दोहोर्‍याउनु, विना कारण प्रहरी प्रशासन वा अरु कसैको डर देखाउनु, झुठो आरोप लगाइ पक्राउ गराउनु, थुनामा राख्नु वा त्यस्तो गर्ने धम्की दिनु पनि पुरुषमाथीको हिंसा हो । व्यक्ति, परिवार र समाजको अगाडी गाली वेइज्जती गर्दै छोराछोरीलाई ढाल बनाएर पतिविरुद्ध प्रयोग गरिन्छ । पतितर्फा नातेदार, साथीभाइ, इष्टमित्रलाई अनादर र अशिष्ट व्यवहार हुने गर्छ । पतिलाई आफन्त वा साथी भाइ भेटघाटमा रोक लगाइन्छ । अनादर पर्ुवक पतिको नाम लिनु, पति रहेको स्थान, बाटोघाटो वा कार्यालयमा गइ कुनै प्रकारको अपशव्द प्रयोग गर्नु, वेइज्जती गर्नु, कुटपिट गर्नु, सञ्चारमाध्यममार्फ् वा अरु कुनै प्रकारले सताएर महिलाद्धारा हिंसा भइरहेको छ । पतिको बाहिर जाने, आउने, घुम्ने जस्ता स्वतन्त्रतामा रोक लगाइन्छ र अनावस्यक खोजीनीति हुन्छ । पुरुषमाथी बढी कार्यवोझ थोपरिन्छ । महिलाको अन्य चरित्रलाई पनि यौन र अस्मितासँग जोड्ने गरिन्छ । वैवाहिक सम्बन्धलाई बन्धन र बन्धक बनाएर यातना भएका छन्् । पति र अन्य महिला विचको सम्बन्धलाई नकारात्मक सम्बन्धको रूपमा हेरेर पति र अन्य महिला परिवारको वेइज्जती र बदनाम गराउनु पनि हिंसा हो । विनाआधार बहुविबाहमा उजुर गरिन्छ र गर्ने धम्की दिइन्छ । महिलालाई प्राप्त अधिकारको अतिरंजित व्याख्या एवम दुरूपयोग पनि हुने गरेको छ । लोग्नेले स्वास्नीप्रति नराम्रो व्यवहार गर्‍यो भने सबैतिर हल्ला हुन्छ अनेकन कानुन बनाएर कावार्ही हुन्छ । तर स्वास्नीले लोग्नेप्रति गरेको हिंसाको सुनुवाइ गर्ने कुनै निकाय छैन । मानौ की श्रीमतिले श्रीमानलाई कुटिन श्रीमान्ले यसको उजुरी कहाँ गर्ने – कतै भनिहाल्यो भने पनि नामर्दको उपमा जोडिन आउँछ । बरु स्वास्नीको कुटाइ खाने भनेर उल्टै होच्याइन्छ । आफुमाथी हिंसा भइरहेको छ तर पुरुषले सहनुको अर्काे विकल्प छैन । महिलाले पुरुषलाई वेइज्जत गर्ने यतिधेरै बाहाना छन् जसले पुरुषमाथी चरम अमानविय यातना हुने गरेको छ । चाहे महिला जतिसुकै खराव किन नहोस पुरुष विरुद्ध महिलाका आरोप सधै सत्य हुन्छन् भन्ठानीन्छ । लोग्नेको कमाइ हजार रूपैयाँ छ भने स्वास्नीको खर्च २ हजार हुन्छ यसबाट एकातिर पुरुषको भ्रष्ट आचरणको निर्माण हुन्छ अर्काेतिर पुरुषमाथी भारी मानसिक यातना भएको हुन्छ । अर्काे हिंसा भनेको पतिलाई अन्य पुरुषसँग दाँजेर होच्याउने । अरुको श्रीमानले कति धेरै प्रगति गरेको तर हाम्राले त केही न केही भनेर आफ्नो आम्दानी र जिवनशैली प्रति असन्तुष्टि व्यक्त गर्ने महिलाहरू द्धारा पुरुषले यातना पाएका हुन्छन् । पुरुषले आफ्नो श्रीमतीको चाहना विपरित यौनसर्म्पर्क राखेमा बलात्कार ठहर हुने व्यवस्था छ तर कतिपय महिलाले पुरुषको चाहनाविपरित यौन सर्म्पर्क राख्न चाहेमा कानुनतः त्यो बलात्कार र्ठहर्दैन । त्यसैले बलात्कारको कसुर दुवैको हकमा लागू हुन सक्नर्ुपर्छ । विवाह नगरेका महिला वा पुरुष पनि हिंसाको सिकार भएका छन्् । जस्तो एउटा महिलाले पुरुषसँग सहमतिमा यौनसर्म्पर्क राखी तेस्रो पक्षले त्यो सुनेर हल्ला चलायो केटीलाई केटाले विहे गर्दैन, केटीले अर्काे केटासँग विहे गर्न चाहन्छे तर फलानोले विगारेको भनेर उसको विबाह हुन सक्दैन । यो अविवाहिता महिला माथी हुने चरम हिंसा भयो अर्काे हिंसा पुरुषमाथी हुन्छ । विवाहिता वा अविवाहित महिलाले कुनै पनि पुरुषसँग प्रेेम सम्बन्ध गास्छे, प्रेमको नाममा पुरुष भनेजति आर्थिक, शारीरिक र मानसिक व्ययभार खेप्न तयार हुन्छ । कपटपर्ुण्ा प्रेम सम्बन्ध गाँसेर महिलाले नारी अस्मिताको दुरूपयोग गर्न र अर्काे केटासँग लागेर दुखदिने काम भरपुर भएका छन् । विवाह गरिसकेपछि माइति घरसँग लोग्ने घरको तुलना गर्ने र माइतमा यस्तो थियो त्रि्रो त रहेनछ भन्दै दुखदिने काम भएका छन् । लोग्ने मानिसले मति व्रि्रीएर सौता हाल्ने गर्छन तर सवैले त्यसो गरेका हुँदैनन । ५० प्रतिशत घटनाको हकमा श्रीमतीको हिंसा र यातना सहन नसकी सौता हालिएका हुन्छन् । महिलाको हकमा पनि त्यहि कुरा लागु हुन्छ तर कानुन समान छैन त्यसकारण पुरुष पीडित हुने गरेका छन् । शहरमा बहुविवाह भनिएका कतिपय बाहाना पनि हुन सक्छन् । नेपालकै हिमाली भेगमा अझैपनि महिलाले बहुपति राख्ने व्यवस्था कायमै छ तर पुरुषले बहुपत्नी राख्ने कुरा कानुनत मान्य छैन । ग्रामिण समाजमा भन्दा शहरी समाजमा त्यसमा पनि शिक्षित समाजमा पुरुष हिंसा बढी छ । पुरुषले परस्त्रीसँग सम्बन्ध राखेर जति महिला माथी हिंसा हुने गरेको छ महिलाले पनि परपुरुषसँग सम्बन्ध राखेर उत्तिकै हिंसा र यातना पुरुषलाई दिने गरेका छन् । तर कानुन महिलाको गल्तीतर्फत्यति सोझिँदैन जति पुरुषको गल्ती तर्फसोझिन्छ । कानुन भनेको त बरावरी हुनुपर्ने चिज हो । कानुन नै असमान भएपछि न्यायपर्ुण्ा समाज कसरी बन्ने – श्रीमान्को आम्दानीलाई ख्यालै नगरीकन धेरै विलासी हुन चाहने महिलाका कारण पुरुषमाथी आर्थिक हिंसा हुने गरेको छ । पुरुष र महिलाको झगडामा लोग्ने मानिस बढी कारक हुन्छ भनेर भनिन्छ त्यो आधा सत्यमात्र हो । किनभने हिंसाको कारक एकजनामात्र कदापी हुन सक्दैन । पुरुषप्रति हुने कारण र निवारण तर्फध्यान दिएनौँ भने एकातिर हिंसापिडीत पुरुषको संख्या पनि वृद्धि हुँदै जाने र प्रतिहिंसाको कारण हिंसापिडीत महिलको संख्या पनि वृद्धि हुँदै जाने निश्चित छ । महिला माथीको हिंसा अन्त्य गर्नको लागी पुरुष माथीको हिंसा पनि अन्त्य हुनु जरुरी छ । यसै कारण धेरै महिलाले ज्यान गुमाएका छन् । मानसिक रूपमा अस्वस्थ, राम्रो आय भएका महिलाहरू बाट पनि पुरुषमाथी हिंसा हुने गरेको छ । र त्यो भन्दा बढी प्रतिहिंसा हुने गरेको छ । विवाह पर्ुव आमपुरुष प्रति रहेको नकारात्मक धारणाको कारण पनि विवाह पछि महिलाले पति वा पुरुषमाथी हिंसा गर्ने गरेको देखिएको छ । पीडित पुरुषको आवाज सुन्ने ठाँउ नहुनू र सम्बन्धविच्छेदका लागी अदालत जाने सिधाबाटो बन्द भएको कारण विरालोलाई कोठाभित्र थुनेर चुट्दा नराम्रो परिणाम निस्कने संभावना जस्तै महिला हिंसा र प्रतिहिंसाको सिकार भएका छन्् । यसकारण सकारात्मक परिणामका लागी पुरुष र महिला दुवै उपर कुनै पनि हिंसा र विभेद हुनुहुदैन । पुरुषले घरमा श्रीमती र वालबच्चा हुँदा हुँदै परस्त्रीसँग पत्नीवत व्यवहार कायम गरेमा त्यो पुरुषमाथी बहुविवाहको कसुरमा कार्वाही हुन्छ । उसले मानाचामल भर्नर्ुपर्ने, अंश दिनर्ुपर्ने, जस्ता कानुनी व्यवस्थाहरू छन् । तर महिलाले बालवच्चा छाडेर परपुरुषसँग गएमा उ कुन सजाएको भागीदार हुने – कानुनले महिलाबाट भएका त्यस्ता यातनामाथी कुन कार्वाही गर्ने भन्ने बारे केही पनि नवोल्दा त्यसप्रकारको यातनाको संख्या दिनदिनै बढ्दै गइरहेको छ । हामी पुरुष र महिला दुवैले समान अधिकार पाउनु पर्छ भन्ने कुरामा सचेत हुनर्ुपर्छ स्वतन्त्रता भन्नाले राजनीतिक, आर्थिक मात्र होइन पारिवारीक, विबाह र पारपाचुके सम्बन्धी पनि स्वतन्त्रता हुन । लोग्नेस्वास्नीको विचमा सम्बन्धविच्छेदको लागी सहमति भएपनि लोग्नेतिरका र स्वास्नीतिरका परिवारसंगको सम्बन्ध व्रेक गरेपछि मात्र हुने अवस्था छ उसमा पनि लोग्नेले मात्र चाहेको अवस्थामा हालको कानुनी र संरचनागत कारणले सम्बन्धविच्छेद हुने अवस्था छैन । त्यो पनि व्यक्तिगत स्वतन्त्रताविरोधी व्यवस्था हो । त्यस्तै जातभातको कारण देखाएर विवाह गर्ने स्वतन्त्रताबाट वञ्चित गरिने , विधवा वा पारपाचुके भएकी महिला प्रति हर्ेने दृष्टिकोण लगायतका कुरा स्वतन्त्रताविरोधी हुन ।

विवाहलाइ सामाजिक संस्कारको रूपमा हेरिएपनि बर्तमान कानुनले यो विषयलाइ सम्झौता मानेको छ । महिलालाइ आर्थिक रूपमा सक्षम र सवल बनाइ पुरुषमाथीको परनिर्भरतालाइ हटाउन अंश हक , पैत्रिक सम्पति माथीको अधिकारलाइ वैज्ञानिक ढंगले सुनिश्चित गर्नर्ुपर्ने , पैत्रिक सम्पति नलिएको महिलाको सम्बन्धविच्छेद पछि पैत्रिक सम्पति माथीको अधिकार सुनिश्चित गरिनर्ुपर्छ । सम्बन्धविच्छेद भएका वा विधवा महिला प्रतिको कानुनी , सामाजीक  विभेद र हिंसा अन्त्य हुनर्ैपर्छ । त्यसो भएमा पुरुषमाथीको हिंसा स्वत कम हुन्छ । जीवन एकवारको भएको हुनाले बारबार रोइरहने व्यवस्था र अवस्थाको अन्त्य गर्नु , पति पत्नीको रूपमा सँगै बस्न नसक्ने अवस्था सिर्जना भएको खण्डमा हिंसा गर्दै कुनै दर्ुघटना हुने अवस्था तर्फजानुभन्दा बच्चाहरू रहेको अवस्थामा बच्चाहरूको हितलाइ ध्यानमा राखी मानवअधिकार को विश्वव्यापी घोषणा पत्र १९४८ को धारा १६।१ द्धारा प्रदत्त विवाह र पारपाचुके सम्बन्धी स्वतन्त्र र मानवअधिकार व्यवहारिक रूपमा कार्यान्वयन हुनर्ुपर्दछ । बहुविबाहको परिस्थिती र अपराधलाइ न्युनिकरण गर्न सम्बन्धविच्छेदको कानुनि व्यवस्थालाइ खुकूलो बनाइनर्ुपर्छ । सँगै बस्ने इच्छा छैन भने जवरजस्ती बाँधेर राख्नु पनि हुँदैन । लिंगका आधारमा एउटापनि विभेदकारी कानुन हुनूहुँदैन । विभेदकारी कानुन सवै खारेज गर्नर्ुपर्छ । तेस्रोलिंगीको हक अधिकार सवै समावेश हुनर्ूपर्छ। कार्यका आधारमा सजाय हुनर्ूपर्छ लिंगका आधारमा होइन । महिला द्धारा पिडीत पुरुषले आफ्नो पिडा सम्बन्धीत निकायमा गएर राख्न पाउन , निश्पक्ष सुनुवाइको व्यवस्था गर्न र अन्यायमा परेका महिला पुरुष दुवैलाइ न्याय दिन सक्ने एउटा स्वतन्त्र र सक्षम निकायको गठन हुनर्ुपर्छ । जिल्ला अदालतमा पारिवारीक बन्द इजलास-अदालत) गठन गर्नुपर्छ । घरेलु हिंसा , सम्बन्धविच्छेदका सम्बन्धमा स्थानिय निकाय र राष्ट्रिय महिला आयोगलाइ दिइएको विरोधाभाषपर्ुण्ा क्षेत्राधिकार खारेज गर्नर्ुपर्छ । पर्ुव जन्मको फल तथा भाग्यको देन जस्ता गलत संस्कारका कारण पुरुष हिंसा सहन बाध्य भएका छन् । आफु कमजोर छैन भन्ने घमण्डले आफुलाइ अन्यायमा परेको छ भन्ने अरुले विश्वास गर्दैनन भन्ने कारणले पुरुष हिंसा सहन वाध्य भएका छन् । परिवार , छोराछोरी एवं समाजमा पर्ने नकारात्मक असरका कारण पनि हिंसा सहन वाध्य हुन्छन् । आफ्नो कुरा र्सार्वजनिक गर्न चाहदैनन । पत्नी नभएको अवस्थामा आफु वेवारिसे भइन्छ भन्ने आसंका का कारण पत्नीले गरेको हिंसा सहन बाध्य हुन्छन् ।

महिलाकै कारण धेरै पुरुषहरू विभिन्न बाहानामा मारिएका छन् । पुरुषले गर्ने आत्महत्याको ९० प्रतिशत कारण भनेको महिला द्धारा गरिने हिंसा नै हो । लोग्ने मानिसलाइ मर्नको लागी बाध्य पारिन्छ । त्यो देखिँदा आत्महत्या जस्तो तर सारमा हत्या नै हो । पुरुषमाथीको हिंसा र विभेदका कारण धेरै लोग्नेमानिस यतिधेरै नराम्ररी पिडीत भएका छन्की तिनीहरूको कथा ,व्यथा भनेर सुनेर र लेखेर साध्यनै छैन । हामी त्यस्ता पुरुषको जीवनलिलाको बारेमा पिडाहरू सुन्ने गर्छर्ाा जो हरेक पल , हर क्षण आँसुपीएर बाँचीरहेका छन् । कोही मानसिक रूपमा ड्रि्रेशन भइ आफुलाइ सम्हाल्न नसकेर आत्महत्या गर्छन ।पुरुष माथीको हिंसा र विभेदकै कारण स्वयम पुरुष हिंस्रक बन्ने गरेको र थुप्रै अपराधहरूमा संलग्न हुने गरको थुप्रै उदाहरण हरू छन् । जिवनभर आर्जन गरेको सम्पति सहित पत्नीले अर्कै्रसँग विवाह गरेपछि आफुलाइ सम्हाल्न नसकेर मानसिक सन्तुलन गुमाउने र मृत्युवरण गर्ने पुरुषहरूको कहानी र पिडा धेरै छन् । यसरी पुरुषको ज्यान खाने महिलालाइ कार्वाही खोइ – आज यही प्रश्न खडा भएको छ पुरुष हिंसाका विरुद्ध कानुन खोइ ———

प्रतिक्रियाहरु