विचार

देश चार दलको बपौति हो ? – छत्रबहादुर मैनाली

पछिल्लो विकसित घटनाक्रमले मुलुकको राजनीतिक अवस्था पर्ूण्ाः असफल बनेको प्रमाणित गरेको छ । दलीय व्यवस्थामार्फ् स्थापित सरकार विधिवत रुपमा अवसान भएर दलीय सञ्जालबाट राजनीतिक लिक बाहिरिएको छ । नेपालकै इतिहासमा पहिलो पटक दलीय सञ्जालबाट शासन सत्ताको बागडोर गैरराजनीतिक व्यक्तिको हातमा पुगेको छ अथवा लालायित भएर सत्ता हस्तान्तरण गरिएको छ । मुलुकको भविष्य यसै पनि अन्धकारमय […]

२०६९ चैत्र ३ गते, शनिबार

चार दल, राष्ट्रपति र प्रधानन्यायधिसको दुस्साहसपूण यात्रा – विष्णु पन्त

प्रधानन्यायधिस खिलराज रेग्मीलाई नै प्रधानमन्त्रीको शपथ ग्रहण गराइसकेपछि कथित चार दलका नेताहरु अघोषित रुपमा स्तब्ध बनेका छन् । सत्ताको डाडुपन्यु फुत्कीएकोमा बाबुराम भट्टर्राई शोकाकुल बनेका छन् भने प्रचण्ड आन्तरिक शक्ति संर्घषामा सहज तर अर्न्तपार्टी संर्घषामा असहज स्थितिमा पुगेका छन् । चार दलका नेताहरु यस्ता छन्, उनीहरु प्रत्येक परीक्षामा फेल हुन्छन् तर बाहिर म पास भएँ […]

२०६९ चैत्र ३ गते, शनिबार

मिसन कालो कोट- बिजय नरसिंह के सी

माओवादको सिद्धान्त आधारमा जनवादी संविधान वनाउन १० वर्षजनयुद्धको साहारामा गरिवि उपेक्षेत वर्ग जातिवादको उत्थानका लागि र्सवहारा वर्गलाई शासन सत्तामा पुयाउने नारा दिएर शसक्त रुपमा अगाडि वढदा स्वतन्त्रता, स्वाभिमान तथा स्वाधिनताको मुद्दा उठाएर भारतसंग सुरुड० युद्ध गर्ने तथा भारतको लगानीका परियोजनाहरुमा अवरोध गर्ने जस्ता गतिविधि हुन थालेपछि भारतले विश्व समुदाय समेतले आतङ्कवादी घोषणा गरेको माओवादी शक्तिसंग […]

२०६९ चैत्र ३ गते, शनिबार

चैत्र १ : कालो दिन – हस्तबहादुर के.सी.

नेपालको राजनीतिक इतिहासमा २०६९ चैत्र १ गते कालो दिनको रुपमा दर्ज हुन पुगेको छ । यस दिनको गएराती संसदवादी चार राजनीतिक दलहरु एकिकृत माओवादी, नेपाली काँग्रेस, एमाले र माधेशी संयुक्त मोर्चाले ११ बुँदे सम्झौता गरि बहालवाला प्रधानन्यायाधिश खिलराज रेग्मीलाई चुनावी अन्तरिम परिषदको अध्यक्षमा राष्ट्रपतिद्वारा नियुक्ति गराउने निर्णय गरेका थिए । र मुलुकलाई निर्दलीयतातिर धकेली दिएका […]

२०६९ चैत्र ३ गते, शनिबार

चुनावको आवरणमा जे पनि गर्न मिल्छ ? – विष्णु पन्तचुनावको आवरणमा जे पनि गर्न मिल्छ ? – विष्णु पन्त

कथित चारदलीय गठबन्धनले प्रधानन्यायधिसलाई प्रधानमन्त्री बनाउने निर्ण्र्ाा गरे । एमाओवादीले आफ्नो हेटौडा महाधिवेशनबाट कथित चमत्कारीक प्रस्तावकै रुपमा प्रधानन्यायधिसलाई प्रधानमन्त्री बनाउने निर्ण्र्ाा पारित गर्यो । सुरुमा एमाले, काँग्रेस लगायतका दलहरुले पनि त्यो प्रस्तावको ठूलोठूलो स्वरमा विरोध गरे । तर पछि बाध्यताको नाममा उनीहरुले पनि त्यो प्रस्तावलाई स्वीकार गरे । प्रश्न गम्भीर छ, यदि यो प्रस्ताव सही […]

२०६९ फाल्गुन २७ गते, आईतवार

दलहरुबीच सहमति कायम गरदलहरुबीच सहमति कायम गर

विगतको संविधानसभामा ठूला दल भनिएका एमाओवादी, काँग्रेस, एमाले र मधेसी मोर्चा देशको राजनीतिक, गतिरोधका कारक बनेका छन् । आफूहरु ठूलो दल भएकाले वर्तमान समस्या समाधानमा चार दलको भूमिका पर्याप्त हुने भन्दै अन्य दललाई पाखा लगाउँदै दैनिक छलफलमा जुट्ने यी चार दल अन्ततः अक्षम सावित भएका छन् । विगतमा संविधानसभाबाट संविधान निर्माण गर्ने विषयमा पनि यी […]

२०६९ फाल्गुन २६ गते, शनिबार

भारतले रोजेको नयाँ दलाल – हस्तबहादुर के.सी.भारतले रोजेको नयाँ दलाल – हस्तबहादुर के.सी.

बृटिश साम्राज्यवादबाट मुक्त भएदेखियता भरतीय विस्तारवादले नेपालमा नयाँ नयाँ दललाहरु खडा गर्ने र त्यो पुरानो भएपछि अर्को नयाँ दलाल खडा गरेर आफ्नो अनुकूलको सरकार चलाउँदै आएको छ । नेपालको राजनीतिमा पछिल्लो पटक खडा गरिएको नयाँ दलाल प्रचण्ड-बाबुराम भट्टर्राई पुरानो भई डेटअप भएको औषधि सरह बन्न पुगेपछि अहिले उसले सर्वोच्च अदालतका बहालवाला प्रधानन्यायधिश खिलराज रेग्मीलाई रोज्न […]

२०६९ फाल्गुन २६ गते, शनिबार

अल बिदा हुगो चाभेज – छत्र मैनालीअल बिदा हुगो चाभेज – छत्र मैनाली

दक्षिण अमेरिकी मुलुक भेनेजुएलाका निवर्तमान राष्ट्रपति हुगो राफाएल चाभेज प्रिmआसको गत ५ मार्च २० १ ३ मा राजधानी काराकासमा मृत्यु घोषणा गरियो । घोषणापश्चात विश्वव्यापी रुपमा नयाँ बहस शुरु भएको छ । आगामी दिनमा भेनेजुएलाको राजनीतिक भविष्य के हुने हो – भनेर लामो समयदेखि क्यान्सरले पीडित भनिएका चाभेज गत ११ डिसेम्बर २०१२ मा चौथो पटक […]

२०६९ फाल्गुन २६ गते, शनिबार

विदेशी शक्तिको आडमा निषेधको राजनीति – बिजय नरसिंह के सीविदेशी शक्तिको आडमा निषेधको राजनीति – बिजय नरसिंह के सी

नेपालमा तीन शक्ति विद्यमान छन् । माओवादी शक्ति लोकतान्त्रिक शक्ति तथा तेश्रो राष्ट्रवादी शक्ति छन् । यसरी एक शक्तिले अर्काे शक्तिलाई निषेध गरेर छिमेकी राष्ट्रलाई समेत कुनै फाईदा नहुने भएकोले नेपाल, भारत र चीनको त्रिपक्षीय सम्बन्धलाई सन्तुलन गर्नका लागि राष्ट्रवादी शक्ति, माओवादी शक्ति र लोकतान्त्रीक शक्तिको मेलमिलाप हुनु अत्यन्त जरुरी छ । अन्यथा दुइ ध्रुबीय […]

२०६९ फाल्गुन २६ गते, शनिबार

चार दलको राजनीतिक एकाधिकार बन्द गर – राजेन्द्र चिमौरिया चार दलको राजनीतिक एकाधिकार बन्द गर – राजेन्द्र चिमौरिया

वर्तमान संकटबाट निकास लिन प्रधानन्यायधीशलाई सरकारको नेतृत्व सुम्पने चार दलको निर्णय अन्तरिम संविधान ०६३ विपरीत भएको भन्दै चौतर्फी आवाज उठिरहेको छ । तर, पनि काग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चा आˆनो निर्णयमा टसका मस भएका छैनन् । उनीहरु आफूहरुको निर्णय वर्तमान समयमा केही असहज भए पनि भविष्यमा सही सावित हुने लिाडेढिपी गसिरहेका छन् । लोकतन्त्रमा […]

२०६९ फाल्गुन २० गते, आईतवार