बिज्ञान तथा प्रबिधि

टेलिकमले एनजिएन सेवा सुरु गर्ने टेलिकमले एनजिएन सेवा सुरु गर्ने

काठमाडौँ । -नेपाल टेलिकमले आउँदो चैतभित्र मुलुकका ८ ठाउँमा नेक्स्ट जेनेरेसन नेर्टवर्कएनजिएन) सेवा सुरु गर्ने भएको छ । कम्पनीले राजधानीसहित वीरगन्ज, नेपालगन्ज, भैरहवालगायत ठाउँमा एनजिएनअर्न्तर्गत मल्टी र्सर्भिस एक्सेस गेटवे-एमएसएजी) सेवा सुरु गर्न लागेको हो ।’ सेवा सुरु गर्ने तीब्र रूपमा उपकरणहरू जडान भइरहेको छ,’ टेलिकम फिक्स्ड टेलिफोन लाइन सेवाका निर्देेशक भगतमान सिंह प्रधानले भने, ‘चैतदेखि […]

२०६९ फाल्गुन १३ गते, आईतवार

जियोलाइट प्रविधिको खानेपानी योजनाजियोलाइट प्रविधिको खानेपानी योजना

काठमाडौँ । कञ्चनपुरको भीमदत्तनगरपालिका-१ भाँसीमा नेपालमै पहिलोपटक जियोलाइट प्रविधिको खानेपानी योजना सञ्चालनमा आउने भएको छ । पानीमा भएको क्याल्सियम न्यूनीकरण गर्नका लागि जियोलाइट प्रविधिको प्रयोग गरी खानेपानी आयोजना सञ्चालन हुन लागेको हो । क्याल्सियम -चुन) ले आयोजनाका पाइपहरूमा अवरोध सिर्जना गरी आयोजना नै केही वर्षछि बन्द हुने अवस्थ सिर्जना हुन नदिन उक्त प्रविधिको प्रयोग गर्नु […]

२०६९ फाल्गुन १३ गते, आईतवार

टेलिकमको एनजीएन प्रविध्रि्मा रअ’ को चासोटेलिकमको एनजीएन प्रविध्रि्मा रअ’ को चासो

काठमाडौँ । भारतको रिर्सच एण्ड एनालाइसिस वीङग ‘रअ’ ले नेपाल टेलिकमले सुरु गरेको नेक्स्ट जेनेरेसन नेर्टवर्क -एनजीएन) प्रविध्रि्मा गम्भीर चासो प्रकट गरेको छ । भारत सरकारले नेपाल टेलिकमले चिनियाँ कम्पनी जेडर्टर्ीइ र हुवावेसँग एनजीएन प्रविधि जडान गर्ने सम्झौता गरेपछि गम्भीर चासो देखाएको हो । भारतको इकोनोमिक टाइम्सका अनुसार, रअले यी उपकरणसँग नेपाल-भारतबीच हुने वार्ता मोनिटर […]

२०६९ फाल्गुन १३ गते, आईतवार

टेलिकमले एनजिएन सेवा सुरु गर्ने टेलिकमले एनजिएन सेवा सुरु गर्ने

काठमाडौँ । -नेपाल टेलिकमले आउँदो चैतभित्र मुलुकका ८ ठाउँमा नेक्स्ट जेनेरेसन नेर्टवर्कएनजिएन) सेवा सुरु गर्ने भएको छ । कम्पनीले राजधानीसहित वीरगन्ज, नेपालगन्ज, भैरहवालगायत ठाउँमा एनजिएनअर्न्तर्गत मल्टी र्सर्भिस एक्सेस गेटवे-एमएसएजी) सेवा सुरु गर्न लागेको हो ।’ सेवा सुरु गर्ने तीब्र रूपमा उपकरणहरू जडान भइरहेको छ,’ टेलिकम फिक्स्ड टेलिफोन लाइन सेवाका निर्देेशक भगतमान सिंह प्रधानले भने, ‘चैतदेखि […]

२०६९ फाल्गुन १२ गते, शनिबार

थप चार घण्टासम्म लोडसेडिङ थपिन सक्ने थप चार घण्टासम्म लोडसेडिङ थपिन सक्ने

काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणले ‘मेन इनलेट भल्ब’मा समस्या देखिएपछि मर्मतका लागि विद्युत गृह बन्द गर्ने भएको छ । मर्मतका लागि कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रको विद्युतगृह ८ दिन पूर्णरुपमा बन्द गरिने भएको छ । ‘मेन इनलेट भल्ब’ मर्मत गर्न प्राधिकरणले आगामी फागुन १८ गतेदेखि विद्युतगृह बन्द गर्ने तयारी गरेको छ । विद्युतगृह गत बर्षनै मर्मत […]

२०६९ फाल्गुन ८ गते, मंगलवार

टेलिकमले अत्याधुनिक उपकरण सञ्चालनमा ल्याउनेटेलिकमले अत्याधुनिक उपकरण सञ्चालनमा ल्याउने

    काठमाडौ । नेपाल टेलिकमले अत्याधुनिक प्रविधिका ५२ लाख जिएसएम मोवाइल टेलिफोनका उपकरण सञ्चालनमा ल्याउने भएको छ । यसअघि टेलिकमले सो प्रविधिका ४८ लाख टेलिफोनका उपकरण खरिद प्रक्रिया पूरा गरी जडान कार्य सुरु गरिसकेको छ । नेपाल टेलिकमद्वारा आयोजित पत्रकार सम्मेलनमा उपभोक्ता वर्गलाई गुणस्तरीय, विश्वसनीय, अत्याधुनिक दूरसञ्चार सेवा सहजरूपमा उपलब्ध गराउन तथा डाटा सेवाको […]

२०६९ फाल्गुन ६ गते, आईतवार

नौ लाख पर्ने मोबाइलनौ लाख पर्ने मोबाइल

काठमाडौँ ।  विश्वमा प्रसिद्ध सबैभन्दा महँगो मोबाइल फोन बनाउने कम्पनी भर्ेटले पहिलो पटक एन्ड्रएड प्लेर्टर्फमा आफ्नो नयाँ मोडल बजारमा ल्याएको छ । जसको मूल्य ७ हजार ९ सय युरो अर्थात नेपाली रूपैयाँ ९ लाख रूपैयाँभन्दा बढी पर्नेछ । कम्पनीका प्रमुख पेरी ओस्टिंगले ‘भर्ेटटी’ नामको यो मोबाइल सजाएर राख्ने नभई अन्य फोनहरू जस्तै उपयोगी भएको बताएका […]

२०६९ फाल्गुन ६ गते, आईतवार

हेलो नेपालका सम्पूर्ण टावर निष्कृयहेलो नेपालका सम्पूर्ण टावर निष्कृय

दाङ, नेपाल स्याटलाइट टेलिकम हेलो नेपालको मूख्यालयबाट विस्तारित सम्पूर्णहरु टावर बुधबारदेखि पूर्णतः निष्कृय भएका छन् । अखिल नेपाल क्रान्तिकारी सञ्चार छापाखाना र प्रकाशन मजदुर संघको घोषित संघर्षको कार्यक्रम अन्तर्गत संघका कार्यकर्ताहरुले बुधबार दिउासो ३ वटा मेन लाइन नै काटिदिएपछि अन्य सहायक टावरहरु पनि निष्कृय भएका छन् । जसका कारण सल्यान, रोल्पा, जाजरकोट, सुर्खेत, बााके, दैलेख, […]

२०६९ फाल्गुन २ गते, बुधबार

टेलिकमका विभिन्न सेवामा छुटटेलिकमका विभिन्न सेवामा छुट

काठमाडौ । नेपाल टेलिकमले आˆनो नवौ वाषिर्कोत्सवका अवसरमा आफूले प्रदान गरेको विभिन्न सेवाको महसुल दरमा केही छुट प्रदान गरेको छ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक अमरनाथ सिंहले टेलिकमका विभिन्न सेवामा छुट दिएको बताएका छन् । उनका अनुसार पिएसटिएन सेवाका ग्राहकलाई फागुन १ गतेदेखि २०७० साल वैशाख ३१ गतेसम्म लागू हुने गरी न्यूनतम मासिक महसुल रु. […]

२०६९ माघ २८ गते, आईतवार

सोनी इरिक्सन विरुद्ध सामसुङ

काठमाडौ । इरिक्सनले आˆनो केही पेटेन्ट प्रयोग गरेको भन्दै सामसुङले सोनी इरिक्सनका केही उत्पादनको आयात र बिक्रिमा प्रतिवन्ध लगाउन आग्रह गरेको छ । सामसुङले अमेरिकाको इन्टरनेशनल ट्रेड कमिसन -आइटिसी) मा परेको उजुरी अनुसार इरिक्सनले सामसुङको ७ उत्पादनको पेटेन्ट प्रयोग गरेको छ । यस्तै इरिक्सनले पनि गएको नोभेम्बरमा आइटिसी मै सामसुङले आˆनो पेटेन्ट प्रयोग गरेको भन्दै […]

२०६९ माघ ५ गते, शुक्रबार